डेभिड वार्नरले आइपीएल करियरको तेस्रो शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले आइतबार भएको खेलमा कोलकता नाइट राइडर्सलाई ४८ रनले पराजित गरेको छ। हारका बावजुत पनि १० खेलबाट १४ अंक झोडेको कोलकता अंक तालिकामा शीर्ष स्थानमा छ। ९ खेलबाट १४ अंक नै रहेको मुम्बई रनरेटमा दोस्रोमा छ। १० खेलबाटै १३ अंक जोडेको सनराइजर्स तेस्रोमा यथावत छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ…
झापाः निर्धारित मितिमै स्थानीय तहको निर्वाचनको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न झापाका नागरिकले अपिल गरेका छन्। झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र निर्वाचन आयोग समक्ष तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न माग गरेका हुन्। संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको झापाली नागरिक समाजसँगको छलफलमा सहभागीहरुले निर्धारित मितिमै चुनाव गर्न माग गर्दै त्यसका…
काठमाडौँ: नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ। गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो। अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए। यस व्यवस्था भएसँगै नगरवासीलाई…
म्याग्दीः म्याग्दीको बेनीदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की पुल निर्माण कार्य सुरु भएको छ। दानाको घट्टेखोला, मुस्ताङको घाँसास्थित खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की पुल निर्माण सुरु भएको गरिएको हो। यी स्थानमा पक्की पुल नहुँदा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने गरेको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतका पुल निर्माण कार्य सडक डिभिजन…
काठमाडौँ : १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यही अवसरमा राजधानीमा आज बिहान विभिन्न मजदूर सङ्गठनले र्याली निकालेका छन्। र्याली रत्नपार्कबाट सुरु भई भृकुटीमण्डपमा पुगेर समापन भएको थियो। 'संविधानको कार्यान्वयन सँगसँगै समृद्धि, स्थानीय तहको निर्वाचनमा श्रमिक प्रतिनिधि' भन्ने मूल नाराका साथ श्रमिकहरुले प्रदर्शन गरेका छन्। साथै प्रदर्शनमा सहभागी मजदूर सङ्गठनका प्रतिनिधिहरुले संविधान कार्यान्वन तथा श्रमिकहरुको न्युनतम्…
काठमाडौँ : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सभामुख ओनसरी घर्ती तथा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाभियोग तयारीको हल्ला निराधार भएको बताएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि एमालेले सभामुख र कामु प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने तयारी भएको चर्चा चलेका थिए। सचिव ज्ञवालीले ट्विट लेख्दै हल्ला निराधार भएको बताएका छन्। ज्ञवालीले लेखेका छन् ‘ एमालेले अर्को महाभियोग तयारी गर्दैछ…
काठमाडौं: २०७२ मा सार्वजनिक फिल्म 'प्रेमगीत' प्रेमगीत बोलकै शीर्ष गीतका कारण चर्चामा आयो। फिल्म प्रचारका लागि मात्र होइन फिल्म निर्देशक सुदर्शन थापा, नायक प्रदीप खड्का र नायिका पुजा शर्मालाई पनि दर्शकमाँझ चिनिन मद्दत गर्यो। २०७३ मा भएको प्राय: अवार्डमा संगीत, गीत वा कोरियोग्रफी कुनै न कुनै अवार्ड हात पनि पार्यो। एउटा म्युजिकल लभ स्टोरीको राम्रो टिम अप भएको थियो प्रेमगीतमा।…
काठमाडौँ: सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफू मातहतका अधिकारीलाई पछिल्लो घटनाक्रम र स्थानीय निर्वाचनको सुरक्षालाई लिएर निर्देशन दिएका छन्। उनले निर्वाचनमा सुरक्षा प्रदान गर्नु प्रहरीको मुख्य जिम्मेवारी गएकाले शान्तमय वातावरणामा निर्वाचन हुने माहोल बनाउन निर्देशन दिएको एक प्रहरी कर्मचारीले पहिलोपोष्टलाई जानकारी गराए। देशमा विशेष परिस्थितिमा निर्वाचन हुँदैछ यसमा अहम् भूमिका…
काठमाडौं: पहिलो चरणको निर्वाचनको मनोनयन सुरु हुन २२ घण्टा अघि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले अब पनि निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका छन्। निर्वाचन आयोगमा संचारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारलाई मनोनयन दर्ता गर्न र मतदातालाई गाउँ जान आग्रह गरे। उनले भने, ‘उम्मेदवार मनोनयन दर्ता गर्न र मतदाता मतदानका लागि गाउँ जानुस्, अनि मतदाता नामावलीमा…
काठमाडौं: फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री पूजा शर्माको जन्मदिनको अवसरमा फिल्म 'म यस्तो गीत गाउँछु'को गीत सार्वजनिक भएको छ। आइतबार जन्मोत्सवसँगै गीत सार्वजनिक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले गीतको भिडियो रिलिज गरेको हो। कार्यक्रममा 'भन्छु आज' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरियो र पूजा शर्माले आफ्नो २३ औं जन्मदिनको केक काटिन्। सार्वजनिक गीतमा फिल्मका निर्देशक सुदर्शन थापाको शब्द रहेको…
प्रा.डा. युवराज संग्रौला महान्यायाधिवक्ताका दुई भूमिका छन्। एउटा राज्यको कानुनी शासनलाई प्रवर्द्धन गर्ने र अर्को फौजदारी अभियोगहरुको अभियोजन गर्ने। दुवै भूमिका कति महत्वपूर्ण छन् भने अभियोजनको भूमिका राज्यबाट तटस्थ भएर गर्नुपर्छ। त्यो राज्य सरकारसँग कुनैपनि हालतमा जोडिनु हुँदैन। अनि कानुनी शासन प्रर्वद्धन गर्ने भूमिका सरकारसँग नजिक बसेर सरकारलाई कानुनको संविधानको पालना गर्न लगाउने भूमिकामा सीमित रहन्छ। यी दुई कुरामा ब्यालेन्स हुन सकेन…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आधा घण्टा वान टू वान वार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई नेताबीच १ बजेदेखि साढे १ बजेसम्म छलफल भएको हो। भेटपछि प्रधानमन्त्री प्रचण्डले निर्वाचनका विषयमा कुराकानी भएको बताए। प्रधानमन्त्री प्रचण्डले सुशीला कार्कीमाथिको महाभियोगको विषयमा अप्रत्यक्ष रुपमा धारणा दिए। 'नियम कानुन र पक्रिया अनुसार चिज (महाभियोग) अगाडि…
बिबिसी बलिउड फिल्म 'लेडिज भर्सेस रिकिबेल', 'इशकजादे' फिल्मबाट बलिउडमा दमदार इन्ट्री गर्ने परिनिती चोपडाले सन् २०१४ 'किल दिल' फिल्मपछि करियरमा ब्रेक लिइन् र दर्शकाका ला गिसर्प्राइज लिएर आइन्। उनी फरक लुक्सका देखिइन्। उनले मोटो भनिएको शरीरको तौल धेरै घटाएर गरेको कम ब्याक सँगै भनिन्,'मेरो लुक्सको परिवर्तन म अभिनेत्री हुनुको माग मात्र होईन मेरो व्यक्तिगत आवश्यकता पनि हो।' बिबिसी हिन्दिसँग कुरा…
काठमाडौं: नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। चुनावी घोषणापत्रमा एमालेले महत्वाकांक्षी योजना समावेश गरेको छ। उसले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई जोडेर मेघा सिटी बनाउने घोषणा गरेको छ। त्यसैगरी तीन वर्षमा एक घर एक रोजगारीको व्यवस्था गर्ने बताएको छ। त्यस्तै, पाँच वर्षमा…
काठमाडौँ : सरकारले गत चैत २९ गते संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकको पारित प्रक्रिया संसद्ले फास्ट ट्रयाकमा अघि बढाएको छ। गत बुधबार मध्यरातमा संसद्ले विधेयक संशोधनका लागि अनुमोदन गरेको थियो। शनिबार रातिसम्म संशोधन विधेयकमा ५० पूरक संशोधन दर्ता भएका छन्। ७२ घन्टाको समयावधिमा सत्तारुढ दल र प्रतिपक्ष गठबन्धनको संयुक्त संशोधन दर्ता भएका छन्। सत्ता समर्थक र प्रतिपक्ष घटकमा…
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ३० पी १२०० नम्बरको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ। यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ…
काठमाडौँ : नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिदबिक्री प्रकरणमा ठूलो घोटलाका रुपमा परिचित सुडान प्रकरणमा सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्दैछ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले वैशाख ७ गते आजका लागि फैसला सुनाउने मिति तोकेको थियो। सुडान प्रकरणमा नेपाल प्रहरीका तीन पूर्व प्रमुखसहित उच्च अधिकारीहरु आरोपित छन्। अख्तियारले शान्ति मिसनमा सुडानमा खटिनका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती…
कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ। काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नम्बरको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो। ‘उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा…
आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ। सुपर ओभरबाट छिनोफानो भएको खेलमा मुम्बईले गुजरातमाथि ५ रनको जित दर्ता गर्यो। निर्धारित २० ओभरको खेलमा दुवै टिमले बराबर १५३ रन बनाएपछि खेलको सुपर ओभरबाट छिनोफानो भएको थियो। सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो। तर, जसप्रित बुमराहको कसिलो बलिङसामु गुजरातले ६ रनमात्र जोड्न सक्यो।…
अङ्कारा : टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाल जनाएको छ। टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो। टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष…