PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​एनजिओले जिविसलाई टेरेनन्, एलडिओ भन्छन् ‘प्रहरी लगाएर ठेगान लगाउँछु’

    जुम्ला : स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन्।  सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उनले चेतावनी दिएका हुन्।  जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग आवश्यक समन्वय नगर्दा विकासे गतिविधिमा समस्या आएको स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • ​देह व्यापारको मुद्दामा रातभर सुनुवाइ : २१२ पृष्ठको फैसला, ९ दोषी ठहर

    ​देह व्यापारको मुद्दामा रातभर सुनुवाइ : २१२ पृष्ठको फैसला, ९ दोषी ठहर

    अदालतको इजलास सामान्यत: ६-७ घन्टासम्म लाग्ला। रात्रिकालीन इजलासको अभ्यास भएकोमा पनि राति ८ बजेपछि इजलास राख्ने प्रचलन कमै पाइन्छ। नेपालमा पनि प्रस्तावित रात्रिकालीन इजलास ८ बजेसम्म नै हो।   तर, मुद्दाको गम्भीरता र न्यायाधीशको इच्छाशक्ति भएमा इजलास रातभरि नै चल्ने एक उदाहरण बनेको छ– भारत छत्तीसगढको एक विशेष अदालत।   देह व्यापारको एक मुद्दामा छत्तीसगढको अदालतमा रातभर सुनुवाइ भयो। संगठित अपराधसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • वनरक्षक शाही हत्या प्रकरण : ६ अभियुक्त पुर्पक्षका लागि थुनामा

    वनरक्षक शाही हत्या प्रकरण : ६ अभियुक्त पुर्पक्षका लागि थुनामा

    ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ।  महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो।  जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने महिला पक्राउ

    वीरगन्ज : मकवानपुर प्रहरीले श्रीमान् हत्याको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।   हेटौंडा उपमहानगरपालिका–१८ घट्टेदमार बस्ने ४७ वर्षीय जोगबहादुर रुम्बाको हत्या  आरोपमा निजकै श्रीमती मिनमाया रुम्बा पक्राउ परेकी हुन्। माघ १५ गते राति आफ्नै घरमा दुईबीच विवाद हुँदा मिनमायाले श्रीमानको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन्। घाइते जोगबहादुरको हेटौंडाकै जिल्ला अस्पतालममा उपचारका लागि पुर्‍याएपछि मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • ​तीन करोड ३८ लाख रुपैयाँको लागतमा विद्याश्रम निर्माण सुरु

    इलाम : भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ।  दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो। भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो। इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा डेल रे : पहिलो लेगमा सेल्टा र अलाभेजले खेले बराबरी

    ​कोपा डेल रे : पहिलो लेगमा सेल्टा र अलाभेजले खेले बराबरी

    कोपा डेल रे सेमिफाइनलम पहिलो लेगको अन्तर्गत विहिबार भएको सेल्टा भिगो र अलाभेज बीचको खेल बराबरीमा सकिएको छ। सेल्टाको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको छ। यी दुईबीचको सेमिफाइनल दोस्रो लेगको खेल फेब्रुअरी ७ मा अलाभेजको मैदानमा हुनेछ। अर्को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले एथ्लेटिको मड्रिाई २-१ ले पराजित गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • ​अफ्रिकन कप : घानालाई हराउँदै क्यामरुन फाइनलमा, उपाधिका लागि इजिप्टसँग भिड्ने

    ​अफ्रिकन कप : घानालाई हराउँदै क्यामरुन फाइनलमा, उपाधिका लागि इजिप्टसँग भिड्ने

    अफ्रिकन कप अफ नेशन्स अफकन २०१७ को उपाधिका लागि क्यामरुन र इजिप्ट भिड्ने भएका छन्।   विहिबार भएको दोस्रो सेमिफाइनलमा ४ पटकको विजेता क्यामरुनले घानालाई २-० ले पराजित गर्दै इजिप्टसँगको फाइनल भेट पक्का गरेको छ। घानाले पनि अहिलेसम्म ४ पटक अफ्रिकन कपको उपाधि जितेको छ। क्यामरुन २००८ पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यसतिखेर क्यामरुन इजिप्ठसँगै फाइनलमा हारेको थियो।  क्यामरुनले…

    विस्तृतमा पढ्नुस्

  • निहारिकाको कथासंग्रह 'हवन' अडियो बुकमा, दृष्टिविहीनलाई नि:शुल्क वितरणको तयारी

    निहारिकाको कथासंग्रह 'हवन' अडियो बुकमा, दृष्टिविहीनलाई नि:शुल्क वितरणको तयारी

    काठमाडौं : नीलम कार्की निहारिकाको कथासंग्रह 'हवन'को अडियो बुक बजारमा आएको छ। दृष्टिविहीनहरुलाई लक्षित गरी बुलबुल पब्लिकेशनले अडियो बुक निकालेको हो। २०६२ मा प्रकाशित कथासंग्रहको दोस्रो संस्करण पनि बुलबुलले प्रकाशनमा ल्याएको छ।   अच्युत घिमिरे ‘बुलबुल’को वाचन रहेको अडियो बुक 'हवन' दृष्टिविहीन श्रोताका लागि पब्लिकेशनले निःशुल्क वितरणको व्यवस्था पनि गरिरहेको छ।   अमेरिकामा सन् १९३१ मा दृष्टिविहीनलाई लक्षित गरी बुक…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको चुवामा फेला पर्‍यो तीन सय मिटरको गुफा, भित्र देखिन्छ देवीदेवताको आकृति

    पर्वतको चुवामा फेला पर्‍यो तीन सय मिटरको गुफा, भित्र देखिन्छ देवीदेवताको आकृति

    फलेवास (पर्वत) : पर्वतको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ। चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ।   बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीय मुगा पोखरेलले बताए। झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका आकृति, बगेको पानी र अन्य मनमोहक दृश्य देखिन्छ। गुफा संरक्षणका…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षमा २१ प्रतिशत गरिबी घटाउने गुरुयोजना बुझ्दै प्रचण्डले भने- 'क्याबिनेटमा छलफल गर्छु'

    १० वर्षमा २१ प्रतिशत गरिबी घटाउने गुरुयोजना बुझ्दै प्रचण्डले भने- 'क्याबिनेटमा छलफल गर्छु'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी कर्णाली विकास आयोगका पदाधिकारीहरुले 'कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका' प्रस्तुत गरेका छन्।   आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेलको नेतृत्वमा शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको टोलीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएको हो। यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवर्द्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपालको तेस्रो हार, पाकिस्तानसँग १० विकेटले पराजित

    ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपालको तेस्रो हार, पाकिस्तानसँग १० विकेटले पराजित

    काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्डकप क्रिकेटमा नेपालले तेस्रो हार बेहोरेको छ।  लगातार दुई हारपछि विहिबार दक्षिण अफ्रिकालाई हराउँदै पहिलो जित हासिल गरेको नेपाल शुक्रबार पाकिस्तानसँग १० विकेट पराजित भएको हो।  नेपालले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। पाकिस्तानको जितमा ओपनरद्वय मती उल्लाह र रिअसात खानले अर्धशतक पुरा गरे। उललाहले ३५ बलमा नटआउट ५०…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस नेताहरुको दावी : अब हुने निर्वाचन पार्टीको पक्षमा

    ​कांग्रेस नेताहरुको दावी : अब हुने निर्वाचन पार्टीको पक्षमा

    काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले अब हुने निर्वाचन पार्टीको पक्षमा हुने दावी गरेका छन्। संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य रहेको र यसको नेतृत्व पार्टीले गर्नुपर्ने बताउँदै उनीहरुले अब हुने निर्वाचनमा मतदाताले दोस्रो संविधानसभाको निर्वाचनमा झै कांग्रेसलाई नै मत दिने दावी गरेका थिए। पार्टीको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको दुई दिने राष्ट्रिय परिषद् बैठकमा बोल्दै पार्टी सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनबारे प्रमुख निर्वाचन आयुक्तले भने : सरकारले टुकी बाल्यो तर अझै उज्यालो पुगेन

    निर्वाचनबारे प्रमुख निर्वाचन आयुक्तले भने : सरकारले टुकी बाल्यो तर  अझै उज्यालो पुगेन

    काठमाडौं :प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नभए निर्वाचनको तयारी गर्न अप्ठ्यारो हुने बताएका छन्। प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने उनले बताएका हुन्। आयोगको प्रतिवेदने पाएपछि मात्रै काम गर्न थप सजिलो हुने बताउँदै उनले प्रतिवेदन सार्वजनिक नहुनु दुखद रहेको…

    विस्तृतमा पढ्नुस्

  • बिज्ञापन ​क्लिक गरेको भरमा पैसा कमाउने लोभमा पर्दा ७ लाख ब्यक्ति ठगिए

    बिज्ञापन ​क्लिक गरेको भरमा पैसा कमाउने लोभमा पर्दा ७ लाख ब्यक्ति ठगिए

    कंप्यूटर अगाडि बसेर क्लिक गरेकै भरमा पैसा कमाउनुस् ! एक क्लिक वापत ५ रुपैंया आम्दानी पक्का । यस्तो सहज स्किम आउँदा नलोभिने को होला र ! यसका लागि सोशलट्रेडडटबिज नामको सोशल पोर्टलमा ५ हजार देखी ५० हजार भारतीय रुपैया तिरेर सदस्य बन्नुपर्थ्यो। सदस्य शुल्कको आधारमा क्लिक संख्या तोकिएको थियो र त्यसैको आधारमा पैसा आउथ्यो। जस्तो हजार तिरेर सदस्य बने दैनिक…

    विस्तृतमा पढ्नुस्

  • ​विमानस्थलमा फेरि फेला पर्यो सुन,३३ किलो सुनको रहस्य खुलेन

    ​विमानस्थलमा फेरि फेला पर्यो सुन,३३ किलो सुनको रहस्य खुलेन

    काठमाडौ : त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा फेरि सुन समातिएको छ। प्रहरीले नेपाली नागरिक यादवप्रसाद दाहाललाई भन्सार छलि गरेको सुन सहित पक्राउ गरेको हो। आज फेला परेको सुनको परिमाण भने थोरै छ। विदेशमा काम गरेर फर्किएका नेपालीले लुकाएर ल्याएको सुन फेला परेको हो।  प्रहरीका अनुसार बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका नेपाली यात्रुको साथबाट ४ वटा सुनको बेरुवा औंठी फेला परेको हो। ४ वटा…

    विस्तृतमा पढ्नुस्

  • सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

    पोखरा : सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरा रङ्गशालामा सुरु हुँदैछ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सिर्जना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा हुन गइरहेको सो प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ​सिके राउतका २१ समर्थक समातिए : राज्यविरुद्धको अपराधमा प्रमाण खोज्दै प्रहरी

    ​सिके राउतका २१ समर्थक समातिए : राज्यविरुद्धको अपराधमा प्रमाण खोज्दै प्रहरी

    काठमाडौं : स्वतन्त्र तराईको माग गर्दै विखण्डनकारी अभियान चलाउँदै आएका सिके राउतका २१ समर्थक पक्राउ परेका छन्। राउतको रिहाइको माग गर्दै लाहानमा प्रदर्शनमा उत्रिएका उनका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बिहीवार स्वतन्त्र मधेस गठबन्धका संयोजक राउतलाई पक्राउ गरेर १० दिन थुनामा राखी अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बहिरा क्रिकेटको उपाधिका लागि काठमाडौं र मोरङ भिड्ने

    काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं र मोरङ भिड्ने भएका छन्। शुक्रबार भएको सेमिफाइनल खेलमा काठमाडौंले बाँकेलाई ३७ रन तथा मोरङले सुनसरीलाई ४६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। अपराजित हरँदै फाइनल पुग्ने क्रममा मोरङ समूह ए र काठमाडौं समूह बी को विजेता बनेका थिए। पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा भएको पहिलो सेमिफाइनलमा मोरङ टस जितेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा

    सिमरा : सिएमजी संकटा आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सिमरा रंगशालमा भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले पराजित गर्दै  अन्तिम चारमा पुगेको हो। संकटालाई जित दिलाउन राजु पौडेल र सुशिल केसीले पहिलो हाफमा १/१ गोल गरे। राजु पौडेलले ४१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा सुशिल केसीले…

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकप : हिमालयन शेर्पामाथि सहज जित निकाल्दै झापा एघार फाइनलमा

    झापा गोल्डकप : हिमालयन शेर्पामाथि सहज जित निकाल्दै झापा एघार फाइनलमा

    झापा : आयोजक झापा एघार दोस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।  डोमालल रंगशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितमा कर्ण लिम्बुले २ तथा बुद्ध चेम्जोङ र खामिर गिल्सनले १/१ गोल गरे। फाइनलसम्म पुग्ने क्रममा झापाले अहिलेसम्म गोल खाएको छैन। झापाले पहिलो खेलमा ५-० तथा क्वाटरफाइनलमा सुदूरपश्चिमाञ्चल एघारलाई ४-०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell