काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दीबासस्थित एकीकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ। एक महिनाअघि महजोडीले बस्तीको शिलान्यास गरेका थिए। बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ। ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ,’ परियोजनाका संयोजक अर्जुन न्यौपानेले भने, 'अब बस्ती पाउछौं भनेर दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ।’ उता अष्ट्रेलियामा…
वायर्न म्युनिखका कप्तान फिलिप लाहमले यसै सिजनको अन्त्यपछि खोलडी जीवनबाट सन्यास लिने बताएका छन्। मंगलबार जर्मन डिएफएल कप अन्तर्गत वल्फवर्गस्को खेलपछि लाहमले यसको घोषणा गरेका हुन्। लाहमले यस निर्णय बारे क्लबलाई जानकारी गराइसकेको बताए। वल्फवर्गस् विरुद्वका खेलमा ३३ वर्षे डिफेन्डर लाहमले वायर्नको लागि खेलेको ५०१ औं खेल हो। सन् २०१४ मा आफ्नै कप्तानीम जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका लाहमले राष्ट्रि…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि छानबिन गरिरहेको महाभियोग सिफारिस उपसमितले आज प्रतिवेदन बुझाएको छ। १५ दिनको समयसीमामा तयार पारिएको प्रतिवेदन समितिसामु पेश गरिएको हो। प्रतिवेदनमा कार्कीमाथि लगाइएको ७ महाभियोगमध्य ४ वटा पुष्टि भएको उपसमितिका संयोजक रामनारायण बिडारीले बताए। माओवादी केन्द्रका सांसद बिडारी संयोजक तथा नेपाली कांग्रेसका दीपक कुँइकेल र नेकपा एमालेका रेवतीरमण…
रोमा इटालियन सिरी ए को अंक तालिकामा दोस्रो स्थानमा उकलेको छ। मंगलबार भएको खेलमा फियोरेन्टिनालाई ४-० ले पराजित गर्दै रोमा दोस्रो स्थानमा उक्लेको छ। घरेलु मैदानमा रोमलाई शानदार जित दिलाउन एडेन जेकोले २ तथा फेडेरिको फाजियो र राड्दा नाइङ्गोलानले १/१ गोल गरे। यससँगै रोमाले शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दुरी ४ मा झारेको छ। २३ खेलबाट रोमाको ५० अंक भएको छ।…
काठमाडौं : विधि र प्रक्रिया मिचेर नेपाल पत्रकार महासंघले गैरपत्रकारलाई पनि सदस्यता वितरण गरेको भन्दै नेपाल प्रेस युनियनले यसलाई सच्याउन माग गरेको छ। सदस्यता कसलाई दिइयो र कसले प्राप्त गरिरहेको छ भन्ने जानकारी महासंघकै केन्द्रीय समितिका सदस्यहरु नभएको र मनपरी ढंगबाट करिब तीन हजार नयाँ सदस्यता थपिएको युनियनले जनाएको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा पत्रकारिता पेसाबाट…
पाकिस्तानी सेन्सरबोर्डले हिन्दी फिल्म 'रईस' पाकिस्तानमा रोक लगाएको छ। बोर्डले फिल्म प्रदर्शनका लागि सर्टिफिकेट नदिएको बिबिसी हिन्दीले जनाएको छ। पाकिस्तानमा रहेको फिल्म डिसेट्रिब्युटर एवररेडू पिक्चर्सले बिबिसी उर्दुलाई बताए अनुसार मुस्लिम समुदायको बदनाम गरेको आरोफ शाहरुख खान अभिनित फिल्मलाई लागेको छ। पाकिस्तानी सेन्सरबोर्डका कर्मचारीले भने,'मुसलमानलाई अपराधिक र हिंसात्मक कार्यमा सक्रिय पात्रको रुपमा देखाइएको छ।' फिल्ममा शाहरुख खानसँग मुख्य अभिनयमा छिन् पाकिस्तानी…
२० ओभरको क्रिकेट खेलमा कति रन बन्न सक्छ? एक टिमले १२० बल खेल्दा सय, २ सय, बढीमा ३ सय रन बनाउन सक्ला। तर एकै खेलमा ३ सय रन बनाएका कारण भारतीय युवा मोहित अलावत अहिले चर्चामा छन्। Scorecard of Delhi's Mohit Ahlawat's 300 runs in a T20 match. @mohanstatsman pic.twitter.com/RM2AbldY4S — Umang Pabari (@UPStatsman) February 7, 2017 दिल्लीस्थित…
भारतमा उत्तराखण्डलाई केन्द्र बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको छ। उत्तराखण्डको रुद्ररुप भुकम्पको केन्द्र देखिएको छ। दिल्लि,पञ्जाव,उत्तरप्रदेश,उत्तराखण्डसँगै मधुरा,सहानापुर लगायतका क्षेत्रमा भुकम्पले प्रभाव पारेको छ। बेलुका १०: ३० मा भुकम्प आएको थियो। प्रभावित क्षेत्रवासिले १५ सेकेन्डसम्म भुकम्पको झड्का अनुभव गरेका थिए। आजतकका अनुसार भुकम्पबाट भएको कुनै भौतिक तथा मानविय क्षतीको विवरण आएको छैन। भारतीय गृहराज्यमन्त्री राजनाथ सिंहले उद्दारका तथा…
पाल्पा : पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए। दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।…
काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र आन्दोलनरत गाविस सचिव हकहित संरक्षण केन्द्रबीच आठबुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। मन्त्रालयमा भएको वार्तामा केन्द्रले गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई सबै गाविसका सचिवले आ–आफ्नो कार्यक्षेत्रमा गई सेवा प्रवाह नियमित गर्ने सहमति भएको मन्त्रालयका सहायक प्रवक्ता मदन कोइरालाले बताए। मन्त्रालय र केन्द्रबीच लामो समयदेखि स्थानीय…
बागलुङ : जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ। मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन्। चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी…
इलाम : सूर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु १६ करोड ३७ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ। फिक्कलमा सोमबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। नगरको अनुमानित आन्तरिक आय रु एक करोड रूपैयाँ छ। नगरको जनसंख्या तथा सामाजिक विकास कार्यक्रमका लागि करिब रु सात करोड ५० लाख, सामाजिक,…
बेलिङटन (न्युजिल्यान्ड) : विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ। कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित१४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारितसमयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीले ट्वीटमार्फत जानकारी गराएको छ। यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले…
काठमाडौं : २०६३ मंसिर ५ गतेको शान्ति सम्झौता शीघ्र कार्यान्वयनमा गएको भए त्यसको ६ महिनामा द्वन्द्वकालीन घटना अनुसन्धान गर्ने संरचना बन्नुपर्ने थियो। शान्ति सम्झौताको १० वर्ष बितेको अहिलेको अवस्थामा द्वन्द्वका धेरै अवशेष समाप्त भइसकेका हुन्थे। तर, घटनाको सत्य अन्वेषणका लागि गठन हुने आयोग बनाउन नै ८ वर्ष लाग्यो। द्वन्द्वकालीन घटना छानबिनका लागि कति वटा आयोग बनाउने? राजनीतिक वृत्तमा…
काठमाडौं : प्रेम साटासाट गर्न र प्रिय मान्छेलाई प्रेमको प्रतीक रातो गुलाब दिन निश्चित दिन कुर्नुपर्दैन। तर धेरैजसो युवायुवती 'भ्यालेन्टाइन्स डे'को व्यग्र प्रतीक्षामा। यही दिवसको आज पहिलो दिन 'रोज डे' हो। आफ्नो प्रिय मान्छेसँग गुलाब आदानप्रदान गरेर प्रणय दिवसलाई स्वागत गरिँदैछ। रोज डेबाट सुरु हुने यो पर्व १४ फेब्रुअरीमा पुगेर भ्यालेन्टाइन्स डेको उत्कर्षमा सकिन्छ। एकआपसमा प्रेम प्रकट गर्ने…
काठमाडौँ : नाट्य सम्राट् बालकृष्ण समको ११५औँ जन्मजयन्ती मनाइएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले सोमबार गरेको ‘विशेष प्रवचन’ कार्यक्रममा सहभागी साहित्यकार तथा बुद्धिजीवीले समका खण्ड काव्य, कविता, नाटकले नेपाली साहित्यको विकासमा सहयोग पुगेको विचार व्यक्त गरे। राष्ट्रकवि माधवप्रसाद घिमिरेले तत्कालीन निरङ्कुश शासन तथा समाजका विरुद्ध समको लेखन सशक्त रहेको बताउँदै उहाँको सिर्जनाले नेपाली साहित्य फराकिलो भएको…
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुस्लिम बहुल देशलाई अमेरिका प्रवेशमा रोक लगाएपछि भ्रम सिर्जना भएको छ। तर अमेरिकासित व्यापारिक सम्बन्ध बलियो भएका मुस्लिम बहुल देश भने यो सूचीमा परेका छैनन्। ट्रम्पको आदेशपछि प्रभावित भएका देशका नागरिकहरुले अमेरिका जानको लागि सङ्घर्ष गर्नुपरेको छ। उनीहरुले अमेरिका जानको लागि सीमित विकल्प रहेको महसुस गर्न थालेका छन्। तर पनि ट्रम्पको आदेशमा फेडरल कोर्टले रोक लगाएको…
काठमाडौं : केही दिनअघि सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न भन्दै पत्र पठायो। तर, आयोग नै यो पत्रसँग स्पष्ट हुन सकेन। पत्रमा बैसाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म निर्वाचन गर्नेगरी तयार थाल्न भनिए पनि मिति नै खुलाइएको छैन। आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी र खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोजिरहेको छ। पहिलो त स्थानीय तह…
सलमान खानको फिल्म 'ट्युबलाइट'को सुटिङ पूरा भएको छ। निर्देशक कबीर खानले सुटिङ पूरा भएको घोषणा गरेका छन्। अब सलमानका फ्यानले 'ट्युबलाइट'को ट्रेलरको प्रतीक्षा गर्ने समय आएको छ। यस फिल्ममा सलमानको फर्स्ट लुक भने पहिले नै देखिएको छ। 'ट्यूबलाइट' इदमा रिलिज हुनेछ। यही विषयलाई लिएर अर्का फिल्म निर्माता करण जौहरले भनेका छन्, 'इदको समयमा सलमानले ल्याउने आँधीमा म आफ्नो फिल्म रिलिज…
ला लिगामा उपाधि जित्नको लागि शीर्ष क्लबहरुबीच जसरी प्रतिस्पर्धा हुन्छ, टिक त्यसैगरी रेलिगेशन जोगाउन पनि पुछारका टीमहरुबीच त्यति नै कठा प्रतिस्पर्धा हुन्छ। अहिले स्पानिस ला लिगामा पुछारमा रहेका तीन क्लबबीच जम्मा तीन अंकको मात्र अन्तर छ। यस्तोमा ग्रानाडा पल पलमसलाई सोमबार १-० ले हराउँदै पुछारबाट दोस्रोमा उक्लेको छ। घरेलु मैदानमा ग्रानाडालाई जिताउन १५ औं मिनेटमा इंगलिस क्लब म्यानचेष्टर युनाइेटडबाट लोनमा…