PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • गृहमन्त्री निधिले भने- 'एमालेसितको वार्ता सकारात्मक छ, अब संविधान संशोधन सहज भयो'

    गृहमन्त्री निधिले भने- 'एमालेसितको वार्ता सकारात्मक छ, अब संविधान संशोधन सहज भयो'

    काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेसँगको वार्ता सकारात्मक भएको भन्दै संविधान संशोधन सहज रुपमा हुने बताएका छन्। उद्योग वाणिज्य संघको साधारणसभा उद्घाटका लागि नवलपरासी पुगेका निधिले रिपोर्टर्स क्लवमा पुगेर संविधान संशोधन गरेर चाँडै चुनाव घोषणा हुने बताए। 'मोर्चा-एमाले संवाद सुरु भएको र संवाद सकारात्मक भएको छ,' निधिले भने, 'त्यसैले संविधान सशोधनको प्रस्ताव सफल हुनेमा म विश्वस्त छु।'  उनले एमालेले…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप विश्वकै उत्कृष्ट युवा क्रिकेटरको सूचीमा, अलआउट क्रिकेट लेख्छ नेक्स्ट यासिर शाह

    सन्दीप विश्वकै उत्कृष्ट युवा क्रिकेटरको सूचीमा, अलआउट क्रिकेट लेख्छ नेक्स्ट यासिर शाह

    काठमाडौं : नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा पर्न सफल भएका छन्। प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका छन्। उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने २२ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो। अलआउट क्रिकेटको सूचीमा सन्दीप ३०…

    विस्तृतमा पढ्नुस्

  • चोरेको ट्विट एक लाख पटक रिट्विट हुँदा सलमान खान र नरेन्द्र मोदी पछि परे

    चोरेको ट्विट एक लाख पटक रिट्विट हुँदा सलमान खान र नरेन्द्र मोदी पछि परे

    माइक्रो ब्लगिङ साइट ट्विटरमा एक भारतिय युवतीले ट्विट रिट्विटको नयाँ रेकर्ड बनाएकी छिन्। नम्रता दत्त नामक युवतीले @candinam ह्यान्डलबाट गरेको ट्विटले ४० घण्टामा ९६ हजार पटक रिट्विट भएको थियो। रमाइलो पक्ष त यो छ कि उनले सो ट्विट @thescribstories बाट कपी गरेकी थिइन्। ट्विटको अत्याधिक चर्चा भएपछी उनले आफूले ट्विट कपिपेस्ट गरेको ट्विटर मार्फतनै खुलाईन्।    Hey, fyi: this isn't…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा उदयपुर गोल्डकपको सेमिफाइनलमा

    हिमालयन शेर्पा उदयपुर गोल्डकपको सेमिफाइनलमा

    काठमाडौं : हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक उदयपु एघारलाई ४-१ ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो। उदयपुरको जितमा सुरज हमाल, माउसा र विशवास श्रेष्ठले गोल गरे भने उदयपुरका लक्ष्मी पन्जियारले आत्मघाती गोल गरे। उदयपुरका लागि रामु थापाले सान्त्वना गोल गरे। हिमालयनले अब सेमिफाइनलमा झापा एघार र रुपन्देही एघारको…

    विस्तृतमा पढ्नुस्

  • वैशाखभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्नुपर्छ : एमाले उपाध्यक्ष रावल

    वैशाखभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्नुपर्छ : एमाले उपाध्यक्ष रावल

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले बैशाखभित्रै चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। साथै उनले चाँडै चुनावको मिति घोषणा नगरे प्रचण्ड नेतृत्वको सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने, ‘यो…

    विस्तृतमा पढ्नुस्

  • ​आइटिएफ जुनियर टेनिस : गुन्जन र अथर्वको जोडी च्याम्पियन

    काठमाडौं : भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा गुन्जन र अथर्वको जोडीले चीनका पेनग्यु र ग्वाङसेन वेनको जोडीलाई ६–४ र ७–६(२) को सेटमा पराजित गरे। चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको जोडी महिला डबल्स…

    विस्तृतमा पढ्नुस्

  • ​करेन्ट लागेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

    मेलम्ची : सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।  घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको हो। फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए।  घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन सम्पन्न गर्न नसके मुलुक राजनीतिक संकटको भुमरीमा –प्रधानमन्त्री

    ​निर्वाचन सम्पन्न गर्न नसके मुलुक राजनीतिक संकटको भुमरीमा –प्रधानमन्त्री

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले तीन तहको निर्वाचन गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान राजनीतिक भुमरीमा फस्न सक्ने खतरा रहेको बताएका छन्।  उद्योग संघ चितवनले निर्माण गर्न लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको बुधवार भरतपुरमा शिलन्यास गर्दै उनले भने ‘तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न नसके त्यतिबेला देशको राजनीतिक भुमरी फस्न सक्ने खतरा रहेको छ।’  प्रधानमन्त्री दाहालले त्यो कुराको…

    विस्तृतमा पढ्नुस्

  • ​अदालतमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

    ​अदालतमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

    एजेन्सी : संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वाेच्च अदालतको अगाडि भएको आक्रमणको निन्दा गरेको छ।  उक्त बम आक्रमणमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ। त्यसमा परी ४० जना सख्त घाइते भएका छन्।  संयुक्त राष्ट्रसंघको १५ सदस्यीय उक्त परिषद्ले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो। उक्त परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो मानवीय अपराधमा…

    विस्तृतमा पढ्नुस्

  • आइएसद्वारा अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या, दुई अझै बेपत्ता

    आइएसद्वारा अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या, दुई अझै बेपत्ता

    एजेन्सी : अफगानिस्तानको उत्तरी प्रदेशमा अपराधिक संगठन इस्लामिक स्टेट (आइएस)ले अन्तर्राष्ट्रिय रेकक्रस समिति (आइसीआरसी) का ६ कर्मचारीको हत्या गरेको छ। अपहरित आठजना कर्मचारीमध्ये ६ जनाको हत्या भएको हो। अन्य दुईको अवस्था पनि अज्ञात छ। जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिज घटनाको पुष्टि गर्दै अन्य दुई कर्मचारी बेपत्ता भएको बताएका छन्।  घटनाका सबै पीडित अफगानिस्तानकै रहेका छन्। आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे को उपाधिका लागि बार्सिलोना र अलाभेज भिड्ने

    कोपा डेल रे को उपाधिका लागि बार्सिलोना र अलाभेज भिड्ने

    स्पनेको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को उपाधिका लागि साविक विजेता बार्सिलोना र अलाभेज भिड्ने भएका छन्। दोस्रो सेमिफाइनलमा अलाभेजले सेल्टाभिगोलाई १-० ले पराजित गर्दै बार्सिलोनासँगको फाइनल भिडन्त पक्का गरेको हो। सेल्टा मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीम रोकिएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा अलाभेजले सेल्टालाई १-० ले पराजित गरेको हो। अलाभेजलाई फाइनलमा पुर्‌याउन एडगार एन्टोनिओ मेन्डेजले…

    विस्तृतमा पढ्नुस्

  • अब सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया

    अब सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया

    काठमाडौं : देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन हुने भएको छ।   अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ताभित्रमा सेवा सुरु भइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म पनि विषेशज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा नभएका सबै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव…

    विस्तृतमा पढ्नुस्

  • ​इलाममा एकलाख ९३ हजार मतदाता

    इलाम : इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी रहेका छन्।  कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता अद्यावधिक कार्यक्रममा दुईहजार नौसय ३९ जना मतदाता थपिएका हुन्। पुष पहिलो सातादेखि माघ दोस्रो सातासम्म सञ्चालन गरेको अद्यावधिक कार्यक्रममा एकहजार ६…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : एक्स्ट्रा टाइममा दुई गोल गर्दै लेस्टर सिटी अन्तिम १६ मा

    एफए कप : एक्स्ट्रा टाइममा दुई गोल गर्दै लेस्टर सिटी अन्तिम १६ मा

    विलफ्रेड एनदिदि र डेमाराई ग्रेले एक्स्ट्रा टाइममा गोल गरेपछि लेस्टर सिटी डर्बी काउन्टिलाई ३-१ ले पराजित गर्दै एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ। यसअघि भएको चौथो चरणको खेल बराबरीमा सकिएपछि यी दुईबीच रिप्ले म्याच खेलाइएको हो। घरेलु मैदान किङ पावर स्टेडियममा ४७ औं मिनेटमा एन्डी किङ गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। तर ६१ औं मिनेटमा डर्बीका अब्दुल…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : शीर्ष स्थानको युभेन्ट्सलाई ७ अंकको अग्रता, ९ खेलाडीमा रहेर पनि एसी मिलानको जित

    सिरी ए : शीर्ष स्थानको युभेन्ट्सलाई ७ अंकको अग्रता, ९ खेलाडीमा रहेर पनि एसी मिलानको जित

    इटालियन सिरी ए अन्तर्गत बुधबार भएको खेलमा लिग लिडर युभेन्ट्सले क्रोनटोनलाई हराउँदै दोस्रो स्थानको रोमा माथि ७ अंकको अग्रता बनाएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले क्रोनटोनलाई २-० ले पराजित गर्‌यो। युभेन्ट्सको जितमा मारियो मान्डुकिच र गोन्जलो हिग्वेनले दोस्रो हाफमा गोल गरे। जितपछि युभेन्ट्सको २३ खेलबाट ५७ अंक भएको छ भने दोस्रो स्थानको रोमाको ४८ अंक छ। यस्तै बुधबारै भएको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रमुख पाँच दलको बैठक जारी : संविधान संशोधनदेखि निर्वाचनसम्म एजेण्डा

    ​प्रमुख पाँच दलको बैठक जारी : संविधान संशोधनदेखि निर्वाचनसम्म एजेण्डा

    काठमाडौं : संविधान संशोधन निर्वाचन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा छलफल गर्न प्रमुख पाँच दलको बैठक बसिरहेको छ। सिंहदरवारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा जारी बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरु सहभागि छन्।  निर्वाचन मिति घोषणाका लागि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको बाधा फुकाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा बैठक बोलाइएको हो। बैठकमा संविधान संशोधन, निर्वाचन विधेयका रहेको थ्रेसहोल्डलगायतका विवादमा…

    विस्तृतमा पढ्नुस्

  • बार प्राङ्गणमा कानुन व्यवसायीको धर्ना : न्यायाधीश नियुक्ति फिर्ताको माग, वार्ता समिति गठन

    बार प्राङ्गणमा कानुन व्यवसायीको धर्ना : न्यायाधीश नियुक्ति फिर्ताको माग, वार्ता समिति गठन

    काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्ति सच्याउन माग गर्दै एक सातासम्म प्रदेश दुई मातहतका अदालतमा इजलास बहिस्कार गरेका कानुन व्यवासायीहरुले आजदेखि नेपाल बार एशोसिएशनमा धर्ना सुरु गरेका छन्। प्रदेश दुईमा रहेको बारका करिव आठसय सदस्यमध्ये तीन सय कानुन व्यवसायी बार प्राङ्गणमा उपस्थित भएका छन्।  न्यायाधीश नियुक्ति असंवैधानिक भएको भन्दै उनीहरले विरोध गर्दै आएका छन्। निर्णय प्रक्रिया सच्याउन आन्दोलनमा उत्रिएको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • टेभेजको बिर्सनलायक डेब्यु, सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिग प्लेअफबाटै आउट, ओस्कारको डेब्युमै गोल

    टेभेजको बिर्सनलायक डेब्यु, सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिग प्लेअफबाटै आउट, ओस्कारको डेब्युमै गोल

    धेरै खर्च गर्ने टीमको हैसियत बनाएको चीनको सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिगको प्लेअफबाटै आउट भएको छ। बुधबार भएको प्लेअफ छनोटमा सेन्हुअ अष्ट्रेलियाको ब्रिसबन रोहरसँग २-० ले पराजित भयो। यो हारसँगै विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने कार्लोस टेभेजको डेब्यु पनि बिर्सनालायक रह्यो। ब्रिसबन रोहरको जितमा ब्राण्डन बोरेलो र टोमी ओअरले गोल गरे। टेभेजको क्लब आउट हुँदा ब्राजिलियन खेलाडी ओस्करले भने डेब्यु…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन मितिबारे प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः संविधान संशोधनले चुनावको मिति तोक्न कसरी रोक्छ ?

    ​निर्वाचन मितिबारे प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः संविधान संशोधनले चुनावको मिति तोक्न कसरी रोक्छ ?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले स्थानीय निर्वाचनको मिति तोक्नका लागि संविधान संशोधनमा सहयोग गर्न प्रमुख प्रतिपक्ष दलसँग सहयोग मागेका छन्। तर, प्रतिपक्ष दलले भने निर्वाचनको मिति तोक्न संशोधनले नरोक्ने भन्दै प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ। स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनबारे संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलसँग सुझावका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले मिति तोक्न प्रतिपक्षसँग सहयोग मागेका थिए। प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर र अर्थ सचिवसँग अर्थमन्त्री महराले गरे छलफल

    गभर्नर र अर्थ सचिवसँग अर्थमन्त्री महराले गरे छलफल

    काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन्। उपप्रधानमन्त्री महराले आज बिहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन्। छलफलमा गर्भनर र सचिवद्वयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका बारेमा उपप्रधानमन्त्री महरालाई ब्रिफिङ्ग गरेका थिए।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell