PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • मिडियाविरुद्ध फेरि खनिए डोनाल्ड ट्रम्प

    मिडियाविरुद्ध फेरि खनिए डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि मिडियाविरुद्ध खनिएका छन्।   फ्लोरिडामा आयोजित र्‍यालीमा उनले आफ्ना समर्थकहरुलाई मिडियाले साँचो कुरा देखाउन नचाहेको बताए। आफ्नो एजेन्डामा काम गरिरहेको आरोपसमेत लगाए।   ट्रम्पको भाषण सुन्नका लागि फ्लोरिडाको मेलवर्नमा निकै ठूलो भीड जम्मा भएको थियो। त्यही सभामा उनी मिडियाविरुद्ध बोलेका हुन्। ट्रम्प योभन्दा अघि पनि आफ्ना पत्रकार सम्मेलनहरुमा मिडियाविरुद्ध खनिइसकेका थिए। भाषणमा राष्ट्रपति ट्रम्पले भने,…

    विस्तृतमा पढ्नुस्

  • वैशाखभित्र स्थानीय तहको चुनाव गर्न कांग्रेस र माओवादी सहमत

    वैशाखभित्र स्थानीय तहको चुनाव गर्न कांग्रेस र माओवादी सहमत

    काठमाडौँ : नेपाली कांग्रेस र माओवादी केन्द्रबीच वैशाखभित्र नै स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दुई पार्टीबीचको बैठकले यस्तो सहमति गरेको हो। निर्वाचन आयोगसँगको छलफलपछि चुनावको मिति घोषण गर्ने माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, ‘प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भए पनि वैशाखमा नै चुनाव गर्नुपर्ने कुरामा जोड दिनुभयो…

    विस्तृतमा पढ्नुस्

  • मदनकृष्ण श्रेष्ठको पुस्तक ‘साझा पृथ्वी' सार्वजनिक

    मदनकृष्ण श्रेष्ठको पुस्तक ‘साझा पृथ्वी' सार्वजनिक

    काठमाडौं : हास्यकलाकार मदनकृष्ण श्रेष्ठको किताब ‘साझा पृथ्वी' विमोचन भएको छ। शनिबार ललितपुरको झम्सिखेलमा कार्यक्रम आयोजना गरी किताब सार्वजनिक गरिएको हो। कार्यक्रममा किताबको अंशको नाटकसमेत प्रस्तुत गरिएको थियो। आइडियल मोडल स्कुलका बालबालिकाले किताबको अंशलाई नाट्य रुपान्तरण गरेका हुन्। श्रेष्ठले आफ्नो किताब सम्पूर्ण बालबालिकाका लागि भएको बताए। भने, 'किताब सानो छ तर यसमा हाम्रो नयाँपुस्ताले जान्न पर्ने धेरै कुरा अटाएको छ।'…

    विस्तृतमा पढ्नुस्

  • फेरि 'रिजेक्ट' गरे ऋतिक रोशनले करण मल्होत्राको फिल्म

    फेरि 'रिजेक्ट' गरे ऋतिक रोशनले करण मल्होत्राको फिल्म

    फिल्म 'काबिल'को सफलतासँगै नयाँ प्रोजेक्टको तयारीमा रहेका ऋतिक रोशनले निर्देशक करण मल्होत्राको फिल्म रिजेक्ट गरेका छन्। उनले दोस्रो पटक मल्होत्राको अफर रिजेक्ट गरेका हुन्। यसअघि फिल्म 'शुद्धि'का लागि काम गर्न मानेका थिएनन्। बलिउड हंगामाले जनाए अनुसार मल्होत्राको नयाँ प्रोजेक्ट 'आउट अफ द बक्स' करण जोहरको धर्म प्रोडक्शनले निर्माण गर्दैछ। कमेडी जानराको फिल्मका लागि करण मल्होत्रा र जोहर दुवै ऋतिककोमा गएका…

    विस्तृतमा पढ्नुस्

  • ​सर्वोच्च प्रशासनको लापरबाहीले आइजीपी नियुक्ति विवादको सुनुवाई सर्‍यो

    ​सर्वोच्च प्रशासनको लापरबाहीले आइजीपी नियुक्ति विवादको सुनुवाई सर्‍यो

    काठमाडौँ : सर्वोच्च प्रशासनको लापरवाहीका कारण नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दाको सुनुवाई सरेको छ। प्रशासनले मुद्दामा परेको पूरक निवेदनलाई पेशी सूचीमै नचढाएपछि सुनुवाई मंगलबारसम्मका लागि सरेको हो। आफूलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउनुपर्ने मागदाबीसहित डिआइजी नवराज सिलवालले गत फागुन १ गते मुद्दा दायर गरेका थिए। त्यसअघि अधिवक्ता कपिलदेव ढकालले आइजीपी नियुक्तिको विषयमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरकालीन आदेश गर्दै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म छोडेपछि विद्या बालनलाई कानुनी कारवाहीको चेतावनी

    फिल्म छोडेपछि विद्या बालनलाई कानुनी कारवाहीको चेतावनी

    बलिउड अभिनेत्री विद्या बालन विरुद्द फिल्म छोडेको आरोपमा मुद्दा दर्ता हुने भएको छ। हिन्दी लेखक कमला दासको बायोपिकको छायांकन सुरु हुनु अघि हात झिकेको भन्द उनलाई कानुनी सजाय दिन लागिएको बलिउड हंगामाले जनाएको छ। विद्याले फिल्मका लागि कन्ट्र्याक साइन गरिसकेकी थिइन्। उनले फिल्म छोडेको जानकारी दिंदै निर्देशक कमलले भने,'निर्माण युनिटलाई जिस्काएको जस्तो भयो। फिल्म मनोरन्जन मात्र होईन व्यवसाय पनि हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतले महाकाली नदीमा पुल र १५ वटा सडक योजना निर्माणमा सहयोग गर्ने, सहमति पत्र हस्तान्तरण

    भारतले महाकाली नदीमा पुल र १५ वटा सडक योजना निर्माणमा सहयोग गर्ने, सहमति पत्र हस्तान्तरण

    काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच भेटवार्ता भएको छ। आज सिंहदरबारमा भएको भेटमा नेपाल र भारतबीचको लामो ऐतिहासिक एवम् मित्रतापूर्ण सम्बन्ध र दुई पक्षीय सहयोग आदन प्रदानका विषयमा छलफल भएको छ। नेपालका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, हुलाकी सडकमा भारतीय सहयोगको प्रतिवद्धता साथै नेपालमा रेल  सेवाको विकास, विस्तार एवं निर्माणाधीन आयोजनाहरु प्रभावकारी…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्षमा राणाले पनि दिए उम्मेद्वारी

    राप्रपा अध्यक्षमा राणाले पनि दिए उम्मेद्वारी

    काठमाडौँ : राप्रपाको एकता महाधिवेसनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन्।   रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गरेका हुन्। राणाले भने,‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका दुई दुर्गम गाविसका भूकम्पपीडितले आवास अनुदान पाउने

    बनेपा : काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने भुम्लुटार र फलाँटेका भूकम्पपीडितले पनि आवास अनुदान पाउने भएका छन्।   राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। सो क्षेत्रमा रहेको जग्गा नापजाँच भइसकेको प्रमाणित भएपछि सम्बन्धित गाविस वा नगरपालिकाले गरेको सिफारिसका आधारमा उनीहरुलाई आवास अनुदान दिन लागिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गैँडाले…

    विस्तृतमा पढ्नुस्

  • जेठमै निर्वाचन हुन्छ : मन्त्री केसी

    जेठमै निर्वाचन हुन्छ : मन्त्री केसी

    नुवाकोट : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको स्पष्ट पारेका छन्।   आइतबार नुवाकोटमा अलैंची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले सबै पक्षको सहमतिमा जेठ १५ भित्र स्थानीय निकायको निर्वाचन गर्न सरकार दृढ रहेको समेत बताएका छन्। कार्यक्रममा मन्त्री केसीले संविधानका निर्माता कांग्रेस, एमाले र माओवादी…

    विस्तृतमा पढ्नुस्

  • सिके राउत समर्थकद्वारा रुपन्देहीमा प्रहरी चौकीमाथि आक्रमण, चार प्रहरी घाइते

    रुपन्देही : रुपन्देहीको दक्षिणी प्रहरी चौकी बडबलियामा सिके राउत समर्थकले ढुंगामुढा प्रहार गरेका छन्। आज दिउँसो चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायरसमेत गरेको थियो। झडपमा ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ। आक्रमणकारीले चौकीमा रहेको हातहतियारसमेत लुटेर लगेका छन्। शनिबार पनि प्रहरी र सिके कार्यकर्ताबीच झडप भएको…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा दिदी गुमाएका भाइ भन्छन्, 'हामीलाई प्रशासनले नै दु:ख दियो'

    काठमाडौँ : शुक्रबार बालाजुस्थित माछापोखरी सडकखण्डमा दुर्घटनमा ज्यान गुमाएका दुई युवती रीमाकुमारी राई र सोनिया थापाको शव महाराजगञ्जको टिचिङ शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ। अहिले आफन्त गुमाउनुको पीडामा छन् थापा र राई परिवार। आफ्ना छोरीहरुको शव बुझेर अन्तिम संस्कार गर्नुपर्ने समयमा यी परिवारको बास अहिले बालाजुको प्रहरी चौकीमा भएको छ। दुर्घटना गराउनेलाई कानुनअनुसार सजाय दिलाउन उनीहरु लागिपरेका छन्। तर…

    विस्तृतमा पढ्नुस्

  • रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ

    सोलुखुम्बु : जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ।   शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराए।  …

    विस्तृतमा पढ्नुस्

  • बलिउडका पटकथा लेखिकाको कथा

    बलिउडका पटकथा लेखिकाको कथा

    अचला नागरलाई कथा लेखनमा खुब रुची थियो। कथा लेखेरै एउटा पहिचान बनाएकी थिइन्। त्यस्तैमा एकदिन उनलाई एउटा चिठ्ठी आयो, जसमा उनलाई मथुराबाट मुम्बई आउने निम्तो थियो।   पत्र थियो फिल्म निर्माता एवंम निर्देशक यश चोपडाको। चोपडाले नागरको कथा मन पराएका थिए। बिबिसी हिन्दीसँग कुरा गर्दै अचला नागरले भनिन्,'केही व्यक्ती हुन्छन् जसले प्रतिभा देख्छन्। र यश चोपडाले म जस्तो एउटा कथा लेख्ने,…

    विस्तृतमा पढ्नुस्

  • शेख कमाल इन्टरनेशनल क्लब कपमा मनाङको विजयी सुरुवात

    शेख कमाल इन्टरनेशनल क्लब कपमा मनाङको विजयी सुरुवात

    चितागोङ : बंगलादेशमा भइरेहेको दोस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कप २०१७ मा नेपालको मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गरेको छ। आइतबार बंगलादेशको चितागोङस्थित एमए अजिज स्टेडियमा भएको समूह बी को खेलमा मनाङले घरेलु क्लब मोहम्मेदन स्पोर्टिङ क्लबलाई २-० ले पराजित गर्‌यो। मनाङको जितमा विदेशी खेलाडी ओलावाले अफिज र विशाल राईले गोल गरे। पहिलो हाफमा घरेलु क्लबले मनाङलाई गोल रहित…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापादेखि कोमल वलीसम्मलाई राप्रपाको चुनाव लाग्यो: महाधिवेशनको रौनक १४ फोटोमा

    रेखा थापादेखि कोमल वलीसम्मलाई राप्रपाको चुनाव लाग्यो: महाधिवेशनको रौनक १४ फोटोमा

    काठमाडौं: प्रत्यक्षतर्फ ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचनको माध्यबाट चुनिने विधान पास भएपछि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीयतहमा पुग्ने होडबाजी शुरु भएको छ। ४० प्रतिशत मनोनित हुने भए पनि नवप्रवेशी देखि पुराना पाका नेतासम्म निर्वाचित केन्द्रिय सदस्य हुन उम्मेद्वार बनेका छन्। कमल थापा निकटका हालका केही केन्द्रिय सदस्यहरु भने पदाधिकारी बन्न निर्वाचनमा होमिएनन्। ९४ जना निर्वाचित हुने सदस्यका लागि अधिकांश चर्चित अनुहार…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट कप्तान पारस खड्का उपचारपछि अस्पतालबाट डिस्चार्ज

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आज अपरान्ह अस्पतालबाट घर फर्किएका छन्।   अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस ३ दिनपछि आज घर फर्किएका हुन्।   पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस विथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उनको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ इलामको अधिवेशन सकियो, अध्यक्षमा कोकिला ढकाल

    पत्रकार महासंघ इलामको अधिवेशन सकियो, अध्यक्षमा कोकिला ढकाल

    इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको १० औं जिल्ला अधिवेशनबाट कोकिला ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा सुजन तिम्सिना र कौशिला खिम्दुङ राई, सचिवमा ख्याम भुजेल, सहसचिवमा राजेश पराजुली र बलराम बराइली र कोषाध्यक्षमा जयकुमार राई निर्वाचित भएका हुन्। समितिको सदस्यहरूमा ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरागाईं, नमिन ढकाल, गोपाल निरौला, योगेन्द्रकुमार शंकर, बुद्धमाया सोङ्मी, दिवाकर…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप कार्यक्रम प्रभावित

    काठमाडौँ : स्वास्थ्यकर्मीको आन्दोलनका कारण राष्ट्रिय खोप कार्यक्रम र नियमित खोप कार्यक्रम प्रभावित भएको छ।   स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाले यही फागनु ६ र ७ गते विशेष ‘पोलियो खोप कार्यक्रम’ तय गरेको थियो। तर स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीको आन्दोलनका कारण उक्त कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको थियो। नयाँ समय निर्धारणका लागि बालस्वास्थ्यले मन्त्रालयमा फाइल पठाएको भए पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप महिला भलिबल फागुन १४ देखि

     काठमाडौं : राष्ट्रिय गौरवको प्रतियोगिता प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ।   प्रतियोगिता हुनु एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीको बारेमा जानकारी गराउँदै आयोजना मिति घोषणा गरेको हो।   प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी (काठमाडौं), पश्चिमाञ्चल टिम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell