काठमाडौं : चितवनको भरतपुर-११ बौद्धगुम्बामा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। राति सवा ९ बजे ना २५ प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर विकको मृत्यु भएको हो। उनको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पनि पल्टिँदा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सोही…
काठमाडौं : नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपाल र भारतको समृद्धिले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका गरेका छन्। नीति अनुसन्धान प्रतिष्ठान नेपालले शनिबार राजधानीमा राजदूत रे को बिदाइमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुवै देश समृद्धिको मार्गतर्फ बढिसकेकाले अहिले देखिएका समस्या समाधान हुने आशा व्यक्त गरे। 'नेपाल समृद्धितर्फ बढिरहेको छ,' राजदूत रेले भने, 'समृद्धिबाट नेपाल र…
काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा नेपालले यही फागुन २८ र ३० गते मार्च ११ १३ मा घरेलु मैदानमा केन्यासँग दुई खेल खेल्दैछ। यसको लागि नेपालले विगत दुई महिना यता तयारी गरिरहेको छ भने थप तयारीका लागि हिजैमात्र भारतको ग्रेटर नोएडा प्रस्थान गरेको छ। नेपालको सँग खेल्नु अघि थप तयारी गर्न केन्याको टीम पनि भारत भ्रमणमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुने दाबी गरे। 'कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ,' उनले भने, 'तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका…
दक्षिण अफ्रिका विरुद्धको थर्ड वान डे मा घरेलु टोली न्युजिल्याण्ड १५९ रनको फराकिलो अन्तरले पराजित भएको छ। २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३२.२ ओभरमा ११२ रनमै अलआउट भएपछि फराकिलो हार बेहार्न बाध्य भयो। कप्तान ए बि डेभिलियर्सको ८५ रन तथा बलर डिएन प्रेटिरिओसको शानदार बलिङको मद्दतमा जित हात पारेसँगै दक्षिण अफ्रिकाले ५ म्याचको सिरिजमा २-१ को अग्रता बनाएको छ। फस्ट…
अन्जना पौडेल अनुश्रुति वर्तमान समाजमा बैंक खाता नहुनेका फेसबुक खाता हुनु सामान्य कुरा हो। फेसबुकको यही विश्व व्यापकताबारे कवीन्द्र तिमिल्सिनाले 'जय फेसबुक' पुस्तक सार्वजनिक गरेका छन्। 'मानिस लागुपदार्थको लतमा भन्दा फेसबुकको लतमा बढी फस्दैछन्' भनेर उनले फेसबुक विभिन्न ७० भाषामा चलाउन मिल्ने आँकलन गरेका छन्। फेसबुक चलाउनेलाई उनले महत्व र फाइदा हेरेर चलाउनुपर्नेमा जोड दिएका छन्। विषेशतः अहिलेका युवा…
फस्ट टेष्टमा अष्ट्रेलियाले भारतलाई उसैको घरमा ३३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। १२ वर्षपछि अष्ट्रेलियाले भारतलाई टेष्टमा भारतमै हराएको हो। लगातार १९ खेलमा अपराजित रहेको विराट कोहलीको नम्वर वान टीम भारतले अष्ट्रेलिया विरुद्ध उक्त फर्मलाई दोहोर्याउन सकेन। स्टिभ ओ किफले ६ तथा नाथन लियोनले ४ विकेट लिएपछि भारत पुनेमा तेस्रो दिनै फराकिलो रन अन्तर पराजित हुन पुग्यो। जितमा लागि…
रुम्जाटार (ओखलढुङ्गा) : प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ। सङ्घको आज सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ। बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद…
रचेल नुअर इन्टरनेटबाट टाढा रहँदा जीवनमा कस्तो असर पर्ला भनेर स्ट्याण्डफोर्ड विश्वविद्यालयका प्राध्यापक जेफ हैनककले आफ्ना विद्यार्थीहरुसँग अनुभव जान्न चाहे। हैनकक अनलाइन कम्युनिकेसनसँग सम्बन्धित मनोवैज्ञानिक र सामाजिक प्रक्रियाको अध्ययन गर्छन्। यसै क्रममा उनले विभिन्न अनुसन्धानहरु गरिसकेका छन्। सन् २००८ भन्दा पहिले उनले गरेको अनुभव सन् २००९ मा पूरै बदलिसकेको थियो। यस्तै सन् २००९ मा पूरै कक्षालार्इ उनले सोधे इन्टरनेट…
बलिउड अभिनेत्री प्रियंका चोपडा अस्कर अवार्डमा सहभागी हुने भएकी छिन्। उनले कार्यक्रममा आफ्नो सहभागिता माइक्रो ब्लगिङ साइट ट्विटरबाट गराएकी हुन्। रक ब्यान्ड द रोलिङ स्टोनस्का मिक ज्यागरसँगको सेल्फीको क्याप्सनमा उनले अस्कर अवार्डमा भाग लिने उल्लेख गरेकी हुन्। उनले सन् २०१७ का लागि फिल्म 'बे वाच' मार्फत हलिउड डेब्यु गरे पनि ८८औं अस्कर कार्यक्रममा भाग लिएकी थिइन्। अमेरिकी टिभी सिरिज…
विशाल भारद्वाजको सबैभन्दा महँगो भनिएको फिल्म 'रंगुन'ले प्रदर्शनको पहिलो दिन ६ करोड सात लाखको व्यवसाय गरेको छ। भारतमा मात्र १८०० स्क्रिन पाएको फिल्मले महाशिवरात्रिको बिदा टार्गेट गरेको थियो। फिल्म शुक्रबार सार्वजनिक भएको हो। ८० करोड लगानीमा बनेको फिल्मले बक्सअफिस हिट रेकर्ड गर्ने अनुमान बलिउड फिल्म समीक्षकहरुले गरेका थिए। त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्मलाई दोस्रो विश्वयुद्धको सेटिङमा देखाइएको छ। फिल्ममा…
बाबुराम भट्टराई आर्किटेक्चर पढ्न भारतको चन्डीगढमा रहेको पञ्जाब युनिभर्सिटी गएँ। त्यहीँ मैले नेपालीको दैननदिन अवस्था देखेँ। पञ्जाब युनिभर्सिटीमा चे ग्वेभारा लगायतका क्रान्तिकारीहरुका जीवनी पढ्दा देशलाई बदल्नु पर्छ, राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र ल्याउनुपर्छ भन्ने लागेको थियो। त्यही प्रभावका कारण २०३३-०३४ सालदेखि अखिल भारत नेपाली विद्यार्थी संघ निर्माण गरेर राजनीतिमा प्रवेश गरेँ। त्यतिबेला त म राजतन्त्रको अन्त्य गर्नु पर्छ भनेर नै…
बुटवल : काठमाडौंको हिमालयन शेर्पा क्लब बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनलमा हिमालयन शेर्पाले रमपम झापा-११ लाई अतिरिक्त समयमा पराजित गरेको हो। बुटवल देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विदेशी खेलाडी एलेक्सले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेल १-१…
चितगोङ : मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले यदि मनाङले दोस्रो शेख कमाल इन्टरनेशनल क्लब कपको उपाधि जिते पुरस्कार राशिको ५० प्रतिशत खेलाडीहरुलाई दिने घोषणा गरेका छन्। यस्तै अध्यक्ष गुरुङले मनाङले उपाधि जिते यसअघि नै घोषणा गरेको ५ लाखमा थप ५ लाख थपेर व्यक्तिगत रुपमा १० लाख दिने समेत जानकारी दिए। खेलाडीको मनोबल बढाउने उदेश्यले पुरस्कार दिने घोषणा गरेको…
धरान : विभागीय टोली नेपाल पुलिस क्लबले १९ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सिएमजी संकटालाई सडनडेथमा पराजित गर्दै पुलिसले यस सिजनको पहिलो नटआउट उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल सोझै पेनाल्टी सुटआउटतर्फ अघि बढेको थियो। तर पेनाल्टी सुटआउटमा दुवैतर्फबाट ३-३ गोल भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो। खेलको ले जित्यो…
नेपालगन्ज : साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुवात गरेको छन् । शनिबार भएको उद्घाटन खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गर्यो। यसैगरी अर्को खेलमा एपीएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो। पराजित नेपाल पुलिस…
काठमाडौं : महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ। फागुन कृष्ण…
काठमाडौं : महाशिवरात्रि पर्वको सुरक्षाका लागि ६ हजार चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ। पुशपति मन्दिर क्षेत्र आसपासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी ६ हजार चार सय सुरक्षाकर्मी परिचालित भएका हुन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनलाई उद्रृत गर्दै राससले जनाए अनुसार आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी…
सोलुखुम्बु : करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ। जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। स्थानीय विकास अधिकारी शर्माका अनुसार भत्किएकामध्ये ४८ वटा गुम्बाको मर्मत तथा पुनर्निर्माणका लागि प्राप्त भएको बजेट सम्झौताको…
बेइजिङ : चीनमा सन् २०१६ मा संक्रमक रोगका कारण १८ हजार दुई सय ३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ। सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ। सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७…