PahiloPost

May 14, 2025 | १ जेठ २०८२

  • ​​​​​​​विद्यासुन्दरलाई भोट माग्दै केपी ओली, राजुराजको अभियानमा प्रकाशमान सिंह

    ​​​​​​​विद्यासुन्दरलाई भोट माग्दै केपी ओली, राजुराजको अभियानमा प्रकाशमान सिंह

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयर पदका आकांक्षीहरुका लागि मत माग्न केन्द्रीय नेताहरु नै घरदैलोमा जुटेका छन्।  सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौँमा पार्टीका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्यका  लागि मत माग्न लगनटोलमा घरदैलोमा जुटे। ओली स्थानीय तह निर्वाचनका लागि भक्तपुरका मतदाता हुन्।  उनी लगनटोलमा पुगेर चुनावी सभामा कार्यकर्तालाई सम्बोधन समेत गरे। उनले एमालेको प्रमुख प्रतिष्पर्धी कांग्रेसको आलोचना गरे। साथै…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली घोषणा, को को परे?

    च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली घोषणा, को को परे?

    आगामी जुन १ बाट इंगल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीका लागि विराट कोहलीको कप्तानीमा १५ सदस्यीय भारतीय क्रिकेट टोली घोषणा भएको छ। सोमबार घोषणा गरिएको टोलीमा रोहित शर्मा र मोहम्मद शामीले कमब्याक गरेका छन्। यस्तै चोटका कारण यस सिजनको आइपीएल नखेलेका रविचन्द्र आश्विन पनि टोलीमा परेका छन्। च्याम्पियनसिप ट्रफीका लागि गत अप्रिल २५ सम्म टोली घोषणा गरिकस्नु पर्ने भएपनि भारतले ढिलो…

    विस्तृतमा पढ्नुस्

  • रिलिज टार्गेट मिट गर्न नसक्ने फिल्मको लिस्टमा 'रोमियो' पनि

    रिलिज टार्गेट मिट गर्न नसक्ने फिल्मको लिस्टमा 'रोमियो' पनि

    काठमाडौं: गत वर्ष जन्मदिनको दिनमा फिल्म 'रोमियो' घोषणा गरेका थिए अभिनेता हसन खानले। अभिनेता सँगै फिल्म निर्माताको भूमिकामा पनि आफूलाई खडा गर्न तम्सिएका उनले नारायण पुरीले फिल्म निर्देशन गर्ने समेत बताए। तर फिल्म घोषणा गर्दाको कुराहरु पुरा भने भएनन्। फिल्मलाई संकर कार्कीले निर्देशन गरे। मङ्सिरमा नै प्रोडक्शनको काम सक्काएको फिल्म युनिटले पोस्ट प्रोडक्शनको काम सक्किए लगत्तै फिल्म बैशाक १९ मा…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ बच्चन र ऋषि कपूर बुवा छोरा बन्दै

    अमिताभ बच्चन र ऋषि कपूर बुवा छोरा बन्दै

    बलिउडका दुई पाका  अभिनेता ऋषी कपूर र अमिताभ बच्चन पुन: एकै साथ पर्दामा देखिने भएका छन्। २६ वर्षको अन्तराल पछि बलिउडका अभिभावकहरु बाबु छोराको भूमिकामा देखा पर्न लागेका हुन्। '१०२ नट आउट'मा अभिताभ बुवा र ऋषी छोरा बन्दै छ्न् । बुवा पात्रको उमेर १०२ र छोरा पात्र ७५ वर्षिय प्रस्तुत हुनेछन्। फिल्म गुजराती उपन्यासमा आधारित हुने बलिउड हंगामाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस काठमाडौं महानगरका मेयरका उम्मेदवारको घोषणापत्रः फ्रि वाइफाइदेखि फ्लाईओभरसम्म

     कांग्रेस काठमाडौं महानगरका मेयरका उम्मेदवारको घोषणापत्रः फ्रि वाइफाइदेखि फ्लाईओभरसम्म

    काठमाडौः नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका राजुराज जोशीले ‘हाम्रो काठमाडौं हाम्रो सम्पदा स्वच्छ, सफा, हराभरा समृद्ध र सुन्दर शहर हाम्रो प्रतिवद्धता’ सहितिको प्रतिवद्धता अगाडि सारेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जोशीले १० बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । जोशीले आफू मेयर बनेको केही समयमा नै काठमाडौंलाई धुँलो धुँवामुक्त सहर बनाउने बताए । उनले भने ‘मेरो ठूलो…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरण वैशाख ३१ : उन्नाइस हजार ३ सय ३२ महिला उम्मेद्‍वार

    पहिलो चरण वैशाख ३१ : उन्नाइस हजार ३ सय ३२ महिला उम्मेद्‍वार

    काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १९ हजार ३ सय ३२ महिला उम्मेद्वार बनेका छन्।  ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा कूल ४९ हजार ३ सय ३२ जना प्रतिस्पर्धामा छन्।  निर्वाचन आयोगका अनुसार उम्मेद्वारी फिर्ता लगायतका प्रक्रियापछि प्रतिस्पर्धामा खडा भएका पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएको हो।  प्रतिशतको हिसाबले जम्मा उम्मेद्‍वारमध्ये…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले छाडेपछि लड्खडाएको सरकारलाई गच्छदारको काँध

    राप्रपाले छाडेपछि लड्खडाएको सरकारलाई गच्छदारको काँध

    काठमाडौं : संकटमा परेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले साथ दिने भएको छ।  फोरम लोकतान्त्रिकको संसदीय दलको बैठकले सरकारलाई समर्थन गर्दै अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।  गच्छदारले उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन्। १८ वैशाखमा राप्रपाले प्रचण्ड नेतृत्वको सरकार छाड्ने निर्णय लिएपछि सरकार संकटमा…

    विस्तृतमा पढ्नुस्

  • रामशरण महतको 'पिए' को उद्योगमा बम प्रहार

    रामशरण महतको 'पिए' को उद्योगमा बम प्रहार

    काठमाडौँ : शिवपुरी ड्रिङकिङ वाटर कम्पनीमा सोमबार विहान अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पेट्रोल बमबाट उद्योग र उद्योगमा रहेको सवारी साधनमा क्षति पुगेको छ। यो उद्योग गोल्फुटारमा छ। कम्पनीका संचालक रमेश महत हुन्। महत पूर्व अर्थमन्त्री डा रामशरण महतका पिए हुन्। बिहान पाँच बजे मास्क लगाएका एक हुल समूह आएर उद्योगका सुरक्षा गार्डलार्इ बन्दी बनाएर पेट्रोल बम फालेको…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक

    एपीएफ अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक

    धनगढी : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ रुस्लान अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक पुगेको छ। सोमबार भएको पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। अत्तरीया स्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो। एपीएफकी करुणा भण्डारीले २९ बल खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

    संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

    काठमाडौंः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ ।  विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो।  सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्जको जङ्गलमा ६ हजार आठ सय हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने सबैभन्दा कम मनास्लु संरक्षण क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

    ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

     काठमाडौः चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबिओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेको हो। बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए। ‘यही…

    विस्तृतमा पढ्नुस्

  • श्रीमती भन्दा २४ वर्ष कान्छा फ्रान्सका राष्ट्रपति माक्रोनको ‘लभस्टोरी’

    श्रीमती भन्दा २४ वर्ष कान्छा फ्रान्सका राष्ट्रपति माक्रोनको ‘लभस्टोरी’

    भनिन्छ, ‘मायामा न उमेरको सीमा हुन्छ  न जन्मको बन्धन, बस् माया त माया हुन्छ’ फ्रान्सका नवनिर्वाचित राष्ट्रपति माक्रोन ३९ बर्षका छन् भने उनकी श्रीमती ब्रिजेट ६३ बर्षकी उनीहरुको प्रेम बिवाह भएको थियो। माक्रोन १५ वर्षको उमेरमा ब्रिजेटको प्रेममा परेका थिए। उत्तरी फ्रान्सको एमिएन्स सहरस्थित जेसुएट विद्यालयमा अध्ययन गरिरहेका माक्रोनसँगै ब्रिजेटकी छोरी पनि अध्ययनरत थिइन्। त्यही विद्यालयमा ब्रिजेट पढाउँथिन्।  त्यो वेला उनकी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, वैशाख ३१ को निर्वाचनका लागि दलहरुको घरदैलो

    फोटोमा हेर्नुस्, वैशाख ३१ को निर्वाचनका लागि दलहरुको घरदैलो

    काठमाडौँ : वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ४९ हजार २ सय ३ सय ३२ उम्मेद्वार प्रतिष्पर्धा गर्दैछन्। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु मतदातालाई आफू तर्फ आकर्षित बनाउन केन्द्रित छन्। दलहरुले चुनावी सभा, घरदैलो कार्यक्रम देखि, सामाजिक सञ्जाल मार्फत् पनि मतदातालाई आकर्षण गर्न खोजिरहेका छन्। हेर्नुस् विभिन्न जिल्लाका निर्वाचन सम्बन्धित फोटा-   

    विस्तृतमा पढ्नुस्

  • नेपालको युट्युब ट्रेन्डिङमा सलमानको 'ट्युबलाइट' भर्सेस 'ग्याङ्स्टर ब्लुज' 

    नेपालको युट्युब ट्रेन्डिङमा सलमानको 'ट्युबलाइट' भर्सेस 'ग्याङ्स्टर ब्लुज' 

    काठमाडौंँ: फिल्म 'ग्याङ्गस्टर ब्लूज' को टिजर सार्वजनिक भएको दुई दिनमा युट्युबको नेपाल ट्रोन्डिङको तेस्रो नम्बरमा आएको छ।  टिजरले रिलिजको केहि घण्टामै युट्युबको नेपाल ट्रेण्डिङको 'टप टेन'मा स्थान जमाएको थियो। सोमबार बिहान सलमान खान अभिनित फिल्म 'ट्युवलाईट' टिजर ४ नम्बरमा रहँदा ग्याङ्गस्टर ब्लूज ३ नम्बरमा थियो।  हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज'लाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।  फिल्ममा आशिरमान देशराज जोशीसँगै…

    विस्तृतमा पढ्नुस्

  • 'कारखाना'को ट्रेलर सार्वजनिक

    'कारखाना'को ट्रेलर सार्वजनिक

    काठमाडौं: फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार फिल्म युनिटले युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो।  फिल्मका मुख्य कलाकार सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी र उनीहरु बिचको संवाद, प्रेम र एक्शन ट्रेलरको केन्द्रमा राखिएको छ। महिलाप्रधान कथामा आधारित फिल्मलाई अमरद्विप सापकोटाले फिल्म निर्देशन गरेका हुन्।  रिलिज मिति पटक पटक सारेको फिल्म अब भने असार १६ बाट दर्शकमाझ आउने दावी निर्माण…

    विस्तृतमा पढ्नुस्

  • प्रेमगीत २ को ‘मोटरसाइकल’ गीतमा नयाँ प्रयोग

    प्रेमगीत २ को ‘मोटरसाइकल’ गीतमा नयाँ प्रयोग

    काठमाडौँ : फिल्म प्रेमगीत २ को नयाँ गीत ‘मोटरसाइकलमा...’ रिलिज भएको छ। गीतमा स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेका छन्। क्लब सङ जानरामा बुनिएको यो गीतमा प्रदीप खड्का, अश्लेषा ठकुरी र स्वस्तिमा खड्काले फिचरिङ छन्।  राजेशकुमार श्रेष्ठ र बबिनका शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशन रहेको छ।  ‘यो क्लब गीत हो…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा थपिए तीन मन्त्री

    सरकारमा थपिए तीन मन्त्री

    काठमाडौँ : मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहित पार्काटीका तीन मन्त्री सरकारमा थपिएका छन्।  उनीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी छिन्। गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन्। उनी उपप्रधानमन्त्रीको पोर्टफोलियो सहित सरकारमा सामेल भएका हुन्।  त्यस्तै जीतेन्द्रनारायण देवले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सम्हालेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

    वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

    काठमाडौँ : वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ।  अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए।  शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए।  प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको तेखापुखुमा भीषण आगलागी, पाँच घर पूर्णरुपमा जले

    भक्तपुरको तेखापुखुमा भीषण आगलागी, पाँच घर पूर्णरुपमा जले

    भक्तपुर : भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ। आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।  इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।  आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उनले जानकारी दिए।  इन्द्र…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कांग्रेस उम्मेद्वारको गाडीमा पेट्रोल बम प्रहार, धादिङमा दुई गाडी जलाइए 

    चितवनमा कांग्रेस उम्मेद्वारको गाडीमा पेट्रोल बम प्रहार, धादिङमा दुई गाडी जलाइए 

    चितवन : खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ।  जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो।  बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बता। गाडीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell