PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • प्रधानमन्त्रीको सक्रियतामा डाक्टर 'गोविन्द केसीले अनसन तोड्दै'

    प्रधानमन्त्रीको सक्रियतामा डाक्टर 'गोविन्द केसीले अनसन तोड्दै'

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका पूर्व उपकूलपति प्राध्यापक केदारभक्त माथेमाको प्रतिवेदनको मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन निर्देशन दिएका छन्। अनसनरत प्राध्यापक गोविन्द केसीका प्रतिनिधि, संसदीय समितिका सभापति, शिक्षा र स्वास्थ्य मन्त्रीहरु तथा केसीका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 'बैठक सकारात्मक भयो। प्रधानमन्त्रीले माथेमा प्रतिवेदनको मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक पास गर्न निर्देशन दिनुभयो,'…

    विस्तृतमा पढ्नुस्

  • नयाँशक्ति पार्टीका नेता रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा प्रवेश

    नयाँशक्ति पार्टीका नेता रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा प्रवेश

    काठमाडौंः नयाँ शक्ति नेपालमा आवद्ध रामचन्द्र झा र रामकुमार शर्मा  माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  शुक्रबार दिउँसो प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु फेरि पूर्ण रुपमा माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता गर्दै पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ।  छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेसमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि…

    विस्तृतमा पढ्नुस्

  • सुरु हुँदै प्रिमियर लिग, पहिलो खेलमा आर्सनलल र लेस्टर भिड्दै

    सुरु हुँदै प्रिमियर लिग, पहिलो खेलमा आर्सनलल र लेस्टर भिड्दै

    २५औं संस्करणको प्रिमियर लिग आज रातीबाट सुरु हुँदैछ। सन् १९२९-९३ बाट सुरु भएको आधुनिक प्रिमियर लिगले यसपटक रजतजयन्ती मनाउँदैछ। विश्वकै चर्चित क्लब फुटबल लिग मानिने प्रिमियर लिग अन्तर्गत यस पटक लण्डन क्लब आर्सनल र लेस्टर सिटी पहिलो खेलमा भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार आज राती साढे १२ बजे आर्सनलकव घरेलु मैदान एमिरेट्स स्टेडियममा हुँदैछ। लेस्टरले दुई वर्षअघि अप्रत्यासित…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसी मनाउन यसरी जुट्यो सहमति

    गोविन्द केसी मनाउन यसरी जुट्यो सहमति

    काठमाडौं : डाक्टर केसीको ११ औं पटकको अनसनको १९ औं दिन प्रधान मन्त्रीले डाकेको बैठकमा दुवै पक्षबीच सहमति भएपछि चिकित्सा शिक्षा विधेयक पारित गर्ने र डाक्टर केसीले अनसन तोड्ने सहमति निर्माण भएको छ। चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न नहुने र गर्नैपर्ने भन्दै पक्ष-विपक्ष बनेका प्राध्यापक डाक्टर गोविन्द केसी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको असमझदारीका कारण विधेयक पारित भएको छैन…

    विस्तृतमा पढ्नुस्

  • एन्फाले तोक्यो साफ यू-१५ च्याम्पियनसिपको लागि टिकट मूल्य

    एन्फाले तोक्यो साफ यू-१५ च्याम्पियनसिपको लागि टिकट मूल्य

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही अगस्टमा घरेलु मैदानमा हुने साफ यू-१५ को लागि टिकट मूल्य तोकेको छ। यही अगस्ट १८ देखि २७ सम्म हुने च्याम्पियनसिपका लागि एन्फाले दुई खालका टिकट मूल्य तोकेको हो। एन्फाका अनुसार टिकटको मूल्य साधारण प्यारापिट तर्फ २ सय र भिआइपी प्यारापिटतर्फ ५ सय छ। मैदानमै गएर फुटबल हेर्न चाहने दर्शकहरुले इसेवामार्फत टिकेट किन्न…

    विस्तृतमा पढ्नुस्

  • बैदेशिक रोजगार विभागद्वारा म्यानपावर कम्पनीमा छापा,  बढी रकम असुल्ने एक जना पक्राउ

    बैदेशिक रोजगार विभागद्वारा म्यानपावर कम्पनीमा छापा,  बढी रकम असुल्ने एक जना पक्राउ

    काठमाडौः  बैदेशिक रोजगारीमा जान लागेका युवासँग बढी रकम असुल गरेको अभियोगमा बैदेशिक रोजगार विभागले एक जनालाई पक्राउ  गरेको छ।  काठमाडौंको गैरीधारास्थित बाइट इन्टरनेश्नल म्यानपावरका लेखापाल अम्विका प्रधानलाई १ लाख ११ हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेकाे विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए।  नियम विपरित बढी पैसा लिएर मलेसिया पठाउन लागेको भन्दै विभागमा उजुरी परेपछि विभागले गरेको अनुगमनको क्रममा प्रधान पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • पारस र मेहबुब रहेको टिम १६६ रनले पराजित

    पारस र मेहबुब रहेको टिम १६६ रनले पराजित

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र मेहबुब आलम रहेको सिंगापुर इमर्जिङ स्टार्स आजबाट सुरु भएको पाँचौ एसीसी टी-२० टुनामेन्टमा फराकिलो रन अन्तरले पराजित भएका छन्। वर्षाले प्रभावित खेलमा सिंगापुर इमर्जिङ स्टार्स श्रीलंकन राष्ट्रिय खेलाडीहरु सम्मिलत सिंघालेस स्पोर्टस् क्लबसँग डिलएल मेथडका आधारमा १६६ रनले पराजित भएको हो। खेलको पहिलो विकेट नै मेहबुब आलमले लिएका थिए भने पारस…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ

    घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ

    काठमाडौं : गुठी संस्थानका अध्यक्ष लेखनाथ सापकोटा घुससहित पक्राउ परेका छन्। अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले घुस लिइरहेको अवस्थामा सापकोटालाई नक्सालबाट पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगले जानकारी दिएको छ । सापकोटाले बसन्तपुरको सत्लत निर्माणको लागि २ लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ परेका हुन्।  सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्रहीसँग विभिन्न बहानामा घुस माग…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'एश्वर्य'बाट रमेश उप्रेतीको कमब्याक, प्रचारको लागि पहिलो गीत

    फिल्म 'एश्वर्य'बाट रमेश उप्रेतीको कमब्याक, प्रचारको लागि पहिलो गीत

    काठमाडौं: २ दशक अघिबाट अभिनय यात्रा सुरु गरेका रमेश उप्रेती फिल्म 'ऐश्वर्य' मार्फत कमब्याक गर्दैछन्। केही समयको अमेरिका बसाई पछि उनी नेपाल फर्किएका हुन्। फिल्मबाटै उनी निर्माताको रुपमा पनि डेब्यु गरेका छन्। शुक्रबार 'एश्वर्य'को पहिलो गीत सार्वजनिक भएको छ। 'मायाले जीवन भरिदिन सक्छु' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल…

    विस्तृतमा पढ्नुस्

  • फिल्मको कमाई बारे अनावश्यक हल्ला गर्नेलाई जितु नेपालको व्यङ्ग्य

    फिल्मको कमाई बारे अनावश्यक हल्ला गर्नेलाई जितु नेपालको व्यङ्ग्य

    काठमाडौं: फिल्म प्रदर्शनमा आएको पहिलो दिन नै फिल्म हिट भएको र फिल्म सार्वजनिक भएको दिनदेखि हरेक दिन करोड कमाई गरेको भन्दै अनावश्यक हल्ला गर्नेलाई कलाकार जितु नेपालले व्यङ्ग्य गरेका छन्। उनले नेपालको हकमा फिल्मको कमाई बारे सक्रिय कलाकार, निर्मातालाई थाहा हुने जनाउँदै भने,'हरेक दिन करोडको धाक लाउनेको अवस्था बारे हाम्लाई थाहा छ।' प्रचार र धाकको लागि श्रीमती र ससुरालीले नपत्याउने…

    विस्तृतमा पढ्नुस्

  • ३४ करोड लागतमा हिटिङ पुलको सिलान्यास, २०१९ सम्म बनाउने लक्ष्य

    ३४ करोड लागतमा हिटिङ पुलको सिलान्यास, २०१९ सम्म बनाउने लक्ष्य

    काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले सिलान्यास गरेका हुन्। दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको हुनेछ। ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ फुटबल : २७ खेलाडी छनोट, ७ खेलाडी बाहिरिए

    यू-१९ फुटबल : २७ खेलाडी छनोट, ७ खेलाडी बाहिरिए

    काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि तेस्रो चरणमा २७ खेलाडी छनोट गरेका छन्। दोस्रो चरणमा छनोट भएका ३५  खेलाडीबाट प्रशिक्षक लोप्साङले २७ खेलाडी छानेका हुन्। भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका लागि २३ सदस्यी अन्तिम टोली छनोट गरिनेछ। गोलरक्षक : अर्पण कार्की,…

    विस्तृतमा पढ्नुस्

  • ‘जोनी जेन्टलम्यान’को मोफसल यात्रा, चितवनमा फिल्मको प्रचार

    ‘जोनी जेन्टलम्यान’को मोफसल यात्रा, चितवनमा फिल्मको प्रचार

    काठमाडौं: फिल्म ‘जोनी जेन्टलम्यान’ चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवीलाई सम्मान गर्‍यो। प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गर्दै फिल्म युनिटले समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवन अध्यक्ष राजन गौतम र समाजसेवी छाँया श्रेष्ठलाई जेन्टलम्यान क्लब विशेष सम्मान गरेको हो। भदौ ३० गतेबाट प्रदर्शनमा आउने फिल्मले पहिलो प्रचारको काम चितवनबाट सुरु गरेको हो। फिल्म युनिटले प्रचारका लागि दर्शकसँगको…

    विस्तृतमा पढ्नुस्

  • रिलिज मितिको मुखमा फिल्म ‘धुम २’को नयाँ गीत

    रिलिज मितिको मुखमा फिल्म ‘धुम २’को नयाँ गीत

    काठमाडौं: फिल्म ‘धुम २’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म भदौ ८ बाट प्रदर्शनमा आउँदैछ। प्रदर्शनको मुखमा प्रचारका लागि युनिटले दोस्रो गीत रिलिज गरेको हो। सिर्जना भट्टराईको र जय किशन बस्नेतको फिचरिङ सहितको ‘दिल बिचरा’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ। गायक टंककै संगीत रहेको गीतलाई दिनेश सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा फिल्म 'संरक्षण'को प्रिमियर

    चितवनमा फिल्म 'संरक्षण'को प्रिमियर

    काठमाडौं: फिल्म ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर भएको छ। भरतपूरको जल्मा हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा अभिनेत्री मलिना जोशी र नकर्मी, निर्माता प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपस्थिति रहेको थियो। फिल्म यहिं शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउँदै छ। फिल्म एकसाथ देशभरका ७५ सिनेमा घरहरुबाट प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • किन उभियो राप्रपा संविधान संशोधनको विपक्षमा ?

    किन उभियो राप्रपा संविधान संशोधनको विपक्षमा ?

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेकका विपक्षमा मतदान गर्ने बताएका छन्। रिपोर्टर्स क्लवको साक्षात्कारमा अध्यक्ष थापाले विधेयक संसदमा निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने बताएका हुन्।  उनले भने,‘यो सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन, संशोधन प्रस्ताव पेश हुने विषय हावादारी हो। कथंकदाचित् पेश भए राप्रपाले विपक्षमा मतदान गर्छ।’  थापाले समस्या समाधानका लागि…

    विस्तृतमा पढ्नुस्

  • ट्युवलाइट फ्लप भएपछि सलमानले डिस्ट्रिव्युटरलाई ५० प्रतिशत तिर्ने

    ट्युवलाइट फ्लप भएपछि सलमानले डिस्ट्रिव्युटरलाई ५० प्रतिशत तिर्ने

    फिल्म वान्टेडमा सलमान खानको एउटा चर्चित डायलग सम्झिनुस् त - "एक बार जो मे ने कमिटमेन्ट कर दि, फिर मे अपने आप कि भी नही सुनता।" सलमानले फैसला लिएका छन् एउटा फरक। बलिउडका सुपरस्टारले फिल्म ट्युलाइटका वितरकले बेहोरेको घाटाको क्षतिपूर्ति बुझाउने कमिटमेन्ट गरेका हुन्। उनले सकेको छिटो वितरकलाई घाटाको रकम बुझाउने छन्। नरेन्द्र हिरावतले १ सय ३० करोडमा फिल्म किनेर…

    विस्तृतमा पढ्नुस्

  • देवेन्द्र पौडेलसहित नयाँ शक्तिका १५ नेता डाक्टर बाबुराम भट्टराईविरुद्ध

    देवेन्द्र पौडेलसहित नयाँ शक्तिका १५ नेता डाक्टर बाबुराम भट्टराईविरुद्ध

    काठमाडौं : लामो समयदेखि असन्तुष्ट रहँदै आएका देवेन्द्र पौडेलसहितको एक समूहले नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईलाई अमूर्त समाजवादको बाटोमा लागेको आक्षेप लगाएका छन्। नयाँ शक्तिको शैली ठीक नभएको भन्दै पौडेलसँगै महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारले पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरियतामा नेपालको सुधार, एक स्थान माथि उक्लियो 

    फिफा वरियतामा नेपालको सुधार, एक स्थान माथि उक्लियो 

    काठमाडौ  : फिफा वरियातामा नेपाल एक स्थान माथि उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार जारी गरेको अगष्ट महिनाको वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६९ स्थानमा उक्लिएको छ। दक्षिण एसियामा नेपाल भारत, मालदिभ्स र भुटान भन्दा पछाडि छ। एक स्थान तल झरेको भारत दक्षिण एसियामा सबैभन्दामाथि ९७ स्थानमा छ। माल्दिभ्स १४३ औै स्थानमा यथावत छ भने एक स्थान तल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धकाबारेमा कुराकानी

    राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धकाबारेमा कुराकानी

    काठमाडौं :  राष्ट्रपति विद्या भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचरहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउनेविषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भारतीय विदेशमन्त्री स्वराज विम्स्टेक बैठकमा भाग लिन आज काठमाडौं आएकी हुन् ।   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell