काठमाडौँ : नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल भारतीय कुटनितिज्ञका लागि चुनौतीको देश भएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरि स्वेदश फर्कनु अघि रिपोर्टस क्लबले शुक्रबार आयोजना गरेको कार्यक्रममा रायले भने – 'इण्डियन डिप्लोमेटका लागि नेपाल च्यालेन्जिङ जिम्मेवारी हो। प्रिलिभिलेज पनि होला तर च्यालेन्जिङ पनि हो। रायले नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको उल्लेख गरे।…
चितगोङ : बंगलादेशमा भइरहेको दोस्रो शेख कमाल इन्टेरनेशनल क्लब कप २०१७ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मर्स्याङदी क्लबले घरेलु क्लब चितगोङ अवहनी लिमिटेड विरुद्ध २-२ गोलको बराबरी खेलेको छ। बरारबीमा रोकिएसँगै ३ खेलबाट ४ अंक जोडेको मनाङले सेमिफाइनल पुग्न समूह बी को अन्तिम खेलको नतिजा कुर्नपर्ने भएको छ। चितगोङस्थित एम ए अजिज मैदानमा भएको खेलमा २ गोलको अग्रता…
काठमाडौँ : नेपाली सेनाले सेना दिवसको अवसरमा शुक्रबार मुख्यालयमा आतिशबाजी गरेको छ। साथै सेनाले सांस्कृतिक कार्य्रमम समेत आयोजना गरेको छ। भद्रकाली स्थित सैनिक मुख्यालयबाट सेनाले आतिशबाजी गरेको हो। दिउँसो सैनिक मञ्च टुँडिखेलमा शक्ति प्रदर्शन गरेको सेनाले साँझ रात्रीभोजको आयोजना गरेको थियो। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-
चितगोङ (बंगलादेश) : ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–० ले पराजित गरेपनि मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। मनाङसँगै समान चार अंक भएपनि ‘हेड टु…
सय वर्ष अघि फिल्ममा डबल रोल देखाउन सक्ने कम्प्युटर प्रविधीको बिकास भएको थिएन। तर त्यसै समय एउटा फिल्मले डबल रोल देखाएर दर्शकलाई अचम्म तुल्यायो। फिल्म थियो 'लंका दहन'। सन् १९१७ मा प्रदर्शन भएको फिल्ममा रामायणको सुन्दर काण्डलाई देखाएको थियो। बिबिसी हिन्दीका अनुसार दादा साहेबका रुपमा चिनिएका गोबिन्द फाल्केले फिल्म निर्देशन गरेका थिए। जसमा अन्ना सालुन्के मुख्य भूमिकामा थिए। अन्नाले फिल्ममा…
काठमाडौँ : सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था रहेको व्याख्या गरेको छ। संधिवानको कार्यान्वयनका लागि तीन तह निर्वाचन २०७४ माघ ७ भित्र नगर्नु संविधानमाथिको जालझेल हुने सर्वोच्चको सयुक्त इजलासको व्याख्या छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले यस्तो…
मस्को : अन्तरिक्षमा अवस्थित अन्तर्रा्ष्ट्रिय भू–उपग्रह केन्द्र (इन्टरनेसनल स्पेस स्टेसन)मा रुसले मानवरहित अन्तरिक्ष यान (स्पेसक्राफ्ट) प्रक्षेपण गरेको छ । लामो अवधिका लागि रुसले लिज (बहाल)मा लिएको काजकिस्तानको बाइकोनुर अन्तरिक्ष यान प्रक्षेपण परिसरबाटसोयुज–यु बुस्टर रकेटमा जडान गरी प्रोग्रेस एमएस–०५ नामक उक्त स्पेसक्राफ्ट सफलतापूर्वक प्रक्षेपण गरिएको छ । सो स्पेसक्राफ्ट मानवरहित कार्गो सिप भएको तथा त्यसमा इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने बैज्ञानिकहरुलाई आवश्यक…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाई हुँदैछ। न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको सयुक्त इजलासमा बिहीबार पनि मुद्दाको सुनुवाई हुनेछ। सयुक्त इजलासले बुधबारको सुनुवाईबाट मुद्दालाई हेर्दाहेर्दैमा राखेर प्रक्रिया अघि बढाएको हो। बुधबार रिट निवेदक डिआईजी नवराज सिलवालका र सार्वजनिक सरोकारको विषयमा दर्ता भएको अधिवक्ता कपिलदेव ढकालका तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन्। दुवै निवेदकका…
काठमाडौं : लागातार दुई दिनदेखि सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसद्को बैठक बिहीबार पनि बोलाइएको छ। तर, बैठकको कार्यसूचीबारे कुनै सहमति भएको छैन। कार्यसूचीमा सहमति नभएपछि दुई दिनदेखि बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ। संविधान संशोधनको प्रस्ताव कार्यसूचीमा प्रवेश गराउने वा नगराउने भन्नेमा दलहरुबीच विवाद छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका ९ दलले संशोधन प्रस्ताव कार्यसूचीमा पेश गर्न…
बैतडी : जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ। दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो। अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो। दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक विसं २०५४ सालमा निर्माण थालेको हो। सडकको चारसय मिटर क्षेत्रमा स्थानीयवासीबीच विवादले यति लामो समयसम्म अधुरै थियो। गोठलापानीदेखि…
जुम्ला : जुुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ। स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो। गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयविरुद्ध क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको अखिल क्रन्तिकारीका जिल्ला अध्यक्ष…
शीर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको भए दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाउने थियो। तर खेल रियलको पक्षमा रहेन। क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करियरको ७ सयौं खेल खेल्दै १ गोल पनि गरे। जित हात पार्न त्यो पर्याप्त भएन। रियललाई भ्यालेन्सियाले घरेलु मैदानमा २-१ ले हरायो। यसको फाइदा दोस्रो स्थानको बार्सिलोनालाई पुग्यो। भ्यालेन्सियाले घरेलु मैदान मेस्टालामा यस्तो खेल्यो की…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले जित हात पार्दा इंगलिस च्याम्पियन लेस्टर सिटी पराजित भएको छ। वैकल्पिक खेलाडीले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्ट्सले १० खेलाडीमा झरेको पोर्टोलाई २-० ले हरायो। २७ औं मिनेटमै एलेक्स टेल्सले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा झर्यो। एक खेलाडी कम हुनका…
इंगलिस क्लब म्यानचेष्टर युनाइटेड, जर्मन क्लब साल्का र रसियन क्लब क्रासनोडर युरोपको दोस्रो दर्जाको क्लब प्रतियोगिता युरो लिगको अन्तिम १६ मा पवेश गरेका छन्। १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडले दोस्रो लेगमा फ्रेन्च क्लब सेन्ट एटिएनेलाई १-० ले पराजित गर्दै समग्रमा ४-० को नतिजा निकाल्यो। घरेलु मैदान भएको पहिलो लेगमा युनाइटेडले ३-० को जित हात पारेको थियो। युनाइठेडको लागि…
काठमाडौँ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार जारी ६ बुँदे वक्तव्यको चौथो बुँदामा भनिएको छ– 'स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ। राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको…
काठमाडौँ : सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज बिहान विरोध प्रदर्शन गरेका छन्। परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई विना सूचना घर भत्काउने कार्य भइरहेकाले समितिले विरोध प्रदर्शन गरेको हो। समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य…
काठमाडौँ : संसद्को बैठकमा संविधान संशोधनमाथिको छलफल प्रारम्भ हुने भएको छ। आज तीन बजे बस्ने संसद्को बैठकमा संविधान संशोधनमाथि छलफल हुने भएको हो। सभामुख ओनसरी घर्तीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमत भएको हो। गत मंसिर १४ गते संसद्मा दर्ता भएर पुस २४ गते संसद्मा टेबल भएको संविधान संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन।…
काठमाडौं: निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखा निर्देशक र भूतनाथ रिटर्नस लेखकको सहकार्यमा फिल्म 'मेरो पैसा खोइ?' घोषणा गरे। बलिउड निर्देशक विवेक शर्माको निर्देशनमा फिल्म बन्ने गसिपले मिडियामा राम्रै ठाउँ पायो। फिल्म बन्ने मात्र होईन फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब हुने र फिल्ममा बलिउड कलाकार जुही चावला, संजय मिश्रा, राजपाल यादवको पनि अभिनय रहने भनिएको थियो।…
काठमाडौं: सांसारिक मोह त्याग नगरी साधु भइन्न। धन-सम्पत्ति, माया-मोहजस्ता सांसारिक मोहजालबाट जो टाढा भएर त्यागी बन्न सक्छ त्यही व्यक्ति साधु र सन्यासी हुन सक्छ। शिवरात्रीका लागि पशुपति क्षेत्र घुम्दा देखियो- अन्य मोह त्याग गरे पनि साधुसन्तले शृङ्गारको मोह भने त्याग्न सकेका रहेनछन्। आम मानिसको भन्दा भिन्न छ उनीहरुको शृङ्गारकला। साधु सन्तको त्यही शृङ्गार कला १५ फोटोमा प्रस्तुत गरेका छौ :
काठमाडौं : गुठी संस्थानले शिवरात्रीका लागी सबै तयारी पुरा भएको जानकारी दिएको छ। पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामाग्रीको व्यवस्था गरिसकेको संस्थानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । संस्थानले महाविशरात्रीको व्यवस्थापनका लागि गत वर्षजस्तै यसवर्ष पनि २४ लाख रुपैंया बजेट छुट्याएको छ। फागुन ११ मा राष्ट्रपति विद्यादेवी भण्डारीले एकादशीको दिन संस्थानको तर्फबाट राडी,…