चितवनः नेकपा एमालेले राप्ती नगरपालिकामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। राप्ती नगरपालिका वडा नम्वर ५ भण्डारामा सिंचाई मन्त्रालयको माताहतमा रहेको जग्गामा एमालेले सम्पर्क कार्यालय स्थापना गरी काम गरेको भन्दै कार्यालयमा उजुरी परेको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्विर घिमिरेले जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दासमेत सुनुवाई नभएको भन्दै मधुकर ओलीले मुख्य निर्वाचन…
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सत्तारुढ दलहरुले शक्तिको दुरुपयोग गरेर तीन संवैधानिक अंगहरुबीच विवाद ल्याएको आरोप लगाएका छन्। आइतबार राजधानीमा नेकपा एमालले स्थानीय तहको निर्वाचनबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीच सत्तारुढ दलले असन्तुलन ल्याएको बताए। उनले भने, 'भाग्यमा नै लेखेर आएका हुन् कि सरकारमा गएदेखि विवादित बन्दै आएका छन्।' अहिले व्यवस्थापिका र…
काठमाडौं: ‘नेपाल फेसन आइकन २०१७’को उपाधि रिकेन बज्राचार्य र सरिसा श्रेष्ठले जितेका छन्। ललितपुरका रिकेनले पुरुष तर्फ र ललितपुर पुल्चोककी सरिसाले महिला तर्फको उपाधि चुमेका हुन्। दुबै बिजेताले शिर्ष उपाधिका साथमा फिल्म, म्युजिक भिडियोमा अभिनयको अवसर प्राप्त गरे। बिजेता रिकेनले बेष्ट र्याम्प वाकको टाइटल उपाधि समेत हासिल गरे। त्यस्तै सरिसाले बेष्ट र्याम्प वाक र क्रियटिभ ड्रेसको उपाधि हात पारिन्। दुबै…
काठमाडौं : सर्वोच्चको आदेशबाट निलम्बन फिर्ता भएपछि आजदेखि सर्वोच्च फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की आजै राष्ट्रपतिसँग कार्यालय शीतलनिवास पुगेकी छन्। संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्की शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासको अन्तरिम आदेशबाट सर्वोच्च फर्किएकी हुन्। अदातल फर्किएर अन्य न्यायाधीशको पेशी तोके पनि आफूले कुनै मुद्दा नहेरेकी कार्की आजै शीतलनिवास पुगेकी हुन्। संविधानअनुसार राष्ट्रपतिबाटै सपथ लिएर…
काठमाडौं : काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यार्खाबहाल बुथमा भोट हाल्न पुगेका मतदाता त्यतिखेर अलमलमा परे जतिखेर उनीहरुको खल्तीमा रहेका सामान बाहिरै छाड्न पर्यो। निर्वाचन आयोगले मत दिन जाँदा लैजान नमिल्ने सामग्रीहरुबारे जानकारी गराएको भए पनि मत दिन जानेले थाहा नपाउँदा समस्या भोगेका छन्। भोट हाल्न जाँदा मोबाइल फोन, लाइटर, नेल कटर, कलम, ब्याग, चुरोट/खैनी लैजान निषेध गरिएको छ। यी…
राजेन्द्र थापा थाहा छ सबैलाई यहाँ हावामा जहर छ अन्त जानू कता आफ्नो भन्नु नै यै सहर छ लौ न डुङ्गा डुब्यो घाटमा लगाउँदै गर्दा मझ्धार आज शान्त छ किनारमा लहर छ नआत्तिनु पर्यटक भूकम्प आ'छैन अैले पुरानै भूकम्पको अैलेसम्मै खन्डहर छ सुख्खा भो भन्दै कसरी माग्ने राहत किसानले पानी नभए पनि यहाँ सरकारी नहर छ गोली नखा'को घर खै,…
आकाश क्षेत्री/पहिलोपोस्ट काठमाडौँ : वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयन पक्का भएपछि नेता तथा कार्यकर्ताहरु आ-आफ्नो क्षेत्रमा प्रचारप्रसारमा लागेका छन्। प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा पहिलो चरणमा हुन लागेको चुनावका लागि अहिले रानीतिक दल तथा स्वतन्त्र उमेदवारहरु चुनावी प्रचारप्रसारमा नाचगान तथा बाजागाजासहित देखा परेका छन्। विभिन्न शैली अपनाएर राजधानी क्षेत्रको चुनावी प्रचारमा…
रसुवा : उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुई वटा वडामा नेकपा (एमाले) का उम्मेदवार तथा एक/एक वडामा क्रमशः नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। एमालेका तर्फबाट वडा नं १ मा जुरेली कामी र वडा नं ५ मा चरिमाया…
काठमाठौँ : 'ग्याङ्गस्टर ब्लूज' फिल्मको टिजर शनिबार रिलिज भएको छ। टिजरमा आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन्। निर्माण घोषणाको समयदेखि नै उदयीमान प्रतिभाको रुपमा देखिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ। फिल्मभित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ। सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केही हप्ता…
काठमाडौं : नेपालको संविधानले समावेशिताका लागि आठ वटा क्लस्टरको व्यवस्था गरेको छ। त्यसमा महिला, दलित, आदिवासी-जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत छन्। संविधानले प्रतिनिधित्वका लागि राखेका यी समूहबाहेक अन्य सात समूह पनि समावेशिताको कोटामा समेटिए पनि प्रतिनिधित्वका लागि नभएर पहिचान सुरक्षित गर्नका लागि हो। संविधान जारी भएपछि पहिलोपटक भएको निर्वाचनमा समावेशी प्रतिनिधित्वका आधारमा निर्वाचित हुने गरी स्थानीय…
नरहरि पौड्याल पोखरा : स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा-लेखनाथ महानगरपालिकामा विभिन्न राजनैतिक दलहरुले चुनावी गतिविधिलाई तीब्र पारेका छन्। उम्मेदवारको मनोनयन दर्तासँगै दलहरु महानगरपालिकाको वडाका गाउँबस्तीमा पुगेर आफू र आफूनिकटस्थ दलका उम्मेदवारलाई भोट माग्न व्यस्त छन्। देशकै सबैभन्दा ठूलो महानगरपालिका भएकाले पनि यहाँका सबै राजनीतिक दलको ध्यान मेयरलगायतका पदहरु कसरी आफ्नो पोल्टोमा पार्न सकिन्छ भन्नेमै केन्द्रित भएको छ। महानगरका ३३…
काठमाडौँ : साहित्यकार रेशम विरहीको नयाँ औपन्यासिक कृति ‘प्रेमदासको डायरी’ शनिबार सार्वजनिक भएको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरे। उपन्यास नेपालको कम्युनिष्ट आन्दोलन, भारतको प्रभाव तथा आन्दोलनबाट पलायन पात्रको कथामा आधारित रहेको छ। विमोचनपछि उपन्यासबारे अन्तर्संवाद कार्यक्रमको आयोजना गरिएको थियो। सहजकर्ता दीपक सापकोटासँको…
काठमाडौँ : कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास 'हरिबहादुर' सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा शनिबार महजोडीले पुस्तकको सार्वजनिक गरेका हुन्। विमोचनपछि बोल्दै आचार्यले भने 'हरिबहादुर' उपन्यासमा एक चतुर पात्रको कथा समेटिएको छ, चिना हराएको मान्छे'मा लेख्न नसकोका कुरा 'हरिबहादुर'मा लेखेको छु।’ लेखक बुद्धिसागरले 'हरिबहादुर' उपन्यास पाठकले मनपराउनेमा आफू ढुक्क रहेको भन्दै यस पुस्तकले नेपाली पाठकलार्इ नयाँ स्वाद…
भारतको राजधानी दिल्लीको तुगलकाबाद क्षेत्रमा एक कन्टेनर डिपोबाट ग्यास लिक भएको छ। जसको चपेटामा परेका २ सयभन्दा बढी स्कुले बालिकाहरुलाई अस्पतालमा भर्ना भरिएको छ। बिबीसीका अनुसार लिक भएको ग्यास क्लोरोमिथाइल हो। किटनासक औषधी बनाउनमा यसको प्रयोग हुने गर्दछ। दिल्ली पुलिस र राष्ट्रिय आपद प्रबन्धन बलको विशेषज्ञले लिक भएको रसायनको पहिचान गर्ने कोसिस गरिरहेको छ। कन्टेनर डिपोको नजिकको स्कुललार्इ खालि गरिएको…
चितवन : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लाका सबै स्थानीय तहमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। दुबै पार्टीले शनिबार चितवनको भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई सघाउने र कांग्रेसका उपमेयर लाई माओवादी केन्द्रले सघाउने निर्णय बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस र…
धनगढी : सशस्त्र प्रहरी बल एपीएपफ देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेटमा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार अत्तरीयास्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको दोस्रो खेलमा एपीएफले कञ्चनपुर-११ लाई ८ विकेटले पराजित गरेको हो। त्यसअघि बिहिबार भएको उद्घाटन खेलमा एपीएफले नेपाली महिला क्रिकेट टीमकी कप्तान रुवीना क्षेत्रीले नेतृत्व गरेकव मिलन क्रिकेट एकेडेमीलाई हराएको थियो।…
काठमाडौँ : वैशाख ३१ गते हुन लागेको काठमाडौँ महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र र संसदमा नरहेका दलहरुलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गरेको छ। सञ्चारकर्मी रविन्द्र मिश्रको अगुवाईमा खुलेको साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले क्यामरा चुनाव चिह्न पाएको छ भने विवेकशील नेपालीको मेयर उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) ले स्टकोट पाएकी छिन्। विवेकशीलले यसअघि संविधान सभाको निर्वाचनमा…
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियाको महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र मलेसियन महिला टोलीबीचको खेल यही मे २३ मा हुनेछ। मैत्रीपूर्ण खेल खेल्ने मलेसियन फुटबल संघको निमन्त्रणालाई अखिल नेपाल फुटबल संघले स्वीकार गरेको हो। साफ महिला च्याम्पियनसिप खेल्नु अघि गत नोभेम्वरमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियन टोलीलाई १-० ले पराजित गरेको थियो। मलेसियन महिला टोली…
आकाश क्षेत्री मिर्मिरे बिहानी, मन्द उज्यालो वातावरणमा फैलिँदै छ। महानगरपालिकाका कर्मचारीहरुले सडक सफा गर्दै गर्दा पेटीमा एक अधबैँसे मानिस प्लास्टिक मुखमा जोडेर लामो श्वास लिँदै त्यसभित्रको हावा भित्र तान्छन्। उनी हुन् सिन्धुपाल्चोकका प्रेम भण्डारी। उनलार्इ नेताहरु फिटिक्कै मन पर्दैनन्। देश चुनावमा होमिएको छ। उम्मेदवारी दिएका नेताहरु आफ्ना कार्यकर्तासँगै चुनावको प्रचार-प्रसारमा लागेका छन् भने पार्टीका सर्मथकहरु आ-आफ्नो पार्टीका विशेषताबारे अनेकन धारणा…
अर्जेन्टाइन स्टार लियोनल मेसीमाथि लागेको ४ खेलको अन्तर्राष्ट्रिय प्रतिवन्ध फुकुवा भएको छ। मेसीको तर्फबाट अर्जेन्टिना फुटबल संघले अपिल गरेपछि फिफाको अपिल कमिटीले मेसीको प्रतिवन्ध फुकुवा गरेको हो। विश्वकप छनौट अन्तर्गत चिली विरुद्ध मार्चमा भएको खेलमा रेफ्रिमाथि खराब शब्द बोलेको भन्दै मेसीलाई ४ खेलको प्रतिवन्ध लगाइएको थियो। उक्त प्रतिवन्धपछि मेसीले बोलिभिया विरुद्धको खेल खेल्न पाएका थिएनन्। जुन खेल अर्जेन्टिनाले २-० ले…