PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

  • आइजिपी प्रकरण : सर्वोच्चमा फेरि खुल्दैछ फाइल, मुद्दा हेर्ने जिम्मेवारी कसले पाउला?

    आइजिपी प्रकरण : सर्वोच्चमा फेरि खुल्दैछ फाइल, मुद्दा हेर्ने जिम्मेवारी कसले पाउला?

    काठमाडौँ : नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको फाइल सर्वोच्चमा आजदेखि फेरि खुल्दैछ। चैत ३० गतेको आदेश अनुसार सर्वोच्चले मुद्दाको बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्नेछ।  सर्वोच्चमा आजदेखि चार डिआइजीको कार्यसम्पादन मूल्याङ्कनको फाइल पुनः खुल्नेछ।  आइजिपी प्रकरणमा यसअघिको फैसलाका कारण प्रधानन्यायाधीश सुशीला काकीमाथि संसदमा महाभियोग दर्ता भएको छ। महाभियोगका कारण कार्की निलम्वनमा छिन्। आजदेखि न्यायपालिकाको नेतृत्व कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दैछन्। …

    विस्तृतमा पढ्नुस्

  • गोपाल पराजुली आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    गोपाल पराजुली आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भई निलम्वनमा परेपछि न्यायपालिकाको नेतृत्व आजदेखि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दैछन्। पराजुलीले आइतबार कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएको जानकारी सर्वोच्च प्रशासनले पाएसँगै कायम मुकाय प्रधानन्यायाधीशका रुपमा पदबहाली गरिसकेका छन्।  संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीश एक दिन बिदामा बसे पनि बरिष्ठतम न्यायाधीश स्वतः कामु हुने व्यवस्था छ। तर, पराजुलीले भने कर्मचारीको स्वागतसहित…

    विस्तृतमा पढ्नुस्

  • इराकमा जारी द्वन्द्वमा अप्रिलमा तीन सय नौ सर्वसाधरणको मृत्यु

    इराकमा जारी द्वन्द्वमा अप्रिलमा तीन सय नौ सर्वसाधरणको मृत्यु

    बग्दाद : इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले द्वन्द्वमा  ३८७ जना घाइते भएको जनाएको छ। यूएनएएमआईद्वारा जारी विज्ञप्तिमा मृतक तथा घाइते संख्यामा सुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नोतर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ।  यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अधिकृत झुण्डिएको अवस्थामा फेला, उपचारका लागि काठमाडौँ ल्याइयो

    निर्वाचन अधिकृत झुण्डिएको अवस्थामा फेला, उपचारका लागि काठमाडौँ ल्याइयो

    रसुवा : खादाको पासो लगाई आज बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ।  प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो।  आज हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • बाहिरी चक्रपथ : डिपिआर स्वीकृत, ७२ मध्ये ६ किलोमिटर निर्माण सुरु हुँदै

    बाहिरी चक्रपथ : डिपिआर स्वीकृत, ७२ मध्ये ६ किलोमिटर निर्माण सुरु हुँदै

    काठमाडौं : शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) स्वीकृत भए लगत्तै काम अघि बढाउन उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ।   करिव १३ वर्षदेखि अड्किएको बाहिरी चक्रपथ आयोजनाको पहिलो चरण अन्तर्गत चोभार-गाम्चा-सतुंगल खण्डको ६.६ किलोमिटर सडकको डिपिआर गत बिहीबार शहरी विकास मन्त्रालयले स्वीकृत गरेको थियो। 'मन्त्रालयले निर्णय गरिसकेको हुँदा राजपत्रमा सूचना आउनुअघि नै काम थाल्न पत्राचार…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : बेन स्टोक्सको शतकमा पुनेको छैटौँ जित

    आइपीएल : बेन स्टोक्सको शतकमा पुनेको छैटौँ जित

    यस सिजनका महँगा खेलाडी बेन स्टोक्सले करियरकै पहिलो टि-२० शतक बनाएपछि राइजिङ  पुने सुपर जायन्ट्सले आइपीएलमा गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ।  स्टोक्सले नटआउट १०३ रन बनाएपछि गुजरातले दिएको १६२ रनको लक्ष्य पुनेले १ बल बाँकी छदा ५ विकेट गुमाएर पुरा गर्‌यो। यस सिजन पुनेको यो छैटौँ जित हो। जितपछि १० खेलबाट १२ अंक झोडेको पुने अंक तालिकामा चौथो…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको नजर शीर्ष तीन

    प्रिमियर लिग : लिभरपुलको नजर शीर्ष तीन

    यस सिजनको प्रिमियर लिगका लागि उपाधि होडमा दुई क्लब छन्, चेल्सी र टोटनहम।  त्यस्तै शीर्ष चारमा पर्नका लागि अन्य चार क्लब होडबाजीमा छन्। अंक तालिकाको शीर्ष तीनमा रहने टोली आगामी सिजन हुने युरोपियन च्याम्पियन्स लिगको लागि सिधै छनौट हुनेछन् भने चौथो स्थानमा रहनेले प्लेअफ खेल्नुपर्नेछ। शीर्च तीनमा रहने होडमा रहेको लिभरपुलले गएराती भएको खेलमा वाटफोर्डलाई १-० ले पराजित गर्दै महत्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी प्रकरण : सर्वोच्चले स्थगित गर्‍यो सुनुवाइ, प्रवक्ता भन्छन् ‘कारण थाहा छैन’

    आइजिपी प्रकरण : सर्वोच्चले स्थगित गर्‍यो सुनुवाइ, प्रवक्ता भन्छन् ‘कारण थाहा छैन’

    काठमाडौँ : नेपाल प्रहरीको आइजिपी प्रकरणको मुद्दा सर्वोच्च अदालतले आजको पेसी सूचीबाट स्थगित गरेको छ। चैत २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लिखित जवाफ पेस गर्ने पक्षहरुलाई समेत म्याद गुजारे समय नदिने उल्लेख गरी दिन किटान गरी आदेश गरेका थिए। तर, कायम मुकामय प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दाको दैनिक पेसी तोकेनन्। आइजिपी प्रकरणको आदेशलाई आधार मानेर प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस एमालेले छान्न सकेनन् काठमाडौँमा मेयरको उम्मेद्वार, दुवै दल आन्तरिक परामर्शमा

    कांग्रेस एमालेले छान्न सकेनन् काठमाडौँमा मेयरको उम्मेद्वार, दुवै दल आन्तरिक परामर्शमा

    काठमाडौँ : स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ। मनोनयनको समय सुरु भए पनि प्रमुख राजनीतिक दल अझै उम्मेद्वार छनोटको आन्तरिक परामर्शमा नै छन्। कांग्रेस र एमालेले काठमाडौँ महानगरपालिकाको उम्मेद्वार छनोट गर्न सकेका छैनन्। दुबै दल बिहानैदेखि आन्तरिक परामर्शमा छन्। चारमध्ये अन्य तीन महानगरपालिकामा उम्मेद्वार टुंगो लागे पनि काठमाडौँको…

    विस्तृतमा पढ्नुस्

  • साझा पार्टीद्वारा काठमाडौँको मेयरमा थापा र उपमेयरमा यादवको उम्मेद्वारी दर्ता

    साझा पार्टीद्वारा काठमाडौँको मेयरमा थापा र उपमेयरमा यादवको उम्मेद्वारी दर्ता

    काठमाडौँ : रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा पूर्व सचिव किशोर थापाको उम्मेद्वारी दर्ता गरेको छ। पार्टीले उपमेयरमा निरुपमा यादवको नाम दर्ता गराएको छ। साझा पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा थापा र रावको उम्मेद्वारी दर्ता गरेको हो। दर्ता कार्यक्रममा पार्टीका अन्य नेताहरु समेत उपस्थित थिए।  साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील नेपालीद्वारा काठमाडौँको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारी दर्ता

    विवेकशील नेपालीद्वारा काठमाडौँको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारी दर्ता

    काठमाडौँ : विवेकशील नेपाली पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाको मनोनयन दर्ता गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरेको हो। साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार नै टुंगो लागेको छैन। माओवादी केन्द्रले उम्मेद्वार टुंगो लगाए पनि मनोनयन दर्ता गरिसकेको छैन।  निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको…

    विस्तृतमा पढ्नुस्

  • रेस्लर हिमालयन टाइगरले दर्ता गरे काठमाडौँको मेयरमा उम्मेद्वारी

    रेस्लर हिमालयन टाइगरले दर्ता गरे काठमाडौँको मेयरमा उम्मेद्वारी

    काठमाडौँ : रेस्लर हिमालयन टाइगर (भरतबहादुर बिसुराल) ले काठमाडौँ महानरपालिकाको मेयरमा उम्मेद्वार दर्ता गरेका छन्। दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेद्वार बनेका थिए।  मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर बिसुरालले मनोनयन दर्ता गरेका हुन्। स्वतन्त्र उम्मेद्वारका रुपमा उनको मनोनयन दर्ता भएको हो।   

    विस्तृतमा पढ्नुस्

  • बाहुबलीका भल्लाल देव जो एउटा मात्र आँखाले देख्छन्

    बाहुबलीका भल्लाल देव जो एउटा मात्र आँखाले देख्छन्

    फिल्म बाहुबली र बाहुबलीका पात्रहरुले एकपछि अर्को गर्दै सस्पेन्स उजागर गर्दै छन्। कटप्पाले बाहुबलीलाई किन मार्‍यो? भन्ने प्रश्नको जवाफ त फिल्मले नै दियो। फिल्मको मुख्य पात्र भल्लाल देव बारे अर्को तथ्य सार्वजनिक भएको छ। रियल लाइफका राना दग्गुबतीले आफ्नो एउटा मात्र आँखाले देख्ने बताएका हुन्। बिबिसी हिन्दीले जनाए अनुसार रानाले आफ्नो बायाँ आँखा मात्र देख्न सक्छन्। दर्शकहरुलाई चकित बनाउने खबर…

    विस्तृतमा पढ्नुस्

  • रामकृष्ण ढकालको 'सारङ्गीको तार'मा रीमा विश्वकर्मा

    रामकृष्ण ढकालको 'सारङ्गीको तार'मा रीमा विश्वकर्मा

    काठमाडौं: गायक रामकृष्ण ढकालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 'सारङ्गीको तार' बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। भुवन शर्मा कंडेलको शब्द रहेको गीतमा बिशाल ढकालले संगीत रहेको छ। सार्वजनिक भिडियोमा नायिका रीमा बिश्वकर्मा र धुर्ब केसीको अभिनय रहेको छ। चितवनका युवा व्यवसायी केसीको यो डेब्यु भिडियो हो। भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्। नरेन्द्र सिंहले खिचेको भिडियो…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको सत्ता बहिर्गमन किन?

    राप्रपाको सत्ता बहिर्गमन किन?

    काठमाडौँ : स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन गर्ने अघिल्लो साँझ सरकारबाट फिर्ता हुने कठोर निर्णय गर्न संसद्को चौथो ठूलो दल राप्रपालाई पक्कै सहज र रुचिकर विषय थिएन। तर कार्यकर्ता तथा समर्थकहरुको तीब्र दबाब र सम्भावित पार्टी विभाजनलाई टालटुल पार्ने उपायका रुपमा राप्रपा सरकारबाट फिर्ता हुने निर्णयमा पुग्यो। सत्ताबाट हात धोएर पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश ३, ४…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् काठमाडौं महानरगपालिकाको उम्मेदवारी दर्ता कार्यक्रम

    फोटोमा हेर्नुस् काठमाडौं महानरगपालिकाको उम्मेदवारी दर्ता कार्यक्रम

    काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आज उम्मेदवारी मनोनय भइरहेको छ।  काठमाडौं महानरपालिकाको लागि मेयरमा उम्मेद्वारी दिनेको क्रम जारी छ। अहिलेसम्म साझा पार्टीबाट किशोर थापा, विकेकशिल पार्टीबाट रन्जु न्यौपाने, स्वतन्त्रबाटै विनोद कुमार क्षेत्रीले काठमाडौं महानगरपालिका मेयरका लागि उम्मेदवार दर्ता गारइकसेका छन्।  किशोर थापा, स्वतन्त्र (साझा पार्टी) बिनोदकुमार क्षेत्री, स्वतन्त्र रञ्जु न्यौपाने, स्वतन्त्र (विवकेशिल नेपाली) सुरेन्द्रप्रसाद ढकाल, देशभक्त पर्यावरणिय सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले काठमाडौँको मेयरमा राजुराज जोशीलाई उम्मेद्वार तोक्यो, एमाले अझै परामर्शमा 

    कांग्रेसले काठमाडौँको मेयरमा राजुराज जोशीलाई उम्मेद्वार तोक्यो, एमाले अझै परामर्शमा 

    काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उठाउने निश्चित गरेको छ। यस्तै, उपमेयरमा हरिप्रभा खड्गीको नाममा सहमति गरेको छ। मेयरका उम्मेद्वार जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन्।  मंगलबार बिहानदेखिको आन्तरिक परामर्शपछि कांग्रेसले काठमाडौँको मेयर र उपमेयरको उम्मेद्वारको टुंगो लगाएको हो।  नेकपा एमालेले भने महानगरको उम्मेद्वारमा अझै सहमति जुटाउन सकेको छैन।  बिहान १० बजेदेखि सुरु भएको मनोनयनमा अहिलेसम्म चार जनाको…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरका मेयर र उपमेयरमा प्रमुख दलले छाने उम्मेदवार  

    पोखरा महानगरका मेयर र उपमेयरमा प्रमुख दलले छाने उम्मेदवार  

    पोखराः कास्कीका राजनीतिक दलले मनोनयनको अन्तिम दिन पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका छन्। सोमबार दिउँसो पार्टीको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे, उपमेयरमा चन्द्रावती पौडेललाई उम्मेदवार सिफारिस गरेको कांग्रेसले रातारात उम्मेदवार परिवर्तन गरी पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ। अन्तिम समयमा आएर कांग्रेसले प्रमुख प्रतिस्पर्धी देखिएको एमालेले उमेदवार घोषणा गरेपछि सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरमा अहिलेसम्म कुन–कुन दलले उम्मेदवारी दर्ता गराए?

    ललितपुरः ललितपुर महानगरपालिकामा मेयर र उपमेयरका लागि उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म मेयरका लागि साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार रमेश महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी मेयरका लागि राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रोशन महर्जन, नेकपा मालेबाट मुनराज शाक्य र वैद्य माओवादीका तर्फबाट विजय खड्काले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक

    फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक

    काठमाडौं: पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक भएको छ। सोमबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो। निर्देशकका अनुसार फिल्ममा देख्न सकिने दृश्यलाई टिजरमा समेट्ने प्रयास गरेको निर्देशकले बताए। फिल्ममा गाउँले परिवेशको कथा देख्न सकिन्छ। फिल्ममा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell