PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • अन्तर्राष्ट्रिय साहित्य-संस्कृति महोत्सव भोलिदेखि काठमाडौँमा

    अन्तर्राष्ट्रिय साहित्य-संस्कृति महोत्सव भोलिदेखि काठमाडौँमा

    काठमाडौँ : नेपाल-कोरिया साहित्य-संस्कृति तथा कला महोत्सव भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ। नेपाली लेखक संघ र युरेसिया कल्चर फोरमको संयुक्त आयोजनामा महोत्वस हुन लागेको हो।  महोत्सवको उद्घाटन बुधबार बिहान साढे दस बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्। काठमाडौँको कमलदास्थित प्रज्ञा भवनमा सुरु हुने महोत्सव तीन दिनसम्म चल्नेछ। कोरियाबाट महोत्सवमा सहभागी हुन सय जना कलाकारहरुको टोली नेपाल आइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : केन्यासँग खेल्ने १९ नेपाली खेलाडी छनोट

    वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : केन्यासँग खेल्ने १९ नेपाली खेलाडी छनोट

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सअन्तर्गत केन्याविरुद्ध हुने खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको छनोट गरिएको छ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको मातहतमा रहेर पारस खड्काको कप्तानीमा १९ खेलाडी छनोट गरिएको हो। कप्तान पारससँगै मुख्य प्रशिक्षक जगत टमाटा र आइसीसीका प्रतिनिधि वेनकाटापति राजु सम्मिलित ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो।  यसअघि सुपर लिगमा ५२ खेलाडी छनोट गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ​१३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी नेपाली टोली पाकिस्तान प्रस्थान

    ​१३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी नेपाली टोली पाकिस्तान प्रस्थान

    काठमाडौं : १३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ। खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल लामिछाने, जीवन नाथ र सुवास…

    विस्तृतमा पढ्नुस्

  • सुर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तेन्जिङ छिरिङको अग्रता कायमै

    सुर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तेन्जिङ छिरिङको अग्रता कायमै

    काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन पनि आफ्नो अग्रता कायमै राखेका छन्। सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु वर्षको चौथो प्रतियोगिताको दोस्रो दिन छिरिङले २ अण्डर ७० स्कोर गरे। पहिलो दिन ६ अण्डर ६६ को स्कोर गरेका छिरिङले कूल स्कोर ८ अण्डर १४४ भएको छ।   नेशनल टीमको…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठक सकियो : संशोधन विधेयक संसद्‍मा अघि बढ्ने

    सर्वदलीय बैठक सकियो : संशोधन विधेयक संसद्‍मा अघि बढ्ने

    काठमाडौँ : प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा अधिकांश सहभागी दलहरुले निर्वाचन घोषणाको स्वागत गरेका छन्। संयुक्त मधेसी मोर्चाहितका ११ दलले बहिष्कार गरेको बैठकमा सहभागी दलहरुले स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गरेका हुन्।   सर्वदलीय बैठकमा प्रधानमन्त्रीले तीनवटा विषय राखेर बैठकमा फ्लोर ओपन गरेका थिए। उनले निर्वाचन मिति घोषणा, संविधान संशोधन र स्थानीय तह पुनर्संरचनाका विषयमा आम सहमति आवश्यक रहेको भन्दै सबैलाई…

    विस्तृतमा पढ्नुस्

  • पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

    पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

    धरान : विभागीय टीम नेपाल पुलिस क्लब धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मान बहादुर परियारले इन्जुरी टाइममा गरेको गोलको मद्दतमा पुलिसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको कन्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। मंगलवार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा पुलिसका लागि अभिषेक…

    विस्तृतमा पढ्नुस्

  • 'मोर्चा निर्वाचनमा आउनुपर्‍यो नि! बोकेर ल्याउने होइन, बयलगाढामा हालेर।'

    'मोर्चा निर्वाचनमा आउनुपर्‍यो नि! बोकेर ल्याउने होइन, बयलगाढामा हालेर।'

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार डाकेको सर्वदलीय बैठकमा गएनन्। र्तमान सरकारलाई समर्थन दिदैँ आएका मधेस केन्द्रीत दलहरु बैठकमा नगएपनि उनीहरुको चर्चा भने बानेश्वरको बैठकमा भयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त प्रधानमन्त्रीलाई सत्तारुढ दलहरु मिलाउन चुनौती नै दियो। बैठकपछि पनि नेताहरुले मधेसी मोर्चा प्रति आशावादी दृष्टिकोण राखे। बैठकपछि प्रधानमन्त्रीले भने – 'उहाँहरुले अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा निकायको निष्कर्ष: माहोल निर्वाचनको पक्षमा, मधेसमा चुनाव विरोधि जनमत देखिदैन

    सुरक्षा निकायको निष्कर्ष: माहोल निर्वाचनको पक्षमा, मधेसमा चुनाव विरोधि जनमत देखिदैन

    काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा मधेसलाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाउने भएको छ। गृह मन्त्रालयमा भएको सुरक्षा बैठकले सुरक्षाको अवस्थाका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी क्षेत्रको बर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने निर्णय गरेको हो। बैठकमा सुरक्षा जनशक्ति, मेधशको आन्दोलन, मधेशको सुरक्षा चुनौतीबारेमा छलफल भएको थियो। सोमबार सरकारले आगामी वैशाख ३१ मा स्थानीयतहको निर्वाचन गर्ने निर्णय गरेपछि मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • सेनाको पृतनापति बैठक : मोर्चा आन्दोलन चर्कनु अगाडिनै सम्बोधनमा जोड

    सेनाको पृतनापति बैठक : मोर्चा आन्दोलन चर्कनु अगाडिनै सम्बोधनमा जोड

    काठमाडौं : नेपाली सेनाका पृतनापतिहरुले स्थानिय तह निर्वाचनको विपक्षमा उभिएको मधेसी मोर्चाको आन्दोलनलाई संवेदनशिल रुपमा समिक्षा र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। सरकारले स्थानीय तह निर्वाचन मिति तोकेको दोस्रो दिन बसेको पृतनापति समन्वयात्मक बैठकमा आ-आफ्नो प्रस्तुती दिनेक्रममा उनीहरुले निर्वाचनको घोषणा सकारात्मक रहे पनि मोर्चा आन्दोलनमा उत्रिनु चुनौतिपूर्ण रहेको विश्लेषण गरेका थिए। मंगलबार जङ्गी अड्डामा भएको एक दिने पृतनापति समन्वयात्मक बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तेन्जिङ छिरिङलाई अग्रता

    सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तेन्जिङ छिरिङलाई अग्रता

    काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको पहिलो दिन अग्रता बनाएका छन्।   सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबार देखि सुरु वर्षको चौथो प्रतियोगिताको पहिलो दिन छिरिङले ६ अण्डर ६६ को स्कोर गरे। उनले दुवै हाफमा ३ अण्डर ३३ स्कोर बनाए।   नेशनल टीमको सदस्य समेत रहेका छिरिङ प्रोफेसनल गल्फरद्वय भुवन नगरकोटी…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई पराजित गर्दै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

    धरान : काठमाडौंको सिएमजी क्लब संकटा धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको तेस्रो क्वाटर फाइनल खेलमा संकटालाई जित दिलाउन राज पौडेलले निर्णायक गोल गरे। संकटाले अब बुधबार…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले चुनावका लागि बैशाख ३१ सुझाए

    प्रमुख निर्वाचन आयुक्तले चुनावका लागि बैशाख ३१ सुझाए

    काठमाडौ‌ं : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा उनले फास्टट्रयाकमा निर्वाचन गर्नुपर्ने र यसका लागि बैशाख ३१ को मिति सहज हुने सुझाव दिएका हुन्। बैठक सकिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन गर्न कठिन भए पनि आयोग तयार रहेको बताए। उनले निर्वाचनका लागि…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित,प्रतिद्वन्दी राणाले २ सय मत कटाए

    राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित,प्रतिद्वन्दी राणाले २ सय मत कटाए

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। थापाले २ हजार ८ सय ४ मत ल्याएका छन्। थापालाई चुनौतीदिँदै राणाले उम्मेदवारी दिए पनि सर्वसम्मतहुनबाट मात्रै रोकिए। प्रतिद्वन्दी उम्मेद्वार प्रदीपविक्रम राणाले २ सय ५१ मत ल्याए। ८१ मत बदर भएको छ। पार्टी एकीकरणको तीन महिनामा भएको एकता महाधिवेशनमा उम्म्द्वारी दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई  रोक्न सफल भएका थापा एकिकृत…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकपको नगद पुरस्कारमा वृद्धि, अर्को वर्षको विजेताले ११ लाख भन्दा बढी पाउने

    धनगढी : सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले यसै वर्षदेखि आयोजना गर्न सुरु गरेको ‘खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अब मोफसलकै सर्वाधिक नगद पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको दोस्रो संस्करणदेखि नगद पुरस्कारमा वृद्धि गरिएसँगै काठमाडौं बाहिरको महँगो प्रतियोगिता बन्ने भएको हो। आयोजकले अर्को वर्षको विजेताको लागी नगद पुरस्कारमा दोब्बर वृद्धि गरेको छ। आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्डकप प्रतियोगिताका विजेतालाई ११…

    विस्तृतमा पढ्नुस्

  • चुनावको मिति तोकेपछि प्रधानमन्त्रीले भने : लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि निर्वाचन

    चुनावको मिति तोकेपछि प्रधानमन्त्रीले भने : लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि निर्वाचन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचन मिति तोकेको बताएका छन्। २०७४ बैशाख ३१ मा स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेर मन्त्रिपरिषद् बैठकबाट बाहिरिएका प्रचण्डले मंगलबारबाट संविधान संशोधन प्रस्ताव अगाडि बढ्ने बताए। 'सबै राजनीतिक दलबीच समझदारी गरेर निर्वाचन घोषणा गरेका छौ,' प्रचण्डले भने' लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयका लागी निर्वाचन घोषणा गरेका हौ।'…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले स्वागत गर्‍यो निर्वाचन घोषणाको निर्णय

    राप्रपाले स्वागत गर्‍यो निर्वाचन घोषणाको निर्णय

    काठमाडौै : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयको स्वागत गरेको छ। संसदको चौथो ठुलो दल राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापाले ट्विटमार्फत सरकारको निर्णयको स्वागत गरेको हो। सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले २०७४ बैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो।   स्थानियतह निर्वाचन मिति घोषणाको राप्रपा स्वागत गर्दछ।निर्वाचनको अनुकुल वातावरण सिर्जना गर्न सरकार र…

    विस्तृतमा पढ्नुस्

  • ​चुनाव मिति घोषणामा एमालेको ग्रिन सिंग्नल : संविधान संशोधन प्रक्रियामा लचक हुने संकेत

    ​चुनाव मिति घोषणामा एमालेको ग्रिन सिंग्नल : संविधान संशोधन प्रक्रियामा लचक हुने संकेत

    काठमाडौः प्रमुख प्रतिपक्षी एमालेले सरकारले गरेको स्थानीय चुनावको मिति घोषणालाई स्वागत गरेको छ। तत्काल चुनावको घोषणा गर्न आफूहरुले माग गरिरहेको भन्दै सरकारले गरेको मिति घोषणालाई उसले ग्रिनसिग्नल दिएको हो। पहिलोपोस्टसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारले स्थानीय चुनाव घोषणा गर्नु सकारात्मक भएको बताए। 'सरकारले चुनाव घोषणा गरेपछि अब स्थानीय तहको संख्या र सीमा आयोगलाई दिनुपर्ने हुन्छ,' रावलले भने, 'स्थानीय तह…

    विस्तृतमा पढ्नुस्

  • सोमबारे सकस : स्थानीय तह निर्वाचन मिति तोक्न के-के भयो सोमबार ? ९ समाचार,९ फोटो

    सोमबारे सकस : स्थानीय तह निर्वाचन मिति तोक्न के-के भयो सोमबार ? ९ समाचार,९ फोटो

    काठमाडौं : बैशाखभित्र जसरी पनि स्थानीय तहको निर्वाचन गर्नुपर्ने। स‌ंगै संविधान संशोधन विधेयक पारित गरेर मधेसी मोर्चालाई समेत स‌गै निर्वाचनमा लैजानुपर्ने। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको खुट्टा दुई वटा डु‌ंगामा थियो । संविधान संशोधनको दोस्रो संशोधन विधेयक विरुद्ध माहौल बनाएर एमालेले सहकार्य तोड्ने माओवादी केन्द्रलाई सकसमा पारिरहेको थियो। निरन्तरको अवरोधले बल्ल बल्ल सदनमा टेबल भए पनि विधेयक अगाडि बढाएर पारित गर्न राप्रपा र मधेसी…

    विस्तृतमा पढ्नुस्

  • बैशाख अन्तिम साता स्थानीय तह निर्वाचन, आज मिति तोक्ने सरकारको तयारी

    बैशाख अन्तिम साता स्थानीय तह निर्वाचन, आज मिति तोक्ने सरकारको तयारी

    काठमाडौं : मधेसी मोर्चाको असहमति बीच सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणाको तयारी गरेको छ। मोर्चाले संविधान संशोधन प्रस्ताव टुंगो लगाएर मात्रै निर्वाचन मिति घोषणा गर्न माग गरे पनि सरकार निर्वाचन मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया टुंग्याउने निष्कर्षमा पुगेको हो। निर्वाचन घोषणा लगायतका विषयमा छलफल गर्न अाज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार…

    विस्तृतमा पढ्नुस्

  • ​दाइजो बैना लिएर दीपेन्द्रले गरे अर्कैसँग विवाह, पीडित परिवार प्रहरीको शरणमा

    राजविराज : प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ।  सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो।  सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell