PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

  • युवा स्वरोजगारका लागि सात करोडभन्दा बढी रकम भित्रिदै

    तेह्रथुम : तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ। स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोडभन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो।   जिल्लामा रहेर प्रस्ताव पेस गरेका दुग्ध, बहुद्देश्यीय, बचत तथा ऋण सहकारी सस्था गरी १८ वटाको अनुगमन गरिएको केन्द्रीय कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • सब पत्ता लगाएँ मैले ऐनाबाट : अमला अधिकारीको गजल

    सब पत्ता लगाएँ मैले ऐनाबाट : अमला अधिकारीको गजल

    अमला अधिकारी ओहो ! बच्पन हराइसकेछ आँखाबाट सब पत्ता लगाएँ मैले ऐनाबाट   झ्याल पनि बन्द छ, ढोका पनि बन्द छ तिम्रो याद आउँछ कहाँबाट कहाँबाट   लोरी सुनाएरै बच्चा सुताउनु छ धान बुझाइयो साहुलाई खलाबाट   दैलौमा फोटो र कोठामा सन्नाटा छोडेर ऊ भोलि लाहुर फर्कने छ बिदाबाट   हरेक साँझमा गुँड सम्झेर फर्कन्छ बस् ! त्यत्ति सिकोस् मान्छेले…

    विस्तृतमा पढ्नुस्

  • गजलको सँगालो 'आरन' लिएर आइन् अमला

    गजलको सँगालो 'आरन' लिएर आइन् अमला

    काठमाडौँ : अमला अधिकारीको गजलसङ्ग्रह ‘आरन’ आज राजधानीमा विमोचन गरिएको छ। गजलकार शीतल कादम्बिनी, रुपक वनवासी, रावत, आरनकी लेखिका अमला अधिकारी र शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले सामूहिक रुपमा विमोचन गरेका छन्।  किताबमाथि बोल्दै कादम्बिनीले भनिन्, ‘अमलाका गजलले सत्तरीको दशकमा मात्रै के कुरा वषौँ वर्षसम्म प्रभाव छोड्न सक्छन्। उनका गजलमा गाउँ, खेती किसानी र महिलाका पीडा लेखिएको हुनाले विषयवस्तु हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित

    ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित

    काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्ड कप क्रिकेटमा नेपालले चौथो हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित भएको हो। २०९ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सुनिल थापा मगरले नटआउट रहदैँ ७० रन बनाएपछि जित दलिाउन सकेनन्।  चौथो विकेटका लागि सुनिलले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बहिरा क्रिकेटको उपाधि मोरङलाई

    राष्ट्रिय बहिरा क्रिकेटको उपाधि मोरङलाई

    काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोरङले काठमाडौंलाई ६६ रनले पराजित गर्दै च्याम्पियन बनेको हो। पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो। मोरङका लागि मोहम्मद सविरले नटआउट ३७ रन बनाए भने सुबोध थापाले २३ तथा लालन चौधरीले २० रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • इरानी गर्ल बेहनाज : जसलाई बाइकले ल्यायो चर्चामा

    इरानी गर्ल बेहनाज : जसलाई बाइकले ल्यायो चर्चामा

    बेहनाज सफियाई अहिले चर्चामा छिन्। उनी चर्चामा आउनुको कारण हो बाइक। हो, बाइक। अन्य देशमा महिलाले बाइक चलाउनु वा बाइक रेसमा भाग लिनु मात्रै पक्कै चर्चाको विषय नहोला। तर सफिया त्यसको अपवाद बनिन्। उनी बाइक रेसमा भाग लिएकै कारण चर्चामा मात्रै आएनन् महिलाहरुका लागि प्रेरणा समेत बनिन्। उनी त्यो देशकी नागरिक छिन् त्यहाँको कानुनले महिलालाई बाइक चढ्ने अनुमति दिँदैन। कसैले…

    विस्तृतमा पढ्नुस्

  • ​सिमरा गोल्डकप : सहरालाई हराउँदै वीरगन्ज युनाइेटड क्वाटरफाइनलमा

    सिमरा : पोखराको सहारा क्लबलाई पराजित गर्दै वीरगन्ज युनाइटेड आठौं सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार सिमरा रंगशालमा भएको खेलमा वीरगन्ज युनाइेठडले सहरालाई १-० गोल अन्तरले हरायो। वीरगन्जको जितमा खेलको पहिलो मिनेटमै विकास राईले गरेको गोल निर्णायक बन्यो। वीरग्नजले अब सेमिफाइनल प्रवेशका लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकपको उपाधिका लागि झापा एघार र मनाङ मर्स्याङदी भिड्ने, डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो

    झापा गोल्डकपको उपाधिका लागि झापा एघार र मनाङ मर्स्याङदी भिड्ने, डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो

    झापा : मोफसलको सर्बाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता दोस्रो झापा गोल्डकपको उपाधिका लागि आयोजक झापा एघार र ए डिभिजन क्लब मनाङ मर्स्याङदी भिड्ने भएका छन्। शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदीले डिफेन्डिङ च्यामिपयन नेपाल र्आीलाई १-० ले पराजित गर्दै आयोजक झापासाग उपाधि भिडेन्त पक्का गरेको हो। झापा पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै फाइनल पुगेको हो। डोमालाल रंगशालमा मनाङ…

    विस्तृतमा पढ्नुस्

  • जावालाखेल कप भेट्रान फुटबलको उपाधि नवलपरासीको अभिषेक चर्च क्लबलाई

    जावालाखेल कप भेट्रान फुटबलको उपाधि नवलपरासीको अभिषेक चर्च क्लबलाई

    काठमाडौं : नवलपरासीको अभिषेक चर्च क्लबले रुस्लान जावालाखेल कप भेट्रान फुटबलको उपाधि जितेको छ।  शनिबार जावालाखेलको मैदानमा भएको फाइनल खेलमा पोखराको बगर भाइखलक क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्चले उपाधि जितेको हो। निर्धारित ४० मिनेट र थप गरिएको १० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट लगाइएको हो। पेनाल्टी सुटआउटमा बगर…

    विस्तृतमा पढ्नुस्

  • नेपालको रेडियोमा भारतको निगरानी

    नेपालको रेडियोमा भारतको निगरानी

    नेपाल-भारत सिमावर्ती क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोमाथि भारतीय निर्वाचन आयोगका अधिकारीले अनुगमन शुरु गरेका छन्। उत्तरप्रदेशमा हुने चुनावमा नेपालतर्फका रेडियोलाई उम्मेदवारहरुले प्रचारमा प्रयोग गर्नसक्ने आशंकामा सुरक्षा अधिकारीले नेपाली रेडियोबाट प्रशारण हुने कार्यक्रमको निगरानी बढाएका हुन्। बोर्डर नजिकै निर्वाचन क्षेत्र भएका उम्मेदवारहरुले नेपालका रेडियो मार्फत आफ्नो प्रचार शुरु गरेपछि भारतको पूर्वाञ्चल क्षेत्रमा जोडिएका क्षेत्र नजिकै नेपालमा प्रशारण हुने रेडियोका कार्यक्रममाथि निर्वाचन अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आईटीएफ जुनियर टेनिस सोमबारदेखि

    काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १/२ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने पाँच दिने सर्किट १ प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।  सर्किट १ र २ दुवै स्पर्धामा ३२/३२ खेलाडीको सहभागिता रहने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जनाएक छन्। सर्किट १ का लागि २२ खेलाडी मुख्य ‘ड्र’ मा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको मधेसका नेतालाई आरोप : सत्तामा गएर आफु र आफन्तलाई मात्र बनाए

    एमाले अध्यक्ष ओलीको मधेसका नेतालाई आरोप : सत्तामा गएर आफु र आफन्तलाई मात्र बनाए

    इटहरी : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसका नेताले सत्तामा बसेर आफू र आफ्नो नातागोता बनाउने काम मात्रं गरेको आरोप लगाएका छन्।   मधेसमा बस्ने धेरै नेताहरूले धेरै वर्षसम्म सत्तामा बसे पनि आफन्तलाई बनाउने काम मात्र गरेको उनले आरोप लगाएका हुन्। नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दा मात्र बनेको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी आमन्त्रण गल्फको उपाधि फुनसोक लामा र प्रतिमा शेर्पालाई

    लुम्बिनी आमन्त्रण गल्फको उपाधि फुनसोक लामा र प्रतिमा शेर्पालाई

    काठमाडौं : फुनसोक लामाले लुम्बिनी जेनेरल इन्सुरेन्स आमन्त्रण गल्फ टुर्नामेन्टको उपाधि जितेका छन्।  शनिबार रोएल नेपाल गल्फ क्लब आरएनजिसीमा सम्पन्न प्रतियोगितामा लामाले ४२ अंक स्कोर गर्दै उपाधि जितेका हुन्। ३८ अंक स्केर गर्दै पवित्रा कुमार कार्की उपविजेता बने।  मेजर निश्चय जंग राएमाझीले ३० अंक स्केर गर्दै ग्रोसतर्फको अवार्ड जिते। यस्तै महिलातर्फ प्रतिमा शेर्पाले ३६ अंक स्कोर गर्दै उपाधि जितिन् भने पवित्रा…

    विस्तृतमा पढ्नुस्

  • चीनको ५० किलोमिटर लामो सडक जाम : हेर्नुस् ४ फोटोमा

    चीनको ५० किलोमिटर लामो सडक जाम : हेर्नुस् ४ फोटोमा

    नयाँ वर्ष मनाएर फर्कनेक्रममा चीनमा ५० किलोमिटर लामो जाम भयो। नयाँ वर्षका लागि सरकारले दिएको विदा सक्किनु अगाडि नै आ-आफ्नो कार्यक्षेत्रमा फर्कनेक्रममा बेइजिङ्ग-हङ्कङ्ग हइवेमा ५० किलोमिटर लामो जाम भएको थियो। हेर्नुस् जामका ४ फोटो फोटो :@PDchina

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लण्डन डर्बीमा चेल्सीले आर्सनललाई हरायो, शीर्ष स्थानमा १२ अंकको अग्रता

    प्रिमियर लिग : लण्डन डर्बीमा चेल्सीले आर्सनललाई हरायो, शीर्ष स्थानमा १२ अंकको अग्रता

    लिग टेबल लिडर चेल्सीले प्रिमियर लिग अन्तर्गत लण्डन डर्बी भिडन्तमा आर्सनललाई शनिबार ३-१ ले पराजित गरेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शानदार जितसँगै चेल्सीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ। चेल्सीको लागि पहिलो हाफमा मार्कोस अलोन्सोले गोल गरे भने दोस्रो हाफमा एडेन हाजार्ड र सेस फाब्रेगासले गोल थपे। आर्सनलका लागि इन्जुरी टाइममा सब्सिच्युट खेलाडी ओलिभर जिरुडले सान्त्वना गोल फर्काए। …

    विस्तृतमा पढ्नुस्

  • देउवाको दावी :तीन तहको निर्वाचन कांग्रेसको नेतृत्वमा

    देउवाको दावी :तीन तहको निर्वाचन कांग्रेसको नेतृत्वमा

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहको निर्वाचन आफ्नो पार्टीको नेतृत्वमा हुने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका थिए। संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताउँदै उनले भने 'कांग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता…

    विस्तृतमा पढ्नुस्

  • बेमौसमा सगरमाथा चढ्न हिडे स्पेनी नागरिक : संगै हिडेका सम्पर्क अधिकृतको मृत्यु

    बेमौसमा सगरमाथा चढ्न हिडे स्पेनी नागरिक : संगै हिडेका सम्पर्क अधिकृतको मृत्यु

    सोलुखुम्बु : सगरमाथा आरोहणका लागि अहिलेको मौसम उपर्युक्त हैन। भारी हिमपात र मध्य चिसो चलिरहेको छ अहिले ।  यही बेमौसमा सगरमाथा पुगेर नयाँ रेकर्ड कायम गर्न भन्दै स्पेनियाली नागरिक अहिले सगरमाथाको क्याम्प ४ पुगेका छन्। ती हुन् स्पेनका जोन एलेन्ज्ड चिकन । सेभेन समिट एक्पिडिसनमार्फत उनीसँगै गएका अर्का स्पेनिस नागरिक कार्लोस क्याम्प–३ पुगेपछि बिरामी भएर काठमाडौं फर्किइसकेका छन्। चिसो मौसम…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि प्रिपेड मोबाइलमा पनि टेलिकमको फोरजी सेवा, वार्षिकोत्सवमा यस्तो छ स्किम

    आजदेखि प्रिपेड मोबाइलमा पनि टेलिकमको फोरजी सेवा,  वार्षिकोत्सवमा यस्तो छ स्किम

    काठमाडौं : नेपाल टेलिकमले आजदेखि प्रिपेड ग्राहकका लागि पनि फोरजी सेवा दिने भएको छ। नेपालमा बहुप्रतिक्षित रहेको फोरजी सेवा टेलिकमले गत पुष १७ गतेबाट पोस्टपेडमा सफ्ट लन्च गरी सुरुवात गरेको थियो।   टेलिकमको १३ औं वार्षिकोत्सवको अवसरमा प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुचारु गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। टेलिकमले पोष्टपेडका ग्राहकले प्रोमोसनल अफरका रुपमा फोरजी प्याकेजका लागि…

    विस्तृतमा पढ्नुस्

  • हजुरबुवाको मृत्युले दीपिका पादुकोण परिवार शोकमा

    हजुरबुवाको मृत्युले दीपिका पादुकोण परिवार शोकमा

    अभिनेत्री दीपिका पादुकोण परिवार यति बेला शोकमा छ। टाइम्स अफ इन्डियाले जनाएअनुसार दीपिकाकी आमा उज्ज्वला पादुकोणका बुवाको निधनले परिवारलाई पिरमा पारेको हो। दुःख देखाउने वा लुकाउने मानिसको आआफ्नै स्वभाव र छनौट हो। केही मानिसहरु आफ्नो दु:ख सार्वजनिक गर्न चाहन्छन् भने केही चाहिँ दुखद् क्षणलाई सार्वजनिक गर्न चाहँदैनन्। तिनै मध्येकी एक हुन्- बलिउडकी चर्चित नायिका दीपिका पादुकोण। दीपिकाका मामाघरका हजुरबुवा जयन्त…

    विस्तृतमा पढ्नुस्

  • अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी छ वर्षपछि पक्राउ

    राजविराज : अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell