काठमाडौँ: अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ। ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’ (इएचएस० अन्तर्गत नियमित समयपछि साँझ ५ देखि बेलुका ९ बजेसम्म शल्यक्रिया गरिरहेको छ। नियमित रुपमा दैनिक १२ वटासम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप चारवटासम्म शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ। विस्तारित सेवा सुरु भएपछि आइतबारसम्म…
काठमाडौं : माओवादी केन्द्रसँग छुटेर गठन भएको नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 'नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र' नाम दिएर सार्वजनिक गरेको घोषणापत्रमा उसले नयाँ पुराना शक्ति र नयाँ शक्तिको अन्तर्सङ्घर्षबाट नै विकास सम्भव हुने भन्दै दलहरुप्रतिका आफ्ना दृष्टिकोण सार्वजनिक गरेको छ। नयाँ शक्तिले नेपाली कांग्रेस इतिहासमा सकारात्मक भूमिका खेलेको पार्टी भन्दै अहिले शासन व्यवस्था परिवर्तन…
काठमाडौँ : नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ५३ बुँदै घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले घोषणापत्रमा 'समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमाले सरकार', भन्ने नारा दिएको छ। घोषणापत्रमा एमालेले पछिल्लोपटक आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनका बेला बजेटमा घोषणा गरिएका कामहरुको विषय समेटेको छ। त्यस्तै संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि चीनसँग बढाएको समझदारीको विषयसमेत उल्लेख…
काठमाडौँ : सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धमा आइतबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको विरोधमा नागरिक संजालले सोमबार राजधानीमा प्रर्दशन गरेको छ। न्यायलय र लोकतन्त्र माथिको आक्रमण भएको भन्दै विभिन्न ४८ वटा संघसंस्थाले संयुक्तरुपमा राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्। माइतीघर मण्डलाबाट निस्किएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई विवेकशील नेपाली, नयाँ शक्ति नेपाल, साझा पार्टीका नेता तथा प्रा.…
काठमाडौं : स्थानीय निर्वाचनको सुरक्षाको लागि प्रहरी प्रधान कार्यालयले थप सुरक्षाकर्मचारी परिचालन गरेको छ। सोमबारबाट हेडक्वाटरले देशभर ४ हजार ८ सय ८७ जना प्रहरी परिचाल गरेको जानकारी दिएको छ। केन्द्रीय निर्वाचन समन्वय कक्षको स्थापना गरी प्रत्येक प्रदेशमा २२ हजार ६ सय १५ जना प्रहरी परिचालन गर्न लागेको हो। प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर तथा दिपायल, प्रहरी…
काठमाडौं : नेकपा एमालेले 'समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमाले सरकार', भन्ने नारा दिदै स्थानीय तहको निर्वाचनका लागि ५३ बुँदै घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा एमालेले पछिल्लोपटक आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनका बेला बजेटमा घोषणा गरिएका कामहरुको विषय समेटेको छ। त्यस्तै संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि चीनसँग बढाएको समझदारीको विषयसमेत उल्लेख गरिएको छ। पार्टी…
काठमाडौँ: भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गरे। भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले प्रधान न्यायाधीश माथि लगाइएको महाभियोगमा असहमतिका कारण सरकार छाडेको बताए। उनले भोली प्रधानमन्त्रीलाई भेटेर सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराउने बताए। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयमा भनिएको छ - महाभियोग प्रस्ताको विरोध गर्दै नेकपा…
काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सरकारले आइतबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको विरोधमा नागरिक संजालले सोमबार राजधानीमा प्रर्दशन गरेको छ। विभिन्न ४८ वटा संघसंस्थाले संयुक्तरुपमा राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्। माइतीघर मण्डलाबाट निस्किएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नागरिक अगुवाले सम्बोधन गरेका थिए।
काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा अनाथ र असाहय बालबालिका लक्षित गरी तेक्वान्दो स्पेशल तालिम सुरु भएको छ। त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा सोमबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्रि दलजित श्रीपालीले उद्घाटन गरे। ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ दश महिने तेक्वान्दो तालिम सुरु भएको छ। कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले भने तेक्वान्दो खेलमात्र नभएर एउटा…
काठमाडौँ: एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा पार्टी निकट ट्रेड युनियनले आयोजना गरेको अन्तक्र्रियामा लोहनीले मुलुकमा राज्य व्यवस्थापनको समस्या समाधान गर्न नसकेर बिना प्रसङ्ग प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएकोमा यसले राजनीतिक अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने बताए। अध्यक्ष लोहनीले देशमा स्थानीय तहको चुनाव…
काठमाडौँ : राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री सहितको पोर्टफोलियमा सरकारमा सामेल भएको ५४ दिनपछि सरकारबाट बाहिरिएका छन्। राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि थापा सरकारमा सामेल भएका थिए। राप्रपा भने त्यसअघि देखि नै सरकारमा थियो। २४ साउन २०७३ देखि राप्रपा सरकारमा थियो। २०७३ फागुन २६ गते थापा सरकारमा सामेल भएका थिए। तर संविधान संशोधनको विवाद र सरकारमा सहभागिताको विवादका कारण…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णयसँगै सरकारमा दुई उपप्रधानमन्त्रीसहित पाँच मन्त्री खाली भएको छ। राप्रपाले कार्यसम्पादन समितिबाट गरेको निर्णय अनुसार राप्रपाका एक उपप्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच मन्त्री सरबाट बाहिरिँदै छन्। अर्का उपप्रधानमन्त्रीले समेत हिजै राजीनामा दिइसकेका छ्न्। राप्रपाको तर्फबाट उपप्रधामन्त्री र संघीय मामिला तथा स्थानीय विकास मन्त्री रहेका कमल थापा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…
आइपीएल अन्तर्गत सोमबार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। १० खेलबाट ८ जित हात पारेको मुम्बई १६ अंक जोड्दै प्लेअफ नजिक पुगेको छ। अब बाँकी ४ मध्ये एक खेल मात्र जितेपद्दि मुम्बईको प्लेअफ सुरक्षित हुनेछ। यता आठौँ हारपछि बैंगलोरको भने प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ११ खेलबाट ५…
काठमाडौंँ: फिल्म 'प्रेमगीत २'ले विश्वव्यापी कभर गीत प्रतियोगिताको घोषणा गरेको छ। सोमबार फिल्म युनिटले फिल्मको शीर्ष गीत 'कहानी यो प्रेमगीतको' माथी कभर गीत गायन प्रतियोगिताको घोषणा गरेको हो। फिल्म निर्माण युनिटले महिला र पुरुषको फरक फरक प्रतियोगिता रहने जनाएको छ। प्रतिस्पर्धाका बिजेताले एक लाख नगद पुरस्कार सहित गायन मौका समेत पाउनेछन्। प्रतियोगीले जुनसुकै बाद्यबाधन वा हाइलाइट्स नेपालको युट्युब च्यानलमा रहेको…
काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएसँगै राजनीतिक तरंग बढेको छ। फेरिएको राजनीतिक पृष्ठभूमिमा राजनीतिक दलहरु आन्तरिक परामर्शमा व्यस्त भएका छन्। महाभियोगको अगुवाइ गरेको नेपाली कांग्रेसले आइतबार नै महाभियोगबारे आकस्मिक छलफल गरेको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाभियोगबारे ब्रिफिङ गर्न सोमबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थामा सवै श्रमिक कएै ठाउँमा अटाउने र अधिकार सुनिश्चितलाई एकै सुत्रमा बाँध्ने विश्वास व्यक्त गरेकी छन्। मजदुर दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न लोकतान्त्रिक व्यवस्था सहयोगी हुने विश्वास व्यक्त गरेकी हुन्। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको सम्मानमा संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको शुभकामनामा…
काठमाडौं : एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका नेपालका दुई मुक्केवाजद्धय पुरन राई र दिपक श्रेष्ठ आइतबार पराजित भएका छन्। उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा नेपालका पुरन राईले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सफलता हात पार्न सकेनन्। तीन राउण्डसम्म प्रतिस्पर्धा गरेका मुक्केवाज पुरन अंकका आधारमा ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसँग अंकका आधारमा पराजित भएका थिए। अर्का मुक्केवाज दिपक…
काठमाडौँ : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको बताएको छ। सत्तारुढ दलहरुले संसदमा दर्ता गरेको प्रस्ताव न्यायपालिकाको मर्म माथिको प्रहार भएको बार अध्यक्ष शेरबहादुर केसीले बताए। पहिलोपोस्टसँगको कुराकानीमा केसीले भने ‘इतिहासमा नै पहिलो पटक न्यायपालिकामाथि दुखद् प्रहार भएको हो’ उनले भने ‘राजनीतिक दलहरुले न्यायपालिकाको मर्म र भावना बुझेनन् ।’ सत्तारुढ दल नेपाली कांग्रेस र…
प्रिमियर लिग अन्तर्गत नर्थ लण्डन डर्बी खेलमा आइतबार टोटनहमले आर्सनललाई २-० ले पराजित गरेको छ। टोटनहमलाई उपाधि होडमा कायमै राख्न डेले अली र ह्यारी केनले दोस्रो हाफमा एक/एकम गोल गरे। जितपछि दोस्रो स्थानको टोटनहमले शीर्ष स्थानको चेल्सीसँग अंक दुरी पुन: ४ मा झारेको छ। घरेलु मैदान ह्वाइट हार्ट लेनमा डेलेल अलीलले ५५औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसको ३…