PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • राज श्रेष्ठको 'गोरी काली' युट्युबमा

    राज श्रेष्ठको 'गोरी काली' युट्युबमा

    काठमाडौं: गायक राज श्रेष्ठको गीत ’गोरी काली’ सार्वजनिक भएको छ। रोमान्टिक जानराको गीत म्युजिक भिडियो्सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा गायक श्रेष्ठकै संगीत रहेको छ। गीतको भिडियोमा अनु शाह , बिकास लामिछाने र आरजु खरेलको अभिनय देख्न सकिन्छ। भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन्। एसियन म्युजिकले तयार गारेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, माधव वेलवासेको सम्पादन रहेको छ। हेर्नुस् भिडियो:  

    विस्तृतमा पढ्नुस्

  • राप्रपा केन्द्रीय सदस्यका लागि मतदान जारी, साँझसम्म नतिजा आउने

    राप्रपा केन्द्रीय सदस्यका लागि मतदान जारी, साँझसम्म नतिजा आउने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी अधिवेशनमा केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ।   मतदानको समय साँझ ५ बजेसम्म राखिएको छ। राष्ट्रिय सभागृहमा भइरहेको मतदान सकिएपछि गणना गरी परिणाम सार्वजनिक गरिनेछ।   १६३ सदस्यीय केन्द्रीय समितिको ९८ पदका लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी…

    विस्तृतमा पढ्नुस्

  • १९ औं तिलोतमा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र शेरे एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुने

    १९ औं तिलोतमा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र शेरे एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुने

    बुटवल : १९ औं तिलोतमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार फागुन १२ गते हुने उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ तथा शेरे एफसी कालिम्पोङ, भारत बीच हुनेछ। प्राविधक कारण देखाउँदै भारतको दिल्ली युनाइटेडले नाम फिर्ता लिएपछि दिल्लीको स्थानमा सिक्कीम युनाइटेडले सहभागिता जनाउने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ केसी (कुमार)ले जानकारी दिए। सिक्कीमले पहिलो खेलमा फागुन १३ गते…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रिको दिन टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने

    काठमाडौँ : महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ। गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ। सोही दिन टुँडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सफल पार्न प्रधानमन्त्रीले गरे सबैलाई आह्वान

    निर्वाचन सफल पार्न प्रधानमन्त्रीले गरे सबैलाई आह्वान

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।   मंगलबार बिहान प्रेस काउन्सिलले आयोजना गरेको पत्रकार स्तम्भ अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले लामो समयपछि स्थानीय तहको निर्वाचन गर्ने अवसर देशले पाएकाले सबैलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन्।   उनले निर्वाचनलाई देश विकासको अवसरको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए। संविधान कार्यन्वयनको लागि निर्वाचन आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक : मोर्चालाई चुनावमा,प्रतिपक्षीलाई संशोधनमा लैजाने प्रयास

    प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक : मोर्चालाई चुनावमा,प्रतिपक्षीलाई संशोधनमा लैजाने प्रयास

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका छन्। निर्वाचनको घोषणालगत्तै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको र प्रतिपक्षीलाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने चेपुवामा परेका प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको माहोल बनाउन सर्वदीय बैठक डाकेका हुन्। प्रधानमन्त्री प्रचण्डले दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्रीले डाकेको बैठकमा मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चाको आन्दोलनबाट बिच्कियो एमाले

    मधेसी मोर्चाको आन्दोलनबाट बिच्कियो एमाले

    काठमाडौँ : सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले आन्दोलन घोषणा गरे पछि नेकपा एमाले बिच्किएको छ। सरकारले मिति घोषणा गरे लगत्तै मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो। मोर्चाको आन्दोलनले एमालेले शुरु गरेको मेची-महाकाली अभियान प्रभावित हुने भएपछि एमाले मोर्चासँग विच्किएको हो। एमालेले फागुन २१ देखि चैत ४ सम्म मेची-महाकाली अभियान शुरु गर्दैछ। अभियानको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा महाधिवेशनमा सक्रिय तीन कलाकार

    राप्रपा महाधिवेशनमा सक्रिय तीन कलाकार

    काठमाडौं: कला क्षेत्रमा संलग्न तीन व्यक्तित्वलाई राप्रपा महाधिवेशनले निकै छोएको छ। अभिनेत्री रेखा थापा, गायिका कोमल वली र फिल्मी पत्रकार प्रकाश सुवेदी अहिले राप्रपाको महाधिवेशनमा चुनावी मैदान होमिएका छन्। केन्द्रीय सदस्यमा उम्मेद्वारीसमेत दिएका यी तीन कलाकार केही दिनयता राजनीतिक साथ र सहयोग जुटाउनमा लागिपरेका छन्।  राष्ट्रिय सभागृहमा आज भइरहेको निर्वाचनमा यी तीनै जना कलाकार केन्द्रीय सदस्यका लागि भोट मागिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कार्यसूचीमा विवादपछि स‌ंसद बैठक स्थगित,बुधबार २ बजे बस्ने

    कार्यसूचीमा विवादपछि स‌ंसद बैठक स्थगित,बुधबार २ बजे बस्ने

    काठमाडौं: आजका लागि तोकिएको संसदको बैठक स्थगित भएको छ। संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा सहमती हुन नसकेपछि बैठक बुधबार दिउस २ वजेसम्मका लागि स्थगित भएको हो। बैठक मंगलबार दिउस १ वजेका लागि तोकिएको थियो। संसद बैठक शुरु गर्नु अगाडि कार्यव्यवस्था समितिको बैठक बसेको थियो। बैठकमा मधेसी मोर्चाका तर्फबाट कार्यसूचिमा संविधान संशोधन विधेयक राख्न माग गरेका थिए। एमालेले छलफलपछि मात्रै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पलाँस'को नयाँ प्रचार शैली : 'कभरगीत प्रतियोगिता' आह्वान

    फिल्म 'पलाँस'को नयाँ प्रचार शैली : 'कभरगीत प्रतियोगिता' आह्वान

    काठमाडौं: चैत १८ गते सार्वजनिक हुने फिल्म ‘पलाँस’ले पनि नयाँ प्रचारशैली अपनाएको छ। फिल्म युनिटले फिल्मको सार्वजनिक लिरिकल गीतको लागि 'कभर गीत प्रतियोगिता' आह्वान गरेको हो। ‘हेल्प लिन सक्छौ मबाट’ बोलको गीत सोमबार सार्वजनिक गरिएको थियो। गीतसँगै फिल्म युनिटले कभर गीत प्रतियोगिता गर्ने घोषणा गरेको हो। निर्मात्री कृषा चौलागाईंका अनुसार इच्छुकले यही फाल्गुण ९ गतेदेखि चैत्र १५ गतेसम्ममा आफ्नो गीत…

    विस्तृतमा पढ्नुस्

  • एक सातामा निर्वाचन संहिता : सरुवा, बढुवा र नियुक्ति रोकिने

    एक सातामा निर्वाचन संहिता : सरुवा, बढुवा र नियुक्ति रोकिने

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने जानकारी दिएका छन्।   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागू गर्छ, शून्य सहनशिलताका आधारमा हामी आचारसंहिता लागू गर्नेगरी विशेष छलफलमा छौं, आचारसंहिता लागू हुने बित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं।’   यादवले आयोगले…

    विस्तृतमा पढ्नुस्

  • सल्लाघारी-कटुञ्जे सडक २० दिनदेखि अवरुद्ध : ढु‌ंगा थुपारेर ठेकेदार गायव

    सल्लाघारी-कटुञ्जे सडक २० दिनदेखि अवरुद्ध : ढु‌ंगा थुपारेर ठेकेदार गायव

    भक्तपुर : सडक किनारमा पर्खाल लगाउन ल्याएको ढुंगा सडकमा थुपार्दा भक्तपुर सल्लाघारीको सडकमार्ग अवरुद्ध भएको छ। ठेकेदारले भक्तपुरको सल्लाघारीबाट कटुञ्जे जाने मुख्य सडकमा ढुंगा राखेर काम बन्द गर्दा एक महिनादेखि सो सडक मार्ग प्रभावित भएको हो। ४ महिना अगाडिबाट सो सडक मार्ग बाट सडक फराकिलो बनाउन सडक किनारमा ढुंगाको पर्खाल लगाउन शुरु गरिएको थियो। स्थानीयका अनुसार चार महिनाकोविचमा २ सय मिटर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पर्व'मा यस्तो देखिइन् नम्रता श्रेष्ठ

    फिल्म 'पर्व'मा यस्तो देखिइन् नम्रता श्रेष्ठ

    काठमाडौं: फिल्म ‘पर्व’को छायाँकन प्याक अपसँगै फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठका केहि फोटो सार्वजनिक भएका छन्। फोटोमा श्रेष्ठ फरक फरक मनोदशामा देखिएकी छिन्। फिल्म युनिट फ्लोरमा निस्किएको ४० दिनमा सकिएको निर्माणपक्षले जानकारी दियो। चैत्र २५ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। दिनेश राउतको निर्देशनमा बनेको फिल्मको गीत 'काले दाइ'…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक मोर्चाले गर्‍यो बहिष्कार

    प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक मोर्चाले गर्‍यो बहिष्कार

    काठमाडौं : स्थानीय तहको निर्वाचन मिति घोषणापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठक मधेसी मोर्चासहित १० दलले बहिष्कार गरेका छन्।  निर्वाचनको मिति घोषणासँगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चामा आबद्ध ७, थरुहट तराई पार्टी ,थरुहट पार्टी लोकतान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले समेत प्रधानमन्त्रीले राखेको बैठकमा भाग नलिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता अर्को वर्ष वैशाखमा हुने

    आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता अर्को वर्ष वैशाखमा हुने

    काठमाडौं : सातदोवाटो डोजो ललितपुरले आगामी वर्ष वैशाखमा 'आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता-२०७४' गर्ने भएको छ।   नेपाल कराते महासंघको तत्वाब्धान र सातदोवाटो डोजाकोको आयोजनामा २०७४ वैशाख २१ खेदि २३ गतेसम्म राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।   नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद, इन्डानेसियामा हुने १८ औं एसियाली खेलकुद र जापानमा हुने २०२० टोकियो ओलम्पिकलाई समेत मध्यनजर गर्दै यस प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • ​५० प्रतिशत पैसा नतिरे ऋणमा कार-मोटरसाइकल नपाइने

    ​५० प्रतिशत पैसा नतिरे ऋणमा कार-मोटरसाइकल नपाइने

    काठमाडौं: नेपाल राष्ट्र बैंकले निजी गाडी खरिदमा दिने ऋणमा कडाई गर्दै निजी सवारीसाधानमा मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण प्रवाह गर्ने व्यवस्था गरेको हो। मंगलवार मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।    निजी प्रयोजन बाहेक सार्वजनिक, निर्माण तथा सेवाका लागि खरिद गर्ने सवारी साधनमा भने यो प्रावधान लागु नहुने जनाइएको छ। यस अघि बैंकले निजी गाडी खरिदमा मूल्यांकनको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक सुरु, मोर्चाका नेता आएनन्

    प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक सुरु, मोर्चाका नेता आएनन्

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठक सुरु भएको छ। स्थानीय तहको निर्वाचन मिति घोषणापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन्। संसद् भवन नयाँ बानेश्वरमा भइरहेको बैठकमा मधेसी मोर्चाका नेताहरु भने सहभागी छैनन्। निर्वाचनको घोषणालगत्तै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको र प्रतिपक्षीलाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने चेपुवामा परेका प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • ​सुरक्षा बैठक निष्कर्ष : विप्लव र सिकेमाथि कडा, निर्वाचन विरोधी शक्तिमाथि नरम निगरानी

    ​सुरक्षा बैठक निष्कर्ष : विप्लव र सिकेमाथि कडा, निर्वाचन विरोधी शक्तिमाथि नरम निगरानी

    काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा मधेसलाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाउने भएको छ। गृह मन्त्रालयमा भएको सुरक्षा बैठकले सुरक्षाको अवस्थाका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी क्षेत्रको बर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने निर्णय गरेको हो। बैठकमा सुरक्षा जनशक्ति, मेधशको आन्दोलन, मधेशको सुरक्षा चुनौतीबारेमा छलफल भएको थियो। सोमबार सरकारले आगामी वैशाख ३१ मा स्थानीयतहको निर्वाचन गर्ने निर्णय गरेपछि मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • किन थिएनन् 'नेपाल आइडल'को अडिसनमा मुख्य तीन जज?

    किन थिएनन् 'नेपाल आइडल'को अडिसनमा मुख्य तीन जज?

    काठमाडौं: अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’का लागि तीन निर्णायक देखिए। गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य निर्णायकका रुपमा प्रचार प्रसारकै क्रमबाट देखिए। नेपाल आइडल युनिटले काठमाडौं बाहिरको अडिसनमा पनि यिनै जज देखिए। तर शनिबार जावलाखेलमा काठमाडौंको पहिलो अडिसन समापन भएसँगै प्रतियोगिताका लागि सहभागी भएकाले गुनासो र टिका टिप्पणी सुरु गरे। प्रतियोगितामा भाग लिएकी नवीना…

    विस्तृतमा पढ्नुस्

  • 'स्टार बन्न सजिलो छ तर स्टारडम टिकाई राख्न कठिन': साहिद कपूर

    'स्टार बन्न सजिलो छ तर स्टारडम टिकाई राख्न कठिन': साहिद कपूर

    जब वी मेट, कमीने, हैदर, आर राजकुमार जस्ता हिट फिल्म गरेका बलिउड अभिनेता साहिद कपूरले सफलता र असफलता दुबैको स्वाद चाखेका छन्। उनी भन्छन्,'आजको दिनमा बलिउडमा स्टार बन्न निकै सजिलो छ तर स्टारडम टिकाई राख्न उतिनै कठिन।' बिबीसी हिन्दीसँगको कुरामा उनले स्टार र स्टारडम बारे बोल्दै भने,'आजकल त सोशल मीडियाको प्रयोगले जो पनि स्टार बन्नसक्छ। तर दर्शक बाठो भएकाछन्। उनीहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell