PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

  • तान्जानियामा स्कुल बस दुर्घटना, २९ बालबालिकाको मृत्यु

    तान्जानियामा स्कुल बस दुर्घटना, २९ बालबालिकाको मृत्यु

    नैरोवी : तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ। घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन्।  ‘हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ’ लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताए।  मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन्…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश कार्की आजदेखि नियमित काममा, अदालत फर्केको दिन मुद्दा हेरिनन्

    प्रधानन्यायाधीश कार्की आजदेखि नियमित काममा, अदालत फर्केको दिन मुद्दा हेरिनन्

    काठमाडौँ : महाभियोग प्रस्तावको प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन्। आइतबार प्रधानन्यायाधीश कार्कीले मुद्दाको पेसी तोकेकी छन्।  तर, कार्कीले आफ्नै इजलासमा भने मुद्दाको पेसी तोकेकी छैनन्। सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले कार्कीले नै पेसी तोक पनि आफ्नो इजलासमा मुद्दा नतोकेको बताए। उपाध्यायले भने ‘पेसी सम्माननीयज्यूले नै तोक्नुभएको हो। तर, उहाँकोमा मुद्दा तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगको कार्यसूचीमा संसदमा अन्योल, बैठक चुनावसम्म स्थगनको तयारी

    महाभियोगको कार्यसूचीमा संसदमा अन्योल, बैठक चुनावसम्म स्थगनको तयारी

    काठमाडौँ : महाभियोग प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि संसद्को कार्यसूची के हुने निश्चित भएको छैन।  सामान्यतया अघिल्लो बैठकमा रोकिएको कार्यसूचीलाई अर्को बैठकमा निरन्तरता दिइने गरिएको छ। तर, अदालतको आदेश अनुसार यसअघि स्थगन भएको महाभियोगको छलफल अघि बढाए अदालतको अवहेलना हुने भएकाले कार्यसूचीबारे यकिन भएको छैन।  संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि कार्यसूचीबारे परामर्शका लागि…

    विस्तृतमा पढ्नुस्

  • अख्तियार प्रमुखमा सिफारिस बस्न्यातको संसदीय सुनुवाइ प्रक्रिया सुरु, भरत रायमाझीको सुनुवाइ चुनावसम्म सर्‍यो

    अख्तियार प्रमुखमा सिफारिस बस्न्यातको संसदीय सुनुवाइ प्रक्रिया सुरु, भरत रायमाझीको सुनुवाइ चुनावसम्म सर्‍यो

    काठमाडौं : स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको संसदीय सुनुवाइको प्रक्रिया चुनावसम्मका लागि स्थगित भएको छ। आइतबार उजुरीमाथि प्रारम्भिक सुनुवाइका लागि बैठक बोलाइएको थियो। चुनावसम्मका लागि सांसद्हरु गाउँ जाने भएपछि सुनुवाइ सरेको हो। संसदीय सुनुवाइ समिति सचिव ध्रुवप्रसाद घिमिरेले रायमाझीको सुनुवाइ स्थगित भएको बताए।  फागुन ९ गते नै रायमाझीको नाम राजदूतमा सिफारिस भए पनि दूतावास नै नभएको देशमा सिफारिस गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • संसद् बैठक ११ दिनका लागि स्थगित, अर्कौ बैठक जेठ ४ मा

    संसद् बैठक ११ दिनका लागि स्थगित, अर्कौ बैठक जेठ ४ मा

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। महाभियोगको सूचना लगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ।  सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद थियो। सोही विवाद र चुनावका लागि भन्दै बैठक एक साताभन्दा लामो समयसम्म स्थगित…

    विस्तृतमा पढ्नुस्

  • टेरिया मगरपछि मलिसा गुरुङ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा

    टेरिया मगरपछि मलिसा गुरुङ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा

    काठमाडौं: डिज्नी च्यानलले आयोजना गर्ने प्रतियोगिता 'सोए लुना-डाइन् आउफ्ट्रीट्' मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा छनौट भएकी छिन्। गायन र नृत्यकलासम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि उनी छानिएकी हुन्।  प्रतियोगितामा जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगिलाई पछि पार्दै उत्कृष्ट उनी पाँचमा पर्न सफल भइन्। जर्मनीस्थित ब्रेमेन शहरमा बसोबास गर्ने ११ वर्षीय मलिसाको जर्मन भाषामा गाएको गीतसमेत सार्वजनिक छ।…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार नभए पनि भरतपुर मेयरमा कांग्रेसको चुनाव चिन्ह कायम, ‘टप’ मत ल्याए के होला?

    उम्मेदवार नभए पनि भरतपुर मेयरमा कांग्रेसको चुनाव चिन्ह कायम, ‘टप’ मत ल्याए के होला?

    काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा भरतपुर महानगरपालिका मेयर उम्मेद्वार दिनेश कोइरालाले उम्मेद्वारी फिर्ता लिए पनि मतपत्रमा रुख चिन्ह भने कायमै हुनेछ।  उम्मेद्वार नभए पनि मतपत्रमा राष्ट्रिय दलको चुनाव चिन्ह कायम हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  यस्तोमा कांग्रेसको चुनाव चिन्ह रुखले बढी मत पाए के होला? शर्माका अनुसार उम्मेद्वार नभएको अवस्थामा कुनै दलको चुनाव चिन्हले पाएको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : मुम्बई प्लेअफमा, दिल्ली १४६ रनले पराजित 

    आइपीएल : मुम्बई प्लेअफमा, दिल्ली १४६ रनले पराजित 

    मुम्बई इन्डियन्स आइपीएल-१० को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सलाई १४६ रनको फराकिलो अन्तरले पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको छ।  मुम्बईले दिल्लीलाई ६७ रनमा अलआउट गर्दै आइपीएलको इतिहासमै फराकिलो रन अन्तरको जित हासिल गरेको हो।  टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। मुम्बईका लागि लेण्डल…

    विस्तृतमा पढ्नुस्

  • प्रिमयर लिग : टोटनहम हार्दा चेल्सीलाई फाइदा, सिटीको जितमा ५ खेलाडीको गोल

    प्रिमयर लिग : टोटनहम हार्दा चेल्सीलाई फाइदा, सिटीको जितमा ५ खेलाडीको गोल

    प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा दोस्रो स्थानको टोटनहम वेष्टहमसँग हारेपछि शीर्ष स्थानको चेल्सीलाई फाइदा पुगेको छ। अर्को खेलमा ५ फरक खेलाडीले गोल गरेपछि म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। टोटनहम विजयी भएको भए चेल्सीसँगको अंकदुरी १ मा झर्ने थियो। तर टोटनहम पराजित भएपछि चेल्सीले एक खेल कम खेल्दा पनि  ४ अंकको दुरी कायम…

    विस्तृतमा पढ्नुस्

  • कलाकार भर्सेस बुद्धिजीवी, दिपक क्षेत्रीलाई सहयोग गर्न भयो यस्तो खेल

    कलाकार भर्सेस बुद्धिजीवी, दिपक क्षेत्रीलाई सहयोग गर्न भयो यस्तो खेल

    काठमाडौं: शनिबार बिरामी कलाकार दिपक क्षेत्री सहयोगार्थ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। काँडाघारी संयुक्त युवा क्लब र बक्स अफिस फिल्मी क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो। कलाकार र समाजसेवी तथा बुद्धिजीबीचको मैत्रीपूर्ण खेलमा कलाकारको समूहले ३ गोलको अग्रतासहित जित हात पार्‍यो।  नृत्य निर्देशक शंकर बिसीले दुई गोल र कलाकार आकाश बाबु खवासले गरेको एक गोलले जीत कलाकारको पक्षमा बनाएको हो।…

    विस्तृतमा पढ्नुस्

  • संसद स्थगित, सभामुखले भनिन् : राज्यका निकाय र तिनका पदाधिकारीले आफ्नो भूमिका समीक्षा गर्नुस्

    संसद स्थगित, सभामुखले भनिन् : राज्यका निकाय र तिनका पदाधिकारीले आफ्नो भूमिका समीक्षा गर्नुस्

    काठमाडौं : सभामुख ओनसरी घर्तीले आजका लागि बोलाएको संसद् बैठक आगामी जेठ चार गतेसम्मका लागि स्थगित गरेकी छिन्। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूची रहे पनि सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिले राज्यका निकायहरुबीच नै द्वन्द्व हुनसक्ने भन्दै सभामुख घर्तीले पहिलो चरणको चुनावभन्दा पछिसम्मका लागि बैठक स्थगित गरेकी हुन्।  'संसद्‍मा प्रवेश गरिसकेका प्रस्तावहरु कसरी अघि बढाउने भन्ने विषय संसद्को…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको चाँगुनारायणमा नेकपा मालेका सबै दलित उम्मेदवार

    भक्तपुरको चाँगुनारायणमा नेकपा मालेका सबै दलित उम्मेदवार

    भक्तपुरः राजनीतिमा दलितको सहभागिता न्यून भएको भन्दै निर्वाचन कानुनमा दलितका लागि आरक्षण सिटको व्यवस्था गरेसँगै स्थानीय निर्वाचनमा देशभर अनिवार्य दलित उम्मेदवार निर्वाचनमा उम्मेदवार बनेका छन्।  भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा नेकपा मालेकातर्फबाट सबै जना उम्मेदवार दलित छन्। वडा अध्यक्ष, सदस्यहरु पुरै टिम नै दलितको उठाइएको छ।  ‘दलित मैत्री नमुना वडा’ निर्माणका लागि दलितहरुलाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा मालेका…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाको उपाधिका लागि बार्सलोना र रियलबीच कडा प्रतिस्पर्धा

    ला लिगाको उपाधिका लागि बार्सलोना र रियलबीच कडा प्रतिस्पर्धा

    स्पानिस ला लिगाको उपाधिका लागि अहिले बार्सिलोना र रियल मड्रिडबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ। गएराती भएको खेल दुवै क्लबले शानदार जित हात पार्दै उपाधि होडलाई कायमै राखेका हुन्।  लियोनल मेसी, लुइस सुवारेज र नेमार (एमएसएन) सबैले गोल गरेपछि बार्सिलोनाले भियारियललाई ४-१ ले हरायो। बार्साको जितमा मेसीले २ तथा सुवारेज र नेमारले १/१ गोल गरे। नेमारले २१ औं मिने६मा गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बसपार्कमा बन्दै गरेको यस्तो भ्यू टावरमाथि महानगरवासीको आपत्ती

    बसपार्कमा बन्दै गरेको यस्तो भ्यू टावरमाथि महानगरवासीको आपत्ती

    काठमाडौं : आइतवार बिहान काठमाडौंको नयाँ बजारमा काठमाडौं महानगरपालिका मेयरका उम्मेद्वारहरु नागरिक सुनुवाइमा भेला भए। सुनवाइमा सामेल भएका महानगरबासीको तारो बन्यो नेपाली सेनाले टुँडिखेलमा बनाइरहेको भवन र पुरानो बसपार्कको २३ तले भ्यु टावर।  सुनवाइमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार राजुराज जोशी, एमाले उम्मेद्वार विद्यासुन्दर जोशी, माओवादी केन्द्रका सर्वोत्तम डङ्गोल, नयाँ शक्तिका पवित्र बज्राचार्य र साझा पार्टीका किशोर थापा थिए।  महानगरवासीले सेनाले…

    विस्तृतमा पढ्नुस्

  • दिदी गायिका, भाइ मोडल, 'के यो माया हो?'

     दिदी गायिका, भाइ मोडल, 'के यो माया हो?'

    काठमाडौं: गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ। ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियोमा गायिकाको आफ्नै भाइ सरोज गौतमको फिचरिङ रहेको छ। गीतमा सरु गौतमकै शब्द रहेका छन्। संगीतकार टंक बुढाथोकीको संगीत रहेको गीतमा संगीत एरेन्ज पनि उनैले गरेका छन्। भिडियोमा मोडल कृष्टिना थापाले सरोज गौतमसँग स्क्रिन सियर गरेकी छिन्। बुद्ध…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी कंग्रेसको प्रतिनिधि मण्डलले भन्यो- 'ट्रम्पको विजयले अमेरिकी कुटनीतिमा कुनै असर पर्दैन’

    अमेरिकी कंग्रेसको प्रतिनिधि मण्डलले भन्यो- 'ट्रम्पको विजयले अमेरिकी कुटनीतिमा कुनै असर पर्दैन’

    काठमाडौंः अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै असर नगर्ने बताएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको अमेरिकी कंग्रेसका सात सदस्य प्रतिनिधिमण्डलले नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न अमेरिका तयार रहेको बताएको हो।  भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौतालगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए।  प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली २'ले रच्यो इतिहास, पहिलो साताको अन्त्यसम्ममा १००० करोड

    'बाहुबली २'ले रच्यो इतिहास, पहिलो साताको अन्त्यसम्ममा १००० करोड

    बलिउड बक्स अफिसमा प्रदर्शन अघिदेखि रेकर्ड बनाउँदै आएको फिल्म बाहुबली द कनक्लुजनले प्रदर्शनको पहिलो साता सक्किए लगत्तै नयाँ रेकर्ड सेट गर्‍यो। एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २’ले फिल्मको कमाईको नयाँ इतिहास बनाएको हो। बाहुबली सिक्वेल बलिउडको १ हजार करोडको कमाई गर्ने पहिलो फिल्म बनेको छ। २ सय करोड चालिस लाख लगानीमा बनेको फिल्मको हिन्दी भर्सनका शोहरुबाट मात्र तीन सय करोड नेट कलेक्शन…

    विस्तृतमा पढ्नुस्

  • प्रदूषणविरुद्ध 'ग्यास मास्क' लगाएर यसरी उत्रिए एक युवा सडकमा, हेर्नुस् फोटोमा

    प्रदूषणविरुद्ध 'ग्यास मास्क' लगाएर यसरी उत्रिए एक युवा सडकमा, हेर्नुस् फोटोमा

    काठमाडौं: उपत्यकाभित्र बढेको धूलो र त्यसले निम्त्याउने समस्याविरुद्ध एक युवाले आइतबार एकल प्रदर्शन गरेका छन्। काठमाडौंको धूलोले बढाएको वायु प्रदूषणको असरलाई व्यङ्ग्य गर्दै मिलन राई 'ग्यास मास्क' लगाएर सडकमा उत्रिएका हुन्। काठमाडौंभित्रका अन्य चोकमा जस्तै अत्याधिक धूलो उड्ने चाबहिल चोकमा उनी फरक शैलीको विरोधसहित देखा परे। प्राय: सरकार अनि अन्य निकायको विरोधमा ठूलो झुण्ड वा समूह सडकमा उत्रेको पाइन्छ। तर…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

    सरकारले भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

    अमर बडुवाल काठमाडौं : उर्जामन्त्री जनार्दन शर्माले भारतको सरकारी निकायबाट नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको हुँदा कुनै अनियमिताको सम्भावना नरहने बताएका छन्। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक खरिद ऐनको प्रावधान पुर्‍याइएको र दुई सरकारी निकायबीच कारोबार हुन लागेको हुँदा अनियमितताको सम्भावना नरहने दाबी गरे। गत बिहीबारको मन्त्रीपरिषद् बैठकले भारतको इनर्जी इफिरियन्सी सर्भिस लिमिटेड (इइएसएल)…

    विस्तृतमा पढ्नुस्

  • 'फास्ट ट्रयाक' निर्माणको आन्तरिक तयारीमा जुट्यो नेपाली सेना

    'फास्ट ट्रयाक' निर्माणको आन्तरिक तयारीमा जुट्यो नेपाली सेना

    काठमाडौँ : नेपाली सेनाले उपत्यकालार्इ तराई जोड्ने राष्ट्रिय गौरवको 'फास्ट ट्रयाक' बनाउन आन्तरिक तयारी सुरु गरेको छ। निर्माणका काम थाल्नका लागि सेनाले निर्देशक समिति बनाउन गृहकार्य गरिरहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताए।  समितिमा भौतिक पूर्वाधार, अर्थ र रक्षा मन्त्रालयका सहसचिव, सेनाको युद्ध निर्देशनालय र इन्जिनियरिङ महाशाखा प्रमुख रहनेछन्।  रक्षा र अर्थ मन्त्रालयको सचिवसहितको अनुगमन समितिले सरकारलाई मासिक रुपमा भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell