PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • 'बे वाच'को हिन्दी ट्रेलर : प्रियंका चोपडा ​एक सेकेण्डको सिनमा

    'बे वाच'को हिन्दी ट्रेलर : प्रियंका चोपडा ​एक सेकेण्डको सिनमा

    बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड फिल्म 'बे वाच' को हिन्दी डब ट्रेलर सार्वजनिक भएको छ। प्रियंकाका लागि ट्रेलरमा त्यति उत्साहजनक भने छैन। ट्रेलरमा उनी झुलुक्क देखापर्छिन। ट्रेलर प्रचारका लागि हिन्दी भाषाको प्रयोग गरिएको छ। तर प्रियंका स्क्रिनमा कम देखिएकोले भारतिय फ्यानहरु आक्रोशित भएको आजतकले जनाएको छ। प्रियंकाले आफू फिल्ममा धेरै सिनमा देखिएको भन्दै आफ्नो फ्यानलाई निरास नहुन सल्लाह दिएकी…

    विस्तृतमा पढ्नुस्

  • जब एक बालक हजुरआमा विरुद्ध उजुरी बोकेर प्रहरी चौकी पुगे

    जब एक बालक हजुरआमा विरुद्ध उजुरी बोकेर प्रहरी चौकी पुगे

    काठमाडौं : एक बालकको अनौठो उजुरीले भारत हैदरावादको एरआर नगर प्रहरी चौकीका प्रहरी समस्यामा परे। खुंखार अपराधीविरुद्ध उजुरी आउने चौकीमा ती बालक आफ्नै हजुरआमा विरुद्ध उजुरी बोकेर आएका थिए।   उजुरीको कारण थियो- खेल्न नदिनु।   ती बालक सरासर चौकीमा आएर हेड कन्सटेवललाई खोजे। एक बालकले खोजी गरे लगत्तै चौकीका हेडकन्सटेवल उनको सामु हाजिर भए। आफ्नी हजुरआमाले खेल्न नदिएर यातना…

    विस्तृतमा पढ्नुस्

  • ​भारतसँग हारेपछि के भने प्रशिक्षक कुमार थापाले?

    ​भारतसँग हारेपछि के भने प्रशिक्षक कुमार थापाले?

    काठमाडौं : पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेपछि कुमार थापा नेपाललाई चौथो साफ महिला च्याम्पियनसिपको उपाधि दिलाउने लक्ष्यसहित भारतको सिलगुढी पुगेका थिए। समूह चरणको तीन खेलमा नेपालले त्यसको छनक पनि देखाएको थियो। तर सेमिफाइनलमा भारतसँग भिड्ने अवस्था आएपछि नेपाललाई चुनौती थपियो। फेरी एकपटक भारत बाधक बन्दा नेपाल सेमिफाइनलबाट अगाडी बढ्न सकेन। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्न असफल भयो।…

    विस्तृतमा पढ्नुस्

  • '​आमा' भन्दै म्युजिक भिडियोमा देखिए क्रिकेटर शक्ति गौचन

    '​आमा' भन्दै म्युजिक भिडियोमा देखिए क्रिकेटर शक्ति गौचन

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा देखिएका छन्। सन्तोस बस्न्यातले गाएको गीत 'आमा'को म्युजिक भिडियोमा शक्ति गौचन मिथिला शर्मासँगै देखिएका छन्। गीतमा शब्द र संगित पनि सन्तोसकै रहेको छ। भिडियोमा शक्ति आमाको असल छोरोका रुपमा देखिएका छन्। यस्तै शक्तिले नेपालका लागि खेलेका विभिन्न खेलको फुटेज र उनको सफलतालाई पनि भिडियोमा समावेश गरिएको छ। अर्जुन…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले भन्यो : संविधान संशोधन संसदको विशेषाधिकार

    सर्वोच्चले भन्यो : संविधान संशोधन संसदको विशेषाधिकार

    काठमाडौं : सर्वोच्च अदालतले संविधान संशोधन संसदको विशेषाधिकार भएको भन्दै आदेश जारी गरेको छ। संविधानको दोस्रो संशोधन विरुद्ध परेको रिटमा फैसला गर्दै प्रधान न्यायाधीस सुशीला कार्की र न्यायाधीस इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। संविधान संशोधन दोस्रो विधेयक असंबैधानिक भन्दै विष्णुबहादुर राउतका तर्फबाट अधिवक्ता टिकाध्वज खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा संविधान संशोधनको दोस्रो संशोधन विधेयक…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा आमन्त्रण गोल्डकप : भुटानको ड्रुक स्टारलाई हराउँदै संकटा क्वाटरफाइनल

    हेटौंडा आमन्त्रण गोल्डकप : भुटानको ड्रुक स्टारलाई हराउँदै संकटा क्वाटरफाइनल

    हैटौंडा : काठमाडौंको संकटा क्लब हेटौंडामा जारी टुबोर्ग अन्तराष्ट्रिय हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। भूकम्पमा निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानको आयोजना भएको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संकटाले भुटानको ड्रुक स्टार एफसीलाई १–० ले पराजित गरेको हो। संकटाले सेमिफाइनल प्रवेशका लागि अब विभागीय क्लब नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। संकटालाई जित दिलाउन…

    विस्तृतमा पढ्नुस्

  • जग्गा ठगको जालमा पर्दा यसरी फस्यो नेचुरल हर्बलको २२ करोड ५० लाख

    जग्गा ठगको जालमा पर्दा यसरी फस्यो नेचुरल हर्बलको २२ करोड ५० लाख

    काठमाडौ‌ : जग्गाको खोजीमा रहेको नेचुरल फ्लावर एण्ड हर्बल प्रालीले चितवन भण्डारा गाविसमा तीन विगाह एक कट्ठा जग्गा फेला पारे । जग्गा धनी थिए जिवनराज पाठक । मोलमोलाई शुरु भयो । ४९ लाख ५० हजारमा कुरा मिलेपछि २०६६ चैत ९ गते राजिनामा पास गरेर जग्गा आफ्नो बनाए । व्यवसायीक प्रयोजनका लागी प्रालीले त्यही जग्गा सुरुमा हिमालय बैंकमा धितो राखेर ५…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत भर्न सकिने

    काठमाडौं : त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ। बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिए। उनका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ। अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै…

    विस्तृतमा पढ्नुस्

  • ​भारतमा भएको जीप दुर्घटनामा पाँच वर्षिय बालक सहित ४ नेपालीको ज्यान गयो

    ​भारतमा भएको जीप दुर्घटनामा पाँच वर्षिय बालक सहित ४ नेपालीको ज्यान गयो

    बैतडी : भारतको उत्तराखण्डमा जीप दुर्घटना हुँदा चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका ४ जना नेपालीले ज्यान गुमाएका हुन्। दुर्घटनामा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुका पाँच वर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। दुर्घटनामा साउद परिवारका चार सदस्य घाइते भएका छन् । उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • ​बैंकबाट निकाले लगत्तै १० लाख लुटियो, पाँच लाख मात्रै भेटियो

    ललितपुर : ग्वार्को स्थित एभरेष्ट बैंकबाट १० लाख रुपैंया निकालेर केही पर पुगे लगत्तै लुटिएको छ । साेमबार मिना माया तामाङले एभरेष्ट बैंकबाट १० लाख निकाली पैदल केही पर पुगे लगत्तै उनको ब्याग लुटेर २ जना भागेका थिए। घटनाबारे जानकारी पाएर खोजीमा खटिएको प्रहरी टोलीले ग्वार्कोमा ब्याग लुट्नेमध्ये राम भण्डारीलाई फेला पारेको थियो । प्रहरीले उनको साथबाट ५ लाख रुपैंया…

    विस्तृतमा पढ्नुस्

  • काँकडभिट्टा गोल्डकप : रुपन्देही–११ सेमिफाइनलमा

    काँकडभिट्टा (झापा) : रुपन्देही-११ काँकडभिट्टामा जारी दोस्रो  मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। फ्यान्स क्लब बिआरसी भुटानलाई ३-१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफाइनलको यात्रा तय गरेको हो। रुपन्देहीका लागि दीपक राईले दोस्रो र ७१ औँ मिनटमा तथा लक्ष्मण रुचालले इन्जुरी समयमा एक गोल गरेका थिए। भुटानका लागि खेलको ८० औँ मिनटमा रमेश केसीले एक सान्त्वना गोल…

    विस्तृतमा पढ्नुस्

  • धम्क्याएको आरोपमा पक्राउ परे सेना-प्रहरीका पूर्व रासन ठेकेदार काजी

    धम्क्याएको आरोपमा पक्राउ परे सेना-प्रहरीका पूर्व रासन ठेकेदार काजी

    काठमाडौं : धम्क्याएर रकम मागेको आरोपमा कहलिएका गुण्डा काजी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले जग्गा कारोवारीलाई धम्याएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरेको हो। महाशाखाका प्रहरी अधिकारीका अनुसार शेर्पा विरुद्द ४ वटा उजुरी आएको छ । जसमा उसले धम्क्याएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।  उनलाई प्रहरीले सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • बढ्दैछ चिसो : जिरीमा धेरै जाडो, काठमाडौंमा २ दशमलव ६

    बढ्दैछ चिसो : जिरीमा धेरै जाडो, काठमाडौंमा २ दशमलव ६

    काठमाडौं : पश्चिमी वायुको प्रभावले विभिन्न भेगमा हल्का वर्षा र हिमपात भएको छ । आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा मौसम बदलिएको छ।  मौसमविद् शान्ति कँडेलका अनुसार अनुसार पश्चिमी वायु देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ ।      मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : दश खेलाडीको म्यान सिटीले बर्नलेलाई हरायो, लिभरपुल सण्डरल्याण्डसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : दश खेलाडीको म्यान सिटीले बर्नलेलाई हरायो, लिभरपुल सण्डरल्याण्डसँग बराबरीमा रोकियो

    दश खेलाडीमा झरेर पनि म्यानचेष्टर सिटीले सोमबार प्रिमियर लिगको खेलमा बर्नलेलाई २-१ ले पराजित गरेको छ।  घरेलु मैदान एतिहाड स्टेडियममा फर्नान्डिन्होले ३२ औं मिनेटमा सिधै रातो कार्ड पाएपछि सिटी दश खेलाडीमा झरेको थियो। तर दोस्रो हाफमा ४ मिनेटको अन्तरमा गेल क्लिची र सर्जियो अगुएरोले गोल गरेपछि सिटी जित हात पार्न सफल भयो। क्लिचीले ५८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा मोटरसाइकल क्रेज, ५ महिनामै झण्डै दोब्बर दर्ता

    राजधानीमा मोटरसाइकल क्रेज, ५ महिनामै झण्डै दोब्बर दर्ता

    काठमाडौं: आर्थिक वर्ष २०७३/०७४ को पहिलो ५ महिनामा ५३ हजार मोटरसाइकल दर्ता भएका छन्।  यो संख्या गत आर्थिक वर्ष २०७२/०७३ को कुल दर्ता संख्या ७३ हजारको ७३ प्रतिशत हो। यदि यहि चापले मोटरसाइकल दर्ता हुने हो भने पोहोर साल वर्षभरिमा दर्ता भएका मोटरसाइकलको कोटा यस बर्ष ६ महिना भित्रै पूरा हुनेछ। यसबाट सहजै अनुमान गर्न सकिन्छ कि अब राजधानीका सडकमा…

    विस्तृतमा पढ्नुस्

  • कार्दिसियनको गहना लुट प्रकरणका आरोपित १६ जना पक्राउ

    कार्दिसियनको गहना लुट प्रकरणका आरोपित १६ जना पक्राउ

    पेरिस, (फ्रान्स) : अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोपित १६ जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उहाँसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो। अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा…

    विस्तृतमा पढ्नुस्

  • ​संशोधन प्रस्ताव आज पेश होला ? सभामुखका छन् तीन रणनीति

    ​संशोधन प्रस्ताव आज पेश होला ? सभामुखका छन् तीन रणनीति

    काठमाडौं : संविधान संशोधनको विषयमा सहमतिका लागि सभामुख ओनसरी घर्तीले दिएको चार दिनको अल्टिमेटमपछि व्यवस्थापिका संसद्को बैठक आज पुनः बस्दैछ । तर, दलहरुबीच संशोधनको विषय र प्रक्रिया दुवैमा सहमति छैन। पूर्ववत अडानवाट सत्तापक्ष र प्रतिपक्ष दुवै पछि हटेका छैनन्। दलहरुको मोर्चाबन्दी र ध्रुवीकरणवीच संसद् बैठक दिउसो १ बजेका लागि बोलाइएको छ। ध्रुवीकरणवीच बस्न लागेको बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले पुरानै…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा ​पुस २७ देखि बृहत् शैक्षिक मेला

    पोखरा : नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ।      नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने…

    विस्तृतमा पढ्नुस्

  • ​प्याब्सन भक्तपुरमा केसी निर्वाचित

    भक्तपुर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वातिच भएका छन्।  आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एनके श्रेष्ठलाई निर्वाचित गरेको हो।  सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन प्रस्ताव संवैधानिक कि असंवैधानिक? सर्वोच्चमा आज पनि बहस

    ​संविधान संशोधन प्रस्ताव संवैधानिक कि असंवैधानिक? सर्वोच्चमा आज पनि बहस

    काठमाडौं . संविधान संशोधन प्रस्तावको औचित्य र संवैधानिकतामाथि राजनीतिक तहबाट बहस चलेको एक महिनाभन्दा बढी भएको छ। तर, संशोधन प्रस्ताव संसद्मा दर्ता अगावै सर्वोच्चमा परेको रिटको सुनुावाई ‘हेर्दाहेदै’मा आज पनि सुनुवाई हुनेछ। संसद्मा संशोधन प्रस्तावको औचित्यमाथि बहस समेत हुन नसकेको अवस्थामा अदालतले संशोधनको संवैधानिकता परीक्षणको बहस जारी राखेको हो । अदालतले प्रस्ताव असंवैधानिक भनी रिट जारी गरेमा प्रस्तावको औचित्य सकिनेछ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell