काठमाडौं : बिहीबार 'छक्कापञ्जा' फिल्मका निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस पोस्ट गरेको भरमा छक्कापञ्जा पाइरेसीबारे गसिपहरु बनाइए। फिल्म बिहीबार फेसबुक मार्फत आउट भनेर लेखिएको थियो। तर दीपकले एक साताअघि नै फिल्म पाइरेसीविरुद्ध उजुरी दिएका थिए। महानगरीय अपराध महाशाखामा दीपकले फिल्म पाइरेसीविरुद्ध दिएको उजुरीपछि अनुसन्धानका क्रममा प्रहरीले नवलपरासीका २३ वर्षीय कृष्ण सुवेदी सहित चार जनालाई नियन्त्रणमा लियो। सुवेदीले आफूहरु फिल्म…
काठमाडौं : न्याय परिषद्ले आसे–पासे र दलगत आधारमा ८० जना न्यायाधीश नियुक्त सिफारिस गरेको भन्दै सद्भावना पार्टीले विरोध गरेको छ। उसले विज्ञप्ती निकालेर नियुक्ती प्रक्रियामा सामेल रहेका पदाधिकारीले आ–आफ्ना जाती–समुदाय, आसे–पासे र दलगत आधारलाई मात्र प्रश्रय दिएको आरोप लगाएको हो । सिफारिसले समावेशी–समानुपातिक सहितको संघिय लोकतांत्रिक गणतन्त्रात्मक ब्यवस्थाको उपहास गरेको विज्ञप्तीमा उल्लेख छ। सो सिफारिस न्यायाधीश नियुक्ती, न्याय परिषद् ऐन २०६३…
धनगढी : ए डिभिजनका दुई क्लब मनाङ मर्स्याङदी क्लब र सिएमजी संकटा क्लब प्रथम सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि लागि भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा संकटा आयोजक सुदूरपश्चिम स्पोर्ट्स-११ लाई १-० गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो। संकटालाई फाइनल पुर्याउन अमित तामाङले एक मात्र निर्णायक गोल गरे। अमितले १५ औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोल नै मनाङसँग फाइनल भेट…
सरकारले मंसिर १४ गते संविधानसभा सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले त्यसको विरोधमा छ। प्रस्ताव फिर्ताको माग राख्दै एक महिनासम्म उसले संसद चल्न दिएन। तर एमाले लगायतक विपक्षी दलहरुको विरोधका बीच संशोधन प्रस्ताव संसदमा टेबल भयो। सत्ता साझेदार दलका केही नेताहरुले एमालेसँग समझदारीमै टेबल गरिएको बताए पनि एमालेका नेताहरु यसलाई ठाडै अस्वीकार गर्दै आएका छन्। यसमा…
काठमाडौं : उच्च अदालतमा रिक्त ८० न्यायाधीशको नियुक्ति गर्ने न्याय परिषदको निर्णय लगत्तै सत्ताधारी दलदेखि नेपाल बार एसोसिएशनसमेत विरोधमा उत्रिएपछि परिषदको निर्णय विवादमा तानिएको छ। बिहीबार मध्यरात परिषद्ले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र, मुख्य सहयोगी नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेविच भागबन्डाका आधारमा उच्च अदालतको रिक्त पदमा ८० जनाको नाम सिफारिस गरेसँगै शुक्रबार सबैको पदस्थापना गरेको थियो। सिफारिसमा…
काठमाडौं : तीन जना उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि एक साताअघि दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएकोमा मन्त्रालयले पहिलो पटक दरखास्त आह्वान गरेको थियो । चिकित्सा सेवा महाशाखाका उपसचिव…
काठमाडौं : न्यायपालिकामा बोल्ड र स्वच्छ छवि बनाएकी प्रधानन्यायाधीश सुशीला कार्कीसँग धेरैको अपेक्षा थियो : उच्च अदालतका न्यायाधीश सिफारिसमा दलका कोटा र नातागोताको जालो तोडिनेछ। तर, कार्की अपेक्षामा उतीर्ण हुन सकिनन्। रिक्त ८० न्याधीशको सिफारिसमा नातागोता र दलीय भागबण्डा नै हावी भयो। अभियुक्तसँग मिलेर उन्मुक्ति दिने गरी अभियोगपत्र तयार गरेकोमा दण्डित भएकादेखि मुद्दा मिलाइदिने भन्दै मोलमोलाईमा तानिएका समेत सिफारिसमा परे।…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि शनिबार युनाइटेड अबर इमिरेट्स् (युएइ) जाने भएका छन्। उनि दुबईका राजा सेख मुहम्मद बिन जैयद अल नाय्हानको निमन्त्रणामा 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागि हुन युएई जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले आइतबार युएईका प्रधानमन्त्रि तथा दुबईका शासक शेख महुम्मद बिन रसिद अल मोक्तोमसँग द्विपक्षीय वार्ता गर्नेछन्। प्रधानमन्त्रीले इनर्ज समिटमा सहभागि…
काठमाडौँ : सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त भएको छ। शुक्रबारबाट बरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण अवकाश पाएपछि एक स्थान रिक्त भएको हो। नयाँ संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सहित २१ न्यायाधीश रहने व्यवस्था गरेको छ। वैद्यनाथ तीन दाजुभाईमा प्रधान न्यायाधीश नभई सर्वोच्चबाट बाहिरिएका हुन्। उनका दुई दाजु विश्वनाथ र केदारनाथ यसअघि सर्वोच्चका प्रधान न्यायाधीश भएका थिए। उपाध्यायले पछिल्लो…
काठमाडौं : नेपाल पत्रकार महासंघले अधिवेशन खुल्ला गरेसँगै सदस्यता विवाद बढेको छ। सदस्यता विवादमा विभिन्न जिल्लामा आन्दोलन र तालाबन्दीका घटना बढीरहेको बेला क्रान्तिकारी पत्रकार महासङ्घले महासङ्घले राजनितिक आस्थाको आधारमा सदस्यतामा भेदभाव गरेको आरोप लगाएको हो। उसले विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको हो। महासङ्घका अध्यक्ष इन्द्र राउतले विज्ञप्ति जारी गर्दै महासंघका पदाधिकारीले…
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगको मानवअधिकारका उल्लङ्घनमा दोषी देखिएकालाई बढुवा, नियुक्तिमा रोक्नुपर्नेमा सिफारिस गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७२\०७३ को वार्षिक प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदन बुझाएका थिए। आयोगका प्रवक्ता अन्सारीका अनुसार राष्ट्रपतिले प्रतिवेदनबारे संसद्मा छलफल गर्नुपर्ने बताउँदै यसो हुनसकेमा मानवअधिकार उल्लङ्घनको घटनामा कमी आउने धारणा राखेकी थिइन्।…
जनवरी १० मा अन्तिम सम्बोधनसँगै बाराक ओबामाले अमेरिकी राष्ट्रपतिको ८ वर्षिय यात्रामा पूर्णविराम लगाए । करिव ५० मिनेटको सम्बोधनले सबैलाई भावुक बनाए । जाँदाजाँदै उनले आफ्नो असल अभिभावक,कुशल र राष्ट्रप्रेमी नेताको छविलाई थप चहकिलो बनाए। ८ वर्ष अगाडि ह्वाइटहाउसमा प्रवेश गर्दा परिवर्तनको अाशा बोकेर आएका उनी विदाईहुँदा अमेरिका बदलिइसकेको छ । धेरै पाटोमा अमेरिकी समाज विभाजित छन्। जाँदाजाँदै ओबामाले लोकतान्त्रिक मुल्यको संरक्षणका…
नवनिर्वाचित अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले रुससँग आफ्नो आपत्तिजनक दृष्य र कारोबारबारे जानकारी रहेको दावी गरिएको दस्तावेज लिक गर्न अमेरिकी खुफिया एजेन्सीका अधिकारी जिम्मेवार रहेको दावी गरेका छन्। राष्ट्रपतिपदमा निर्वाचित भएपछिको पहिलो संवाददाता सम्मेलनमा उनले यी सबै दावी झुटो रहेको दावी गर्दै दस्तावेज सार्वजिनक हुनुमा खुफिया एजेन्सकीका अधिकारी जिम्मेवार रहेको आरोप लगाए। दावी गरिए अनुसार रुससँग डोनाल्ड यौनकर्मीसँग रहेको दृष्य र…
बुखारेस्ट (रोमानिया) : पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन्। अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले…
रुकुम, २८ पुस । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ। रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकी थिइन। उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर…
वालिङ : गत वर्ष नगरपालिकाका रुपमा घोषित भएको स्याङ्जाको भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु दश करोडको बजेट सार्वजनिक गरेको छ। बुधबार बजेट सार्वजनिक घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजीगत गरी बजेट सार्वजनिक गरेका हुन्। बजेटमा चालुतर्फ रु चार करोड ३३ हजार र पँुजीगततर्फ रु पाँच करोड ७३ लाख ३५ हजार गरी कुल रु…
पोखरा : युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ। क्लबद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ बजे अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम…
काठमाडौँ : सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ। क्यान महासंघले बुधबार पत्रकार सम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिएको छ । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य…
बिर्तामोड : झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीले बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन्। दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि…
दमौली : तनहुँको बन्दीपुर नगरपालिका–६ विमलनगर निवासी सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले गुफाको भवन निर्माणका लागि रु ६ लाख मूल्य पर्ने जग्गादान दिनुभएको छ। गुफाको व्यवस्थापनका लागि भवन निर्माण गर्न रु ६ लाख मूल्य बराबरको जग्गादान दिएको श्रेष्ठले बताए । सिद्धगुफा विकास समितिको बुधबार विमलनगरमा आयोजित नवौँ साधारणसभाका अवसरमा अध्यक्ष श्रेष्ठले सो जग्गादान गरेका हुन् । गुफालाई जग्गादान…