PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

  • भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला उम्मेदवार

    भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला उम्मेदवार

    काठमाडौं : नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा पनि मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ।   कांग्रेस शीर्ष नेताहरुको बैठकबाट मेयरमा दिनेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उपमेयरमा भने पार्वती शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।   सहमतिमा प्रस्ताव पठाउन सकेमा जिल्लाबाटै उम्मेदवारको टुङ्गो लाग्ने भएपनि फरक फरक गुटको स्वार्थका कारण तीनजनाको नाम सिफारिस भएपछि शीर्ष नेताहरुको बैठकबाट उम्मेद्वारको टुंगो…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका प्रस्तावक र समर्थकले नै नागरिकता बिर्सेपछि...

    माओवादीका प्रस्तावक र समर्थकले नै नागरिकता बिर्सेपछि...

    ललितपुरः निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाँदा उम्मेदवारका साथै उसका समर्थक र प्रस्तावकले नागरिकता प्रमाणपत्र सँगै लैजानुपर्ने व्यवस्था छ। उनीहरुले नागरिकता प्रमाणपत्र सँगै नलैजाँदा मनोनयन दर्ता हुन्न। यस्तै भयो ललितपुर महानगरपालिकाका नेकपा माओवादी केन्द्रकातर्फबाट मेयर र उपमेयरका प्रस्तावक र समर्थकले नागरिकता प्रमाणपत्र नलैजाँदा उनीहरुको मनोनयन केहीबेर रोकिएको छ। मेयरका उम्मेदवार दिनेश महर्जनका प्रस्तावक र समर्थक रमेश महर्जन र राजन…

    विस्तृतमा पढ्नुस्

  • बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’

    बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’

    काठमाडौं: संगीतकार बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’ बोलको गीत सार्वजनिक भएको छ। म्युजक भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा सापकोटालाई गायिका रन्जिता प्रसाईले साथ दिएकी छिन्। रोमान्टिक जानरामा निर्माण गरिएको अडियो तथा म्युजीक भिडीयोमा क्रिस्टल क्लाव्स क्रेवको प्रस्तुती रहेको छ। गायक सापकोटाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश गुरुङले खिचेका हुन्। नेत्र गुरुङको कलर तथा सम्पादन रहेको भिडियोमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले-राप्रपा चुनावी तालमेल प्रयास, कमल थापाले भने : कुरो मिलेन

    एमाले-राप्रपा चुनावी तालमेल प्रयास, कमल थापाले भने : कुरो मिलेन

    काठमाडौं : उम्मेदवार मनोनयन गर्ने हतारोका बीच नेकपा एमाले र राप्रपाबीच उपत्यकाका दुई महानगरपालिकामा तय हुन लागेको चुनावी तालमेलमा निर्णय हुन सकेन। चुनावी तालमेलका लागि राप्रपाका अध्यक्ष कमल थापा र दीपक बोहरा एमाले संसदीय कार्यालय पुगेका थिए। एमाले अध्यक्ष केपी ओलीसँग काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने विषयमा छलफल भएको थियो। 'छलफल भयो तर कुनै औपचारिक निर्णय भएको छैन,'…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणद्वारा प्राचीन बस्तीको संरक्षणका लागि सुझाव दिन कार्यदल गठन

    प्राधिकरणद्वारा प्राचीन बस्तीको संरक्षणका लागि सुझाव दिन कार्यदल गठन

    काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्राचीन बस्तीहरुको सम्पदा संरक्षण तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ।   प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६२ र्आैं कार्यकारी समितिको वैठकले काठमाडौंको साँखु, ललितपुरको खोकना र बुङमतीका प्राचीन बस्तीहरुमा त्यस्ता सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई सुझावसहितको प्रतिवेदन दिन १५ दिनको समय…

    विस्तृतमा पढ्नुस्

  • मतदाता सूचीमा नाम भेटिएन, माओवादी केन्द्रको उपमेयर प्रत्यासी अलपत्र

    ललितपुर : ललितपुर महानगरपालिकामा उप मेयरको उम्मेदवारी गर्दा गराउन पुगेकी मञ्जरी शाक्य आफ्नो नाम मतदाता नामावलीको सूचीमा नभेटेर हैरान भएकी छिन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी गर्दा गर्न पम्फा भुषालसँगै पुगेकी उनको नाम मतदाता सूचीमा भेटिएन। उम्मेदवार बन्ने योग्यताको प्रमुख आधारमा सम्बन्धित निकायको वडाबाट मतदाता सूचीमा नाम अनिवार्य रहनुपर्छ। उनको नाम फेला नपरेपछि उनका बाबु र आमा दुवैको नामबाट सूचीमा उनको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरको मेयरमा एमालेका व्यञ्जनकारको उम्मेदवारी

    ललितपुरः ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्। उपमेयरकी उम्मेदवार सुकुमाया तामाङ भने मनोनयन दर्ताका लागि अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय पुगेकी छैनन्। त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र उपमेयरकी उम्मेदवार गीता सत्यालले पनि उम्मेदवारी दर्ता गराएका छन्।

    विस्तृतमा पढ्नुस्

  • यसरी पक्राउ गर्‍यो प्रहरीले फरार १९ प्रतिवादीलाई

    यसरी पक्राउ गर्‍यो प्रहरीले फरार १९ प्रतिवादीलाई

    गौशालाः महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो। स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका डंगोलको उम्मेदवारी

    काठमाडौं : नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरमा सर्वोत्तम डंगोल र सुशीला पौडेलको उम्मेद्वा्री दर्ता गराएको छ।  संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंमा बलियो उपस्थिति जनाएको माओवादी केन्द्र २०७० सालको संविधानसभाकै निर्वाचनमा काठमाडौंमा कमजोर सावित भएको थियो। पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै गरेको माओवादीका लागि यो निर्वाचन आफ्नो पहिलो संविधानसभाको साख फिर्ता ल्याउने मौका हुनसक्छ। 

    विस्तृतमा पढ्नुस्

  • अन्तत: काठमाडौं र ललितपुरमा एमाले-राप्रपा एकता

    अन्तत: काठमाडौं र ललितपुरमा एमाले-राप्रपा एकता

    काठमाडौं : अघिल्लो सरकारका सत्ता साझेदार नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरपालिकाको निर्वाचनमा चुनावी एकता हुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले स्थानीय तहको निर्वाचनमा दुई महानगरपालिकामा एकता हुने तय भएको पुष्टि गरे। दुवै महानगरमा एमालेले मेयर र राप्रपाले उपमेयर पदमा सहकार्य गर्न लागेका हुन्। एमालेबाट विद्यासुन्दर शाक्य काठमाडौंमा मेयरका उम्मेदवार हुनेछन् भने राप्रपाबाट यो समाचार…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरमा क–कसले गरे मनोनयनपत्र दर्ता?

    हेटौँडा उपमहानगरमा क–कसले गरे मनोनयनपत्र दर्ता?

    हेटौँडाः वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन्। नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले दर्ता गराएका छन्। नेकपा एमालेबाट प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् प्रियङ्का चोपडाको 'मेट गाला' लुक्स

    हेर्नुस् प्रियङ्का चोपडाको 'मेट गाला' लुक्स

    अमेरिकामा आयोजना हुने वार्षिक फन्डरेजिङ फेशन गालाको २०१७ को संस्करणमा बलिउड नायिका प्रियङ्का चोपडाले पनि सहभागिता जनाइन्। सोमबार सम्पन्न मेट महोत्सवमा प्रियङ्काले गायक निक जोनसँग आफ्नो डिजाइनलाई प्रस्तुत गरेकी थिइन्। उनले खैरो रङ्गको लामो ट्रेन्च कोट लगाएकी थिइन्। न्यु योर्कमा भएको २०१७ को मेट गालामा प्रियङ्काको खैरो कोट र कालो बुटको चर्चा भएको डेलिमेलले जनाएको छ। असिस्टेन्ट्स सहितको उनको प्रस्तुतीमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले गर्‍यो चारै महानगरपालिकाका उम्मेदवार चयन

    कांग्रेसले गर्‍यो चारै महानगरपालिकाका उम्मेदवार चयन

    काठमाडौँ: नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारवटै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ। दुई दिनदेखि जारी कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले सबै महानगरपालिकाका मेयर र उपमेयर पदमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्की, पोखरा महानगरपालिकाको मेयरमा रामजी…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दर एमाले-राप्रपाबाट काठमाडौंमा मेयरका उम्मेदवार

    विद्यासुन्दर एमाले-राप्रपाबाट काठमाडौंमा मेयरका उम्मेदवार

    काठमाडौं : राप्रपासँग तालमेल गर्दै नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने भएको छ। नेपाली कांग्रेसले पुराना नेता राजुराज जोशीलाई उम्मेद्वारका रुपमा उभ्याएपछि नेकपा एमाले र राप्रपा नेपालबीच दुई महानगरपालिकामा चुनावी तालमेलको भएको हो। तालमेल अनुसार काठमाडौं र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर पदमा भिड्नेछन्।  २०५४ सालको निर्वाचनमा एमालेबाट महानगरमा वडा अध्यक्ष रहेर काम गरिसकेका विद्यासुन्दर धेरै…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन दर्ता सुरु भएसँगै सेयर बजार उकालो

    मनोनयन दर्ता सुरु भएसँगै सेयर बजार उकालो

    काठमाडौँ : स्थानीय निर्वाचनको मनोनयन दर्तालार्इ शेयर बजारले स्वागत गरेको छ। निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै शेयर बजार उकालो लागेको हो। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ७.५५ अंकले बढेर १६५८.३३ अंकमा उक्लिएको छ। नेप्से सूचक बढेसँगै कारोबार रकम पनि मंगलबार अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार १४३ कम्पनीका १५ लाख ४८ हजार कित्ता शेयर ९२ करोड…

    विस्तृतमा पढ्नुस्

  • देशैभरि उत्साहपूर्वक मनोनयन : प्रमुख निर्वाचन आयुक्त यादव

    देशैभरि उत्साहपूर्वक मनोनयन : प्रमुख निर्वाचन आयुक्त यादव

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देशैभरि स्थानीय तहको निर्वाचनमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएको बताएका छन्। निर्वाचनको औपचारिक सुरुवातको दिन उम्मेद्वारहरुले आय मनोनयन दर्ता गरेका छन्। 'देशैभर उत्साहपूर्वक मनोनयन दर्ता भएको छ,' काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यालयको अनुगमनमा पुगेका यादवले भने, '५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन्।' उनले निर्वाचनको आजको प्रकृयामा अवरोध नहोस् भने हिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन अधिकृतहरु…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरका प्रमुख तीन दलका उम्मेदवार यी हुन्

    ललितपुरका प्रमुख तीन दलका उम्मेदवार यी हुन्

    ललितपुरः स्थानीय तहको निर्वाचनका लागि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन्। गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा एमालेले श्याम सिलवाल र नेकपा माओवादी केन्द्रले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र माओवादी केन्द्रले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ। यस्तै, महालक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • ४५ तस्बिरमा हेर्नुहोस् पहिलो चरणका लागि यसरी भयो उम्मेदवारी दर्ता

    ४५ तस्बिरमा हेर्नुहोस् पहिलो चरणका लागि यसरी भयो उम्मेदवारी दर्ता

    काठमाडौँ : वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनका लागि आज ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेद्वारी मनोनयन भएको छ। पहिलो चरणमा निर्वाचन हुन लागेका प्रदेश ३, ४ र ६ का स्थानीय तहमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो।  उम्मेद्वारको मनोनयन जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा भएको थियो।  वैशाख १६ गते नै…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका राजनीतिक दलद्वारा बाजागाजा, र्‍यालीसहित मनोनयन दर्ता

    कास्कीका राजनीतिक दलद्वारा बाजागाजा, र्‍यालीसहित मनोनयन दर्ता

    पोखराः कास्कीमा महानगरसहित चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरुले बाजा, गाजा र्‍यालीसहित उमेदवारी दर्ता गरेका छन्। मुख्य राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीहरुले ठूलो संख्यामा नेता,कार्यकर्ताको सहभागीतामा बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ता गरेका हुन। कास्कीका ठूला दलहरु बाजागाजासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। कांग्रेसले मेयरका लागि रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली २' को धमाकेदार पहिलो साता, अझै कति टिक्ला दर्शकको फ्लो?

    'बाहुबली २' को धमाकेदार पहिलो साता, अझै कति टिक्ला दर्शकको फ्लो?

    फिल्म 'बाहुबली : द कन्क्लुजन'ले प्रदर्शनमा आएको ५ दिनमा विश्वव्यापी रुपमा छ सय करोडमाथीको ग्रस कलेक्शन गरको छ। हिन्दी फिल्मको इतिहासमा बाहुबलीले छोटो समयमा विश्वव्यापी अत्याधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको छ। यसअघि कुनै पनि हिन्दी फिल्मले पहिलो साता भित्र पाँच सय करोड माथीको व्यवसाय गरेको थिएन। इन्डियन एक्सप्रेसले फिल्मको बक्स अफिस अपडेट उल्लेख गरेको छ। फिल्मले देश भित्रबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell