PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

  • निर्माता पवन मैनाली विवाहपछि फर्किए घर

    निर्माता पवन मैनाली विवाहपछि फर्किए घर

    काठमाडौं: नेपाली फिल्म कलाकार तथा निर्माता पवन मैनाली विवाह बन्धनमा बाँधिएका छन्। गत वैशाख ११ गते दोलखाकी लक्ष्मी सिवाकोटीसँग मागी विवाह गरेको समाज सेवी दीक्षा चापागाईँले प्रस्ट पारेकी हुन्। अस्वस्थताका कारण उचाररत मैनाली राम्रो सँग हिँड्न र बोल्न सक्दैनन्। बाँसबारीस्थित न्युरो अस्पतालमा लामो समयको उपचार पछि उनी दीक्षा चापागाईंको पवित्र समाज नेपालमा रहदै आएका थिए। विवाह पछि उनी पुन: कपनस्थित…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् काठमाडौं महानगरका मेयर र उपमेयरका उम्मेदवार

    यी हुन् काठमाडौं महानगरका मेयर र उपमेयरका उम्मेदवार

    काठमाडौँ : वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यहाँ उम्मेदवारहरुको नामावली वर्णानुक्रमअनुसार राखिएको छ।  काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार  १. अनिलमान श्रेष्ठ - स्वतन्त्र २. अमोट महर्जन - स्वतन्त्र ३. उषाकुमारी तिब्डेवाल - नेकपा (माले)   ४. कुलनारायण डंगोल - नेमकिपा  ५. किशोर थापा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरका एमालेका मेयर र उपमेयरका उम्मेदवारका यस्ता छन् योजना

    भरतपुर महानगरका एमालेका मेयर र उपमेयरका उम्मेदवारका यस्ता छन् योजना

     चितवनः भरतपुर महानगरपालिकाका नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले  नगरका २९ वटै वडामा पार्क निर्माणसहित त्रिकोणात्मक चक्रपथ बनाउने योजना अघि सारेका छन्। एमाले भरतपुर नगर कमिटीको आयोजनामा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा ज्ञवालीले सुकुम्वासी समस्या समाधान, रंगशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण, व्यवस्थित मेडिकल सिटी आफ्नो प्रथामिकताका योजना भएको बताएका हुन्। उनले कृषि, पर्यटन महानगर विकासको प्रमुख अधार रहेको भन्दै त्यसका…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रस्ताव बिहीबार संसद्‍मा टेबल हुने

    महाभियोग प्रस्ताव बिहीबार संसद्‍मा टेबल हुने

    काठमाडौं : प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे बिहीबार संसद्‍मा टेबल हुने भएको छ। उक्त टेबलले छलफलका लागि मिति तोक्नेछ।  सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २४९ सांसदहरुले आइतबार संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। महाभियोग प्रस्ताव दर्ता भएसँगै अहिले प्रधानन्यायाधीश कार्कीको पद निलम्बनमा रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • वैशाख २५ देखि शैक्षिक संस्था बन्द गर्न सरकारलाई आयोगको निर्देशन

    वैशाख २५ देखि शैक्षिक संस्था बन्द गर्न सरकारलाई आयोगको निर्देशन

    काठमाडौँ : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि २५ गतेबाट विद्यालय र क्याम्पसलगायतका शैक्षिक क्षेत्रमा विदा हुने भएको छ। बुधबार बसेको निर्वाचन आयोगको बैठकले २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण शैक्षिक क्षेत्र विदा गर्न सरकारलाई निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालेले जानकारी दिए। उनले भने, ‘हामीले २५ गतेबाट पहिलो चरणको निर्वाचन अवधिभरसम्म शैक्षिक क्षेत्र बन्द गर्न गृहमन्त्रालयलाई पत्रचार गरिसकेका छौं।’…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपर्वजस्तो : प्रमुख आयुक्त

    उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपर्वजस्तो : प्रमुख आयुक्त

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताएका छन्। बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले मनोनयनपछि उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको बताए। सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि कति दिन विदा ?

    चुनावका लागि कति दिन विदा ?

    काठमाडौं : पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि लगातार ४ दिन बिदा गर्न निर्वाचन आयोगले प्रस्ताव गरे पनि सरकारले भने एक दिन मात्रै विदा दिने भएको छ। निर्वाचन आयोगले सरकारलाई वैशाख २५ गतेदेखि ३१ गतेसम्म शैक्षिक संस्था र वैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालय बिदा दिनका लागि प्रस्ताव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • गोरखाका तीन वडामा कांग्रेस उम्मेदवार निर्विरोध

    गोरखाका तीन वडामा कांग्रेस उम्मेदवार निर्विरोध

    गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन्। अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन्। निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ। चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध भएका हुन्। गौरीशङ्कर निमाविको प्रधाध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • कसले गर्दैछ 'मिस वर्ल्ड युनिभर्स'मा नेपालको प्रतिनिधित्व?

    काठमाडौं: ‘लिटिल मिस वल्ड युनिभर्स २०१७’ मा विशेषता बुढाथोकीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। टर्कीमा आउँदो मे ५ देखि १५ सम्म आयोजना हुने प्रतियोगीतामा ३५ राष्ट्रको बालिकाहरुको सहभागिता रहने बताइएको छ। जोन डुवे स्कुल बालुवाटारमा कक्षा ५  मा अध्ययनरत बुढाथोकी पाँचौ ‘जुनियर ब्याटल–२०१७’की विजेता हुन्। प्रतियोगिताका लागि उनी ५ मेमा टर्की जाने नेपाल प्रतिनिधि इप्लानेटका सन्तोस सापकोटाले बताए। नेपाली कलासंस्कृति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले छिट्टै सरकारमा गृहमन्त्री पठाउने

    कांग्रेसले छिट्टै सरकारमा गृहमन्त्री पठाउने

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीका तर्फबाट छिट्टै सरकारमा गृहमन्त्री पठाउने बताएको छ। कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री पठाउने बताएका हुन्। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि असन्तुष्टि जनाउँदै बिमलेन्द्र निधिले गृहमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसले उनको ठाउँमा अरुलाई पठाउन लागेको हो। मन्त्री लेखकले…

    विस्तृतमा पढ्नुस्

  • यस्ता योजना लिएर मैदानमा उत्रिएका छन् भक्तपुरमा कांग्रेसका उम्मेदवार

    यस्ता योजना लिएर मैदानमा उत्रिएका छन् भक्तपुरमा कांग्रेसका उम्मेदवार

    भक्तपुरः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवारहरुले भक्तपुरलाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।  भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुरथिमी नगरपालिकामा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताए।  मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरियामैत्री अस्पताललाई सुविधासम्पन्न एवम् यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताए। उनले मनोहरा हनुमन्ते…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्न यादवको माग

    दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्न यादवको माग

    काठमाडौँः सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्न माग गरेको छ।  फोरमले बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको बताए।  मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा आफूहरु दृढ रहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • एन्फाले छान्यो यू-१४ एकेडेमीका लागि २७ उत्कृष्ट खेलाडी

    एन्फाले छान्यो यू-१४ एकेडेमीका लागि २७ उत्कृष्ट खेलाडी

    काठमाडौं : एन्फा यू-१४ एकेडेमीका लागि एन्फा सेलेक्सन कमिटीले २७ खेलाडीको छनौट गरेको छ। एन्फा टेक्निल डिरेक्टर चिएकी ताकेदाको नेतृत्वमा रहेको सेलेक्सन किमटीले बुधबार खेलाडीको अन्तिम सूची छनौट गरेको हो।  देशभरबाट भाग लिएका करिब ५ हजार खेलाडीबाट सुरुमा ३ सय जना छनौट गरिएको थियो। त्यसपछि ६ दिनसम्म चलेको छनौटबाट २७ खेलाडी एकेडेमीको लागि छानिएको हो। छनौट भएका खेलाडीहरु निवास फुयाल…

    विस्तृतमा पढ्नुस्

  • चार देशका राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए

    चार देशका राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए

    काठमाडौँ : नेपालका लागि विभिन्न चार देशका राजदूतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।  राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। प्रमाणपत्र पेश गर्नेमा थाइल्याण्डका राजदूत भकावत तनसकूल, कोरियाका राजदूत पार्क योङ सिक, अष्ट्रेलियाका राजदूत पिटर ग्राइमे बुद्द र हंगेरीका राजदूत ग्युला पेठो रहेका छन्।  समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन बिबरले भारतमा म्युजिक कन्सर्ट गर्नुअघि राखे यस्तो डिमान्ड 

    जस्टिन बिबरले भारतमा म्युजिक कन्सर्ट गर्नुअघि राखे यस्तो डिमान्ड 

    म्युजिक कन्सर्टको लागि भारत आउन लागेका इन्टरनेशनल पप स्टार जस्टिन बिबरको टीमले कार्यक्रमको आयोजकसँग ठूलो डिमान्ड राखेको छ। आउँदो १० मे मा मुम्बईको डी वाई पाटिल स्टेडियममा हुन लागेको बिबरको कन्सर्टका लागि जस्टिनको टोलीले फरक विषयका धेरै डिमान्ड राखेका हुन्। व्हाइट फक्स इन्डिया नामक कम्पनीले आयोजना गर्ने कन्सर्टका लागि ब्यान्डले गरेको 'डिमान्ड लिस्ट' आश्चर्यजनक भएको बिबिसीले जनाएको छ।  ब्यान्डलाई राखिने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका १० नगरपालिकामा पाँचगुणा बढी उम्मेदवार

    काठमाडौंका १० नगरपालिकामा पाँचगुणा बढी उम्मेदवार

    काठमाडौँः काठमाडौं जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन्।  दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन्। ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा बढी चन्द्रागिरी नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गणेश नायकले…

    विस्तृतमा पढ्नुस्

  • टंकमणि शर्मा महालेखा परीक्षकमा सिफारिस

    टंकमणि शर्मा महालेखा परीक्षकमा सिफारिस

    काठमाडौँ : संवैधानिक परिषद्‍ले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकले शर्माको नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो। सह-सचिव छँदा लामो समय अर्थ मन्त्रालयमा रहेका शर्माले त्यसअन्तर्गतका प्रमुख विभागहरु आन्तरिक राजश्व, राजश्व अनुसन्धान र भन्सार तीनवटै निकायमा महानिर्देशकको रुपमा काम गरेका छन्। सचिव भएपछि सार्वजनिक खरिद अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरमा मात्र ८ सय ८७ उम्मेद्वार

    काठमाडौँ महानगरमा मात्र ८ सय ८७ उम्मेद्वार

    काठमाडौँ : देशकै राजधानी रहेको पहिलो महानगर काठमाडौँ महानगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि ८ सय ८७ जना उम्मेद्वार प्रतिष्पर्धामा उत्रिएका छन्।  मेयरमा १२ दलीय तथा १६ स्वतन्त्र उम्मेद्वार प्रतिष्पर्धामा उत्रिएका हुन् भने उपमेयरमा ६ दलीय तथा ७ स्वतन्त्र उम्मेद्वार प्रतिष्पर्धाम उत्रिएका हुन्। मेयरमा २८ तथा उपमेयरमा १३ जना प्रतिष्पर्धामा उत्रिएको  काठमाडौँका मुख्य निर्वाचन अधिकृत पुरुषोतम प्रसाद ढकालले जानकरी दिए। काठमाडौँमा…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले औपचारिक रुपमा छोड्यो सरकार : अाजदेखि प्रतिपक्षी बेन्चमा

    राप्रपाले औपचारिक रुपमा छोड्यो सरकार : अाजदेखि प्रतिपक्षी बेन्चमा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देखि औपचारिक रुपमा सरकार छोडेको छ। गत सोमबार नै कार्यसम्पादन समितिको निर्णयबाट सरकाबाट बाहिरिने निर्णय गरेको राप्रपाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामुहिक राजिनामा बुझाएको हो।  'हाम्रा पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङ्ले सामुहिक रुपमा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको राजिनामा बुझाउनुभएको छ,' राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले भने, 'अब हामी यो…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्वारी दर्ता आज, पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा मनोनयन हुँदै

    उम्मेद्वारी दर्ता आज, पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा मनोनयन हुँदै

    काठमाडौँ : वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन हुँदैछ। पहिलो चरणमा निर्वाचन हुन लागेका प्रदेश ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय इकाईमा आज मनोनयन हुन लागेको हो। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन समय तोकिएको छ।  उम्मेद्वारको मनोनयन जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा हुनेछ।  वैशाख १६ गते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell