PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • मोटिभेशनल स्पिकर सृष्टि केसीको रुपमा बेनिशा हमालको अवतार

    मोटिभेशनल स्पिकर सृष्टि केसीको रुपमा बेनिशा हमालको अवतार

    काठमाडौं: मोटिभेशनल स्पिकर सृष्टि केसीको जीवन कथामाथी बन्न लागेको बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’मा सृष्टिको भूमिकाम निर्वाह गर्न लागेकी नायिका बेनिसा हमालको फस्ट लुक आउट भयो। सोमबार काठमाडौंमा फिल्मको छायांकन सुरु भएको हो। हिमालयन जाभा कफी सपमा मुख्य कलाकार बेनिशा हमाल र अर्पण थापा पहिलो सट लिइएको छ। ‘रोल चुनौतिपूर्ण छ। यो सट् चाही लभर जोडीबीच द्धन्द्ध उत्पन्न हुने सिक्वेन्स हो’…

    विस्तृतमा पढ्नुस्

  • जेसस आएपछि अगुएरो छायाँमा परेकै हुन त?

    जेसस आएपछि अगुएरो छायाँमा परेकै हुन त?

    म्यानचेष्टर सिटीको पछिल्लो दुई प्रिमियर लिग खेलमा नायक बने, ब्राजिलियन युवा स्टार गाब्रिएल जेसस। फेब्रुअरी १ मा वेष्टह्याम विरुद्वको खेलमार्फत प्रिमियर लिगको पहिलो रोजाईमा सुरुवात गरेका जेससले एक गोल गर्नुका साथै एक असिस्ट गरे। नियमित फरवार्ड सर्जियो अगुएरोको स्थानमा पहिलो रोजाईमा मैदान उत्रेका उनले केभिन डे ब्रूएनालाई गोलका लागि असिस्ट गरे भने सिटीको ४-० को जितमा तेस्रो गोल गरे। प्रिमियर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने- 'चुनाव 'समयमै' हुन्छ, शंकै नगर्नुस्'

    प्रधानमन्त्रीले भने- 'चुनाव 'समयमै' हुन्छ, शंकै नगर्नुस्'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चुनावका लागि कस्सिएको भन्दै चुनावप्रति शंका नगर्न आग्रह गरेका छन्। बेलायतको एभिएम कम्पनीले प्रस्ताव गरेको स्मार्टम्याट्रिक प्रविधिको भोटिङ मेसिनको परीक्षणका लागि निर्वाचन आयोगको कार्यालयमा भएको कार्यक्रममा पुगेका प्रधानमन्त्रीले चुनाव हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे।   'निर्वाचन हुने कुरामा कसैले शंकै नगर्नुस्, हामी असन्तुष्टहरुलाई सहमततिमा ल्याएर समयमै चुनाव गर्न प्रतिबद्ध छौं,' प्रधानमन्त्रीले भने,…

    विस्तृतमा पढ्नुस्

  • सरकारले नगरेपछि जेठ १ र २१ का लागि आयोगले नै गर्‍यो निर्वाचन मिति प्रस्ताव

    सरकारले नगरेपछि जेठ १ र २१ का लागि आयोगले नै गर्‍यो निर्वाचन मिति प्रस्ताव

    काठमाडौं : निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्दै आगामी जेठ १ र २१ गते निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आजै पत्र पठाउँदै आयोगले दुई चरणमा स्थानीय चुनावको प्रस्ताव गरेको हो।   सरकारले गत २१ गते पठाएको पत्रको जवाफ लेख्दै आयोगले दुई चरणमा स्थानीय चुनाव प्रस्ताव गरेको हो। 'आन्तरिक तयारीका लागि दुई चरणमा चुनावको मिति प्रस्ताव गरेको हो,' निर्वाचन आयोगका सचिव गोपीनाथ…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा फरार रहेका पक्राउ

    काठमाडौँ : बैंकिङ कसुरमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं जिल्ला मन्डिखाटार बस्ने ४१ वर्षीय किरण केशर नेपाललाई पक्राउ गरेको हो। निज नेपाललाई पुनरावेदन अदालतले बैंकिङ कसूरको मुद्दामा २०७१ साल बैशाख २९ गते तीन वर्ष कैद र नौ करोड ४१ लाख रुपैयाँ जरिमाना सुनाएको थियो। कैद सजाय भुक्तान नहुँदै नेपाल फरार भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघले नै सदस्यता थपेर विवाद ल्याएको केन्द्रीय सदस्यहरुको खुलासा

    पत्रकार महासंघले नै सदस्यता थपेर विवाद ल्याएको केन्द्रीय सदस्यहरुको खुलासा

    काठमाडौँ : नेपाल पत्रकार महासंघको जिल्ला-जिल्लामा देखिएको विवाद नेतृत्वले नै आफूखुसी सदस्यता थपेका कारण आएको केन्द्रीय सदस्यहरुले खुलाएका छन्। पत्रकार महासंघका तीन केन्द्रीय सदस्यहरुले आज विज्ञप्ति जारी गरी विवाद नभएका जिल्लामा समेत सदस्य थपेर विवाद ल्याएको भन्दै विज्ञप्ति जारी गरेका हुन्। महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल, दीपेन्द्र कुँवर र रोसन पुरीले मंगलबार विज्ञप्ति निकालेर जिल्ला अधिवेशन आउनै लाग्दासमेत केन्द्रबाट सदस्यहरुको…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : वीरगन्ज युनाइटेडलाई हराउँदै आर्मी सेमिफाइनलमा

    सिमरा गोल्डकप : वीरगन्ज युनाइटेडलाई हराउँदै आर्मी सेमिफाइनलमा

    सिमरा : वीरगन्जको वीरगन्ज युनाइटेडलाई पराजित गर्दै विभागीय टीम नेपाल आर्मी सिमरामा भइरहेको आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा आर्मीले वीरगन्ज युनाइटेडलाई ३-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। सिमरा रंगशालमा भएको खेलमा आर्मीलाई जित दिलाउन बालकृष्ण श्रेष्ठ र सन्तोष तामाङले पहिलो हाफमा गोल गरे भने दीपक गुरुङले दोस्रो हाफमा एक गोल थपे। सोमबार…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी गायिका माइली साइरसले गरिन् लक्ष्मीपूजा

    अमेरिकी गायिका माइली साइरसले गरिन् लक्ष्मीपूजा

    अमेरिकी गायिका माइली साइरसले आफ्नो घरमा लक्ष्मीपूजा गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लक्ष्मीपूजा गरेको तस्बिर सार्वजनिक गरेकी हुन्। तस्बिरमा माइलीका गुरु पनि देखिएका छन्। माइली साइरसले पहिले पनि आफ्नो हातमा ॐ लेखिएको ट्याटु बनाएकी थिइन्। यसबाट उनको हिन्दू धर्मप्रतिको झुकाव देखिन्छ। तस्बिरमा उनले आफ्नो घरको भित्तामा पनि लक्ष्मी माताको फोटो लगाएकी छन्।

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल इंगल्याण्डसँग ९० रनले पराजित

    ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल इंगल्याण्डसँग ९० रनले पराजित

    काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपालले छैटौँ हार बेहोरेको छ। मंगलबार भएको आफ्नो सातौँ खेलमा नेपाल इंगल्याण्डसँग ९० रनले पराजित भएको हो। २३४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। यसअघि भएका खेलमा नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज र श्रीलंकासँग पराजित भइसकेको छ भने दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • गीतकार परिश्रमीको 'तीर्सना' सार्वजनिक

    गीतकार परिश्रमीको 'तीर्सना' सार्वजनिक

    काठमाडौं: सञ्चारकर्मी तथा गीतकार डीपी परिश्रमीको गीती एल्बम ‘तिर्सना’ सार्वजनिक भएको छ। एल्बममा डीपीकै शब्द रहेको सुगम संगीतमा आधारित सात वटा गीतहरु समावेश छन्।   एल्बमका गीतमा मिलन अमात्य, सत्यराज आचार्य, स्वरुपराज आचार्य, हेमन्त शर्मा, आस्था राउत, राज सिग्देल तथा प्रमोद खरेल लगायत गायक–गायिकाले स्वर दिएका छन्। एल्बमका सबै गीतहरुमा संगीतकार शम्भूजीत बासकोटाले संगीत दिएका छन्। यो एल्बमलाई डिलाइटेड म्युजिकले…

    विस्तृतमा पढ्नुस्

  • शीतलनिवासमा सात दलका नेतालाई किन बोलाइन् राष्ट्रपतिले?

    शीतलनिवासमा सात दलका नेतालाई किन बोलाइन् राष्ट्रपतिले?

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख दलसहित सात दलका नेतालाई छलफलका लागि डाकेकी छिन्।   संविधानको कार्यान्वयन र निर्वाचनका लागि दलहरुबीच सहमति नभइरहेको अवस्थामा उनले राष्ट्रपति भवन शीतलनिवासमै नेताहरुलाई बोलाएकी हुन्।   'समसामयिक विषयको छलफलका लागि राष्ट्रपतिज्युले सात दललाई  बोलाउनुभएको हो,' राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, 'दिउँसो ४ बजे उहाँहरुलाई आफ्नो दलको टिमसहित आमन्त्रण गरिएको छ।'…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा जनता बैंकको शाखारहित बैंकिङ सेवा

    धनगढी : जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवासञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त रुपमा बैंकिङ सेवाको उदघाटन गरे। …

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा हिमपहिरो र चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

    अफगानिस्तानमा हिमपहिरो र चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

    काबुल (अफगानिस्तान) : अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ४२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन्।  मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरू हिउमा फसेका यहाँको प्रशासनले जनाएको छ।  वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिलासहित १८ जनाको…

    विस्तृतमा पढ्नुस्

  • ​चीनमा प्राचीन चिहान लुटेको कसुरमा दश वर्ष जेल, ६ हजार अमेरिकी डलर जरिवाना

    ​चीनमा प्राचीन चिहान लुटेको कसुरमा दश वर्ष जेल, ६ हजार अमेरिकी डलर जरिवाना

    सेन्याङ (चीन) : पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष छ महिनाको जेल सजाय तोकेको छ।  किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र माधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीन जनालाई जेल सजाय र करिब ६…

    विस्तृतमा पढ्नुस्

  • ‘आदिवासी सुन्दरी’को खोजी सुरु, फागुनमा हुने अडिसनका लागि आवेदन आह्वान

    ‘आदिवासी सुन्दरी’को खोजी सुरु, फागुनमा हुने अडिसनका लागि आवेदन आह्वान

    काठमाडौं : आदिवासी सुन्दरी छनोट प्रक्रिया पुनः सुरु भएको छ। प्यासिफिक इभेन्ट मेनेजमेन्टले गत वर्षबाट सुरु गरेको ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का लागि आवेदन खुला गरिएको हो।   प्रतियोगिताको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक संस्था प्यासिफिक इभेन्टले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।   प्रतियोगितामा सहभागी हुनका लागि १५ सय रुपैयाँ आवेदन शुल्कबाहेक अन्य शुल्क नलाग्ने आयोजकले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : जेससको दुई गोलमा म्यान सिटीको जित, युनाइेटडले लेस्टरलाई हरायो

    प्रिमियर लिग : जेससको दुई गोलमा म्यान सिटीको जित, युनाइेटडले लेस्टरलाई हरायो

    प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा दुवै म्यानचेष्टर क्लबले जित हात पार्दै महत्वपूर्ण ३ अंक जोडेका छन्। ब्राजिलियन युवा स्टार गाब्रिएल जेससले दुई गोल गरेपछि म्यानचेष्टर सिटीले स्वान्सी सिटीलाई २-१ ले पराजित गर्‌यो।  जेससले इन्जुरी टाइमको तेस्रो मिनेटमा विजयी गोल गरे। यसअघि खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै उनले सिटीलाई अग्रता दिलाए। ८१ औं मिनेटमा स्वान्सीका गिल्फी सिगुरसनले गोल…

    विस्तृतमा पढ्नुस्

  • ९ वर्षपछि इजिप्टसँग बदला लिँदै क्यामरुन बन्यो अफ्रिकन च्याम्पियन

    ९ वर्षपछि इजिप्टसँग बदला लिँदै क्यामरुन बन्यो अफ्रिकन च्याम्पियन

    अफ्रिकन कप अफ नेसन्स अफकनको उपाधि क्यामरुनले जितेको छ। आइतबार गावोनमा समपन्न फाइनलमा क्यामरुनले सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई २-१ ले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो। उपाधिसँगै क्यामरुनले इजिप्टपछि सर्वाधिक अफकन उपाधि जित्ने दोस्रो राष्ट्र बनेको छ। यस्तै घानाले ४ पटक उपाधि जितेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै क्यामरुनले उत्कृष्ट कमब्याक गर्दै २ गोल गर्यो।  खेलको…

    विस्तृतमा पढ्नुस्

  • 'सैराट'का निर्देशकको मराठी फिल्ममा देखिनेछन् अमिताभ बच्चन

    'सैराट'का निर्देशकको मराठी फिल्ममा देखिनेछन् अमिताभ बच्चन

    'पिकु' र 'पिंक'को दमदार अभिनयपछि बलिउड अभिनेता अमिताभ बच्चन अब मराठी फिल्ममा देखिने भएका छन्। 'सैराट'का निर्देशक नागराज मन्जुलेको आगामी फिल्ममा उनी प्रमुख भूमिकामा देखिने भएका हुन्। 'सैराट'को सफलतापछि नागराजले आगामी फिल्म पनि मराठीमा नै बनाउने धेरैको अनुमान थियो। धेरैले साेचेका थिए कि उनले 'सैराट'को हिन्दी रिमेक बनाउने छन्। तर अब उनले आफ्ना सबै योजना बदलेका छन्। अमिताभसित फिल्म गर्नेबारे औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : घरेलु मैदामा युभेन्ट्सको लगातार २८ औं जित, शीर्ष स्थानमा ६ अंकको अग्रता

    सिरी ए : घरेलु मैदामा युभेन्ट्सको लगातार २८ औं जित, शीर्ष स्थानमा ६ अंकको अग्रता

    इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले इन्टर मिलानलाई पराजित गर्दै दोस्रो स्थानको नेपोलीमाथि ६ अंकको अग्रता बनाएको छ। टुरिनमा भएको डर्बी इटालिया भिडन्तमा युभेन्ट्सले इन्टर मिलानलाई १-० ले पराजित गरेको हो। ओल्ड लेडीको जितमा जुवान कुअड्राडोले ४५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। इन्जुरी टाइममा इन्टरका इभान पेरिसिकले सिधै रातो कार्डको सामना गरेका थिए। घरेलु मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो घरभित्र शाहरुख खान के गर्छन्? हेर्नुस् ७ फोटोमा

    आफ्नो घरभित्र शाहरुख खान के गर्छन्? हेर्नुस् ७ फोटोमा

    बलिउड सुपरस्टार शाहरुख खान आफ्नो घर 'मन्नत'मा बस्छन्। उनको यो घर ६ तले छ। यसमा लिभिङ रूम, गेस्ट रूमका अतिरक्त अफिस, लाइब्रेरी, जिम, इन्टरटेनमेन्ट रूम र कार पार्किङका लागि छुट्टै ठाउँ पनि रहेको छ। उनको घर हेर्नकै लागि पनि धेरै मान्छे यहाँ आइपुग्छन्। तर सबैलाई घरभित्र प्रवेश गर्ने अनुमति छैन।  हेर्नुहोस्, शाहरुख खानका घरभित्रका सात फोटो : कम्प्युटर कक्षमा शाहरुख …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell