PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

  • 'लभ सासा'ले जुराएको कर्मा र केकीको जोडी छुछ्यो 'महानगर'मा

    'लभ सासा'ले जुराएको कर्मा र केकीको जोडी छुछ्यो 'महानगर'मा

    काठमाडौं: फिल्म ‘महानगर’मा अभिनेत्री केकी अधिकारी र अभिनेता कर्माको मुख्य अभिनय रहने भनिएको थियो।  'लभ सासा' पछि कर्मासँग फेरी स्क्रिन सियर गर्ने भन्दै केकी अधिकारीले सामाजिक संजालमा फोटो समेत पोस्ट गरेकी थिइन्। तर फिल्मको औपचारिक घोषणामा केकी अधिकारीको ठाउँमा अभिनेत्री मेनुका प्रधानको नाम सार्वजनिक गरियो। फिल्मको फाइनल कास्ट जानकारीमा मेनुका र कर्माको नाम फिल्म युनिटले सार्वजनिक गरेको हो। मोहन राईले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस-माओवादी गठबन्धन पवित्र अरुको अपवित्र : यस्ता छन् कांग्रेसी तर्क

    कांग्रेस-माओवादी गठबन्धन पवित्र अरुको अपवित्र : यस्ता छन् कांग्रेसी तर्क

    काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि भएको कांग्रेस–माओवादी गठबन्धनलाई पवित्र गठबन्धन भएको दाबीहसति तर्क प्रस्तुत गरेको छ। एमाले–राप्रपा गठबन्धनलाई अपवित्र भन्दै टिप्पणी गरेको कांग्रेसले आफ्नै पार्टीभित्रसमेत माओवादीसँगको तालमेलका विषयमा प्रश्न उठेपछि त्यसको बचाउमा तर्क प्रस्तुत गरेको हो।  'चुनावमा नयाँ खालको ध्रुवीकरण देखा परेको छ र त्यो ध्रुबीकरणमा कांग्रेसले गणतन्त्र, संघीयता र संविधानका सम्पूर्ण आधारभूत तत्वहरुको पक्षधरता…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता भइन् मनिषा कोइराला

    बेपत्ता भइन् मनिषा कोइराला

    क्यान्सरमुक्त भएकी बलिउड अभिनेत्री मनिषा कोइरालाको कमब्याक त्यती चर्चामा आएको छैन। सन् २०१२ मा उनलाई ओभरी क्यान्सर भएको थाहा भएपछि उनी रिल लाईफबाट हराएकी थिइन्। उपचार पछि भूत रिटर्नस, चेहेरे लगायत अन्य तीन भाषाको फिल्ममा देखिएकी उनले पुरानै स्टारडम जोगाउन सकिनन्। अब उनी अभिनित नयाँ फिल्म 'डियर माया' प्रदर्शनको तयारीमा छ। फिल्मको हिजो ट्रेलर सार्वजनिक भयो। ट्रेलरमा उनलाई बेपत्ता महिलाको…

    विस्तृतमा पढ्नुस्

  • संसद्को प्रक्रियामा सर्वोच्चको ब्रेक : सुशीलामाथिको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश

    संसद्को प्रक्रियामा सर्वोच्चको ब्रेक : सुशीलामाथिको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकलज इजलासले कार्कीमाथिको महाभियोग प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले संसद्‍मा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको अन्तरिम आदेशले महाभियोगको प्रक्रिया सुरु गरिसकेको संसद्लाई 'ब्रेक' लगाइदिएको छ। आजै मात्र एमालेको अवरोधका बीच कार्कीविरुद्धको महाभियोग…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिले बाटो खोलिदिएपछि एनसेललाई दिइयो फोरजी

    विकास समितिले बाटो खोलिदिएपछि एनसेललाई दिइयो फोरजी

    काठमाडौं : संसद्‍को विकास समितिले बाटो खोलि दिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई चौथो पुस्ताको डेटा इन्टरनेट ‘फोरजी’ सेवा सञ्चालनको अनुमति दिएको छ।  एनसेलले टुजी चलाइरहेको ९०० र १८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई टेक्नोलोजी न्युट्रल गरी थ्री जी र फोर जी सञ्चालनको अनुमति दिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।  २६ अर्ब रुपैयाँ बढी लाभकर तिर्न बाँकी रहेको एनसेलले कर चुक्ता नगरुन्जेल सेवा…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्ताले भने, 'सर्वोच्चको आदेशबारे सल्लाह गर्नुपर्छ'

    महान्यायाधिवक्ताले भने, 'सर्वोच्चको आदेशबारे सल्लाह गर्नुपर्छ'

    काठमाडौं : महान्यायाधिवक्ता रमण श्रेष्ठले सर्वोच्चको आदेशका विषयमा सल्लाह गर्नुपर्ने बताएका छन्। सरकारका कानुनी सल्लाहकारसमेत रहेका श्रेष्ठलाई सर्वोच्चको आदेशलगत्तै प्रश्न गर्दा कुनै टिप्पणी गर्न चाहेनन्। 'संसद्‍मा प्रक्रिया सुरु भएको छ र सर्वोच्चबाट अन्तरिम आदेश पनि आएको छ,' महान्यायाधिवक्ता श्रेष्ठले भने, 'यसका विषयमा अहिले मेरो कुनै टिप्पणी छैन सल्लाह गर्नुपर्छ।'  तपाईँको प्रारम्भिक टिप्पणी के हो त भन्ने प्रश्नमा कुनै टिप्पणी नभएको…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रकरण : संसद्‍ ठूलो कि अदालत? सर्वोच्चको आदेशले जन्माएका १० प्रश्न 

    महाभियोग प्रकरण : संसद्‍ ठूलो कि अदालत? सर्वोच्चको आदेशले जन्माएका १० प्रश्न 

    काठमाडौँ : सर्वोच्च अदालतमा भावी प्रधान न्यायाधीशको प्रतिक्षा सूचीमा समेत रहेका न्यायाधीश चोलेन्द्र शमशेर जबराको बडो भावनात्मक तर कडा आदेशले धेरै प्रश्नहरु जन्माएको छ। यसले निलम्वित प्रधानन्यायाधीश सुशीला कार्कीको निलम्वन फुकुवा त गरेको छ, तर सरकारको कार्यकारी अधिकारमाथि अदालतले हस्तक्षेप गरेको सरकारको आरोपमा प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगमाथि अंकुश लगाएर संसद्‍को विशेषधिकारमाथि पनि गम्भीर प्रश्नहरु उब्जाएको छ।  १. नेपालको संविधानले देशलाई संसदीय…

    विस्तृतमा पढ्नुस्

  • किम जोन उनको हत्या गर्ने योजना बुन्दैछ ‘सिआइए’

    किम जोन उनको हत्या गर्ने योजना बुन्दैछ ‘सिआइए’

    उत्तर कोरियाले अमेरिकाको गुप्तचर एजेन्सी ‘सीआइए’ माथि उत्तर कोरियाका नेता किम जोन उनको हत्या गर्ने योजना बनाएको आरोप लगाएको छ।  सीआइएले बायोकेमिकल अथवा जैविक रासायनिक पदार्थबाट किम जोन उनको हत्या गर्ने योजना बनाइरहेको उत्तर कोरियाले बताएको हो।  उत्तर कोरियाका सरकारी मिडियाका अनुसार अमेरिकी र दक्षिण कोरियाली प्रतिनिधिले किम जोन उनको हत्याको योजना बनाइरहेका हुन्।  उत्तर कोरियाको सुरक्षा मन्त्रालयको एक बयानमा…

    विस्तृतमा पढ्नुस्

  • ठूला दलबीचको चुनावी तालमेलः मतदातालाई झन्झट कि सुविधा?

    ठूला दलबीचको चुनावी तालमेलः मतदातालाई झन्झट कि सुविधा?

    काठमाडौं : प्रतिस्पर्धी दलसँग चुनावी तालमेल गर्नुका कारणहरु खोतल्दै नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले मंगलबार 'एमालेमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसको संगठित प्रतिरोधका लागि' संयुक्त चुनावी अभ्यास गरेको बताए। एमाले प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यको भनाइमा एमाले एक्लै जित्न सक्षम नभएको नभई जितका लागि थप सहज हुने स्थान हेरेर चुनावी तालमेल गरेको तर्क गरिन्।  यसअघि नै मेयर भइसकेर…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रस्ताव आज संसदमा पेस हुने,संविधान संशोधन पनि पारित गर्ने कार्यसूची

    महाभियोग प्रस्ताव आज संसदमा पेस हुने,संविधान संशोधन पनि पारित गर्ने कार्यसूची

    काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव आज संसद् बैठकमा पेस हुँदैछ। संसद् सचिवालयले प्रस्ताव पेस गर्नेसम्वन्धी सम्वन्धित कार्यसूची प्रकाशन गरिसकेको छ। दिउँसो ३ बजे बस्ने बैठकमा प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले प्रस्तावको सूचना पेस गर्नेछन्।  प्रस्ताव पेसपछि सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि छलफलको मिति तोक्नेछिन्। संसद् सचिवालयले शुक्रबारदेखि नै प्रस्तावमा छलफल गर्ने तयारी गरेको छ।   प्रस्तावमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'राज्जा रानी’ आउने मिति तय

    फिल्म 'राज्जा रानी’ आउने मिति तय

    काठमाडौँ : केकी अधिकारी र नाजिर हुसेन स्टार फिल्म 'राज्जा रानी' को प्रदर्शन मिति तय भएको छ। फिल्म आउँदो पुस २८ गते सार्वजनिक गर्ने जानकारी फिल्म युनिटले दिएको छ। वितरण कम्पनी एफडी र निर्माताबीच बुधबार भएको सहमतिले उक्त मितिमा फिल्म रिलिज निश्चित गरेको हो। निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले उक्त मितिमा सिनेमा प्रदर्शन हुने पुष्टि गरे। कोहिनुर,…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

    पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

    इस्लामाबाद : पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ। आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ।  सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ।  फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि काठमाडौंमा मात्र चारहजार कर्मचारी खटाइने

    निर्वाचनका लागि काठमाडौंमा मात्र चारहजार कर्मचारी खटाइने

    काठमाडौं: जिल्ला निर्वाचन कार्यालय काठमाडौँले काठमाडौं जिल्लाको निर्वाचनका लागि चार हजार भन्दा बढी कर्मचारी खटाउने भएको छ।  स्थानीय तहको निर्वाचनका लागि ६ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि चारहजार एकसय १९ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए।  यस्तै, खटाइएका कर्मचारीलाई वैशाख २० गतेदेखि नियुक्ति दिन सुरु गरिसकिएको छ। वैशाख २०, २१ र २२ गते नियुक्तिपत्र बाँड्ने र…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पुनेको सातौँ जित, कोलकता ४ विकेटले पराजित

    आइपीएल : पुनेको सातौँ जित, कोलकता ४ विकेटले पराजित

    राहुल त्रिपाठीले ९३ रन बनाएपछि आइपीएलमा राइजिङ पुने सुपर जायन्ट्सले बुधबार कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। पुनेले १५५ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो। जितपछि ११ खेलबाट १४ अंक जोडेको पुने अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ भने प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ।  समान खेलबाट १६ अंकका साथ मुम्बई इन्डियन्स शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिकाका उम्मेद्वार सम्पर्कबिहीन

    नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिकाका उम्मेद्वार सम्पर्कबिहीन

    काठमाडौँ : नयाँ शक्ति नेपाल पार्टीका नागार्जुन नगरपालिकाका उम्मेद्वार मदन गिरी सम्पर्कबिहीन भएका छन्। नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार गिरी बुधबार साँझदेखि सम्पर्कबिहीन भएका हुन्।  नयाँ शक्तिले भने आफ्ना उम्मेद्वारको अपहरण भएको दाबी गरेको छ। बुधवार साँझ सवा सात बजेबाट गिरी सम्पर्कबिहीन भएको महानगरीय प्रहरी बृत स्वयम्भुका प्रमुख डिएसपी कोमल साहले पहिलोपोष्टलाई जानकारी दिए। गिरीले सात बजेर १५…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : हिग्वेनको दुई गोलमा युभेन्ट्सको जित

    च्याम्पियन्स लिग : हिग्वेनको दुई गोलमा युभेन्ट्सको जित

    गोन्जालो हिग्वेनले दुई गोल गरेपछि युभेन्ट्सले च्याम्पियन्लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा मोनाकोलाई २-० ले पराजित गरेको छ। अवे मैदानमा जितपछि इटालियन जायन्ट युभेन्ट्सले घरेलु मैदानमा हुने दोस्रो लेगअघि २ गोलको अग्रता समेत बनाएको छ। युभेन्ट्सका लागि हिग्वेनले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गरे। हिग्वेनले २९औं र ५९औं मिनेटमा गोल गरे। युभेन्टस र मोनाकोबीचको दोस्रो लेगको खेल आगामी…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग अाज संसदमा पेस गर्ने तयारी, ‘एमालेले संसद् चल्न नदिने’

    काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन्। संसद्को बैठक आज दिउँसो ३ बजे बस्दैछ।  एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए। …

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा उम्मेदवारको लर्को, तीन सय ७० पदका लागि १५ सयभन्दा बढीको उम्मेदवारी

    कास्कीमा उम्मेदवारको लर्को, तीन सय ७० पदका लागि १५ सयभन्दा बढीको उम्मेदवारी

    पोखराः कास्कीमा महानगरसहित चार गाउँपालिकाको स्थानीय निर्वाचनमा उम्मेदवारको लर्को लागेको छ। विभिन्न पदमा आवश्यकभन्दा चार गुणा बढी आकांक्षीको उम्मेदवारी परेको छ। सबै राजनीति दल तथा स्वतन्त्रबाट उम्मेदवारका आकांक्षीहरुको लर्को नै लागेको हो। कास्कीमा आवश्यक तीन सय ७० पदका लागि १५ सय ३२ जनाले उम्मेदवारी दिएको पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। निर्वाचन कार्यलयका अनुसार पोखरा लेखनाथ महानगरपालिकाबाट ८ सय…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : बट्राण्ड ट्राओरको दुई गोल, अयाक्स फाइनल नजिक

    युरोपा लिग : बट्राण्ड ट्राओरको दुई गोल, अयाक्स फाइनल नजिक

    बट्राण्ड ट्राओरको दुई गोल मद्दतमा डच क्लब अयाक्सले युरोपा लिगअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा लियोनलाई ४-१ ले पराजित गरेको छ।  तीन गोल अन्तरको जितसँगै अयाक्स फाइनल नजिक पुगेको छ। २५औं मिनेटमा पहिलो गोल गर्दै अयाक्सका लागि अग्रता दिलाए ट्राओरले ७१औं मिनेटमा चौथो गोल गरे। क्यास्फर डवलवर्गले ३४औं र ४९औं मिनेटमा अमिन युनेस गोल गरे। फ्रान्सेली क्लब लियोनका लागि ६६औं माथिउ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले निर्वाचनमा मतदान नगर्ने

    राष्ट्रपतिले निर्वाचनमा मतदान नगर्ने

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनमा मतदान नगर्ने भएकी छन्।  राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेकी उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिएका छन्।  राष्ट्रपति भण्डारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा नाम छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell