PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

  • उम्मेद्वारको अन्तिम नामावली प्रकाशन अाज, चुनाव चिन्ह पनि वितरण हुँदै

    उम्मेद्वारको अन्तिम नामावली प्रकाशन अाज, चुनाव चिन्ह पनि वितरण हुँदै

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ। ३४ जिल्लाका २८३ स्थानीय तहमा गत मंगलबार भएको मनोनयनको अन्तिम नामावली बिहान ११ गतेभित्र प्रकाशन हुँदैछ।  सम्वन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा उम्मेद्वारको नामावली प्रकाशन हुँदैछ।  ३४ जिल्लामा पहिलो चरणमा छनोट हुने १३ हनार पाँच सय ५६ पदका लागि झण्डै तीन…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, आठ जना घाइते

    रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, आठ जना घाइते

    रुकुम : रुकुममा बिहीबार दिउँसो नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन्। झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ।  नेपाली कांग्रेस निकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद…

    विस्तृतमा पढ्नुस्

  • रूखले किच्दा जाजरकोटमा बालिकाको मृत्यु

    जाजरकोट : रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ। उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन्।  कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो। मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्ययनरत दिदीबहिनी पुस्तक लिएर बाटुलेबजारबाट फर्कंदै गर्दा हावाहारीका कारण ढलेको रूखले उनीहरुलाई किचेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षा : अति संवेदनशील क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्व

    निर्वाचन सुरक्षा : अति संवेदनशील क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्व

    गोरखा : आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको दृष्टिले अतिसंवेदनशील आँकलन गरिएका गोरखाका विभिन्न मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ।  मतदानस्थलका दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। सुरक्षा समितिले गोरखाका ६८ वटा निर्वाचनस्थललाई अतिसंवेदनशील क्षेत्र पहिचान गरिसकेको छ। सो क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम

    भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम

    राजेन्द्र आचार्य चितवन : आसन्न स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम भएको छ। मनोनयन गरेकामध्ये फिर्ता र बदर गरी १५ जनाको संख्या घटेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए।   नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि कांग्रेसबाट मेयरमा उम्मेद्वार दिनेश कोईराला र माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको छ। फिर्ता लिने…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख तीन दलको बैठक सुरु, महाभियोगको कार्यसूचीमा सहमति खोज्ने प्रयास

    प्रमुख तीन दलको बैठक सुरु, महाभियोगको कार्यसूचीमा सहमति खोज्ने प्रयास

    काठमाडौँ : महाभियोगको प्रक्रिया र संसद्को कार्यसूचीबारे छलफल गर्न सभामुख ओनसरी घर्तीसहितका शीर्ष नेताको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा घर्तीको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक सुरु भएको हो। महाभियोग प्रस्ताव फिर्ताको बटमलाइन बनाएको प्रतिपक्ष दलले बैठक चल्न नदिने अडान लिएपछि बिहीबारको बैठक स्थगित भएको थियो। शुक्रबार बैठक…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिका हराएका उम्मेद्वार मदन गिरी बसपार्कमा भेटिए

    नयाँ शक्तिका हराएका उम्मेद्वार मदन गिरी बसपार्कमा भेटिए

    काठमाडौँ : बुधवार साँझदेखि बेपत्ता भएका नयाँ शक्ति पार्टी नेपालको नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरी फेला गरेका छन्। उनी बुधवार सवा सात बजेदेखि काठमाडौँको नयाँ बजार क्षेत्रबाट सम्पर्कबिहीन भएका थिए।  गिरीलाई ललितपुरको गोदावारीस्थित बसपार्कमा बसिरहेको अवस्थामा फेला पारेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी कोमल शाहले जानकारी दिए।  दुई दिनदेखि हराएका गिरीले आफुलाई अपहरण गरेको प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : दिल्लीको शानदार जित, गुजरात बाहिरियो

    आइपीएल : दिल्लीको शानदार जित, गुजरात बाहिरियो

    दिल्ली डेभरडेभिल्सले आइपीएलको इतिहासमा दोस्रो ठूलो लक्ष्य पूरा गरेपछि गुजरात लायन्समाथि ७ विकेटको शानदार जित हासिल गरेको छ। १९ वर्षे रिसव पन्तले ९७ रन बनाएपछि २०९ रनको लक्ष्य दिल्लीले १७.३ ओभरमा मात्र ३ विकेटमा गुमाएर पुरा गरेको हो। सन् २००८ को पहिलो संस्करणमै राजस्थान रोएल्लसले डेक्कन चार्जर्स विरुद्ध २०१७ रनको लक्ष्य पूरा गरेको थियो। जितपछि १० खेलबाट ८ अंक झोडेको…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : रासफोर्डको गोलमा युनाइटेडको जित

    युरोपा लिग : रासफोर्डको गोलमा युनाइटेडको जित

    मार्कुस रासफोर्डले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ। अवे मैदानमा हात पारेको जितसँगै इगलिस क्लब युनाइटेडले १ गोलको अग्रता कायम गरेको छ।  प्रिमियर लिगको शीर्ष चारमा पर्ने होडमा रहेको युनाइटेडलाई युरोपा लिगको उपाधि दाबेदार मानिएको छ। युरोपा लिग च्याम्पियन बने युनाइटेड सिधै आगामी सिजनको च्याम्पियन्स…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकखण्ड वैशाख २५ देखि जेठ ३ सम्म बन्द नहुने

    नारायणगढ–मुग्लिन सडकखण्ड वैशाख २५ देखि जेठ ३ सम्म बन्द नहुने

    राजेन्द्र आचार्य  चितवन : स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म नौ दिन बन्द नहुने भएको छ।  यस सडक खण्डमा कुनै पनि समयमा सर्वसाधारणले सहज रुपमा यात्रा गर्न पाउने भएका छन्। मतदाताहरुलाई आवातजावतमा सहज बनाउन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड बन्द नहुने आयोजनाका इन्जिनियर शिव जानकारी दिए।    सडक निर्माण…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा ९ जनाको उम्मेदवारी फिर्ता

    काठमाडौं महानगरमा ९ जनाको उम्मेदवारी फिर्ता

    काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा उम्मेद्वारी दिएका ९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्।  यसरी उम्मेदवारी फिर्ता लिनेमा ५ जना वडा अध्यक्षका उम्मेद्वार र ४ जना सदस्यहरु रहेका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टिका तर्फबाट काठमाडौं वडा नम्वर ३२ बाट उम्मेदवारी दर्ता गराएका मिना गिरीले उम्मेदवारी फिर्ता लिएकी हुन्। त्यस्तै स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका वडा…

    विस्तृतमा पढ्नुस्

  • एमालेसहितका विपक्षीको विरोधबीच महाभियोग प्रस्ताव टेवल

    एमालेसहितका विपक्षीको विरोधबीच महाभियोग प्रस्ताव टेवल

    काठमाडौं: प्रतिपक्षी दलले बेल घेराउ गरे पनि शुक्रबार संसद्‍मा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव टेवल भएको छ। एमालेलगायतका विपक्षी दलले महाभियोग प्रस्तावको विरोध गरे पनि सभामुख ओनसरी घर्तीले प्रस्ताव टेवल गराएकी हुन्। उनले यस प्रस्तावमा छलफल गर्नका लागि दिउँसो १ बजेका लागि फेरि संसद् बैठक डाकेकी छन्। महाभियोग प्रस्तावका विषयमा छलफल गर्न बिहान तीन दलको बैठक बसे पनि सहमति जुट्न…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा एक मेयरसहित २२ जनाको उम्मेदवारी फिर्ता

    पोखरामा एक मेयरसहित २२ जनाको उम्मेदवारी फिर्ता

    नरहरि पौड्याल पोखरा : वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरका विभिन्न पदमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  मनोनयन दर्ता गरेका उमेद्वारहरुले नाम फिर्ता लिन निर्वाचन तालिका अनुसार बिहीबार दिउँसो १ देखि ५ बजेसम्मको अवधिमा एक मेयर र १० वडाध्यक्षका उम्मेदवारसहित २२ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।   निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र ओलीबीच बिहानको त्यो बैठक जसले निम्त्यायो संसद्‍मा 'क्ल्यास'

    प्रचण्ड र ओलीबीच बिहानको त्यो बैठक जसले निम्त्यायो संसद्‍मा 'क्ल्यास'

    काठमाडौँ : महाभियोग अगाडि बढाउने र फिर्ता लिने विवाद बढेपछि बिहीबारको संसद्‍ बैठक स्थगित गरेकी सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार बिहान छलफलका लागि डाकेकी थिइन्। संसद्‍ भवन परिसर नयाँ बानेश्वरमा बिहान साढे नौ बजेतिर बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष केपी ओलीलाई महाभियोग प्रस्तावको टुङ्गो लगाउने काम छोटो बाटोबाट गरौँला, अहिलेलाई टेबल…

    विस्तृतमा पढ्नुस्

  • दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्

    दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्

    विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या झण्डै दुर्इ अर्ब पुगेको छ। कम्पनीले सार्वजिनक गरेको गरेको पछिल्लो विवरणका अनुसार हरेक महिना फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ। हाल विश्वभरका प्रयोगकर्ता एक अर्ब ९४ करोड भएको फेसबुकले जनाएको छ। हरेक दिन एक अर्ब ३० करोड मानिस फेसबुकमा झुम्मिने गरेको पनि तथ्यांकले देखाएको छ। सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबुकको नाफा बढेर तीन अर्ब डलर भएको…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता

    काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता

    बनेपा : काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका अनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा भुवन केसी अभिनित 'ब्ल्याक डायरी' मात्र

    फ्राइडे रिलिजमा भुवन केसी अभिनित 'ब्ल्याक डायरी' मात्र

    काठमाडौं: दुई साता लगातार कुनै नयाँ नेपाली फिल्म पर्दामा उत्रिएन। बैशाख एक गते सार्वजनिक लभ लभ लभ, राधे र घामपानीले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा शो पाइरहेका थिए। अप्रिल २८ बाट बाहुबली २ को प्रदर्शन सुरु भएपछि भने ति फिल्मले दुई हप्ता चलेको दर्शक फ्लो गुमाउनु पर्‍यो र शो प्राय सबै पर्दाबाट बाहिरिए। बाहुबली दुईको लागि दर्शक फ्लो कम नहुँदै यो…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग : घेराबन्दीमा सत्तापक्ष, संकटमा प्रचण्ड

    महाभियोग : घेराबन्दीमा सत्तापक्ष, संकटमा प्रचण्ड

    सूर्य खड्का  सत्तारुढ दलकै शीर्ष नेताहरुको विमति, नागरिक समाज र अधिकारकर्मीको कडा आपत्ति तथा विपक्षी दलहरुको तीव्र दबाबका बीच पनि सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिने अड्डी कसेको छ। यसले राजनीतिक दलहरुलाई चुनावी मौसमका माझ पुनः एकपटक फरक-फरक कित्तामा उभ्याएको छ भने यो मुद्दामा सर्वोच्च अदालतमै जारी रहेको सुनुवाइले यसलाई थप पेचिलो बनाएको छ। नागरिक तप्काबाट शान्तिपूर्ण आन्दोलन सुरु…

    विस्तृतमा पढ्नुस्

  • स्विजरल्यान्डको 'लोकार्नो फिल्म महोत्सव'मा दुई नेपाली फिल्म

    स्विजरल्यान्डको 'लोकार्नो फिल्म महोत्सव'मा दुई नेपाली फिल्म

    काठमाडौं: स्विजरल्यान्डको लोकार्नोमा हुने 'लोकार्नो फिल्म महोत्सव'मा नेपालका लागि दुई फिल्म छानिएका छन्। फेस्टिभलको ओपन ड्रोस सेगमेन्टमा दुई फिल्मले निर्माण फन्ड समेत प्राप्त गर्ने भएको हो। निरन्जनराज भेटवालको निर्देशनमा बन्ने 'इन्द्रेणी परी' र विभुषन बस्नेत र पुजा गुरुङको निर्देशनमा बन्ने 'द होल टाइमर्स' छनिएका हुन्। ओपन ड्रोसमा छानिने आठ फिल्म मध्य दुई नेपाली फिल्म परेका हुन्। यो सेगमेन्टमा अन्य फिल्म…

    विस्तृतमा पढ्नुस्

  • दुई महानगरसहित सात स्थानमा कांग्रेस-माओवादी तालमेल: दुई स्थानमा माओवादी, पाँच स्थानमा कांग्रेसले लियो नेतृत्व

    दुई महानगरसहित सात स्थानमा कांग्रेस-माओवादी तालमेल: दुई स्थानमा माओवादी, पाँच स्थानमा कांग्रेसले लियो नेतृत्व

    काठमाडौं : कांग्रेस र माओवादी केन्द्रबीच दुई महानगरसहित सात नगरमा तालमेल भएको छ। जसमध्ये पाँच स्थान कांग्रेसले लिएको छ भने दुई स्थानमाओवादी केन्द्रले लिएको छ। दुई महानगरपालिकामा एक-एकका नेतृत्व लिनेगरी तालमेल गरेका कांग्रेस माओवादीले बाँकी एक उपमहानगरपालिका र चार नगरपालिका मध्ये एक स्थानमा मात्र माओवादी केन्द्रले र बाँकी सबै चार स्थानमा कांग्रेसले नैतृत्व लिनेगरी तालमेल भएको छ। नेपाली कांग्रेसको निर्वाचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell