PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • पर्सा कांग्रेसको सभापतिमा अजय द्विवेदी विजयी

    वीरगन्ज : नेपाली कांग्रेस पर्साको सभापतिमा अजय द्विवेदी विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनको नतिजा अनुसार द्विवेदी पक्षमा उम्मेदवार नै बहुमतले विजयी भएका छन्।   द्विवेदीले ५५० मत ल्याए भने उनमा प्रतिस्पर्धी जनार्दनसिंह क्षेत्रीले ३५५ मत ल्याउका छन्। सचिवमा द्विवेदी पक्षकै किशोरीप्रसाद कानु विजयी भए। त्यसैगरी वशिष्ठनारायाण कुर्मी पक्षबाट कोषाध्यक्षमा ३१३ मत ल्याएर इम्तियाज आलम विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको अभियान : पाँच फोटोमा हेर्नुस् यसरी भइरहेछ काम

    मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको अभियान : पाँच फोटोमा हेर्नुस् यसरी भइरहेछ काम

    काठमाडौं : महोत्तरीको बर्दिबास्थित मुसहर बस्तीमा यति बेला बेग्लै खुसी छाइरहेको छ। त्यहाँका बासिन्दा दिनभर बस्ती निर्माणमा जुटेका छन्। भ्याइनभ्याई छ सबैलाई।   हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अगुवाइमा यहाँ एकीकृत नमुना बस्ती बनिरहेको हो। धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको बस्तीको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ।   बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन मिति तत्काल घोषणा नगरे सरकारको औचित्य सकिन्छ : कमल थापा

    निर्वाचन मिति तत्काल घोषणा नगरे सरकारको औचित्य सकिन्छ : कमल थापा

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्।   रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले संविधान कार्यान्वयन सफल बनाउन तीन वटै तहको निर्वाचन ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने भएकोले त्यतातिर सबैले ध्यान दिनुपर्ने बताए। ‘मंसिर मसान्तभित्रै सबै तहको चुनाव सम्पन्न गर्नुपर्छ, अहिलेसम्म त्यसको तयारी केही भएको…

    विस्तृतमा पढ्नुस्

  • गुण्डागर्दीमा संलग्न दावा लामा झगडा गर्दै गरेको अवस्थामा पक्राउ परे

    काठमाडौं : गुन्डागर्दीमा संलग्न दावा लामालाई प्रहरीले पक्राउ गरेको छ।   शुक्रबार राति जय नेपाल हलअगाडिको एउटा क्लबमा झगडा गरेको विषयलाई लिएर प्रहरीले लामालाई पक्राउ गरेको हो। बेजाभु नामक नयाँ डिस्कोमा झगडा गर्दै लामाले साहु राम गिरीमाथि कुटपिट गरेका थिए। लामाको कुटाइबाट गिरी घाइते भएका छन्।   लामा सहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरको छ। राति १२ बजेतिर…

    विस्तृतमा पढ्नुस्

  • गुण्डानाइके लामालाई छुटाउन काठमाडौंका प्रहरी प्रमुख जोशी नै लागिपरे

    गुण्डानाइके लामालाई छुटाउन काठमाडौंका प्रहरी प्रमुख जोशी नै लागिपरे

    काठमाडौं : गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका दावा लामालाई छुटाउन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी नै लागिपरेका छन्।   शुक्रबार राति जय नेपाल हलअगाडिको एउटा क्लबमा झगडा गर्दै गरेको अवस्थामा प्रहरीले दावालाई पक्राउ गरेको थियो। बेजाभु नामक नयाँ डिस्कोका साहु राम गिरीमाथि उनले कुटपिट गरेका थिए। राति १२ बजेतिर लामा सहित अन्य दुई जनालाई पनि पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ​गोरखामा हमालले हस्तान्तरण गरे पुन: निर्मित विद्यालय भवन

    ​गोरखामा हमालले हस्तान्तरण गरे पुन: निर्मित विद्यालय भवन

    गोरखा : नायक राजेश हमाल शनिबार गोरखा जिल्लाको श्रीनाथकोट गाविस स्थिति गोहोरेमा पुगे। महानायक हमाललाई आफ्नो गाउँमा पाउँदा स्थानीय दङ्ग परे। उनीहरुले हमाललाई माला मात्र लगाइदिएनन् न्यायो माया समेत दिए।    २०७२ बैशाख १२ को भूकम्पमा परेर ध्वस्त भएको श्री जनकल्याण माविलाई पाँच कोठे विद्यालय भवन हस्तान्तरण गर्न हमाल गोरखा पुगेका थिए। घाँसी नेपालले संस्थाले विद्यालयलाई पाँच कोठाको भवन निर्माणमा…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्तिका विषयमा बालुवाटारमा प्रम-देउवा छलफल; गृहमन्त्री, मुख्यसचिव र महान्यायाधिवक्ता पनि सहभागी

    आइजी नियुक्तिका विषयमा बालुवाटारमा प्रम-देउवा छलफल; गृहमन्त्री, मुख्यसचिव र महान्यायाधिवक्ता पनि सहभागी

    काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच छलफल भएको छ।  छलफलमा सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र मुख्य सचिव सोमलाल सुवेदी पनि सहभागी थिए। त्यसैगरी छलफलमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ पनि उपस्थित थिए।  नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • ​भारतमाथि पाकिस्तानले लगायो ‘गोप्य आणविक शहर’ बनाउन लागेको आरोप

    ​भारतमाथि पाकिस्तानले लगायो ‘गोप्य आणविक शहर’ बनाउन लागेको आरोप

    इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ ।  यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता नफिज जकारियाले बताए।  भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गर्दै उनले भने ‘भारतले छोटो…

    विस्तृतमा पढ्नुस्

  • ​बालविवाह गर्न खोज्ने बेहुला र जन्ती विवाह मण्डपबाटै लखेटिए

    सिन्धुली : सिन्धुलीको बेलघारी गाविसमा एक किशोरी क्लबल रोकिएको छ।  बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी क्लबले रोकेको हो। बेलघारीकै चन्द्रावति माध्यमिक विद्यालयलका कक्षा ६ मा अध्ययनरत बालिकालाई मावलीले जबर्जस्ती विवाह गर्दिन लागेको थाहा पाएपछि स्थानीय नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँ पुगेर विवाह रोकेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • ​ट्रम्पमाथि अर्को झड्का, अपिल अदालतले खारेज गर्‌यो आप्रवासी रोक्ने निर्णय

    ​ट्रम्पमाथि अर्को झड्का, अपिल अदालतले खारेज गर्‌यो आप्रवासी रोक्ने निर्णय

    एजेन्सी : आप्रवासीलाई एक सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी निर्णय अदालतले खारेज गरेको छ। नाइन्थ सर्किट कोर्टका तीन जना न्यायाधीशले एक सय २० दिने प्रतिवन्धसँगै सात मुस्लिम देशका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा लगाएको रोक पनि खारेज गरेको छ। कार्यकारी निर्णय रोक्ने तल्लो अदालतको आदेशविरुद्ध ट्रम्प प्रशासनले अपिल गरेको थियो। अपिल अदालतले पनि…

    विस्तृतमा पढ्नुस्

  • सुन काण्डपछि विमानस्थल पुगेको स‌ंसद्को सुशासन समितिले के भेट्टायो ? ‘प्रहरी र कर्मचारीको मिलेमतो’

    सुन काण्डपछि विमानस्थल पुगेको स‌ंसद्को सुशासन समितिले के भेट्टायो ? ‘प्रहरी र कर्मचारीको मिलेमतो’

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको समाचार आएपछि व्यवस्थापिका संसदको सुशासन समितिले बिहीबार अनुगमन गरेको छ। समितिले विमानस्थल र कार्गो कार्यालयको निरीक्षण गरेको हो।   समितिले विमानस्थल, भन्सार, अध्यागमन, नागरिक उड्ययन प्राधिकरण र प्रहरी प्रशासनको मिलेमतोमा सुन तस्करी भएको निष्कर्ष निकालेको छ। समितिका सभापति मोहनसिंह राठौरले भन्सारबाट बाहिरिने कुरामा हुने अनियमितता कर्मचारी प्रशासनको सहयोगबिना संभव नहुने बताए। थप…

    विस्तृतमा पढ्नुस्

  • युरोपले माग्यो वर्ल्डकपमा १६ स्थान

    युरोपले माग्यो वर्ल्डकपमा १६ स्थान

    युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले सन् २०२६ को वर्ल्डकपमा युरोपलाई १६ स्थान छुट्याउन माग गरेको छ। सन् २०२६ देखि वर्ल्डकपमा सहभागिता संख्या बढाएर ४८ पुर्‌याएसँगै युरोपले उक्त प्रस्ताव अघि सारेको हो। यस्तै युईएफले युरोपबाट छानिने १६ टीमलाई एकै समूहमा नपार्न पनि भनेको छ। ३८ टीम सहभागी हुने नयाँ स्वरुपको विश्वकपमा १६ समूहमा बनाइनेछ भने हरेक समूहमा ३ टीम राखिनेछ। सन्…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल एप्लिकेसनका कारण भयो सम्बन्धविच्छेद

    मोबाइल एप्लिकेसनका कारण भयो सम्बन्धविच्छेद

    'ऊबर' नामक एउटा मोबाइल एप्लिकेसनका कारण फ्रान्सका एक व्यापारीको श्रीमतीसित सम्बन्धविच्छेद हुन पुगेको छ। ती व्यापारीकी श्रीमतीले ऊबरको ऐप्लिकेसनका कारण आफ्ना श्रीमानको अफेयर अरु महिलासित चलिरहेको कुरा थाहा पाएपछि उनले श्रीमानसित सम्बन्धविच्छेद गरेकी हुन्। यो घटनापछि झोँकमा आएका व्यापारीले ऊबरविरुद्द मुद्दा हालेका छन्। साथै उनले ४० मिलियन पाउण्ड अथवा करिब ५४ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्। उबरकै कारण सम्बन्धविच्छेद भएको व्यापारीको आरोप…

    विस्तृतमा पढ्नुस्

  • चोरी आरोपमा एक युवक पक्राउ

    काठमाडौं : प्रहरीले केही वर्षदेखि राजधानीमा पेसेवर रुपमा चोरी गर्दै आएका एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीवार रामेछाप दोरम्वा गाविस घर भई हाल काठमाडौंको कागेश्वरी नगरपालिकामा बस्दै आएका २६ वर्षीय भूपाल थापा मगरलाई पक्राउ गरेको हो। गत पुस २२ गते जिल्ला भक्तपुर कौशलटारस्थित बैंकबाट नगद निकाली गठ्ठाघरतर्फ जाने क्रममा मन्दिरा अधिकरीको लेडिज ब्यागमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • विधागत पत्रकारिताबारे प्रेस काउन्सिलले नयाँ रणनीति ल्याउने

    विधागत पत्रकारिताबारे प्रेस काउन्सिलले नयाँ रणनीति ल्याउने

    काठमाडौँ : प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ।   काउन्सिलले काठमाडौँमा आयोजना गरेको विधागत पत्रकारिता सम्वद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तर्क्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिए।   खास गरी विधागत पत्रकारितालाई…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज, दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज, दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भए । फिल्म 'डाइङ क्यान्डल' र 'लेकसाइड' एक साथ प्रदर्शनमा आएका हुन्। नरेशकुमार केसी निर्देशित 'डाइङ क्यान्डल' दिदी र भाइको आत्मीय सम्बन्धको चित्रण हो । फिल्ममा कलाकार सिर्जना सुब्बा प्रोटागनिस्ट रहेकी छिन्। सिर्जनासँगै लाक्पा सिंगे लामा, सौगात मल्ल र अर्पणा थापाको मुख्य अभिनय रहेको छ। फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रीन…

    विस्तृतमा पढ्नुस्

  • 'मधुमालती’को प्रेम कथामा फिल्म निर्माण घोषणा

    'मधुमालती’को प्रेम कथामा फिल्म निर्माण घोषणा

    काठमाण्डौं: फिल्म ‘मधुमालती’ घोषणा भएको छ। बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा रोमान्टिक प्रेमकथामा आधारित फिल्म निर्माणको घोषणा गरिएको हो।  तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने फिल्म यही फागुन १५ बाट छायांकनका लागि फ्लोरमा उत्रने भएको छ। फिल्म शिशिर चालिसेले निर्देशन गर्दैछन्। फिल्ममा कथा पनि निर्देशक चालिसेकै रहेको छ। उनले कार्यक्रममा भने,'अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिन्छु। मेरो प्रयास…

    विस्तृतमा पढ्नुस्

  • श्रीस्वस्थानी व्रत आज विशेष पूजाआजा गरी समापन गरिँदै

    श्रीस्वस्थानी व्रत आज विशेष पूजाआजा गरी समापन गरिँदै

    काठमाडौँ : पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ।  हिमालय पर्वतकी छोरी पार्वर्तीले एक महिना स्वस्थानीको व्रत बसेर महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ। श्रीस्वस्थानीको व्रत बस्ने प्रत्येक महिला र पुरुषले हरेक दिन स्नान गरी एक छाक खाएर मध्याह्नमा पूजाआजा गरेमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा…

    विस्तृतमा पढ्नुस्

  • 'कटप्पा'लाई अब मोबाइल गेममा मार्नुस्

    'कटप्पा'लाई अब मोबाइल गेममा मार्नुस्

    'बाहुबली' भन्नासाथ धेरैको दिमागमा फिल्म 'बाहुबली' आउन सक्छ। तर अब बाहुबली मोबाइल गेम पनि बन्ने भएको छ। फिल्म निर्देशक एसएस राजामौली र मोबाइल गेम डेभलपर मार्क स्कैग्सले 'बाहुबली गेम'को बारेमा बिहिबार छलफल गरेका हुन्। इन्डियन फिल्म कम्पनी आर्काले गेमबारे मार्कसँग छलफल भएको विषयमा ट्विटरमार्फत जानकारी दिएको हो। .@MoonfrogLabs @mark_skaggs, creator of FarmVille & Lord of the Rings games(among others)discussing #Baahubali…

    विस्तृतमा पढ्नुस्

  • भ्यालेनटाइन्स सरप्राइज देखेर केकीले भनिन्,'म सिङ्गल छैन'

    भ्यालेनटाइन्स सरप्राइज देखेर केकीले भनिन्,'म सिङ्गल छैन'

    काठमाडौं: नायिका केकी अधिकारीलाई आज एक फ्यानले 'टेडी बियर' उपहार दिएका छन्। फेब्रुअरी १०लाई भ्यालेन्टाइन्स सप्ताहको टेडी डे मानिन्छ। आज टेडी डेको अवसरमा सो फ्यानले केकीलाई सरप्राइज गिफ्ट पठाएका हुन्। ​ परिचय खुलाउन नचाहने ति फ्यानले पहिलोपोस्टसँगको कुराकानीमा भने,'म उनको शुभचिन्तक हुँ। केकी जीलाई सधैं सबैको माया मिलोस् भन्ने कामना गर्छु।' अमेरिकामा बस्दै आएका उनले आफ्नो परिचय गोप्‍य राखिदिन अनुरोध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell