काठमाडौं : समसामयिक राजनीतिक विषयमा छलफलका लागि नेकपा एमाले स्थायी समिति बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको छ। स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सदनको गतिरोध र अन्य समसमयिक विषयमा बैठकमा छलफल हुनेछ । बैठकले सर्वोच्चको आदेश र आउँदो शुक्रवारको प्रतिपक्ष मोर्चाको प्रदर्शनको विषयमा पनि छलफल गर्नेछ। सर्वोच्चको आदेशलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आफु…
चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठ वटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ। भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो। कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका…
उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर लगेको छ। को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो। गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको…
म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगतार छैटौं जित हासिल गरेको छ। लिगअन्तर्गत गएराती भएको खेलमा युनाइटेडले दश देलाडीमा झरेर खेलेको वेष्टहमलाई २-१ को हराउँदै लगातार जितलाई ६ खेलसम्म पुर्याएको हो। वेष्टहमको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन दोस्रो हाफमा हुँवा माटा र ज्लाटन इब्राहिमोभिकले १/१ गोल गरे। खेलको १५ औं मिनेटमै फेगौली रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि वेष्टहम दश खेलाडीमा…
आदित्य दाहाल मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्। जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ। २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको…
ध्रुवसागर शर्मा बेनी (म्याग्दी) : विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ। सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ। दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट…
नेपालगन्ज : सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ। एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरी उनीहरुलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइनेछ। नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका…
काठमाडौ: गायक दिप्सन क्षेत्रीको 'याद' बोलको गीत सार्वजनिक भएको छ। गीत म्यूजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरिएको हो। 'दिप्सनको दिप' एल्बममा सो गीत समावेश छ। गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत रहेको छ। गीत एरेन्ज भने सञ्जिब बराईलीले गरेका हुन्। श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालको फिचरिङ रहेको छ। गायक भन्छन्,'दर्शक, स्रोताहरुले मन…
काठमाडौँ : नेकपा एमालेले सर्वोच्च अदालतको आदेशबाट सीमाङ्कन हेरफेर गर्ने विषय प्रदेशसभाको अधिकार भएको पुष्टि भएको दाबी गर्दै सरकारलाई संविधान संशोधन फिर्ता लिएर 'फेस सेभिङ' गर्न आग्रह गरेको छ। अदालतको निर्णयपछि सीमाङ्कन हेरफेर नहुने पुष्टि भएकाले संशोधन प्रस्ताव फिर्ता लिएर फेस सेभिङ गर्न सरकारलाई आग्रह गर्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको कृष्णगोपाल श्रेष्ठले बताए। एमालेले संसदको अवरोध…
रोल्पा : रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ। जिल्लामा नेपाल टेलिकमले वितरण गरेको नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकले वितरण गरेका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन्। जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए। …
गाईघाट (उदयपुर) : जिल्लाका विभिन्न गाविसमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा जिविस उदयपुरले कडाइ गर्न थालेको छ। विगतमा जिल्लाका विभिन्न गाविसमार्फत वृद्धवृद्धा तथा एकल महिला, अपाङ्गता आदिको नाममा वितरण हुँदै आएको सामाजिक सुरक्षाभत्ता फर्जी व्यक्ति वा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत वितरण हुने पाइएपछि यसको कडाइका साथ छानबिन गरेर वितरणलाई पारदर्शी बनाउन थालिएको जिविसले जनाएको छ। छानबिनपछि…
पथरी : मोरङ केराबारीकी मञ्जु कार्कीले यसै वर्षदेखि माछापालन सुरु गरिन्। आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमिनमा पोखरी खनेर माछापालनमा उनी लागेकी हुन्। सरकारले माछापालन कार्यक्रमअन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन्। धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले बताइन्। उनीमात्र होइन माछापालनमा युवा वर्गको आकर्षण बढ्दै गएको छ। सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र…
काठमाडौं : आज दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक स्थगित भएको छ। बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिकै बैठकमा दलहरुले सहमतिका लागि समय मागेकाले सभामुख ओनसरी घर्तीले २४ गते आइतबार सम्मका लागि बैठक स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। अर्को बैठकमा अवरोधको अवस्था नआउने गरी सहमति खोजिने दलहरुको भनाइ आएपछि सूचना टाँस गरी बैठक ६…
जुम्ला : मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन्। आज बिहान ८ बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो। भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको…
तेह्रथुम (संक्रान्ति बजार) : तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पुनर्वासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले सहयोगको घोषणा गरेका हुन्। ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईंहरु घरबारविहीन हुनुभएको छ,' उनले भने, 'प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध…
काठमाडौं :प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सामाजिक सञ्जाल फेसबुक मार्फत ठगिएकासँग उजुरी मागेको छ। फेसबुकमार्फत अपरिचित व्यक्तिहरुले साथी बनाएर च्याटिङकोक्रममा प्रलोभनमा पारेर ठगी गर्नेक्रम बढेको र केही ब्यक्ती पक्राउ परेको जानकारीदिँदै कोही ठगिएका भए उजुरी दिन आग्रह गरेको हो । ब्युरोको विज्ञप्तिमा फेसबुकमार्फत ठगी गर्ने सम्बन्धमा पीडितबाट व्यूरोमा निवेदन आएपछि अनुसन्धान गर्दा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उल्लेख गर्दै ठगीने…
काठमाडौं : डा. रविन्द्र घिमिरेले फेसबुकमा लेखे, 'विज्ञताको कदर गर्ने मेरा शुभेच्छुक मित्रहरु, पत्रकार र संगठनका मित्रहरुको सद्भाव र शुभेच्छा प्रति आभार व्यक्त गर्न चाहन्छु र निराश नहुन अनुरोध गर्न चाहन्छु। विशेषगरी बिमा क्षेत्रमा रहनुभएका मित्रहरुलार्इ विश्वास दिलाउन चाहन्छु कि म बिमाको विकास, प्रवर्द्धन, अध्ययन र अनुसन्धानका कार्यमा विगतमा झैँ निरन्तर लागिरहने छु।' मंगलबार बिहान सांकेतिक रुपमा स्टाटस लेखेर…
काठमाडौं: सर्वोच्च अदालतको सोमबारको आदेशपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद बैठक अवरोध गर्ने कि नगर्ने भन्ने अन्यौलमा देखिएको छ। सर्वोच्चले संविधान संशोधनको विषय संसदको विशेषाधिकार भएको ब्याख्या सहित सांसदहरुले छलफल नै नगरेको अवस्थामा रोक्न उचित नुहुने भन्दै आदेश दिएको थियो। संसदमा कस्तो भुमिकामा प्रस्तुत हुने भन्ने अन्यौलमा परेपछि एमालेले मंगलबार संसद बैठक स्थगित गराउन सभामुखलाई आग्रह गर्यो र सभामुखले…
कुनै पनि अपराधी जेलमुक्त भएपछि कस्तो काममा लाग्ला? तपाईँलाई अनुमान गर्नुस् त। एक यस्ता अपराधी छन्, जसले जेलमुक्त भएपछि जीवनशैली नै परिवर्तन गरे। यी हुन् विश्वकै हटेस्ट अपराधी जेमेरी मिक्स। जेलबाट मुक्त भएसँगै यी अपराधीको लाइफमा निकै परिवर्तन आएको छ। जेलबाट बाहिएपछि उनी सेलिब्रिटी बनेका छन्। आपराधिक समुहका सदस्य रहेका उनलाई क्यार्लिफोनियाको प्रहरीले सन् २०१४ मा अबैध हतियारको केसमा पक्राउ गरेको…
काठमाडौं : लोडसेडिङ हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको समर्थक एक घन्टा प्रहरीको नियन्त्रणमा परेका छन्। प्राधिकरणका तीन सञ्चालकको विषयमा सर्वोच्च अदालतबाट आएको आदेशको विरोधमा बबरमहलमा विरोध प्रदर्शनमा उत्रिएका ३७ जनालाई प्रहरीले एक १ घन्टा नियन्त्रणमा राखेर मुक्त गरेको छ। ऊर्जा मन्त्रालयले प्राधिकरणका तिन सञ्चालकलाई हटाउने निर्णयमा सर्वोच्चले निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । प्रर्दशनमा…