PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    उर्लाबारी (मोरङ) : झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ।   राति १०:१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो।   दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट चितवनमा १३ वर्षीय बालकको मृत्यु

    चितवन : माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागरको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।   बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ।   यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको…

    विस्तृतमा पढ्नुस्

  • कोसीटप्पुका २० अर्ना चितवन लैजान प्राविधिक सहित १५ जनाको टोली सुनसरी जाँदै

    कोसीटप्पुका २० अर्ना चितवन लैजान प्राविधिक सहित १५ जनाको टोली सुनसरी जाँदै

    नारायण अधिकारी    चितवन : कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ।   चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन्।   निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट मृत्यु भएका बालकको शव उठेन, प्रशासनले सुरक्षाको ग्यारेन्टी दिलाउनुपर्ने माग

    हात्तीको आक्रमणबाट मृत्यु भएका बालकको शव उठेन, प्रशासनले सुरक्षाको ग्यारेन्टी दिलाउनुपर्ने माग

    चितवन : जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएका बालकको शव स्थानीयले उठाउन दिएका छैनन्।   प्रशासनले दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता नजनाएसम्म शवको पोस्टमार्टम नगर्ने आफन्तहरुको भनाइ छ। विगत तीन महिनायता पटकपटक जंगली हात्ती बस्तीमा पसी आतंक मच्चाए पनि प्रशासन भने मौन रहेको स्थानीय छवि गौतमले बताए। चितवन आरक्ष र  प्रशासनले स्थानीयको धनजनको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने स्थानीयको माग छ।  …

    विस्तृतमा पढ्नुस्

  • 'छक्कापञ्जा' हेर्न पाउनुभएन? युट्युबमै सार्वजनिक भयो पूरै फिल्म

    'छक्कापञ्जा' हेर्न पाउनुभएन? युट्युबमै सार्वजनिक भयो पूरै फिल्म

    काठमाडौं : यो वर्षको ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' युट्युबमार्फत सार्वजनिक भएको छ। फेसबुक मार्फत पाइरेटेड भिडियो लिक भएपछि हाइलाइट्स नेपालले अफिसियल च्यानलबाट फिल्म रिलिज गरेको हो।   सिंगल स्क्रिन र मल्टिप्लेक्समा १०० दिनसम्मको निरन्तर प्रदर्शनपछि फिल्म युनिट विदेश प्रदर्शनको लागि हिँडेको छ। मल्टिप्लेक्समा पनि सय दिन कटाउने पहिलो फिल्मको रेकर्ड राख्दै १६ करोड ग्रस आम्दानी गरेको थियो।   फिल्मलाई नेपाली हास्य…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक १ बजे बस्दै, निर्वाचन सम्बन्धी दुई विधेयकमाथि दफावार छलफल

    संसद बैठक १ बजे बस्दै, निर्वाचन सम्बन्धी दुई विधेयकमाथि दफावार छलफल

    काठमाडौँ : व्यवस्थापिका संसदको आज बस्ने बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धी दुई विधेयकमाथि छलफल हुने भएको छ।   दिउँसो १ बजे बोलाइएको बैठकमा 'स्थानीय तह निर्वाचन विधेयक २०७३' र 'निर्वाचन कसुर तथा  सजाय विधेयक २०७३' दफावार छलफलका लागि समितिमा पठाउन लागिएको हो। स्थानीय तहमाथि १६ वटा र निर्वाचन कसुर तथा सजाय विधेयकमा १० वटा संशोधन परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • ​'म यस्तो गीत गाउँछु'का स्रोताको अपेक्षा मिट गर्ला ‘प्रेमगीत २’को टाइटल गीतले?

    ​'म यस्तो गीत गाउँछु'का स्रोताको अपेक्षा मिट गर्ला ‘प्रेमगीत २’को टाइटल गीतले?

    काठमाडौं : २०७२ मा सार्वजनिक फिल्म 'प्रेमगीत' टाइटल गीत 'म यस्तो गीत गाउँछु'का कारण निकै चर्चामा रह्यो। फिल्म प्रचारका लागि गीतको लोकप्रियताको भरपुर प्रयोग गर्‍यो  निर्माण युनिटले। गीतले २०७३ मा भएको प्राय: अवार्डमा संगीत, गीत वा कोरियोग्राफी कुनै न कुनै अवार्ड हात पार्‍यो। सोही फिल्मको सिक्वेल ‘प्रेमगीत २’को निर्माण प्रक्रियामा छ। युनिटले फिल्मको टाइटल गीत रेकर्ड गराइसकेको छ। गायक रोहितजोन…

    विस्तृतमा पढ्नुस्

  • एमाले मोरङमा ओली पक्षधर हाबी, ढकालको नेतृत्वमा कोको आए?

    एमाले मोरङमा ओली पक्षधर हाबी, ढकालको नेतृत्वमा कोको आए?

    अनन्तराज न्यौपाने विराटनगर : धेरै पर्यवेक्षकहरूको अड्कलबाजीलाई चकित पार्दै नेकपा एमाले मोरङको अध्यक्ष पदमा विनोद ढकाल अत्यधिक मतले आफ्नो प्यानलसहित विजयी भएका छन्। पार्टीको केन्द्रीय राजनीतिमा संस्थापन अर्थात् पार्टी अध्यक्ष केपी ओली पक्षधर रहेका ढकालले मोरङ अध्यक्षका पदमा पाँच सय ४१ मत प्राप्त गरे।   चार वर्षअघि झलनाथ खनाल-माधव नेपाल पक्षका तिनै महेश रेग्मीसित २१ मतको झिनो अन्तरले पराजित भएका…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल पुलिस रुस्लान कप क्रिकेटको सेमिफाइनलमा, सुनिल धमलाको लगातार दोस्रो अर्धशतक

    ​नेपाल पुलिस रुस्लान कप क्रिकेटको सेमिफाइनलमा, सुनिल धमलाको लगातार दोस्रो अर्धशतक

    काठमाडौं : नेपाल पुलिस क्लब दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाने छ। बलरहरुको उत्कृष्ट प्रदर्शन तथा ओपनर सुनिल धमलाको अर्धशतक मद्वतमा पुलिसले हिमालयन ह्वाइट हाउसलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पुलिसको जितमा सुनिलले नटआउट ६० रन बनाए भने बलिङमा १ विकेट समेत लिएका थिए। सुनिलको जारी प्रतियोगिताका यो लगातार दोस्रो अर्धशतक समेत हो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बिमाप्रति बढ्यो आकर्षण, पहिलो चरणमा तीन जिल्ला

    बेनी (म्याग्दी) : सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ।   जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए।   स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित…

    विस्तृतमा पढ्नुस्

  • हेला गरिएको अन्नबाली जौको माग बढ्यो

    जुम्ला : अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ।   यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो। तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ। यसलाई हेलाका रुपमा हेरिने गरिएको छ।   बालीको महत्व र यसको गुण अवगुणका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • सीमा क्षेत्रमा आपराधिक गतिविधि बढेपछि सुरक्षा पोस्ट स्थापनाको माग

    भीमदत्तनगर : कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन्।   स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुग्नुभएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा सशस्त्र प्रहरी पोस्ट स्थापना गर्नुपर्ने माग गरेका हुन्।   खुला सीमा नाका…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा सामुदायिक पुस्तकालय, ८५ लाखको लागतमा विद्युतीय उपकरण पनि

    सिन्धुपाल्चोक : ग्रामीण समुदायलाई ज्ञान, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय स्थापना गरिएको छ।   दक्षिण कोरियाको सामसुङ इन्जिनियरिङ र ब्युटिफुल स्टोर्स तथा रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब रु ८५ लाखको लागतमा सो पुस्तकालय निर्माण सम्पन्न भएको हो।   वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जडान गरेको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट यहाँका कम्प्युटरलगायत विद्युतीय…

    विस्तृतमा पढ्नुस्

  • बसपार्क निर्माणका लागि सोलुका श्रेष्ठले गरे एक रोपनी जग्गादान

    सोलुखुम्बु : स्थानीय दूधकुण्ड नगरपालिका– ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन्।   सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने रु ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन्। नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री महरा भन्छन्- 'पोखरालाई स्मार्ट सिटी बनाउन सरकार प्रतिबद्ध'

    अर्थमन्त्री महरा भन्छन्- 'पोखरालाई स्मार्ट सिटी बनाउन सरकार प्रतिबद्ध'

    पोखरा : उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्।   पोखरा उपमहानगरपालिका २१ औं नगर परिषद्को आज उद्घाटन गर्दै उनले देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिबद्ध रहेको बताए।   उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने बताए। 'पोखरालाई एउटा स्मार्ट सिटीका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन विधेयकमाथि समितिमा छलफल हुने, संसद बैठक माघ ७ सम्मका लागि स्थगित

    निर्वाचन विधेयकमाथि समितिमा छलफल हुने, संसद बैठक माघ ७ सम्मका लागि स्थगित

    काठमाडौं : संसद बैठक आउँदो माघ ७ गतेसम्मका लागि स्थगित भएको छ। आजको कार्यसूचीमा स्थानीय तह निर्वाचन सम्बन्धी दुई विधेयकमाथि छलफल तोकिएको थियो। विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।   'स्थानीय तह निर्वाचन विधेयक २०७३' र 'निर्वाचन कसुर तथा  सजाय विधेयक २०७३'माथि अब दफावार छलफल हुनेछ।  स्थानीय तहमाथि १६ वटा र निर्वाचन कसुर तथा सजाय विधेयकमा १० वटा संशोधन…

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति नेपाल बारको असन्तुष्टि, निर्णय पुनर्विचारको माग

    उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति नेपाल बारको असन्तुष्टि, निर्णय पुनर्विचारको माग

    काठमाडौँ : नेपाल बार एसोसिएशनले उच्च अदालतमा गरिएको ८० न्यायाधीश नियुक्तिमा आपत्ति जनाएको छ।  बारले ५० प्रतिशत न्यायाधीश कानुन व्यवसायीबाट हुनुपर्ने माग बेवास्ता गरेको भन्दै विरोध जनाएको हो। बारले हठात् रातारात न्यायाधीश नियुक्ति गरिएको टिप्पणी गर्दै न्यायपरिषद् सदस्य वरिष्ठतम न्यायाधीश वैधनाथ उपाध्याय र नेपाल बार एसोसिएशनका प्रतिनिधि रामप्रसाद सिटौलाको अनुपस्थितिमा निर्णय भएको नियुक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ।   बारले समावेशी र…

    विस्तृतमा पढ्नुस्

  • रुस्लान कप क्रिकेट : आर्मी पिसी फाइटरलाई १० विकेटले हराउँदै सेमिफाइनलमा, अविनास र सोमपालको उत्कृष्ट बलिङ

    रुस्लान कप क्रिकेट : आर्मी पिसी फाइटरलाई १० विकेटले हराउँदै सेमिफाइनलमा, अविनास र सोमपालको उत्कृष्ट बलिङ

    काठमाडौं : नेपाल आर्मी दोस्रो रुस्लान कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अविनास कर्ण र सोमपाल कामीले घातक बलिङ गरेपछि ४६ रनको सामान्य लक्ष्य पाएको आर्मी पिसी फाइटरलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पिसी फाइटरले १७ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो। उसका लागि विजय सुनारले ११…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा 'छक्कापञ्जा' अपलोड गर्ने झुण्डिएको अवस्थामा भेटिए, आत्महत्या हो कि हैन अनुसन्धान हुँदै

    फेसबुकमा 'छक्कापञ्जा' अपलोड गर्ने झुण्डिएको अवस्थामा भेटिए, आत्महत्या हो कि हैन अनुसन्धान हुँदै

    काठमाडौं : बिहीबार 'छक्कापञ्जा' फिल्मका निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस पोस्ट गरेको भरमा छक्कापञ्जा पाइरेसीबारे गसिपहरु बनाइए। फिल्म बिहीबार फेसबुक मार्फत आउट भनेर लेखिएको थियो। तर दीपकले एक साताअघि नै फिल्म पाइरेसीविरुद्ध उजुरी दिएका थिए।   महानगरीय अपराध महाशाखामा दीपकले फिल्म पाइरेसीविरुद्ध दिएको उजुरीपछि अनुसन्धानका क्रममा प्रहरीले नवलपरासीका २३ वर्षीय कृष्ण सुवेदी सहित चार जनालाई नियन्त्रणमा लियो। सुवेदीले आफूहरु फिल्म…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीयले मञ्च भत्काएपछि नगरपरिषद् रोकियो : प्रहरीको रोहवरमा छलफल

    धनुषा : छनोट गरी पेस गरेका योजना नसमेटेको भन्दै स्थानीयवासीले नगरपरिषद्का लागि तयार पारिएको मञ्च भत्काइदिएपछि धनुषा क्षीरेश्वरनाथ नगरपालिकाको नगरपरिषद् स्थगित भएको छ ।  वडास्तरबाट छनोट गरी पेस गरेका योजनालाई कटौती गरी अन्य योजना समावेश गरेर परिषद्बाट पारित गराउन खोजिएको भन्दै वडा नागरिक मञ्चका पदाधिकारीले मञ्चनै भत्काइदिएका थिए। वडा नं. ६ र ७ का बासिन्दाले विरोध गर्दै परिषद्का लागि तयार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell