PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • भूकम्पपीडितका लागि खानेपानी आयोजना सम्झौता

    धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ।  त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ।  सम्झौतामा दाताबाट करिब रु एक करोड ४० लाख, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेबाट रु १२ लाख ३७ हजार र उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु

    चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु

    बेइजिङ (चीन) : चीनमा एक हप्ता लामो एकहप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।  बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ। यद्यपि यो अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशत कमी हो।  चिनियाँ प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ​देश टुक्र्याउँछु भन्ने सिके राउतलाई कारवाही हुन्छ : प्रधानमन्त्री

    ​देश टुक्र्याउँछु भन्ने सिके राउतलाई कारवाही हुन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राउत प्रकरणलाई सरकारले गम्भीर रुपमा लिएको बताए।    देश टुक्र्याउँछु भन्नेलाई कुनै पनि देशमा छुट नहुँने बताउँदै राउतमाथि कारवाही हुने उनले बताए । कार्यक्रममा प्रचण्डले भने ‘खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पको यात्रा प्रतिवन्ध लगाउने निर्णय रोक्ने आदेशबिरुद्ध पुनरावेदन

    डोनाल्ड ट्रम्पको यात्रा प्रतिवन्ध लगाउने निर्णय रोक्ने आदेशबिरुद्ध पुनरावेदन

    एजेन्सी : मुस्लिम बाहुल्य रहेको देशबाट अमेरिकामा प्रवेशका लागि लगाइएको अस्थायी प्रतिवन्ध कार्यान्वयनमा रोक लगाउने अदालतको आदेश उपर अमेरिकी न्याय विभागले पुनराबेदनको माग गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनिक निर्णय अनुसार भएको उक्त आदेश अदालतले कार्यान्वयनमा रोक लगाएको थियो। अदालतको आदेश खारेजीको माग गर्दै न्याय विभागले अपिल गरेको हो। गत शुक्रवार सियाटलका संघीय न्यायाधीश जेम्स् रोवर्टले सात मुस्लिम देशका नागरिकलाई…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

    बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज यहाँ प्रारम्भ भएको छ।  बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन्। संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि सहभागी…

    विस्तृतमा पढ्नुस्

  • ​संसद् बैठक बस्दै, विकास समितिको अनुगमन प्रतिवेदनमा छलफल हुने

    ​संसद् बैठक बस्दै, विकास समितिको अनुगमन प्रतिवेदनमा छलफल हुने

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। आजको बैठकले दुई आर्थिक विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउँदैछ। यस्तै, विकास समितिको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमा छलफल हुनेछ। आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बोनस ऐन संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची छ। यस्तै महराकै प्रस्तावमा संघीय आकस्मिक कोष विधेयकलाई पनि समितिमा पठाउने कार्यसूची छ। दुवै विधेयक संसद्को…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट किसान हर्षित

    वीरगन्ज : प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन्। बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमको कठिन जित, लिभरपुल हलसँग पराजित, एभरटनको जितमा लुकाकुको ४ गोल

    प्रिमियर लिग : टोटनहमको कठिन जित, लिभरपुल हलसँग पराजित, एभरटनको जितमा लुकाकुको ४ गोल

    प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेल दोस्रो स्थानको टोटनहम हट्सपरले मिडलस्ब्रोमाथि कठिन जित हात पार्दा लिभरपुल हल सिटीसँग पराजित भएको छ। यस्ते रोमेलु लुकाकुले ४ गोल गरेपछि एभरटनले एउफसी बर्नमाउथ विरुद्व ६-३ को शानदार जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा टोटनहमले मिडलस्ब्रोलाई १-० ले हरायो। टोटनहमलाई ३ अंक दिलाउन ह्यारी केनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • एनटिसीका उपभोक्तालाई अफर : फोरजीमा डाटा फ्री, फेसबुक प्याकदेखि रिचार्ज कार्डसम्म छुट

    एनटिसीका उपभोक्तालाई अफर : फोरजीमा डाटा फ्री, फेसबुक प्याकदेखि रिचार्ज कार्डसम्म छुट

    काठमाडौं : नेपाल टेलिकमले वार्षिकोत्सवको अवसर पारेर ग्राहकलार्इ आकर्षक प्याकेज दिएको छ। टेलिकमको १३औं वार्षिकोत्सवका अवसर पारेर माघ २२ गतेदेखि फागुन ७ गतेसम्मका लागि प्याकेज ल्याएको हो।   प्रिपेड फोरजी ग्राहकलाई ४ सय एमबी डाटा फ्री माघ २२ गतेदेखि फागुन ७ गतेसम्म फोरजीका ग्राहकलाई प्रत्येक दिन एक सय एमबिका दरले ४ सय एमबी डाटा उपलब्ध गराउने छ। यो अफर फागुन…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाले रियलसँको अंकदुरी छोट्यायो, एथ्लेटिकोको जितमा टोरेसको २ गोल

    ला लिगा : बार्सिलोनाले रियलसँको अंकदुरी छोट्यायो, एथ्लेटिकोको जितमा टोरेसको २ गोल

    एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदुरी १ मा झारेको छ। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा पाको अल्कासेरले १८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। लुइस सुवारेजको स्थानमा पहिलो रोजाइँमा मैदान उत्रेका अल्कासेरले नेमारको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। ४० औं मिनेटमा लियोनल मेसीले फ्रिकिक मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै नेता सिंह भन्छन्- 'सरकारप्रति अब आशंका बढ्यो'

    सत्तारुढ दलकै नेता सिंह भन्छन्- 'सरकारप्रति अब आशंका बढ्यो'

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिबद्धता सहित बनेको सरकार नै चुनावमा गर्न आलटाल गरिरहेको आरोप लगाएका छन्।   नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा इकाइ समितिले आयोजना गरेको कार्यक्रमा नेता सिंहले सरकारको आलटालबाट आशंका बढेको बताए। तह र निकायको चुनाव कुनचाहिँ गर्ने भन्ने अन्योल देखाएर चुनावबाट सरकार पछि हट्न खोजेको उनको भनाइ छ। 'यदि यस्तो…

    विस्तृतमा पढ्नुस्

  • देउवाले आफ्नै निवासमा किन बोलाए मधेसी मोर्चाका नेतालाई?

    देउवाले आफ्नै निवासमा किन बोलाए मधेसी मोर्चाका नेतालाई?

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बैठकका लागि डाकेका छन्। संसद्मा सरकारलाई भोट हालेको मधेसी मोर्चा र सरकारबीच नै अविश्वासको वातावरण बनिरहेका बेला देउवाले मोर्चा नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका हुन्।   'अहिले निर्वाचन सम्बन्धी अनिश्चितता छ, यसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने हो,' कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, 'संविधान संशोधनको प्रक्रिया अघि बढेपछि निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : नेपोलीको जितमा दुई खेलाडीको ह्याट्रिक, म्याराडोनाको रेकर्ड पछ्याउँदै हमसिक

    सिरी ए : नेपोलीको जितमा दुई खेलाडीको ह्याट्रिक, म्याराडोनाको रेकर्ड पछ्याउँदै हमसिक

    इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा बोलोग्नालाई ७-१ ले पराजित गर्दै नेपोली अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा नेपोलीलाई फराकिलो जित दिलाउन मारेक हमसिक र ड्राइ मर्टेन्सको ह्याट्रिक गरे। चौथो मिनेटमै गोल गरेका हमसिकले ७० औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने मर्टेन्सले ३३ औं, ४३ औं र ९० औं…

    विस्तृतमा पढ्नुस्

  • ​'बागमती म्युजिक अवार्ड' अब राष्ट्रिय स्तरको हुँदै

    ​'बागमती म्युजिक अवार्ड' अब राष्ट्रिय स्तरको हुँदै

    काठमाडौं: 'सुन्दरादेवी सन्देश म्युजिक अवार्ड'को तेस्रो संस्करण आयोजना हुने भएको छ। नेपालि गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ आगामी जेठमा अवार्ड कार्यक्रम हुने भएको हो। चलचित्र, आधुनिक र लोकदोहोरी विधाका गीत, संगीत र यो क्षेत्रसँग सम्बन्धित व्यक्तीलाई अवार्ड दिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताएका छन्। दुई वर्षयता बागमती स्तरिय म्युजिक अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : वायर्न साल्कासँग बराबरीमा रोकियो, लेइपजिग विरुद्ध डर्टमण्डको जित

    बुण्डेसलिगा : वायर्न साल्कासँग बराबरीमा रोकियो, लेइपजिग विरुद्ध डर्टमण्डको जित

    जर्मन बुण्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा अंक तालिको शीर्ष स्थानमा रहेको वायर्न म्युनिख साल्कासँग बराबरीमा रोकिदाँ दोस्रो स्थानको लेइपजिग बोरुसिया डर्टमण्डसँग पराजित भएको छ। घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्न साल्कासँग १-१ को बराबरीमा रोकियो। खेलको नवौं मिनेटमा रोवर्ट लेवान्डास्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। तर तयसको चार मिनेटपछि नै साल्काका नाल्डो बराबरी गोल फर्काए। कप्तान फिलिप लाहमले…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन भएको एक्काइस दिनमै आयोजनाको नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध

    जाजरकोट : जाजरकोटको गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ।   नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो। विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८६.२४ प्रतिशत उत्तीर्ण

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।   बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण  भएको जानकारी दिए। परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए।   बोर्डले कक्षा…

    विस्तृतमा पढ्नुस्

  • निर्णायक वान डे मा पनि हार्‍यो अस्ट्रेलिया, सिरिज न्युजिल्याण्डको पक्षमा

    निर्णायक वान डे मा पनि हार्‍यो अस्ट्रेलिया, सिरिज न्युजिल्याण्डको पक्षमा

    रोस टेलरको शतक र ट्रेण्ट बोल्टको ६ विकेटको मद्दतमा न्युजिल्याण्डले अष्ट्रेलियालाई तेस्रो तथा अन्तिम वान डे मा २४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको छ। २८२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४७ ओभरमा २५७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले चापेल हाड्ली सिरिज २-० ले जितेको हो। अकल्याण्डमा भएको पहिलो वान डे न्युजिल्याण्डले ६ विकेटले जितेको थियो भने नापिएरको दोस्रो वान डे…

    विस्तृतमा पढ्नुस्

  • ५४ वर्ष भारतमा अड्किएका आफ्ना सैनिकलाई चिनियाँ अधिकारीले भेटे, पाउलान् देश फर्किन?

    ५४ वर्ष भारतमा अड्किएका आफ्ना सैनिकलाई चिनियाँ अधिकारीले भेटे, पाउलान् देश फर्किन?

    बाटो भुलेर भारतीय भूमिमा आइपुग्दा ५४ वर्षसम्म भारतमै अड्किएका चिनियाँ सैनिक वाँग छिसँग भारतमा रहेका चिनियाँ कूटनीतिज्ञले भेट गरेका छन्। भारतमा रहेको चिनियाँ दूतावासका अधिकारीले उनी बस्दै आएको तिरोडीमा पुगेर उनीसँग भेटेका गरेका हुन्। दूतवासका अधिकारीले उनलाई चीन फर्कन आवश्यक सहयोग गर्ने वाचा गरेपछि ५४ वर्षपछि आफ्नै देश फर्कन पाउनेमा उनी आशावादी देखिए। भारत-चीन लडाइँको बेलामा उनी बाटो भुलेर भारत…

    विस्तृतमा पढ्नुस्

  • भारत हुँदै आउने पेन्सन प्रक्रिया रद्द गरी सिधै नेपाल पठाउन गेसोको माग, सभामुखलाई ज्ञापनपत्र

    भारत हुँदै आउने पेन्सन प्रक्रिया रद्द गरी सिधै नेपाल पठाउन गेसोको माग, सभामुखलाई ज्ञापनपत्र

    काठमाडौँ : गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकको पेन्सन सिधै नेपाल पठाउन माग गरेको छ। ‘भारतीय रिजर्भ बैंक’ मार्फत नेपाल पठाइने प्रक्रियाको विरोध गर्दै गेसोले यस्तो माग राखेको हो।   सभामुख ओनसरी घर्तीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै नागरिकता, ऐतिहासिक अन्यायको आधारमा पेन्सन र क्षतिपूर्ति, समान पेन्सन, गोरखाका सन्तानहरुलाई विनाशर्त र विनाशुल्क आवासीय अधिकार, कटौतीमा परेका भूतपूर्व सैनिकहरुलाई पेन्सन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell