काठमाडौं: जावलाखेल ग्राउन्डमा 'बम्बे भाइकिङ्स'का गायक निरज श्रिधरले नेपाली दर्शक/ स्रोतालाई आफूसँगै नचाए। कार्यक्रममा बोल्दै उनले गीतमार्फत तपाईंहरुसँग कुरा गर्छु भन्दै नेपाली स्रोताको ध्यान ताने। निरज अरु गायक गायिका भन्दा फरक ढङ्गले प्रस्तुत भए। उनी स्टेजमा एक्लै उभिएर गाएनन्। स्टेजबाट तल झरे र आफ्नो गीतमा झुमिरहेका स्रोतासँगै सामेल भए। माइक दिए र गाउन आग्रह गरे। उनी मञ्चमा आए लगत्तै स्रोताले उनको चर्चित…
काठमाडौँ : चार दिनदेखि ठप्प स्थानीय निकाय आजदेखि सञ्चालनमा आउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो। मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष…
रसुवा : सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा यहाँ कार्यरत ४१ जना लेखापाललाई सार्वजनिक खरिदसम्बन्धी संशोधित ऐननियमको क्षमता अभिवृद्धिसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको हो। पहिलोपटक प्रदान गरिएको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकता महाधिवेशन हुन लागेको हो। काठमाडौंको भृकुटीमण्डपमा पार्टीको उद्घाटन र बन्दसत्र हुनेछ। एकता महाधिवेशनपछि पार्टी अध्यक्षमा कमल थापालाई सर्वसम्मत चयन गर्ने बुधबार साँझ चार शीर्ष नेताबीच सहमति भए पनि २४ घन्टा नबित्दै अध्यक्षका अर्का प्रत्याशी डा। प्रकाशचन्द लोहनीले असन्तुष्टि जनाएका…
काठमाडौँ :स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले सरकारलाई सुझाव प्रतिवेदन बुझाएको छ। संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजक रहेको समितिले बिहीबार प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा दुई नम्वर प्रदेशका सांसद्को माग अनुसार जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरी इकाई थप गर्न सुझाव दिइएको छ। यस्तै हिमाली क्षेत्रमा पनि भौगोलिक पहुँच कायम स्थापित…
तेह्रथुम : तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन्। सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्रयाक परिवर्तन गर्न माग गरेका हुन्। सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई…
कञ्चनपुर : ट्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ। बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको थियो। …
बनियानी : झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ। कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिए। पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उनले बताए। पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने ‘एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ।’ राप्रपा र राप्रपा नेपालबीच एकता हँुदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने…
काठमाडौं: नेपाली फिल्म प्रचारको शैली फेरिँदो छ। दर्शकलाई गीतको भिडियो बनाउन लगाउनेदेखि गायक गायिका युट्युब मार्फत छान्नु। पब्लिक अटेन्शन फिल्म तर्फ तान्न अनेक तरिका लगाउँदै छन् फिल्म निर्माण युनिट। लभ स्टोरी ड्रामा 'लभ लभ लभ'ले पनि आम दर्शकका लागि नयाँ प्रतियोगिता घोषणा गरेको छ। फिल्मले लभ स्टोरी लेखन प्रतियोगिता आयोजना गर्ने भएको हो। आफ्नो प्रेमकथा सुरुवातदेखि प्राप्ति वा अन्त्यसम्मको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र शुक्रबार मध्याह्नबाट सुरु हुँदैछ। उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा, र्याली, जुलुस निस्कन सुरु भइससकेको छ। जुलुस र र्यालीका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। र्यालीका कारण सडकमा जाम सुरु भइसकेको छ। राजधानीका बालाजु, नयाँ बसपार्क, काेटेश्वर, चावहिल, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथ, शहीदगेट, रत्नपार्क, पुतलीसडक,…
सोलुखुम्बु : गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटिएका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन्। भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन्। सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क…
काठमाडौं: फ्राइडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'काल' र 'मेरो देश' आजबाट प्रदर्शनमा आएको हो। बिएस बलामीको निर्देशनमा बनेको फिल्म 'काल' नेपाली र हिन्दी दुई भाषामा तयार गरिएको भन्दा प्रचार भएको थियो। फिल्म बनेको दुई वर्षपछि नेपाली भाषामा मात्र फिल्म सार्वजनिक भएको छ। राजेन्द्र गौतम निर्मित फिल्ममा आदित्य श्रेष्ठ, धुव्र कोईराला, सपना केसी, पुरण थापा…
इलाम : नेपाल पत्रकार महासङ्घले विधानविपरीत काम गरेको आरोप लगाउँदै नेपाल प्रेस युनियन र सङ्घीय प्रेस फोरमले बिहीबार नेपाल पत्रकार महासङ्घ इलाम शाखा कार्यालयमा तालाबन्दी गरेका छन्। इलाम शाखाको अधिवेशन फागुन ७ का लागि तोकिएको परिप्रेक्ष्यमा नेपाल पत्रकार महासङ्घको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को धारा ५ को सदस्यता प्राप्त गर्ने कार्यविधि अन्तर्गत उपधारा ८ मा ‘नयाँ सदस्यता स्वीकृति,…
डोटी : सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय-काठमाडौँ डाँक सेवा प्रभावकारी हुन सकेको छैन। सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसार गर्नुपर्ने हुन्छ। तर सुदूरपश्चिम यातायात व्यवसायी समितिले डाँक सेवाका लागि लापर्बाही गर्ने गरेकाका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ। ‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउँछौ,’ निर्देशनालयका खरिदार भोजराज…
काठमाडौँ : शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताएका छन्। आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उनले राज्यकै अर्को निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताए। नेपाल पुस्तक तथा…
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिले सम्म दुई सय २१ कम्पनि सुचिकृत रहेकोमा ७० भन्दा बढीको कारोबार हुँदैन। तिनीहरु मध्ये कतिपय नेप्सेको सम्पर्कमै छैनन् भने केहिले नविकरण शुल्क नबुझाएको कारण कारोबार रोक्का गरिएको छ। वित्तिय अवस्था कमजोर भइ नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीमा राखेका फाइनान्स एवं विकास बैंक र मर्जरमा गएका संस्थाको पनि कारोबार हुँदैन। सूचीकरण शुल्क…
सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा जोडिएका उनलार्इ पक्राउ गर्नेबारेमा टुंगो लगाउन उनी बिरुद्ध दुर्इ पटक सम्म उच्च अदालतमा सुनुवाइ भएको थियो । लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप लागेको छ । लि माथि ३ करोड ६० लाख डलर चन्दा दिएको…
बलिउडमा एक समय दुई अभिनेता राखेर फिल्म बनाउने चलन थियो। सोले, अन्दाज अपना अपना, इश्क, करण अर्जुन, जोडी नं १, मुझसे सादी करोगी आदी दुई स्टार भएका हिट फिल्मका उदाहरण हुन्। केहि वर्षयता भने फिल्ममा एकसाथ दुई अभिनेता कमै देखिन्छन्। स्टार अभिनेताहरुको हकमा झन् निकै कम। किन भयो ट्रेन्ड चेन्ज? मिस कायराले जनाए अनुसार बलिउड फिल्म विज्ञले दुई स्टार राख्नुलाई…
काठमाडौं : लामो कसरतपछि एकिकृत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा चुनाव चिन्हको विवाद बल्झिएको छ। राप्रपा र राप्रपा नेपालविच एकताहुँदा चुनाव चिन्ह गाई राख्ने सहमती भएको थियो। एकता महाधिवेशनमा राप्रपापक्षले हलोलाई नै चुनाव चिन्ह राख्नुपर्ने माग अगाडि बढाएपछि चुनावचिन्हबारे विवाद शुरु भएको हो। मंसिर ५ मा भएको एकता घोषणामा पार्टीको नाम राप्रपा राख्ने र चुनाव चिन्ह राप्रपा नेपालले पाएको गाई…