PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • शहीदको सिफारिसपछि परिवारले बुझे दुर्गाको शव

    शहीदको सिफारिसपछि परिवारले बुझे दुर्गाको शव

    बुटवलः जिल्ला प्रशासन कार्यालयले शहीद घोषण गर्न सिफारिस गर्ने निर्णय गरेपछी दुर्गा तिवारीको परिवारले शब बुझेका छन् । दुर्गाको परिवारले शब बुझेपछी उनको शबयात्रा गरिएको थियो । साँझ बुटवलमा शवयात्रा गरी अन्तिम संस्कारका लागी गृहनगर देवदह लगिएको छ । देवदशमा शोकसभा गरी उनको अन्त्यष्टी गरिने युवा संघले जानकारी दिएको छ ।  अज्ञात समुहले गोली हानी हत्या युवा संघ रुपन्देहीका कार्यवाहक…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको रुट रसुवा सर्‍यो, सशस्त्रले फेला पार्‍यो ५ किलो सुन

    रसुवा : सशस्त्र प्रहरी बलले टिमुरेमा पाँच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको सुन सहित सशस्त्रले बीरेन लामालाई पक्राउ गरेको हो ।  सशस्त्र प्रधान कार्यालयका अनुसार उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । एपीएफ टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ७४५४ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • पुस १६ देखि खोटाङमा मोर्चाको महाधिवेशन, बादल प्रमुख अतिथि

    खोटाङ : किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन खोटाङमा हुने भएको छ। नेकपा (माओवादी केन्द्र) निकट मोर्चाको महाधिवेशन आगामी पुस १६ र १७ गते खोटाङको सदरमुकाम दिक्तेलमा हुने भएको हो।   (माओवादी केन्द्र) का सङ्गठन विभाग प्रमुख रामबहादुर थापा (बादल) को प्रमुख आतिथ्यमा उद्घाटन हुने महाधिवेशनमा पोलिटब्युरो सदस्य देव गुरुङ, स्थायी समिति सदस्यद्वय गोपाल किराती र सुरेश आलेमगरले सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : साडियो मानेले इन्जुरी टाइममा गरेको गोलले लिभरपुलको जित

    ​प्रिमियर लिग : साडियो मानेले इन्जुरी टाइममा गरेको गोलले लिभरपुलको जित

    लिभरपुल एभरटनलाई उसैको मैदानमा पराजित गर्दै प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। साडियो मानेले इन्जुरी टाइमको चौथो मिनेटमा गरको एक मात्र गोलमा लिभरपुलले मर्सिसाइड डर्बीमा एभरटनलाई १-० ले पराजित गरेको छ। एभरटनको घरेलु मैदान गुडिसनपाकएमा लिभरपुल ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको थियो। तर रेफ्रिले १० मिनेटको इन्जुरी टाइम थप गरेपछि त्यसको चौथो मिनेटमा मानेले निर्णायक गोल गरे।  ड्यानियल…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा हत्या : विरोधमा लुम्बिनी बन्द, मनोजको खोजी गर्न तस्विर सार्वजनिक

    दुर्गा हत्या : विरोधमा लुम्बिनी बन्द, मनोजको खोजी गर्न तस्विर सार्वजनिक

    बुटवल : युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा नेकपा एमाले निकट विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन्। तिवारीको हत्याको विरोधमा एमाले निकट विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पारेका थिए। युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले प्रहरी प्रशासनको लापरबाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई उनकै गुटका नेता चन्द्र भण्डारीको चुनौती : शक्ति होइन सत्यताका आधारमा बहस गरौं

    देउवालाई उनकै गुटका नेता चन्द्र भण्डारीको चुनौती : शक्ति होइन सत्यताका आधारमा बहस गरौं

    नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा लगेपछि प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेभन्दा अगाडि देखिएका छन्– कांग्रेस केन्द्रीय तथा सांसद चन्द्र भण्डारी। उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर प्रश्न उठाएका छन् भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समावेशिताले देश नभनेको भन्दै अहिले उपलब्धि मानिएका विषयहरुमाथि नै प्रश्न उठाएका छन्।   यिनै सन्दर्भमा भण्डारीसँग पहिलोपोस्टकर्मी रमेश वाग्लेले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको कम्पनीसँग डिजलमा घुस मागेको आरोप : आयल निगमका क्षेत्रीय प्रबन्धक निलम्बनमा

    मन्त्रीको कम्पनीसँग डिजलमा घुस मागेको आरोप : आयल निगमका क्षेत्रीय प्रबन्धक निलम्बनमा

    -अनन्तराज न्यौपाने/पहिलाेपोस्ट विराटनगर : बहालवाला मन्त्रीसितै घुस मागेपछि नेपाल आयल निगमका क्षेत्रीय प्रबन्धक दिनेश यादवलाई आपूर्ति मन्त्रालयले निलम्बन गरेको छ । भूमिसुधार मन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनसित प्रबन्धक यादवले घुुस मागेपछि उनी निलम्बनमा परेका हुन् ।मध्यपहाडी लोकमार्गको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनसित प्रबन्धक यादवले डिजलमा प्रति लिटर दुई रुपैयाँ घुस मागेको निगम स्रोतले जानकारी दियो। ‘मध्यपहाडी लोकमार्गका लागि सरकारले छ…

    विस्तृतमा पढ्नुस्

  • ​टिपर पल्टेर किच्दा सडक छेउमा बसिरहेका शिक्षकको मृत्यु

    ​टिपर पल्टेर किच्दा सडक छेउमा बसिरहेका शिक्षकको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तीनपिप्लेमा टिपर दुर्घटनामा एक जनाको ज्यान गएको छ।   काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नम्बरको टिपर पल्टिएर किच्दा पात्लेखेत गाविसस्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए।   सडक छेउमा बसेका शिक्षक त्रिपाठीलाई पल्टिएको टिपरले थिचेको स्थानीय माधव त्रिपाठीले जानकारी दिए। अनियन्त्रित भएर टिपर…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची आए पनि खानेपानी वितरण व्यवस्थित गर्न कठिन, प्राविधिक कर्मचारी नै छैनन्

    मेलम्ची आए पनि खानेपानी वितरण व्यवस्थित गर्न कठिन, प्राविधिक कर्मचारी नै छैनन्

    पूर्णप्रसाद मिश्र काठमाडौँ : उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ।    हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट महिलाको ज्यान गएपछि मित्रपार्कमा तनाव, सवारी आवागमन ठप्प

    टिपरको ठक्करबाट महिलाको ज्यान गएपछि मित्रपार्कमा तनाव, सवारी आवागमन ठप्प

    काठमाडौं : काठमाडौंको मित्रपार्कमा टिपरको ठक्करबाट केही बेरअघि एक महिलाको ज्यान गएपछि त्यहाँको सवारी आवागमन अवरुद्ध भएको छ। बिहान पौने ११ बजेतिर अनियन्त्रित भएको टिपरको ठक्करबाट ती महिलाको घटनास्थलमै ज्यान गएको महानगरीय प्रशरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले जानकारी दिए। मृतक महिला टेम्पो चालक भए पनि उनको पहिचान खुलेको छैन। सो दुर्घटनापछि गौशाला-चाबहिल रुटमा चल्ने सवारीसाधन आवागमन ठप्प भएको ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा तीन घर जलेर नष्ट, आठ लाख बराबरको क्षति

    आगलागीमा तीन घर जलेर नष्ट, आठ लाख बराबरको क्षति

    उर्लाबारी (मोरङ) : मोरङको लखन्तरी–७ मा गएराति आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको छ। आगलागीबाट नारायण माझी, ललित ठाकुर र झगरु माझीको घर जलेर नष्ट भएको हो।   राति करिब ११ बजे नारायण माझीको भान्छाकोठाको विद्युत् लाइन चुहिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।   आगोले नारायण…

    विस्तृतमा पढ्नुस्

  • सासूको रिसपछि बुहारीले आफ्नै शरीरमा लगाइन् आगो, उपचार हुँदै

    लहान : सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आज आगो लगाएकी छन्।   सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्‍याएका थिए।   गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • मदिरा भनेर विषाक्त पदार्थ पिउँदा रसियामा ३३ जनाको मृत्यु, राष्ट्रपतिले भने- 'हृदयविदारक घटना'

    मदिरा भनेर विषाक्त पदार्थ पिउँदा रसियामा ३३ जनाको मृत्यु, राष्ट्रपतिले भने- 'हृदयविदारक घटना'

    मस्को (रसिया) : रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि ३३ जनाको मृत्यु भएको छ।   स्थानीय अधिकारीले इरस्कुस्कमा आपतकालीन अवस्था घोषणा गरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन्।  रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ।   स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हुम्ला पुगेर प्रधानमन्त्रीले भने- 'कर्णालीको दु:खका दिन अब अन्त्य हुनेछ'

    हुम्ला पुगेर प्रधानमन्त्रीले भने- 'कर्णालीको दु:खका दिन अब अन्त्य हुनेछ'

    सिमीकोट (हुम्ला) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको दु:खका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका छन्। हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुने बताए।   ‘हिजोको राजनीतिक क्रान्तिमा कर्णालीको गुणात्मक योगदान छ। अब नयाँ सन्दर्भमा हाम्रो ध्यान कर्णालीको विकास र जनताको जीवनस्तर परिवर्तनमा हुनुपर्दछ,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राजदूतले ओलीलाई सोधिन्- ‘संसद अवरोध किन?’

    काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले संसदको जारी अवरोधबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जिज्ञासा राखेकी छिन्।   ओलीलाई भेट्न एमाले संसदीय दलको कार्यालय पुगेकी टेप्लिजले संविधान संशोधन र संसदको अवरोधबारे जिज्ञासा राखेकी हुन्। भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार टेप्लिजले संविधान संशोधनको किन विरोध भइरहेको भन्ने प्रश्न समेत सोधेकी थिइन्।   जवाफमा…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले किन बढायो तेलको मूल्य? यस्तो रहेछ कारण

    आयल निगमले किन बढायो तेलको मूल्य? यस्तो रहेछ कारण

    काठमाडौं : नेपाल आयल निगमले भारतभन्दा नेपालमा पेट्रोल र डिजेल लिटरमै १८ रुपैयाँ ७५ पैसा र डिजेलमा २५ रुपैयाँ २ पैसा सस्तो रहेको दाबी गरेको छ।   निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा साढे चार रुपैयाँ मूल्य बढाउँदा भारतभन्दा सस्तो भएको तर्क अघि सारेको थियो। निगमको तर्क थियो- नेपालमा तेल सस्तो हुँदा भारततर्फ अपचलन भयो। त्यसैले मूल्य…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा सकियो दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी

    राजधानीमा सकियो दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी

    काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान हिरक जयन्तीमा प्रवेश गरेको अवसरमा सोमबार माल्टा विश्वविद्यालयसँग मिलेर प्रतिष्ठानले राजधानीमा दर्शनसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गरेको छ। उक्त सङ्गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थापनाकालदेखि नै प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र, विज्ञान  तथा दर्शनको क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे।   ‘पहिलो पटक नेपाली र अन्तर्राष्ट्रिय विद्वानहरूले एकै थलोमा यतिधेरै कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी

    स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी

    काठमाडौं : केही दिनअघि सार्वजनिक सम्पत्ति विवरणमा स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापाको जायजेथा अरु मन्त्रीभन्दा फरक देखियो।   कसैसँग मनग्गे जग्गा त कोही सुनचाँदीको सौखिन देखिए। थापाले भने एक्सल सिटमा एक पेज भरिने गरी विभिन्न कम्पनीको शेयर रहेको विवरण सार्वजनिक गरे।   बुबाआमाले थालेको विभिन्न कम्पनीको प्राथमिक निष्काशन (आइपिओ) आवेदनलाई थापाले पनि निरन्तरता दिएका छन्। उनीसँग आफूसहित बुबा महेन्द्र,…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्रीले मागे क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण

    चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग गरेको छ।   मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. चीनबहादुर पुनलाई तीन दिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।   मन्त्रालयका चिकित्सा महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • तिवारी हत्याको छानबिनका लागि गृह मन्त्रालयले बनायो टोली, विज्ञानराज शर्मा संयोजक

    तिवारी हत्याको छानबिनका लागि गृह मन्त्रालयले बनायो टोली, विज्ञानराज शर्मा संयोजक

    काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या घटना छानबिनका लागि गृह मन्त्रालयले चार सदस्यीय टोली गठन गरेको छ।   नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा आज गठित छानबिन समितिमा डिआइजी यादवप्रसाद रेग्मी, एसएसपी मनोज न्यौपाने र मन्त्रालयबाट उपसचिव शिवराम जोशी रहेका छन्।   हत्याको छानबिनका लागि माग गर्दै आजै बिहान युवा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell