पोखराः स्थानीय निकायको निर्वाचनमा बिप्लव माओवादीको बहिस्कारलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा संयन्त्रले महानगरका नौसहित कास्कीका ५० मतदानस्थललााई अतिसंवेदनशीलको सूचीमा राखेको छ। एक सय ५० मतदानस्थल र तीन सय मतदान केन्द्र रहेको कास्कीको संवेदनशीलताका हिसावले सुरक्षा रणनीति तयार गरिएको हो। जसमा अतिसंबेदनशील, संवेदनशील र सामान्य गरी तीन तहका मतदानस्थल बर्गीकरण गरि सुरक्षा योजना तयार पारिएको छ। सुरक्षा संयन्त्रले तयार पारेको सुरक्षा…
काठमाडौं: नेपाल चलचित्र पत्रकार संघका सदस्य एवं फिल्मीखबर डटकमका पत्रकार अन्जान दाहाल मनिषमाथि समाचारको विषयलाई लिएर अपरिचित व्यक्तिले धम्की दिएको छ। प्रर्दशनको तयारीमा रहेको ‘प्रेमगीत २’ सबन्धि फिल्मलाई असर पर्ने समाचार लखेको भन्दै उनीमाथि धम्की आएको हो। नेपालगञ्जबाट सुरेश श्रेष्ठ बताउने व्यक्तिले फिल्मविरुद्द समाचार लेखे जे पनि गर्न सक्ने भन्दै धम्काएको पत्रकार दाहालले संघले जानकारी गराएका छन्। प्रकाशित समाचारमा…
काठमाडौं: मे १३ देखि दुवईमा हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्ड ब्युटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छिन्। भोजपुरकी शेर्पा सौन्दर्य व्यवसायी हुन्। इप्लनेट नेपालको पहलमा पठाउन लागेको हो । ३५ भन्दा बढि देशका सौदर्य व्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको अन्तर्रनिहित प्रतिभा उजागर गर्ने प्रतियोगिता हो। 'उनिहरुको काम प्रतिको लगाव र आत्मविश्वास बढाउनका लागि पनि सहभागिताले…
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको विषयलाई सरकारले वीरबलको खिचडी बनाएको आरोप लगाएको छ। सरकार, प्रतिपक्षी दल तथा राष्ट्रिय जनता पार्टीका शीर्ष तहसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधनको मुद्दा ओझेलमा पारिएको विषयले चर्को रुप लियो। सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकका विषयमा मधेशमा आधारित राजनीतिक दलले कडा आपत्ती प्रकट गरे। राजपा अध्यक्ष…
नवलपरासीः नवलपरासीको कावासोतीमा राप्रपाको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको टाटा सुमोमा अज्ञात समूहले आगजनी गरेको छ। चुनावी प्रचारमा प्रयोग गरिएको बा १३ च ७१ ५० नम्बरको टाटा सुमो गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ। राप्रपाबाट कावासोती १४ को वडाध्यक्षमा उमेदवारी दिएका लालप्रसाद बरालले चुनावी प्रचार प्रचारमा सो गाडी प्रयोग गरेका थिए । आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ ।
काठमाडौं: हास्य कलाकार जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन्। यूवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेलको ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन्। जितुले मोडलिङको पहिलो अनुभव राम्रो भएको सुनाए। भने,'राजा राजेन्द्र मलाई मनपर्ने हास्यकलाकार हुन्। त्यसैले उनको गीतमा मोडलको रुपमा अभिनय गरें।' रोमान्टिक कथा बोल्ने गीतको भिडियोको लागि स्क्रिप्ट जितु स्वयंमले लेखेका हुन्। गीतको…
काठमाडौं : व्यवस्थापकीय क्षमता देखाएर लोडसेडिङ अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार पत्रकार सम्मेलनमा भाबुक बने। भारत सरकारको रोहबरमा इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड(इइएसएल)बाट दुर्इ करोड थान एलइडी बल्ब किन्ने निर्णयमा भष्टाचार भएको भन्दै आलोचना भएपछि प्राधिकरणले डाकेको पत्रकार सम्मेलनमा उनी भाबुक बनेका हुन्। 'जनतालार्इ बल्ब बेचेर पैसा कमाउनु छैन। मैले केही घण्टा लोडसेडिङ गराएको भए…
चितवनः विष्फोटक पदार्थसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्जसहित दुई जना चितवनमा पक्राउ परेका छन्। भरतपुरको शिवघाटबाट खोटाङ दिप्लुङका पुरन राई र चितवन इलाका सदस्य शंकर गुरुङ पक्राउ परेका हुन्। पक्राउ परेका राई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघअन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवाको व्यूरोचिफ एवम् चितवन जिल्लाका सैन्य दस्ताका सहकमाण्डरसमेत हुन्। ना.३ प ३०६५ नम्बरको मोटरसाईकलमा चढेर नारायणगढबाट…
काठमाडौँ : सर्वोच्च अदालतले मंगलबार कानुन दिवसको अवसरमा आयोजना गरेको औपचारिक समारोह खल्लो देखियो। पछिल्लो समय क्षेत्राधिकार विवादमा फसेको संसद, सरकार र न्ययालयको झल्को कानुन दिवसको कार्यक्रममा प्रष्ट देखियो। कानुन दिवसको अवसरमा न्यायपालपिका अर्थात् सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा कार्यपालिका प्रमुख अर्थात् प्रधानमन्त्री प्रचण्ड सहभागी भएनन्। उनी मात्र होइन व्यवस्थापिका प्रमुख सभामुख ओनसरी घर्तीको पनि कानुन दिवसको कार्यक्रम चासोमा परेन।…
चितवनः नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका मेयर तथा उपमेयरका उम्मेदवारले भरतपुर महानगरलाई सकुम्वासीमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा विभिन्न वडा तथा टोलावासीलाई सम्बोधन गर्दै उनीहरुले सुकुम्वासी समस्या समाधान नगरेसम्म स्मार्ट सिटी नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुम्वासीमुक्त महानगर घोषणा गर्ने दावी गरेका हुन्। मेयरकी उम्मेदवार रेणु दाहालले कांग्रेस माओवादीको विचार र…
सुशीला कार्की- प्रजातन्त्र र कानुनको शासन एक अर्काका परिपुरक अवधारणाहरु हुन्। सुसंस्कृति सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि कानूनको शासन र संविधानवादको अवधारणलाई व्यवहारिक जीवनमा रुपान्तरण गर्न वाञ्छनीय छ। प्रधान न्यायालय स्थापन सँगसँगै सुरु भएको हाम्रो यो यात्राका क्रममा विभिन्न आरोह र अवरोह देखा परे। संस्थागत जीवनमा आउने स्वभाविक नियतीको अनुभव हामीले पनि भोगेका छौं। यस्ता समस्त कुराहरुबाट थप उर्जा…
रुकुमः रुकुमको पुर्तिङडाँडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मंगलबार साँझ ५ बजेतिर भएको झडप नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायरसमेत गरेको छ। झडप थप बढ्ने भएकाले नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुकका प्रमुख अंगुर जिसीले पहिलोपोस्टलाई जानकारी दिए। झडपमा तीन जना प्रहरीसमेत घाइते भएका छन्। माओवादी केन्द्रले निर्वाचन कार्यक्रम गरिरहेका बेला कांग्रेसको…
फ्रान्सको राष्ट्रपतिमा इमानुयल माक्रोन निर्वाचित भएका छन्। ३९ वर्षीय माक्रोनले प्रतिस्पर्धी नेतृ मारिन ले पेनलाई भारी मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। उनको यो पहिलो निर्वाचित उच्च पद हो। जीतपछि समर्थकलाई सम्वोधन गर्दै उनले आफनो जीत फ्रान्सका लागि नयाँ अध्यायको सुरुवात भएको बताएका छन्। आइतबार सम्पन्न अन्तिम चरणको मतदानमा उनले ६६ दशमलव शून्य ६ प्रतिशत मत पाएका छन्। प्रतिस्पर्धी…
चितवन : आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जेठ ३ गतेसम्म मुग्लिन– नारायणगढ सडक बन्द नहुने भएको छ। राजधानी जोड्ने मुख्य नाकाका रुपमा रहेको सडक–खण्ड आजदेखि ९ दिन बन्द नहुने भएको हो। मतदाताको आवातजावत सहज बनाउन सडक बन्द नगर्ने निर्णय भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। आयोजनाले अहिले कामलाई प्राथमिकता दिएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक…
चन्द्रौटा : कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो। युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको थियो। पासीको डिजेले च्यापिएर ज्यान गएको…
सुनिल नारिनले आइपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने युसुफ पठानको कीर्तिमान बराबरी गरेपछि कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ। नारिनले १५ बलमा अर्धशतक बनाउँदै पठानको रेकर्ड बराबरी गरेको हो। जितपछि १२ खेलबाट १६ अंक जोडेको कोलकता अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ नजिक पुगेको छ। नारिनको कीर्तिमानी अर्धशतक र पावरप्लेमा कीर्तिमानी १०५…
किंग्स इलाभेन पञ्जावको जारी आइपिएलको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ। गएराति गुजरात लायन्ससँग ६ विकेटले पराजित भएसँगै पञ्जावको प्लेअफको सम्भावना कमजोर बनेको हो। हारसँगै जारी सिजनमा पञ्जावका लागि दोस्रो शतकीय इनिङ खेलेका हसिम अमलाको शतक पुनः एकपटक ओझेलमा परेको छ। ११ खेल खेलेको पञ्जावको ५ जितसहित १० अंक छ। मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले अमलाको शतकीय इनिङको…
अमरिकी परमाणु वैज्ञानिक सीफ्रीड हिकर त्यस्ता विशेष व्यक्ति हुन जसलार्इ उत्तर कोरियाले आफ्नो परमाणु संयन्त्र हेर्न बोलाएको थियो। हिकरले बीबीसीको एक रेडियो कार्यक्रम मा आफ्नो सन् २०१०को यात्राबारे याद गर्दै उत्तर कोरियाको परमाणु कार्यक्रमबारे जानकारी दिएका छन्। यस भन्दा पहिला विश्वका कुनै बाहिरी मानिसले उत्तर कोरियाको परमाणु प्रतिष्ठानलार्इ यति नजिकवाट देखेको थिएन। उनको यस यात्राबाट उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा…
पोखराः निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन कांग्रेसले समग्र पोखराको मुहार फेर्ने परिकल्पना अघि सारेको छ। कांग्रेसले पोखरा लेखनाथ महानगरपालिकालाई पाँच बर्षभित्र सुविधासम्पन्न र आधुनिक सहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै पोखरालाई अन्तराष्ट्रियस्तरको नमूना समृद्ध र स्मार्ट सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको हो। कांग्रेसले महानगरको सडक सञ्जाल स्तरोन्नति गरी सुविधासम्पन्न यातायात सञ्चालन, व्यवस्थित भौतिक…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। अर्को खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ। बराबरीपछि लिभरपुल म्यानेचष्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लभरपुलले साउथह्याम्पटनसँग गोलरहित बरारी खेल्दै अंक बाँडेको हो। ३६ खेलबाट लिभरपुलको ७० अंक भएको छ भने एक खेल कम खेलेको सिटी ६९ अंकका साथ…