PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्ने सरकारको तयारी

    मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्ने सरकारको तयारी

    काठमाडौं : मधेसी मोर्चाको असहमति बीच सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणाको तयारी गरेको छ। मोर्चाले संविधान संशोधन प्रस्ताव टुंगो लगाएर मात्रै निर्वाचन मिति घोषणा गर्न माग गरे पनि सरकार निर्वाचन मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया टुंग्याउने निष्कर्षमा पुगेको हो। निर्वाचन घोषणा लगायतका विषयमा छलफल गर्न अाज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बैठकमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • विपी राजमार्ग अवरुद्द, ​सुख्खा पहिरोले सडक भासियो

    विपी राजमार्ग अवरुद्द, ​सुख्खा पहिरोले सडक भासियो

    काठमाडौं : सुख्खा पहिरोका कारण सडक भासिदा बीपी राजमार्गमा सवारी आवागमन बन्द भएको छ। सिन्धुलीको सितलपाटी गाविस खाल्टेमा झण्डै ५० मिटर सडकमा सुख्खा पहिरोले क्षति पुर्‌याएको छ।  गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। सम्भावित जोखिमका कारण आइतबार उक्त सडक खण्डमा ठूला सवारीका यात्रु ओरालेर मात्र प्रहरीले सवारीसाधन चल्न दिएको थियो।  पहिरो गएको स्थान खुर्कोटबाट करिव दुई किलोमिटर नजिक तामाकोशी…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीयको अवरोधका कारण पञ्चेश्वर सडक निर्माणको काम रोकियो

    तडी : पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ।  विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउसम्म पुगेको र कुलाउबाट निर्माण कार्य अघि बढाउन केही स्थानीयवासीले अवरोध पु¥याएको निर्माणको जिम्मा पाएको चन्द्रा एन्ड वसन्त कम्पनीका ठेकेदार सुरेश चन्दले बताए।  तल्लोसोराडवासीको बर्षौंदेखिको सडकको सपना पूरा हुन लागेका बेला केही स्थानीयवासीकै अवरोधले सडक निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ​बोलेरो त्रिशुलीमा खस्दा दुई जना बेपत्ता, चार घाइते

    रत्ननगर  : चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

    ​पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

    रत्ननगर : पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ।  पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका पुगेका उनले नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका हुन्। महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको उत्तरी भागमा हिमपहिरोका कारण सात व्यक्तिको मृत्यु

    पाकिस्तानको उत्तरी भागमा हिमपहिरोका कारण सात व्यक्तिको मृत्यु

    चित्रल : पाकिस्तानको उत्तरी भागमा गएको हिमपहिरोका कारण सात श्रमिकको मृत्यु भएको जानकारी एक वरिष्ठ अधिकारीले दिएका छन्। उनले चार व्यक्ति अझै हिउँमा पुरिएको पनि उल्लेख गरेका छन्।  यस दुर्घटनमा सात व्यक्ति घाइते भएका छन् र दुर्घटना खैबर पख्तुनख्वा प्रान्तको दिर र चित्रल जिल्ला जोड्ने लोवारी सुरुङ नजिकै भएको स्थानीय वरिष्ठ प्रशासक सहाब हमिदले एएफपीलाई बताए।  उनले बाँकी कामदारलाई जिउँदै…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम क्वाटरफाइनलमा

    एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम क्वाटरफाइनलमा

    प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर एएफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।  ह्यारी केनले ह्याट्रिक गरेपछि आइतबार भएको अन्तिम १६ को खेलमा टोटनहमले फुलहममाथि ३-० को सहज निकाल्यो। यता एक गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइेटडले ब्लाबर्न रोभर्सलाई २-१ ले हरायो। भ्रमणकारी टोली टोटनहमका लागि केनले १६औं, ५१ औं र ७३ औं मिनेटमा गोल गरे। यता खेलको १७…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित

    ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित

    लियोनल मेसीले अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ला लिगामा आइतबार लेगोनसलाई २-१ ले पराजित गरेको छ। त्यसअघि मेसीले नै बार्सिलोनालाई अग्रता दिलाएका थिए। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको चौथो मिनेटमै लुइस सुवारेजको पासमा मेसीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा लेगानेसका उनाई लोपेजले बराबरी गोल फर्काए। निर्धारित समयको खेल बराबरीतर्फ धकेलिरहेको अवस्थामा बार्सिलोनाले…

    विस्तृतमा पढ्नुस्

  • द्रुत मार्ग निर्माणसम्बन्धी सुझाव प्रतिवेदन तत्काल कार्यान्वयन गरिने

    काठमाडौँ : काठमाडौँ र तराई मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो। सो मार्ग नेपाल सरकार स्वयमले बनाउने घोषणा भइसकेको सन्दर्भमा विगतमा भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)…

    विस्तृतमा पढ्नुस्

  • ​विप्लव बन्दसत्रमा भए भावुक, भन्छन् ‘आवश्यक परे हतियार उठाउँछौं’

    ​विप्लव बन्दसत्रमा भए भावुक, भन्छन् ‘आवश्यक परे हतियार उठाउँछौं’

    दीपेश शाही/पहिलोपोस्ट काठमाडौँ : रोल्पाको थावाङमा नेकपा (माओवादी)को ८औँ महाधिवेशनको बन्दसत्र जारी छ। बन्दसत्रमा प्रतिनिधिहरुको रिपार्टिङ आइतबार दिउँसो सकिएको छ। रिपार्टिङ क्रममा प्रतिनिधिले उठाएका प्रश्नमाथि पार्टी स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले छोटकरीमा जवाफ दिएका छन्।  २४ वटै समूहका कमाण्डरहरुको रिपोर्टिङ र स्थायी समिति सदस्यको जवाफपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार नै करिब २…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी गयल भए अभिभावकलाई सजाय, जाजरकोटको एक विद्यालयले लगायो यस्तो नियम

    जाजरकोट : जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन्। विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन्। विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ। यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल।   यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ। यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० बजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले…

    विस्तृतमा पढ्नुस्

  • 'के लुकाउनु माया' भन्दै देखापरे गायक कमल घले

    'के लुकाउनु माया' भन्दै देखापरे गायक कमल घले

    काठमाडौं : गायक कमल घलेको नयाँ गीत 'के लुकाउनु माया' सार्वजनिक भएको छ। म्युजिक भिडियोसहित गीत आइतबार युट्युब मार्फत सार्वजनिक भएको हो।   यमन सुवेदीको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। भिडियोमा निराजन प्रधान र जेबिका कार्कीको फिचरिङ रहेको छ। प्रेम कथा बोल्ने भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्।   स्टारलाइट इन्टरटेनमेन्टबाट गीत सार्वजनिक गर्दै गायक घलेले…

    विस्तृतमा पढ्नुस्

  • ​फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउन सुझाव समितिको राय, पुरानै डिपीआर उपयुक्त हुने

    ​फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउन सुझाव समितिको राय, पुरानै डिपीआर उपयुक्त हुने

    काठमाडौं : काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिले नेपाल सरकारलाई सुझाव प्रतिवेदन बुझाएको छ। सुझाव समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबार बिहान प्रतिवेदन बुझाएका हुन्।  गत पुस ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न मन्त्रिपरिषद्ले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति गठन गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • टी-२० मा सर्वाधिक विकेट लिने शाहिद अफ्रिदीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    टी-२० मा सर्वाधिक विकेट लिने शाहिद अफ्रिदीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    पाकिस्तानका पूर्व कप्तन शाहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यसअघि नै टेष्ट र वान डे बाट सन्यास लिइसकेका अफ्रिदीले टी-२० क्रिकेटबाट पनि सन्यास लिएका हुन्। सन् २०१६ को अप्रिलमा कप्तान छाडेपनि अफ्रिदीले टी-२० खेललाई निरन्तरता दिएका थिए। अफ्रिदीले टेष्टबाट २०१० र वान डे बाट २०१५ मा सन्यास लिएका थिए। 'मैले अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेँ', ३६ वर्षे अफ्रिदीले भने।…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको अध्यक्ष पदका लागि केहीबेरमा मतदान सुरु हुँदै

    राप्रपाको अध्यक्ष पदका लागि केहीबेरमा मतदान सुरु हुँदै

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनदेखि काठमाडौंमा जारी प्रथम एकता महाधिवेशनले आज नयाँ नेतृत्वको लागि निर्वाचन गर्दैछ। काठमाडौँको भृकुटीमण्डपमा अबको केहीबेरमा नै अध्यक्ष पदको लागि मतदान सुरु हुँदैछ। अध्यक्ष पदको लागि नेता कमल थापा र प्रदीपविक्रम राणा चुनावी मैदानमा छन्।   मतदान गर्नका लागि मतदाताहरु लामबद्ध भएर बसेका छन्। अध्यक्ष पदको मतदानका लागि अञ्चलअनुसार १४ वटा लाइन बसाइएको छ…

    विस्तृतमा पढ्नुस्

  • ​'लम्फू' बन्दै सलोन, तरकारीवाली आउट

    ​'लम्फू' बन्दै सलोन, तरकारीवाली आउट

    काठमाडौं: फिल्म 'लम्फू'का लागि फेरि कलाकारहरु फाइनल भएका छन्। सलोन बस्नेत र मरिस्का पोखरेलको मुख्य अभिनय रहने भएको हो। यी दुईसँगै चाँदनी शर्मा र कवीर खड्काको नाम फिल्म युनिटले सार्वजनिक गरेको छ।  सन् २०१३ मै फिल्म युनिट फाइनल लाइनअप सकिएको भन्दै प्रि प्रोडक्शनको काममा लागेको थियो।  गोपालचन्द्र लामिछानेको निर्देशन रहने फिल्ममा निर्देशक तथा अभिनेता सुदर्शन थापा लिड अभिनेता घोषणा गरिएको थियो। तर थापाले…

    विस्तृतमा पढ्नुस्

  • बाबाका चर्तिकला : शिवरात्रीको तयारीमा भरिँदै गएको पशुपतिक्षेत्रको अवस्था २५ फोटोमा

    बाबाका चर्तिकला : शिवरात्रीको तयारीमा भरिँदै गएको पशुपतिक्षेत्रको अवस्था २५ फोटोमा

    शिवरात्री आउन ४ दिन बाँकी भए पनि पशुपति क्षेत्रमा भने छपक्कै लागिसक्यो पर्व। पर्वमा भाग लिन आएका नेपाल र भारतका साधु,सन्त, महन्थ, अघारी र दशनामीले परिसरको कुना काप्चा भरिदै गएको छ। साधुको बढ्दो संख्यासँगै पशुपतिक्षेत्रको हावामा गाँजाको गन्धको मात्रा समेत बढ्दैछ। पशुपति क्षेत्र विकास कोष मेलाको तयारीमा खटिइसकेको छ। अखडामा गाँजरको हलुवा, भाङ्गको लड्डुको जुगाड भइरहेको छ। शिवरात्रीका लागि आएका…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल-परवानीपुर विद्युत् प्रसारण लाइनको निर्माण कार्य सम्पन्न

    वीरगन्ज : रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ।   भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानको अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए।   भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ।   यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारविरुद्ध रणनीति बनाउन मोर्चाले डाक्यो बैठक

    ​सरकारविरुद्ध रणनीति बनाउन मोर्चाले डाक्यो बैठक

    काठमाडौं : संविधान संशोधन अगाडि नै सरकार स्थानीयतहको निर्वाचन मिति घोषणा गर्ने अडानमा पुगेपछि आफ्नो धारणा बनाउन मधेसी मोर्चाको बैठक बस्दैछ। निर्वाचन मिति घोषणा गरेपछि संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने सरकारी प्रस्ताव अस्विकार गर्दै आएको मोर्चा सरकारले मिति घोषणा गरे कस्तो रणनीति लिने भन्ने तय गर्न बैठक डाँकेको हो।   सद्भावनाका पार्टीका प्रवक्ता सन्तोष कुमार मेहताका अनुसार चुनावको मिति घोषणा…

    विस्तृतमा पढ्नुस्

  • आलिया भट्टलाई अमिताभ बच्चनको पत्रको प्रतीक्षा

    आलिया भट्टलाई अमिताभ बच्चनको पत्रको प्रतीक्षा

    बलिउड अभिनेत्री आलिया भट्ट पहिलोपटक अमिताभ बच्चनसँग अयान मुखर्जीको फिल्ममा देखिने भएकी छिन् । नयाँ प्रोजेक्टबारे आलियाले बिबिसी हिन्दीसँग कुरा गरेकी हुन्। भनिन्,'अमिताभ सर अझै जवान हुनुहुन्छ। उहाँसँग कुरा गरेको साथीसँग कुरा गरेको जस्तो लाग्छ।' आफू र बच्चनले धेरै पटक एकअर्कासँग काम गर्ने इच्छा व्यक्त गरे पनि निकैपछि सो चाहना पूरा हुन लागेको उनले जनाएकी छिन्। अमिताभसँग आफ्नो भेटबारे बताउँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell