PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

  • प्रमुख तीन दलको बैठक सिंहदरबारमा, महाभियोग र संविधान संशोधन एजेण्डा

    प्रमुख तीन दलको बैठक सिंहदरबारमा, महाभियोग र संविधान संशोधन एजेण्डा

    काठमाडौँ : प्रमुख तीन दलको बैठक सिंहदरबारमा सुरु भएको छ। संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा बैठक बोलाइएको हो। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अहिले बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन्।  वैशाख १७ गते संविधान संशोधन विधेयक आवश्यक गणपुरक संख्या अपुग भएपछि अनितम समयमा…

    विस्तृतमा पढ्नुस्

  • सुशीलाको महाभियोग प्रक्रिया रोक्न माग गरेको रिट चोलेन्द्रको इजलासमा

    सुशीलाको महाभियोग प्रक्रिया रोक्न माग गरेको रिट चोलेन्द्रको इजलासमा

    काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको छ। महाभियोगको छलफलको प्रक्रिया अघि बढाइनु संविधान विपरित हुने भन्दै अधिवक्ता सुनील रञ्जन सिंहले बुधबार रिट दर्ता गरेका थिए। निवेदन पेसी सूचीको ‘ध’ नम्बरमा परेको छ। अन्तिमबाट तेस्रोमा निवेदनको पेसी तोकिएको छ। अदालतमा विचाराधीन विषयमा संसदमा छलफल समेत…

    विस्तृतमा पढ्नुस्

  • 'नो हर्न' अभियान प्रभावकारी बनाउन ट्राफिक नियम सिकाउँदै कलाकार

    'नो हर्न' अभियान प्रभावकारी बनाउन ट्राफिक नियम सिकाउँदै कलाकार

    काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले रत्नपार्कमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ। सचेतना कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। बाटो कसरी काट्ने, किन जेब्रा क्रसिङको प्रयोग गर्ने र आकाशे पुलको प्रयोग गरेर सुरक्षित हुनेजस्ता विषयमा कलाकारहरुले सडक नाटक देखाएका थिए। कार्यक्रममा हास्यकलाकार किरण केसीले आफूले सधैँ ट्राफिक नियमको पालना गर्ने बताउँदै सबैलार्इ नियम पालना गर्न आग्रहसमेत गरे। कार्यक्रमलार्इ चलचित्र संघ,…

    विस्तृतमा पढ्नुस्

  • रक्सी र लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत खतरा, ‘डिजिटल डिटक्स’ प्रविधिबाट उपचार

    रक्सी र लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत खतरा, ‘डिजिटल डिटक्स’ प्रविधिबाट उपचार

    बिबिसी हिन्दी  आजकल मानिसहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम, स्न्याप चाट, वि च्याट ह्वाटस्एपजस्ता विभिन्न प्रकारका सामाजिक सञ्जालमा सक्रिय छन्। यी सञ्जालहरुले मानिसलार्इ व्यस्त बनाइराखेको छ। तर सामाजिक सञ्जालले मानिसहरुलार्इ मनोरञ्जन मात्र दिइरहेको छैन, यसले विभिन्न किसिमका समस्याहरु समेत निम्त्याइरहेको छ।    स्वाभाविकै हो सामाजिक सञ्जालमा सक्रिय रहँदा बारम्बार आफ्नो मिडिया एकाउण्ट चेक गरिरहन मन लाग्छ। म्यासेज,लाइक्स, रिप्लाइ वा कमेन्ट हेर्न वा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरलाई वैकल्पिक राजधानी बनाउने प्रचण्डपुत्री रेणुको घोषणापत्र यस्तो छ

    भरतपुरलाई वैकल्पिक राजधानी बनाउने प्रचण्डपुत्री रेणुको घोषणापत्र यस्तो छ

    चितवनः नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकाका लागि मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेकी छन्।  दाहालको घोषणापत्रमा भरतपुरलाई देशकै नमुना स्मार्ट सिटी बनाउने उल्लेख छ। त्यस्तै, चितवन आसपासका क्षेत्रलाई समेटेर देशकै बैकल्पिक राजधानी बनाउन पहल गर्ने दाहालको घोषणापत्रमा  उल्लेख छ। त्यस्तै, भरतपुर महानगरका सवै सडक कालोपत्रे, भित्री र बाहिरी चक्रपथ निर्माण, सबै…

    विस्तृतमा पढ्नुस्

  • ओलीको चुनौती : संविधान संशोधन भोटिङमा ल्याउनुस्

    ओलीको चुनौती : संविधान संशोधन भोटिङमा ल्याउनुस्

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई संसद्‍मा निर्णयार्थ पेश गर्न सरकारलाई चुनौती दिएका छन्।  सिंहदरबारमा आज बिहान प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको विषय भोटिङमा ल्याउन चुनौती दिएका हुन्। ओलीले भने,‘संशोधन प्रस्तावलाई भोटिङमा ल्याउन मानिरहनु भएको छैन, आँट पुगेको छैन कि केहो कुन्नी? परपर सार्नुभयो, अस्ती १७ गतेदेखि अब…

    विस्तृतमा पढ्नुस्

  • १५ तोला सुनका गहनासहित चितवनबाट एक जना पक्राउ

    १५ तोला सुनका गहनासहित चितवनबाट एक जना पक्राउ

    मकवानपुरः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ का बिनोदबहादुर बिकलाई प्रहरीले १५ तोला सुनका गहनासहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले ना.४५ प ३३९६ नम्बरको मोटरसाइकलमा सवार बिकलाई चेकजाँच गर्दा झोलामा लुकाईछिपाई सुनका गहना ल्याएको अवस्थामा पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सुनको भाउ तोलामा पाँच सयले घट्यो

    सुनको भाउ तोलामा पाँच सयले घट्यो

    काठमाडौं : बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ५४ हजार ३०० रुपैयाँको दरमा कारोबार भएको छापावाल सुन बिहीबार ५३ हजार ८ सय रुपैयाँ झरेको हो।   चाँदीमा पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य बिहीबारका लागि ७४५ रुपैयाँ तोकिएको हो।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर रुपमा घटेको कारण नेपाली बजारमा पनि गिरावट आएको नेपाल सुन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि वासिङ्टन डीसीमा सुरु हुँदै

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि वासिङ्टन डीसीमा सुरु हुँदै

    काठमाठौं : भोलि शुक्रबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डीसीमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु हुँदैछ। महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छन् भने अन्तर्राट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रहरु देखाइने छन्। दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’बाट उद्घाटन हुने महोत्सवको समापन मिन भाम निर्देशित 'कालो पोथी'बाट गरिने छ।  विभिन्न समयका उत्कृष्ट नेपाली फिल्महरु नवीन सुब्बा…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो, भारत सय भित्र

    फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो, भारत सय भित्र

    काठमाडौं : फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्दा छिमेकी भारत एक स्थान सुधार गर्दै एक सयौँ स्थानमा उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकायले फिफाले मे महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल १७३औं स्थानमा छ। ११० अंक रहेको नेपाल ३ स्थान तल झरेको हो। मार्च २८ मा फिलिपिन्ससँग एसियन कप क्वालिफायर्स म्याच खेलेयता नेपाली राष्ट्रिय टोलीले कुनै खेल खेलेको…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग र संविधान संशोधनमा राष्ट्रपतिको चासो

    महाभियोग र संविधान संशोधनमा राष्ट्रपतिको चासो

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा दर्ता भएको महाभियोग तथा संविधान संशोधनका विषयमा सभामुख ओनसरी घर्तीसँग चोसो राखेकी छन्।  जवाफमा सभामुख घर्तीले महाभियोग विगतकै प्रक्रियामा जाने र संशोधनमा दलहरुलाई छलफलका लागि समय दिइएको बताइन्।  महाभियोग प्रस्ताव र संविधान संशोधनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा अहिले सिंहदरबारमा बैठक बसिरहेको छ।  प्रधानन्यायाधीश कार्कीविरुद्ध गत…

    विस्तृतमा पढ्नुस्

  • व्यवस्थापिका संसद्‍को बैठक स्थगित

    व्यवस्थापिका संसद्‍को बैठक स्थगित

    काठमाडौं : व्यवस्थापिका संसद्‍‍को आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।  आज अपरान्ह तीन बजे बोलाइएको बैठक भोलि बिहान १० सम्मका लागि स्थागित गरिएको संसद् सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव टेबल गर्ने आजको बैठकको कार्यसूची थियो।  संसद्‍मा बोल्दै नेकपा एमालेका नेता बामदेव गौतमले भने, 'सत्ताधारी दलले महाभियोग प्रस्तावमाथि टेबल खोजे तर हामीले त्यसो गर्न…

    विस्तृतमा पढ्नुस्

  • माओवादीसँग भएको तालमेलप्रति चितवनका कांग्रेस कार्यकर्ता रुष्ट, केन्द्रको निर्णय नमान्ने

    माओवादीसँग भएको तालमेलप्रति चितवनका कांग्रेस कार्यकर्ता रुष्ट, केन्द्रको निर्णय नमान्ने

    राजेन्द्र आचार्य  चितवन: तीन महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेललाई चितवनका नेताहरुले विरोध गरेका छन्। दुई पार्टीबीच सहमति भएको खबर बाहिर आएको केही समयमा नै भरतपुरमा कांग्रेस कार्यकर्ताहरुले विरोध प्रर्दशन सुरु गरेका छन्। केन्द्रको निर्णयप्रति रुष्ट भएका कांग्रेस कार्यकर्ताले नारावाजीसहित पार्टी साभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्। उनीहरुले केन्द्रको निर्णय नमान्ने चेतावनी दिएका छन्।  नेतृत्वले गरेको तालमेललाई चितवनका…

    विस्तृतमा पढ्नुस्

  • मतदानका दिन अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने

    मतदानका दिन अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्नसक्ने निर्णय गरेको छ।  आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ।  निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनालगायतले प्रयोग गर्ने सवारीसाधनका लागि पास उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो।  मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • १३ हजार ५ सय ५६ पदमा ४९ हजार २ सय ७ को उम्मेदवारी 

    १३ हजार ५ सय ५६ पदमा ४९ हजार २ सय ७ को उम्मेदवारी 

    काठमाडौं : पहिलो चरणम यही बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा ४९ हजार दुई सय ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १३ हजार पाँच सय ५६ जना निर्वाचित हुने पदका लागि झण्डै चार गुणा बढी उम्मेदवारी परेको हो। ३४ जिल्लाका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन्।   पहिलो चरको दुई सय ८३ स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • पोखरा मेयरका माओवादी उम्मेदवार लामिछानेको उम्मेदवारी फिर्ता

    पोखरा मेयरका माओवादी उम्मेदवार लामिछानेको उम्मेदवारी फिर्ता

    पोखराः केन्द्रीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच मेयर पदका लागि चुनावी तालमेल गर्ने सहमति गरेपछि पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। माओवादी कन्द्रकातर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएका लामिछानेले केन्द्रीय तहमा भएको सहमति अनुसार बिहीबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय गएर उम्मेदवारी फिर्ता लिएका हुन्। केन्दीय तहमा पार्टीले गरेको निर्णय अनुसार आफूले उम्मेदवारी फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपुत्री रेणुका लागि देउवाको 'कु' मा परे दिनेश

    प्रचण्डपुत्री रेणुका लागि देउवाको 'कु' मा परे दिनेश

    राजेन्द्र आचार्य/पहिलोपोस्ट  भरतपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरापलालिकामा प्रचण्ड पुत्री रेणु दाहालका लागि आफ्नो पार्टीका उम्मेद्वार दिनेश कोइरालालाई 'कु' गरेका छन्।  प्रचण्ड पुत्री रेणु भरतपुर महानगरमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका लागि उम्मेद्वार छिन्।  नेपाली कांग्रेसले मंगलबार मेयर पदका लागि दिनेश कोइरालाको उम्मेद्वारी दिएको थियो। तर बिहीबार नेकपा माओवादी केन्द्रसँग केन्द्रीय स्तरमै तालमेलको समझदारी भएपछि उम्मेद्वारी फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • राजीनामापछि गृहमन्त्रालय फर्किएका निधिलाई जनकपुरमा भव्य स्वागत

    राजीनामापछि गृहमन्त्रालय फर्किएका निधिलाई जनकपुरमा भव्य स्वागत

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएर पाँच दिनपछि पुरानै जिम्मेवारीमा फर्किएका बिमलेन्द्र निधिलाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ।  गृहमन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन गृहजिल्लाको जनकपुरधाममा जानकी नवमी महोत्सवको उद्घाटन गर्न पुगेका निधिलाई जनकपुर विमानस्थलदेखि नै मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन्। निधिको स्वागतका लागि प्रदेश नम्बर दुईका ८ जिल्ला मध्ये ६ जिल्लाका कांग्रेस सभापतिसमेत विमानस्थल पुगेका थिए। जानकी नवमी पर्वको महोत्सवमा…

    विस्तृतमा पढ्नुस्

  • वैशाख ३१ मा निर्वाचन, मतगणना कहिले? यस्तो छ निर्वाचन आयोगको जवाफ

    वैशाख ३१ मा निर्वाचन, मतगणना कहिले? यस्तो छ निर्वाचन आयोगको जवाफ

    काठमाडौँ : निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमतिका बाबजूद वैशाख ३१ गतेको निर्वाचन लगत्तै मतगणनाको गर्ने तयारी गरेको छ।  नेकपा एमालेले जेठ ३१ मा तय भएको दोश्रो चरणको निर्वाचनअघि मतगणना गर्दा दोश्रो चरणको निर्वाचन प्रभावित हुने भन्दै विरोध जनाउँदै आएको छ।  बिहीबार निर्वाचन आयोग पुगेर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मतगणनाको विषयमा ध्यानाकर्षण गराएका छन्।  'दोश्रो चरणको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रसार सामाग्रीको मूल्य दोब्बर, कार्यकर्ता नै माग्छन् कमिसन

    चुनाव प्रसार सामाग्रीको मूल्य दोब्बर, कार्यकर्ता नै माग्छन् कमिसन

    आकाश क्षेत्री काठमाडौं : रुख, सूर्य, हसिया-हतौडा, गार्इ आदि चित्र अंकित झण्डाहरु लहरै लाम लागेर फर्फरार्इ रहेका छन्। झण्डाको तलतिर त्यस्तै चित्र छापिएका टिसर्टको चाङ लगाइएको छ।  एकथरिले झण्डाको मूल्यबारे व्याख्या गरिरहेका छन्, जो व्यापारी हुन्। अर्काथरिले झण्डाको मूल्यबारे बार्गेनिङ गरिरहेका छन्, जो व्यापारी होइनन् राजनीतिक दलका प्रतिनिधि हुन्।  यो बागबजारको एक दृष्य हो जहाँ चुनावका लागि झण्डा, चुनाव चिन्ह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell