PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • जगजित जन्मजयन्ती : पारिवारिक वियोग खेपेका मखमली आवाजका जादूगर

    जगजित जन्मजयन्ती : पारिवारिक वियोग खेपेका मखमली आवाजका जादूगर

    दीपसागर पन्त/पहिलोपोस्ट फेब्रुअरी ८, २०१३। नवावहरुको सहर भनेर चिनिने भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊ। जहाँ सुरमयी, मखमली आवाजका सम्मोहक र जादुगर जगजित सिंहको ७२ ‍औं जन्मजयन्तीमा गजलको एक त्रिदिवशीय भव्य महफिलको आयोजना गरिएको थियो। गजलका लागि निकै उर्वर मानिने यो भूमिमा प्राचीन समयदेखि नै गजलका महफिलहरु बारम्बार आयोजना भई नै रहन्छन्। त्यहाँका नवावहरु गजलका निकै सौखिन थिए। जसले भारतमा…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञी र छुल्ठिमको दुई फिल्ममा 'सरप्राइजिङ इन्ट्री'

    साम्राज्ञी र छुल्ठिमको दुई फिल्ममा 'सरप्राइजिङ इन्ट्री'

    काठमाडौं: गत अक्टोबरमा फिल्म 'मेरो पैसा खोई?' लाई बलिउड निर्देशक विवेश शर्माले निर्देशन गर्ने खबर सार्वजनिक भयो। लगत्तै फिल्ममा नायिका वर्षा राउत र वर्षा शिवाकोटी महङ्गो रकममा अनुबन्धित भएको खबर गसिप बन्यो। तर फिल्म फ्लोरमा उत्रिएको दिन सरप्राइजिङ तरिकाले इन्ट्री भयो नायिका छुल्ठिम गुरुङको।  फिल्मको मुख्य अभिनेेत्रीको रुपमा गुरुङले वर्षा सिवाकोटीको ठाउँ लिएकी हुन्। माघ १५ बाट फिल्मको छायांकन सुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • देउवाले कार्यकर्तालाई भने- 'चुनाव हुन्छ-हुन्छ-हुन्छ, यसमा शंकै नगर्नुस्'

    देउवाले कार्यकर्तालाई भने- 'चुनाव हुन्छ-हुन्छ-हुन्छ, यसमा शंकै नगर्नुस्'

    काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव हुनेमा कुनै शंका नरहेको भन्दै कार्यकर्तालाई गाउँ जान निर्देशन दिएका छन्। कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृतिदिवस कार्यक्रममा देउवाले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।   'चुनाव हुन्छ-हुन्छ-हुन्छ- यसमा कुनै शंकै छैन,' देउवाले भने, 'पहिला संविधानसभाको चुनाव पनि हुँदैन हुँदैन भन्दै भयो। अहिले पनि चुनाव हुन्छ तपाईंहरु गाउँ जानुहोस्।' उनले चुनावको…

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : भारतसँग नेपालको फराकिलो हार

    ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : भारतसँग नेपालको फराकिलो हार

    काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपाल भारतसँग १५२ रनको फराकिलो रन अन्तरले पराजित भएको छ। कूल १० टोलीको सहभागिता रहेको वर्ल्ड कपमा नेपालको यो सातौँ हार हो। दक्षिण अफ्रिकालाई मात्र हराउन सकेको नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, इंगल्याण्डसँग पराजित भएको थियो। भारतले दिएको २९० रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर…

    विस्तृतमा पढ्नुस्

  • नेपालले केन्यासँग खेलेलगत्तै एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने

    नेपालले केन्यासँग खेलेलगत्तै एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी मार्च महिनामा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने भएको छ। एसियन क्रिकेट काउनिसल एसीसीले सार्वजनि गरेको वार्षिक क्यालेन्डर अनुसार मार्च १५ देखि २५ सम्म उक्त प्रतियोगिता हुनेछ। जसमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता हुनेछ भने एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले भाग लिनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोटका लागि नेपालले आइतबारदेखि मात्र तयारी थाल्ने

    एसियन कप छनोटका लागि नेपालले आइतबारदेखि मात्र तयारी थाल्ने

    काठमाडौं : आगामी मार्चबाट सुरु हुने एएफसी एसियन कप अन्तिम चरणको छनोटका लागि नेपालले आगामी आइतबार मात्र तयारी थाल्ने भएको छ। यसअघि आजैबाट तयारी सुरु गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी दिएका थिए। तर तुलाधरका अनुसार अब नेपालको तयारी चारदिनपछि मात्र हुने भएको छ। 'ट्रेनिङका लागि खेलाडीहरुको नामावली आजै आइसकेको छ, तर अब तयारी भने आइतबारबाट सुरु…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का कार्कीले भनिन्,'सायद म प्रेगनेन्ट छु'

    प्रियङ्का कार्कीले भनिन्,'सायद म प्रेगनेन्ट छु'

    काठमाडौं: नायिका प्रियङ्का कार्की इन्स्टाग्राममा सक्रिय अभिनेत्री हुन्। उनले मङ्गलबार मात्र आफूले सामाजिक संजाल धेरै चलाउने गरेको भन्ने क्याप्सन सहित फोटो पोस्ट गरेकी थिइन्।  आफ्ना केही आन्तरिक व्यवहार र कामहरुलाई पनि इनस्टा मार्फत फ्यानलाई देखाउँदै आएकी उनले बुधबार एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरिन्। फोटोमा उनी प्रेगनेन्ट वुमनको भेषमा छिन्। प्रियङ्काले रमाइलोको लागि फोटो पोस्ट गरेको थाहा हुन्छ। फोटोबारे लेखेकी छिन्…

    विस्तृतमा पढ्नुस्

  • बोली सुन्दा दिनैपिच्छे चुनाव गराइराखेका छन्, तर वातावरण बनेको खोई?

    बोली सुन्दा दिनैपिच्छे चुनाव गराइराखेका छन्, तर वातावरण बनेको खोई?

    नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृतबाट प्रवेश गरेर मुख्य सचिवसम्म भएका भोजराज पोखरेल प्रमुख निर्वाचन आयुक्त सिफारिस भए। १० वर्षे सशस्त्र युद्धपछिको शान्तिप्रक्रिया र संविधानसभा चुनाव एकअर्कामा जेलिएका बेला कठिन अवस्थामा चुनाव गराउन सफल भए। सफल आयुक्तको परिचय बनाएका पोखरेलले अहिले चुनावको वातावरणलाई कसरी हेरिरहेका छन्? निर्वाचन आयोगको भूमिका र आफूले बसाएको जगलाई कसरी मूल्यांकन गरिरहेका छन्? प्रस्तुत छ, पोखरेलसँग…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन विजय युथलाई हराउँदै संकटा फाइनलमा

    सिमरा : काठमाठौंको ए डिभिजन क्लब सिएमजी संकटा सिमरामा भइरहेको आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। राज पौडेलले खेल सकिन एक मिनेट अगाडी गरेको निर्णायक गोलको मद्दतमा संकटाले डिफेन्डिङ च्याम्पियन हैटौंडाको विजय युथलाई २-१ ले पराजित गर्‌यो। सिमरा रंगशालमा भएको खेलको पहिलो मिनेटमै विमल रानाले गोल गर्दै हेटौंडा युथलाई अग्रता दिलाए। तर उक्त अग्रत लामो समय टिकेन। २७ औं…

    विस्तृतमा पढ्नुस्

  • आइटिएफ जुनिएर टेनिस : मायांका र रेन्जल क्वाटरफाइनल पुग्न असफल

    काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहको नेपाल आईटीएफ जुनियर यु-१८ सर्किट १ प्रतियोगितामा नेपालका कुनै पनि खेलाडी क्वाटरफाइनलमा पुग्न सकेनन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा विहिबार भएको प्रिक्वाटरफाइनलमा नेपालका मायांका राण र रेन्जल लामा पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो। गल्स सिंगल्समा मायांका राना भारतकी सारान्या गवारेसँग ६-३, ७-६ ले पराजित भइन्। यस्तै मेन्स सिंगल्समा रेन्जल लामा भारतकै अथर्व शर्मासँग…

    विस्तृतमा पढ्नुस्

  • जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ घट्यो, अब १८ हजार मात्रै

    जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ घट्यो, अब १८ हजार मात्रै

    काठमाडौं : जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ कम भएको छ। कम्पनीका अनुसार अब उपभोक्ताले यो मोबाइल १७ हजार ९ सय ९९ सय रुपैयाँमा पाउनेछन्। यसअघि यो मोबाइलको मूल्य १९ हजार ९ सय ९९ सय रुपैयाँ थियो। नेपाली मोबाइल बजारमा जिओनीको माग बढ्दो क्रममा रहेकोले मूल्य घटाएको कम्पनीले जनाएको छ। यो मोबाइल ठूलो ब्याट्री हुने म्याराथोन सिरिजको सबैभन्दा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • समसुल होदालाई भारत लैजान सम्भव छ ?

    समसुल होदालाई भारत लैजान सम्भव छ ?

    काठमाडौं : भारत बिहारको रेल्वे ट्रयाकमा विस्फोटको असफल योजना बनाउने नेपाली नागरिक समसुल होदालाई बारा प्रहरीले सार्वजनिक गरेसँगै उनी नेपाली सञ्चारमाध्यमसँगै भारतीय सञ्चारमाध्यममा छाएका छन्। प्रकरण खुलेको १ महिना भयो तर दुबइमा रहेका होदा २ दिन अगाडि नेपाली सुरक्षा निकायको नियन्त्रणमा आए। उनी नेपाली सुरक्षा निकायको कब्जामा आएको खुलेसँगै नेपाल- भारत दुबैतिरको छापा, विध्युतिय सबैतिर छाएका छन् । प्रस्तुती शैली…

    विस्तृतमा पढ्नुस्

  • ​पाकिस्तानमा शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी

    ​पाकिस्तानमा शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी

    एजेन्सी : पाकिस्तानमा बुधवार बिहान ६ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। युएस निओलोजिकल सर्वे (युएसजीएस) का अनुसार पाकिस्तानको दक्षिण पश्चिम शहर पास्नीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।  युएसजीएसका अनुसार विहान ३ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प केन्द्रबिन्दुबाट १० किलोमिटर गहिराई मापन गरिएको छ।  अहिलेसम्म कुनैपनि मानवीय र भौतिक क्षतिको विवरण आइनसकेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • ​सिंहदरबार नभत्काइने, पुनःनिर्माणका लागि समिति गठन

    ​सिंहदरबार नभत्काइने, पुनःनिर्माणका लागि समिति गठन

    काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ।  प्राधिकरण कार्यकारी समितिको मंगलवारको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।  समितिमा पुरातत्व विभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद् रोशन रञ्जितकार,…

    विस्तृतमा पढ्नुस्

  • व्यापार प्रवर्द्धनलाई लक्षित गरी नेपाली युवाले बनाए नयाँ 'सोसल साइट एप'

    व्यापार प्रवर्द्धनलाई लक्षित गरी नेपाली युवाले बनाए नयाँ 'सोसल साइट एप'

    काठमाडौँ : नेपाली युवाहरुको लगानीमा खुलेको रेस्पेक्ट इन्क कम्पनीले नयाँ सामाजिक सञ्चाल मोबाइल एप रेस्पेक्ट ल्याउने भएको छ। एप्स निर्माणको सम्पुर्ण तयारी पूरा भएको र नयाँ वर्ष २०७४ को अवसर पारेर लन्च गर्ने कम्पनीले जनाएको छ।   फेसबुक लगायतका सामाजिक सञ्चालको ठूलो बजार रहेको बेला प्रयोगकर्ता सर्वसाधारण, कर्पोरेट घराना एवं अन्य व्यवसायीलाई उपयोगी प्लेटफर्मको रुपमा रेस्पेक्ट तयार गरेको जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​अफगानिस्तानको सर्वोच्च अदालत परिसरमा आत्मघाती हमला, २० जनाको मृत्यु

    ​अफगानिस्तानको सर्वोच्च अदालत परिसरमा आत्मघाती हमला, २० जनाको मृत्यु

    एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित सर्वोच्च अदालतमा आत्मघाती हमला भएको छ। हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ। एक अधिकारीका अनुसार हमलामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। घाइते हुने सवै सर्वसाधरण नागरिक हुन्। घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन। सञ्चारमाध्यमहरुका अनुसार हमला गर्नेले अदालत परिसरमा रहेको पार्किङ क्षेत्रलाई निशाना बनाएका थिए। अदालतका कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • भारतले छाला निकासीमा लगायो 'अघोषित नाकाबन्दी', हेपाइका कारण उद्योग संकटमा

    भारतले छाला निकासीमा लगायो 'अघोषित नाकाबन्दी', हेपाइका कारण उद्योग संकटमा

    अनन्त न्यौपाने/राधेश्याम पटेल विराटनगर/वीरगन्ज : भारतको अव्यावहारिक निर्णय र हेपाहा प्रवृत्तिका कारण सीमाका नेपाली नागरिक पीडित हुँदै आइरहेका छन्। कहिले सीमा मिचाइमा त कहिले नाकाबन्दीमा।  भारतले क्वारेन्टाइन जाँचको हवाला दिँदै नेपालबाट छाला निकासीमा  यति बेला 'अघोषित नाकाबन्दी' लगाएको छ। भारतले अदुवा, जुट हुँदै अहिले छाला निकासीमा नाकाबन्दी लगाएको हो।   नेपाली उद्योगबाट प्रशोधन गरिएको काँचो छालालाई क्वारेन्टाइन परीक्षण नगरिएको भन्दै सीमावर्ती…

    विस्तृतमा पढ्नुस्

  • पोखरेली व्यवसायी भन्छन्- 'मनोमानी ब्याज बढाउनु ऋणीलाई ‘मृत्युपत्रमा हस्ताक्षर' गराउनुजस्तै'

    पोखरेली व्यवसायी भन्छन्- 'मनोमानी ब्याज बढाउनु ऋणीलाई ‘मृत्युपत्रमा हस्ताक्षर' गराउनुजस्तै'

    पोखरा : बैंक तथा वित्तीय संस्थाले मनोमानी रुपमा ब्याज बढाएकोमा असन्तुष्टि जनाउँदै पोखराका व्यवसायीले बढेको ब्याज नतिर्ने घोषणा गरेका छन्।   पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार भएको भेलाका सहभागीले बैंक तथा वित्तीय संस्थासँग ऋण लिँदा कबुलेभन्दा बढी नतिर्ने घोषणा गरे। संघका अध्यक्ष विश्वशंकर पालिखेले अप्रत्यासित  बढाइएको ब्याज घटाउन अर्थमन्त्री, अर्थसचिव र गभर्नरलाई लिखित अनुरोध गरे पनि कुनै पहल नभएपछि…

    विस्तृतमा पढ्नुस्

  • 'कसो कसो माया बस्यो’मा रेखा र आर्यनको जोडी

    'कसो कसो माया बस्यो’मा रेखा र आर्यनको जोडी

    काठमाडौं: निर्देशक सबिर श्रेष्ठले फिल्म ‘कसो कसो माया बस्यो’ घोषणा गरेका छन्। सबिर स्वयंमले फिल्म निर्माण तथा निर्देशन गर्ने भएका हुन्। लभ स्टोरी जानरामा बन्ने फिल्मको मुख्य भूमिकामा रहनेछन् रेखा थापा र आर्यन अधिकारी। फिल्म युनिट छायाँकनका लागि आउँदो बैशाखदेखि फ्लोरमा उत्रने तथा निर्माता रहने श्रेष्ठले जानकारी दिए। काइट्स् इन्टटेन्मेण्टको ब्यानरमा फिल्म बन्दैछ। फिल्मलाई सविसँगै रामहरी धितालले निर्माण गर्न लागेका…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना कोपा डेल रे को फाइनलमा

    बार्सिलोना कोपा डेल रे को फाइनलमा

    ३ रेड कार्ड, दुई गोल, एक पेनाल्टी मिस। बार्सिलोना र एथ्लेटिको मड्रिड बीच भएको कोपा डेल रे सेमिफाइनल दोस्रो लेगमा देखिएको तथ्य। दुई खेलाडीले रेड कार्डको सामना गरेपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको बार्सिलोनाले १० खेलाडीको एथ्लेटिकोलाई १-१ गोलको बराबरीमा रोक्यो। परिणाम बार्सिलोना समग्रमा ३-२ ले विजयी हुँदै स्पानिस नकआउट फुटबलको फाइनल पुग्न सफल भयो। एथ्लेटिकोको मैदानमा भएको पहिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell