PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • जिसस रुपन्देहीमा एमाले–फोरम नेपाल गठबन्धन विजयी 

    जिसस रुपन्देहीमा एमाले–फोरम नेपाल गठबन्धन विजयी 

    रुपन्देहीः जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले–फोरम नेपाल गठबनधन विजयी भएको छ। प्रमुखमा एमाले–फोरम नेपाल गठबन्धनका एकराज विश्वकर्मा विजयी भएका छन् भने उपप्रमुखमा पनि गठबन्धनकै पशुपतिप्रसाद यादव विजयी भएका छन्।  विश्वकर्मा एमालेका हुन् भने यादव फोरम नेपालका हुन्। विश्वकर्माले २७ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी काग्रेस माओवादी केन्द्र गठबन्धनका विष्णुप्रसाद बस्यालले ५ मत प्राप्त गरेका छन्। सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै…

    विस्तृतमा पढ्नुस्

  • लगातार दुई खेल जितेपछि पारस र मेहबुबको टिम सेमिफाइनलमा प्रवेश

    लगातार दुई खेल जितेपछि पारस र मेहबुबको टिम सेमिफाइनलमा प्रवेश

    काठमाडौं : शनिबार लगातार दुई खेल जितेपछि नेपालका दुई राष्ट्रिय क्रिकेट पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्स सिंगापुरमा भइरहेको पाँचौ एसीसी टी-२० टुनामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो खेलमा हार बेहोरेको सिंगापुर इमर्जिङ स्टार्सले शनिबार अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लब र हङकङको ७ राष्ट्रिय खेलाडी रहेको क्वोलुन क्रिकेट क्लबलाई हरायो। पारस खड्काले अलराउण्ड प्रदर्शन गरेको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्दार कार्य जारी 

    बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्दार कार्य जारी 

    काठमाडौँः बाढी पहिरोबाट देशभरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी बाढी पहिरोबाट देशभरमा ३० जनाको मृत्यु भइसकेको जानकारी दिएको हो।  झापामा ४,  मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ भने,  कैयोँ बेपत्ता भएका…

    विस्तृतमा पढ्नुस्

  • चितवनकाे माडीका बाढी प्रभावित क्षेत्रमा पियुस वितरण 

    चितवनकाे माडीका बाढी प्रभावित क्षेत्रमा पियुस वितरण 

    चितवनः  चितवनको माडीका बाढी प्रभावितहरुलाई पियुस वितरण गरिएको छ।  प्रभावित क्षेत्रमा खानेपानीबाट महामारी फैलन नदिन पियुस वितरण गरिएको हो।  यसैबीच, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेललगायत सुरक्षा निकायको टोली प्रभावित क्षेत्र पुगेर उद्दार र राहतमा सहयोग गर्न सवैलाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : इन्जुरी टाइममा गोल बेहोरेपछि लिभरपुल बराबरीमै रोकियो

    प्रिमियर लिग : इन्जुरी टाइममा गोल बेहोरेपछि लिभरपुल बराबरीमै रोकियो

    मिगुएल ब्रिटोसले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि वाटफोर्डले प्रिमियर लिगमा लिभरपुलसँग बराबरी खेल्दै अंक खोसेको छ। त्यसअघि खेलमा दुईपटक वाटफोर्डले अग्रता लिएपनि लिभरपुलले ३ गोल गर्दै जित नजिक पुगेको थियो। तर अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले १ अंकमै चित्त बुझाउनुपर्‍यो। घरेलु मैदान भिकारेज रोडमा स्टेफानो ओकाकाले आठौँ मिनेटमा गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएका थिए। २९औँ मिनेटमा लिभरपुलका लागि साडियो…

    विस्तृतमा पढ्नुस्

  • अम्बिकाबहादुर स्मृति स्मृति खुला जुडो प्रतियोगितामा सुरु

    अम्बिकाबहादुर स्मृति स्मृति खुला जुडो प्रतियोगितामा सुरु

    काठमाडौं : राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा शनिबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ। पहिलो दिन पुरुष-महिलामा समान ४–४ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भयो। महिलाको ४८ केजीमुनि फाइनलमा त्रिभूवन आर्मी क्लबकी सुमित्रा राईले आफ्नै क्लबकी सुस्मिता लवतलाई पराजित गरिन्। ७० केजीमुनि १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य विजेता आर्मीकी…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारले न्युनतम पारिश्रमिक नपाउनुमा पत्रकारका संस्था दोषी : संचार मन्त्री

    पत्रकारले न्युनतम पारिश्रमिक नपाउनुमा पत्रकारका संस्था दोषी : संचार मन्त्री

    काठमाडौं : सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले पत्रकारले न्युनतम पारिश्रमिक नपाउनुमा पत्रकारहरुका संघ संगठन नै मुख्य दोशी रहेको बताएका छन्। नेपाल प्रेस युनियनले गरेको महासंघका पार्सदको उपत्यका भेलामा मन्त्री बस्नेतले पत्रकारका छाता संस्थाहरुले नै पारिश्रमिकलाई भाषणको विषय मात्र बनाउँदा संचार संस्थाहरुमा न्युनतम पारिश्रमिक कार्यान्वयनको दवाव नपरेको बताए।   'नेपालका पत्रकारहरुको संस्था पत्रकार महासंघ छ, प्रेस युनियन, चौतारी, सेन्टर जस्ता…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : बंगलादेशको शानदार जित

    साफ यू-१५ च्याम्पियनसिप : बंगलादेशको शानदार जित

    काठमाडौं : मोहम्मद फोएसल अहमेद फहिमले ह्याट्रिक गरेपछि बंगलादेशले आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपमा शानदार जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको समूह ए को खेलमा बंगलादेशले श्रील्कालाई ४-० ले हराएको हो। बंगलादेशको जितमा यासिन अराफातले अर्को गोल गरे। जित पछि बंगलादेशी प्रशिक्षक मोस्ताफा परभेजले श्रीलंका अट्याकिङ मुडमा नभएको आफ्ना केटाहरुले धेरै गोल गरेको बताए। उनले अजै…

    विस्तृतमा पढ्नुस्

  • अब अपराधीको पहिला कसुर ठहर, त्यसपछि सजाय निर्धारण

    अब अपराधीको पहिला कसुर ठहर, त्यसपछि सजाय निर्धारण

    काठमाडौँः कानुनी इतिहासमा पहिलो पटक दण्ड सजाय निर्धारणसम्बन्धी छुट्टै कानुन निर्माण भएको छ। मुलुकी ऐन प्रतिस्थापन विधेयकमा रुपमा संसदमा विचाराधीन फौजदारी कसुर र सजाय निर्धारणसम्बन्धी विधेयक पारित भएको छ। आधुनिक फौजदारी विधिशास्त्रले अघि सारेका सुधारात्मक सजायका धेरै व्यवस्थाहरु दण्ड संहिताले समेटेको छ। पारित कानुन अनुसार पहिलो पटक खुल्ला कारगारको अवधारणा अघि सारिएको छ। यस्तै, कैदीलाई सामुदायिक सेवामा लगाउने व्यवस्था पनि गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको संख्याबारे सर्वोच्चको फैसला: तत्काल संख्या थप्न मिल्ने कि नमिल्ने?

    स्थानीय तहको संख्याबारे सर्वोच्चको फैसला: तत्काल संख्या थप्न मिल्ने कि नमिल्ने?

    काठमाडौँ: गत पुस १८ गते संसदमा विचाराधीन संविधान संशोधन विधेयक रोक्न नपर्ने सर्वोच्चले आदेश गर्‍यो। लगत्तै सत्तारुढ र प्रतिपक्ष दल दुवैले आदेशको स्वागत गरे। सत्तारुढ दलका नेताहरुको भनाई थियो –अदालतले प्रक्रिया नरोक्न आदेश गरेको छ। विधेयक संविधानसम्मत छ। अब प्रक्रिया अघि बढ्छ। तर, प्रतिपक्ष दलको दाबी थियो –हामीले जुन प्रक्रिया र संविधानको व्यवस्था अनुकुल विधेयक छैन भनेका थियौँ ती धाराहरु ख्याल…

    विस्तृतमा पढ्नुस्

  • दीपक श्रेष्ठ क्यानाडा प्रस्थान, दीपक विष्ट अमेरिका जाने

    दीपक श्रेष्ठ क्यानाडा प्रस्थान, दीपक विष्ट अमेरिका जाने

    काठमाडौं : नेपाली करातेका सफल खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग)का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन्। सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ। सेमिनार सकाएपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन्। त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन्। अन्तरक्रियामा नेपाली खेलकुदको…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्माको मुद्दामा आज फैसला, रिहा होलान शर्मा?

    चुडामणि शर्माको मुद्दामा आज फैसला, रिहा होलान शर्मा?

    काठमाडौँः आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदैछ। सर्वोच्चको बृहत पूर्ण इजलासले साउन २५ गते मुद्दाको निर्णय सुनाउने मिति आजका लागि तय गरेको थियो। साउन ४ गतेको सर्वोच्चको संयुक्त इजलासको आदेश अनुसार बृहत पूर्ण इजलासले शर्माको रिहाई हुने वा नहुने टुंगो लगाउनेछ। पूर्ण इजलासको आदेशले नै अख्तियारले कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    उर्लाबारी: मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन्। साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रक र…

    विस्तृतमा पढ्नुस्

  • साउन भित्र संविधान संशोधनलाई टुंग्याउन सत्तारुढ दल र राजपाबीच सहमति 

    साउन भित्र संविधान संशोधनलाई टुंग्याउन सत्तारुढ दल र राजपाबीच सहमति 

    काठमाडौंः राष्ट्रिय जनता पार्टी दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान सत्तारुढ दल र राजपा नेताबीच भएको छलफलमा संविधान संशोधन यही महिनाभित्रै टुंगो  लागाउने र सरकारसँगको सहमतिमा राजापा निर्वाचनमा जान सहमत भएको हो। बैठकपछि राजपाका नेता शरत्सिंह भण्डारीले आफूहरु संविधान संशोधनलार्इ तुरुन्त अगाडि बढाएर पारित गर्ने कुरामा सहमत भएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलाको पुल भत्कियो, ५ जना घाइते

    काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलाको पुल भत्कियो, ५ जना घाइते

    काठमाडौः काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलामा नवनिर्मित पुल भत्किंदा ५ जना कामदार घाइते भएका छन्।  घाइते मध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका र तीन जनाको क्षेत्रपाटीस्थित अस्पतालमा उपचार भइरहेको छ। विष्णुमति खोलामा आएको बाढीले फलामे पुल भत्किएको थियो।  ठेकेदारले कमसल निर्माण सामग्रीको प्रयोग गरि पुल निर्माण गरेकाले भत्किएको स्थानीयवासीले आरोप लगाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: १ नेपाली र २ विदेशी फिल्म सार्वजनिक

    फ्राइडे रिलिज: १ नेपाली र २ विदेशी फिल्म सार्वजनिक

    काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। मल्टिस्टारर फिल्म 'संरक्षण' प्रदर्शनमा आएको हो। फिल्मलाई पुर्णन्दु झाले निर्देशन गरेका हुन्। निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चोरीसिया, रमेश बुढाथोकी, निर शाह लगायतको मुख्य अभिनय रहेको छ। मधेस आन्दोलन, प्रहरीको खिचातानी तथा तराईमा फैलिएको अपराधलाई फिल्ममा चित्रण गरिएको छ। प्रवेश मलिकको…

    विस्तृतमा पढ्नुस्

  • टर्कीका रमिल बने २ सय मिटरका नयाँ विश्व च्याम्पियन

    टर्कीका रमिल बने २ सय मिटरका नयाँ विश्व च्याम्पियन

    टर्कीका रमिल गुलियेभ एथ्लेटिक्सको २ सय मिटरमा नयाँ विश्व च्याम्पियन बनेका छन्। लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनमा रमिलले २ सय मिटर दुरी २०.०९ सेकेण्डमा पूरा गर्दै आश्चर्यजनक रुपमा स्वर्ण पदक जितेका हुन्। उनले दक्षिण अफ्रिकाका फेभरेट भान निकेर्कलाई पछि पारे। स्वर्ण जित्ने अनुमान गरिएका निकेर्क २०.११ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भए भने २०.११ सेकेण्डदै दौड पूरा गरेका ट्रिनिडाड एण्ड…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न गृहमन्त्रीको निर्देशन 

    सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न गृहमन्त्रीको निर्देशन 

    काठमाडौ :  गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तिव्र बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री शर्माले शुक्रबार बिहान इटहरी सडक डिभिजनबाट २ वटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका छन्।  बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना…

    विस्तृतमा पढ्नुस्

  • 'ह्यान्डसम हंक' बने निपुनराज श्रेष्ठ

    'ह्यान्डसम हंक' बने निपुनराज श्रेष्ठ

    काठमाडौं: ह्यान्डसम हंक नेपाल २०१७ निपुनराज श्रेष्ठ भएका छन्। पुरुष विशेष सौन्दर्य प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले शिर्ष ताज हात पारेका हुन्। विश्व मिडियाको आयोजनामा भएको ह्यान्डसम हंक नेपालमा २५ पुरुष प्रतिस्पर्धीहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए। जसमा फस्ट रनर्सअप उत्तमराज पाण्डे, सेकेण्ड रनर्सअप टिमेश श्रेष्ठ भए। अन्य उपाधि मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारका पाँच सफल रोम्यान्टिक कमेडी

    अक्षय कुमारका पाँच सफल रोम्यान्टिक कमेडी

    २५ वर्ष लामो बलिउड यात्रामा अभिनेता अक्षय कुमारले हरेक जनराको फिल्ममा काम गरे। रोम्यान्टिक, एक्शन, थ्रिलर, कमेडी वा अन्य केही उनले हरेकमा आफूलाई कुशल अभिनेता साबित गरेका छन्। जसमध्य पनि उनका केही रोम्यान्टिक कमेडी फिल्मले बलिउडमा फरक धार स्थापना र सिक्वेल ट्रेन्डलाई निरन्तर बनायो। शुक्रबारबाट उनको नयाँ रोम्यान्टिक कमेडी 'ट्वाइलेट एक प्रेमकथा' सार्वजनिक भएको छ। फिल्मको बक्सअफिस रिपोर्ट र क्रिटिक्श…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell