PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

  • प्रिमियर लिग : सण्डरल्याण्ड रेलिगेशनमा 

    प्रिमियर लिग : सण्डरल्याण्ड रेलिगेशनमा 

    सण्डरल्याण्ड यस सिजन प्रिमियर लिगबाट रेलिगेशनमा पर्नै पहिलो टिम बनेको छ। शनिबार भएको खेलमा एएफसी बर्नमाउथसँग १-० ले पराजित भएपछि सण्ड्रल्याण्ड ४ खेल अगाडी नै रेलिगशेनमा पर्ने पक्का भएको हो।  ३४ खेलबाट जम्मा ५ जित मात्र हात पारेको डेविड मोएसको टोलीको २१ अंक छ र अंक तालिकाको पुछारमा छ। अब उसले बाँकी चार वटै खेल जितेपछि रेलिगेशन टार्न पर्याप्त हुनेछैन।…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण किर्गिजस्तानमा पहिरोमा परी २४ जनाको मृत्यु

    दक्षिण किर्गिजस्तानमा पहिरोमा परी २४ जनाको मृत्यु

    विश्केक : दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।  पहिरो शनिबार राति (१२ः४० बजे) गएको र सात घरहरु पुगेको र छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको अपुष्ट खबर छ।  पहिरोले घरहरु…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सुवारेजको दुई गोलमा बार्सिलोना विजयी, रियलको कठिन जित

    ला लिगा : सुवारेजको दुई गोलमा बार्सिलोना विजयी, रियलको कठिन जित

    स्पानिस ला लिगाको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। लिग अन्तर्गत गएराती भएको खेल बार्सिलोना र रियलले आ-आफ्नो खेल जित्दै समान ८१ अंक जोडेका छन्। तर रियलले बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ। क्याटलाना डर्बीमा बार्सिलोनाले स्पानयोलमाथि ३-० को सहज जित हात पार्दा लुइस सुवारेजले २ तथा इभान राकिटिकले १ गोल गरे।  त्यसअघि क्रिस्टियानो रोनाल्डोले पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको पक्षमा मतदान गर्न राप्रपाको ह्विप 

    संविधान संशोधनको पक्षमा मतदान गर्न राप्रपाको ह्विप 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधनको पक्षमा मतदान गर्न र अनिवार्य उपस्थितिका लागि सांसद्लाई ह्विप जारी गरेको हो।  संसदीय दलको बैठकपछि राप्रपा सांसद् सुशीलकुमार श्रेष्ठले संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताए। श्रेष्ठले अनिवार्य उपस्थिति र पक्षमा मतदान गर्न ह्विप जारी भएको बताए।  संसद्को चौथो…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : वायर्न म्युनिख ३ खेल अगाडी नै च्याम्पियन

    बुण्डेसलिगा : वायर्न म्युनिख ३ खेल अगाडी नै च्याम्पियन

    वायर्न म्युनिखले लगातार पँचौ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा उल्फस्वर्गलाई ६-० ले पराजित गर्दै ३ खेल अगावै वायर्नले यस सिजनको उपाधि जितेको हो। यससंगै वायर्न सर्वाधिक २६ पटकको बुण्डेसलिगा च्याम्पयन समेत बनेको छ। वायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डास्कीले २ तथा डेविड अलावा, आर्येन रोवेन, थोमस मुलर र जोसुअ किमिचले १-१ गोल गरे। लुइस गुस्ताभोले…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको छलफल सर्‍यो, संसद बैठक अब २१ गते

    संविधान संशोधनको छलफल सर्‍यो, संसद बैठक अब २१ गते

    काठमाडौँ : संविधान संशोधनको प्रस्ताव माथि संसदमा २१ गतेबाट मात्र छलफल हुने भएको छ। आजै संसदको बैठकमा संशोधन अगाडि बढाउने तयारी सरकारको थियो। कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकले संशोधन अगाडि बढाउने तयारी सरकारले गरेको थियो। तर सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडी हटेको हो। सभामुखले संसद बैठक तीन दिन पछाडी…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : नेपाल र हङकङबीचको खेल अक्टोरबमा

    डब्लुसिएल : नेपाल र हङकङबीचको खेल अक्टोरबमा

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत नेपाल र हङकङबीचको छैटौँ चरणका खेलहरु आगामी अक्टोबरमा हुने भएको छ।  आइसीसीको वेवसाइटमा उल्लेख भएअनुसार नेपाल र हङकङबीचको दुई खेल अक्टोबर १३ र १५ मा हङकङमै हुनेछ। खेलहरु हङकङको मोङ हकस्थित तिन क्वोङ रोड रिक्रिएसन क्रिकेट ग्राउण्डमा हुनेछ।  पछिल्लोपटक गत मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'देउती': 'परम्परागत विश्वास पद्धतिको झल्को'

    'देउती': 'परम्परागत विश्वास पद्धतिको झल्को'

    काठमाडौँ: साहित्यमा अक्षर काका उपनामले चिनिने पत्रकार रामनाथ खनालको पहिलो उपन्यास ‘देउती' सार्वजनिक भएको छ। शनिबार पत्रकार एवंम् लेखक नारायण वाग्ले, समीक्षक गुरुङ सुशान्त र लेखक खनालले संयुक्त रुपमा किताब अनावरण गरेका हुन्। किताब लोकार्पण कार्यक्रममा किताबमाथि सुशान्त गुरुङ र नारायण वाग्लेले अन्तर संवादसमेत गरे। किताबबारे बोल्दै लेखका एवं पत्रकार नारायण वाग्लेले भने, 'यो भातिजले लेखेको काकाको उमेरको कथा हो।…

    विस्तृतमा पढ्नुस्

  • हिँडेर अमेरिका पुग्ने कथामाथि बन्ने भयो फिल्म

    हिँडेर अमेरिका पुग्ने कथामाथि बन्ने भयो फिल्म

    काठमाडौं: हिँडेर अमेरिका पुग्ने कथामाथि नेपाली फिल्म बन्ने भएको छ। दीपेन्द्र के खनालको लेखन तथा निर्देशनमा फिल्म बन्ने पक्का भएको हो। नाम निश्चित नभएको फिल्ममा ‘पशुपति प्रसाद’ र ‘धनपती’ पछि निर्देशक दिपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछानेले तेश्रो पटक सहकार्य गर्ने भएका छन्। फिल्ममा खगेन्द्र लामिछाने मुख्य पात्रका रुपमा देखिने भएका हुन्। सुरज सिने आर्टस्को प्रस्तुति रहने फिल्मलाई सर्मिला…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भन्छन्– विदेशी लगानी भित्र्याउन प्रतिकूल कानुन परिमार्जन गरिनेछ

    प्रधानमन्त्री भन्छन्– विदेशी लगानी भित्र्याउन प्रतिकूल कानुन परिमार्जन गरिनेछ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानी भित्र्याउन सरकारले विद्यमान कानुन परिमार्जन गरिने बताएका छन्। आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्रीले लगानीका सम्बन्धमा रहेका प्रतिकुल कानुन परिमार्जन गरेर सरकारले विदेशी लगानी भित्र्याउन चाहेको बताए। उनले नेपाली कामदारहरु मलेसियामा रहेका र उनीहरुको हित नेपाल सरकारको मुख्य सरोकारको विषय भएको बताए। प्रधानमन्त्रीले नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या…

    विस्तृतमा पढ्नुस्

  • शिव परियारको 'पवित्र बन्धन'

    शिव परियारको 'पवित्र बन्धन'

    काठमाडौं: गायक शिव परियारको स्वरमा 'पवित्र बन्धन' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित युट्युब सार्वजनिक भएको हो। राम रुवालीको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्। भिडियोमा सुनिल, सिर्जना र महेशको फिचरिङ रहेको छ। जसमा त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ। भिडियोमा हरि हुमागाईंको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन समावेश छ।

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन पहिलो चरणको निर्वाचनपछि : प्रधानमन्त्री

    संविधान संशोधन पहिलो चरणको निर्वाचनपछि : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३१ गते नै निर्वाचन हुने बताएका छन्। उनले निर्वाचनका विषयमा कुनै किसिमको कन्फ्युजन नराख्नसमेत आग्रह गरेका छन्।  आइतबार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने- 'तपाईँ मिडियाका साथीहरुले पनि कुनै खालको कन्फ्युजन पार्न र पर्न जरुरी छैन। नोमिनेशनका निम्ति सबै माननीय सदस्य सहभागी हुने वातावरणका निम्ति २१ गते (संसद् बैठक) राखिएको छ। नोमिनेशनमा…

    विस्तृतमा पढ्नुस्

  • गन्धर्व जातिको संस्कृतिमा आधारित उपन्यास 'सारङ्गी' सार्वजनिक

    गन्धर्व जातिको संस्कृतिमा आधारित उपन्यास 'सारङ्गी' सार्वजनिक

    काठमाडौँ : अल्पसङ्ख्यक गन्धर्व जातिको सामाजिक–सांस्कृतिक विशेषतामा आधारित उपन्यास 'सारङ्गी'को सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ। उपन्यासकार भुवनहरि सिग्देलसहित गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुर गन्धर्व, कवि तथा निबन्धकार श्यामल, कथाकार माया ठकुरी, प्राज्ञ नरनाथ लुइँटेलले उपन्यास सार्वजनिक गरे। किताबमाथि आफ्नो धारणा राख्दै अध्यक्ष गन्धर्वले गन्धर्व जातिको जीवनशैली र संस्कृतिमाथि उपन्यास लेखिएकोमा लेखकको प्रशंसा गरे। 'हामीले नै यसबारे उजागर गर्नुपर्थ्यो’…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्तिमा सरकारलाई सर्वोच्चले दिएको परमादेशको थप व्याख्यासहित पूर्ण पाठ सार्वजनिक

    आइजी नियुक्तिमा सरकारलाई सर्वोच्चले दिएको परमादेशको थप व्याख्यासहित पूर्ण पाठ सार्वजनिक

    काठमाडौः सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले जयबहादुर चन्दलाई आइजी बनाउने सरकारको निर्णय खारेज गर्न दिएको परमादेशको थप व्याख्यासहित पूर्ण पाठ आज सार्वजनिक गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले डिआइजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई गर्दै चन्दको नियुक्ति बदर गरेको थियो।  सो आदेशको संक्षिप्त पाठ चैत…

    विस्तृतमा पढ्नुस्

  • देउवाले भने, 'चुनाव हुन्छ भन्ने सोध्ने हैन, अब भइसक्यो'

    देउवाले भने, 'चुनाव हुन्छ भन्ने सोध्ने हैन, अब भइसक्यो'

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले अब चुनाव भएसरह भएको बताएका छन्। आजको संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले चुनाव भइसक्यो भनेर बुझ्न आग्रह गरे। 'चुनाव हुन्छ हैन, अब चुनाव भइसक्यो,' चुनाव हुन्छ त भन्ने प्रश्नको जवाफ दिँदै देउवाले भने, 'अब चुनाव हुन्छ त भनेर प्रश्न नसोध्नुहोस्।' उनले चुनाव सुनिश्चित भइसकेकाले त्यस विषयमा शङ्का पैदा हुनेगरी समाचार…

    विस्तृतमा पढ्नुस्

  • जापानबाट नेपाली गीत 'परदेशी'

    जापानबाट नेपाली गीत 'परदेशी'

    काठमाडौं: गायक श्याम शितलको नयाँ गीत सार्वजनिक भएको छ। हाल जापानमा रहेका उनले 'परदेशी' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरेका हुन्। गीतमा गायक शितलकै शब्द, स्वर र संगीत रहेको छ। गीत बारे गायकले भने,'परदेशीहरुको कथालाई गीत मार्फत उठाउने कोसिस गरेको छु।' गीतको भिडियोमा हरी कुमार श्रेष्ठ र जेबिका कार्कीको फिचारिङ रहेको छ। निशाअन घिमिरेले सम्पादन गरेको चिडियोलीइ अर्जुन अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिकाले काठमाडौँमा फ्रेमिङसहितको लोकेसन म्याप राख्ने

    महानगरपालिकाले काठमाडौँमा फ्रेमिङसहितको लोकेसन म्याप राख्ने

    दिनेश खड्का  काठमाडौं : काठमाडौं महानगरपालिकाले विदेशमा जस्तै फ्रेमिङ गरेर लोकेसन म्याप र सडक साइन बोर्ड राख्ने भएको छ।  महानगरले तीन सय स्थानमा लोकेसन म्याप राख्न लागेको हो। सार्वजनिक निजी अवधारणामा यो लोकेसन म्याप राख्ने महानगरका कार्यकारी प्रमुख र्इश्वरराज पौडेलले जानकारी दिए। यो लोकेशन म्यापले विदेशी पर्यटकलार्इ घुम्न सहज हुन्छ। अहिले महानगरभित्र स्पस्ट रुपमा लोकेशन म्याप नहुँदा पर्यटक अलमलमा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • राप्रपामा समस्या छैन : कुन्ती शाही

    राप्रपामा समस्या छैन : कुन्ती शाही

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुन्ती शाहीले राप्रपामा बाहिर आएजस्तो समस्या नरहेको बताएकी छन्। उनले संसदीय दलमा रहेको अनुपस्थिति सामान्य भन्दै संशोधनका विषयमा दुई पक्षमा हुने विषयको खण्डन गरिन्। 'कोही कहाँ छु भन्छन् कोही कहाँ छु भन्छन्, त्यसलाई हामीले कसरी लिने?,' शाहीले भनिन्, 'व्यक्तिगत समस्या हुन्छन्, कोही आइसक्नुभयो, कोही आउँदै हुनुहुन्छ। पार्टीमा यस्तो केही समस्या छैन।' शाहीले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिसमा 'बाहुबली-२' को धमाका 

    बक्स अफिसमा 'बाहुबली-२' को धमाका 

    बहुप्रतिक्षित सिक्वेल फिल्म हो 'बाहुबली द कनक्लुजन'। रिलिज अघि नै पाँच सय करोडको व्यवसाय गरेको फिल्मले पोस्ट रिलिज पनि बक्स अफिसमा धमाका मच्चाउँदै छ।  फिल्मले पहिलो दिननै १२२ करोडको नेट कलेक्शन गर्यो। टाइम्स अफ इन्डियाले जनाए अनुसार चार भाषामा सार्वजनिक फिल्मले बलिउड बक्स अफिसमै नयाँ रेकर्ड बनाएको हो। फिल्मले हिन्दी मार्केटमा मात्र अप्रिल २८ मा ४० करोडको व्यापार गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा पशुवधमा अंकुश लागेपछि नेपालमा साबुनको मूल्य महंगियो

    उत्तर प्रदेशमा पशुवधमा अंकुश लागेपछि नेपालमा साबुनको मूल्य महंगियो

    अमर बडुवाल  काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा भारतीय जनाता पार्टी (भाजपा) बाट योगी आदित्यनाथ मुख्य मन्त्री चयन भएसँगै नेपालमा लुगाधुने साबुनको मूल्य बढेको छ। नाङ्गो र खोल भएको दुबै साबुनको भाउ बढेको हो। उत्तर प्रदेशका मूख्य मन्त्री योगी आदित्यनाथले जथाभावी गरिने पशुवधमा अंकुश लगाएका छन्। साबुन उत्पादनमा प्रयोग हुने कच्चा तेल पशुको बोसोबाट तयार हुन्छ। पशुवधमा अंकुसपछि तेलको उत्पादन घटेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell