PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • स्वर्गीय पत्रकारद्वय न्यौपाने र बोहराका परिवारलाई राष्ट्रपतिले दिइन् राष्ट्रिय पत्रकारिता पुरस्कार

    स्वर्गीय पत्रकारद्वय न्यौपाने र बोहराका परिवारलाई राष्ट्रपतिले दिइन् राष्ट्रिय पत्रकारिता पुरस्कार

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण गरेकी छिन्।   मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका पत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो।   प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान गरेका पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी

    स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी

    काठमाडौं : केही दिनअघि सार्वजनिक सम्पत्ति विवरणमा स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापाको जायजेथा अरु मन्त्रीभन्दा फरक देखियो।   कसैसँग मनग्गे जग्गा त कोही सुनचाँदीको सौखिन देखिए। थापाले भने एक्सल सिटमा एक पेज भरिने गरी विभिन्न कम्पनीको शेयर रहेको विवरण सार्वजनिक गरे।   बुबाआमाले थालेको विभिन्न कम्पनीको प्राथमिक निष्काशन (आइपिओ) आवेदनलाई थापाले पनि निरन्तरता दिएका छन्। उनीसँग आफूसहित बुबा महेन्द्र,…

    विस्तृतमा पढ्नुस्

  • निलम्बित क्यानका पदाधिकारीको आरोप- 'पावरफुल बडीलाई बाइपास गर्ने आइसिसी भ्रममा छ'

    निलम्बित क्यानका पदाधिकारीको आरोप- 'पावरफुल बडीलाई बाइपास गर्ने आइसिसी भ्रममा छ'

    काठमाडौं : आइसिसीबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पाँचौं वार्षिक साधारण सभा गर्‍यो। तर नेपाली खेलकुदको ठूलो निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव  र युवा तथा खेलकुद मन्त्री उपस्थित भएनन्।   राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा रक्षामन्त्री एवं नेपाली कांगेसका नेता तथा बालकृष्ण खाँडले उद्घाटन गरेको सभामा अधिकांश कांग्रेस नेताहरुको उपस्थिति देखिन्थ्यो।   चतुरबहादुर चन्द नेतृत्वको क्यानले गरेको…

    विस्तृतमा पढ्नुस्

  • पाँचौं टेष्टमा इंगल्याण्ड इनिङ र ७५ रनले पराजित, सिरिज भारतले ४-० ले जित्यो

    पाँचौं टेष्टमा इंगल्याण्ड इनिङ र ७५ रनले पराजित, सिरिज भारतले ४-० ले जित्यो

    रविन्द्र जडेजाले टेष्ट करियरको उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि भारतले पाँचौ टेष्टमा इंगल्याण्डलाई इनिङ र ७५ रनले पराजित गर्दै ५ खेलको सिरिज ४-० ले जितेको छ। करुण नायरले तेहेरो शतक बनाएपछि भारतले पहिलो इनिङमा ७५९ रन बनाएको थियो। पहिलो इनिङमा ४७७ रन बनाएको इंगलयाण्डको लागि इनिङ अन्तरको हार टार्न दोस्रो इनिङमा २८२ रन आवश्यक थियो। तर पाँचौ तथा अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • तिवारी हत्याकाण्ड : मोटरसाइकल भेटिएपछि अनुसन्धानका लागि तीन जना पक्राउ

    तिवारी हत्याकाण्ड : मोटरसाइकल भेटिएपछि अनुसन्धानका लागि तीन जना पक्राउ

    काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको अनुसन्धान गर्न प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।   तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल भेटेपछि मोटरसाइकल धनी लगायत तीन जनालाई नियन्त्रण्मा लिएको डिएसपी बेलबहादुर पाण्डेले बताए। अनुसन्धानको क्रममा नै रहेकाले पक्राउ परेकाको नाम खुलाइएको छैन। नियन्त्रणमा लिइएकाहरु रुपन्देहीकै र मनोज पुन समूहमा संलग्न भएको बुझिएको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमको 'छाउघर' लिएर आए राज सरगम

    सुदूरपश्चिमको 'छाउघर' लिएर आए राज सरगम

    काठमाडौं : सुदूरपश्चिमको सामाजिक प्रथा छाउपडीमाथि लेखिएको राज सरगमको उपन्यास ‘छाउघर’ आज सार्वजनिक गरिएको छ। लेखक अमर न्यौपाने, कलाकार तथा अभिनेता हरिवंश आचार्य र पूर्व मिस नेपाल माल्भिका सुब्बाले उपन्यासको संयुक्त रुपमा लोकार्पण गरे।   प्रत्येक अक्षरलाई छुँदैछुँदै पढेको भन्दै आख्यानकार न्यौपानेले उपन्यासमा प्रयुक्त आञ्चलिक भाषाले आफूलाई निकै छोएको भनाइ राखे। बालिकाको संवेदनशील कथामा एक पुरुष लेखकले मिहिन रुपमा लेखेको…

    विस्तृतमा पढ्नुस्

  • ​सातौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफ र मध्यमाञ्चल विजयी

    सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको मंगलबार भएको खेलमा विभागिय टोली एपीएफ र मध्यमाञ्चल विजयी भएका छन्।   समूह 'क' मा लगातार दोस्रो जित हात पार्ने क्रममा एपीएफले सुदुरपश्चिमाञ्चललाई ४–१ ले हरायो।एपीएफका लागि खेलको ११ औं मिनेटमा रेखा पौडेल, २८ औं मिनेटमा तेजकुमारी गुरुङ, ३६ औं मिनेटमा अनिता केसी र ४७ औं मिनेटमा रञ्जना दर्जीले गोल गरेका थिए।  सुदुरपश्चिाञ्चलका लागि हेमा…

    विस्तृतमा पढ्नुस्

  • सातौँ राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट ५ सय ४२ खेलाडी सहभागी हुने

    सातौँ राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट ५ सय ४२ खेलाडी सहभागी हुने

    पोखरा : सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन्।   पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा मंगलबार आयोजित छनोटमा परेका खेलाडीको बिदाइ कार्यक्रममा समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले यस क्षेत्रबाट विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गराइने जानकारी दिए।   योगीका अनुसार पुस ८ देखि १५ गतेसम्म विराटनगरमा हुने प्रतियोगितामा खेलाडीको अतिरिक्त…

    विस्तृतमा पढ्नुस्

  • निलम्वित क्यानको निर्वाचित कमिटीको साधारण सभा सम्पन्न : के के भयो निर्णय ?

    निलम्वित क्यानको निर्वाचित कमिटीको साधारण सभा सम्पन्न : के के भयो निर्णय ?

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाल क्रिकेट संघलाई निलम्वनमा राखेपनि निर्वाचित भनिएको चतुर बहादुर चन्द नेतृत्वको क्यानले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।   मंगलबार राजधानीमा चन्दको टोलीले साधारण सभा सम्पन्न गर्दै निर्वाचित कार्य समितीलाई शसक्त बनाएर संस्थागत विकास गरी क्रिकेट खेल गतिविधी नियमित गर्न जोड दिएको छ। यस्तै राष्ट्रिय खेलकुद परिषद् र आइसीसीलाई पूर्व निर्णय संशोधन गरी…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : आर्सनल विरुद्ध म्यानचेष्टर सिटीको कमब्याक भिक्ट्री

    ​प्रिमियर लिग : आर्सनल विरुद्ध म्यानचेष्टर सिटीको कमब्याक भिक्ट्री

    आर्सनविरुद्ध कमब्याक भिक्ट्री हासिल गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले आर्सनललाई २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा सिटीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल फर्कायो। खेलको पाचौं मिनेटमै थियो वाल्कोटले गोल गर्दै भ्रमणकारी टोली आर्सनललाई अग्रता दिलाएका थिए। तर आर्सनले अग्रता जोगाउन…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता नेपालमा

    चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता नेपालमा

    काठमाडौँ : चिनियाँ राजनीतिक नेतृत्वका टप २५ नेतामध्ये एकमा पर्ने चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता यतिबेला नेपाल भ्रमणमा छन्।  नेपाल भ्रमणका क्रममा आजै काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीको प्रोपोगान्डा (प्रचार) विभागका प्रमुख लिउ छिपाओले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित भेट गरेका छन्।  राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : क्याटलान डर्बीमा जितसँगै बार्सिलोना दोस्रो स्थानमा फर्कियो, सुवारेज र मेसीले गरे गोल

    ​ला लिगा : क्याटलान डर्बीमा जितसँगै बार्सिलोना दोस्रो स्थानमा फर्कियो, सुवारेज र मेसीले गरे गोल

    क्याटलान डर्बीमा स्पानयोललाई ४-१ ले पराजित गर्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लेको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन लुइस सुवारेजले २ गोल गरे। लियोनल मेसीले एक गोल गर्नुका साथै दुई असिस्ट गरे भने जोर्डी अल्वाले पनि १ गोल गरे। स्पानयोलका लागि डेभिव लोपजले सान्त्वना गोल फर्काए। जितपछि १६ खेलबाट बार्सिलोनाको ३४ अंक भएको छ, जुन शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • ​बुण्डेसलिगा : वायर्नको जितमा डुगलास कोस्टाको निर्णायक गोल

    डाम्सटडलाई १-० ले पराजित गर्दै वायर्न म्युनिद पुनः जर्मन बुण्डेसलिगको शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा डुगलास कोस्टाको एक मात्र निर्णायक गोल मद्वतमा वायर्नले डाम्सटडलाई पराजित गरेको हो। कोस्टाले ७१ औं मिनेटमा गोल गरेका थिए। जितपछि वायर्नको १५ खेलबाट ३६ अंक भएको छ। लेइपजिग समान अंक भएपनि गोल भिन्नतामा वायर्न अगाडी रहेको हो।  बुण्डेसलिगाकै अर्को खेलमा नवौं स्थानमा रहेको बायर…

    विस्तृतमा पढ्नुस्

  • सभामुख–शीर्ष नेता छलफल : फुक्ला त गाँठो?

    सभामुख–शीर्ष नेता छलफल : फुक्ला त गाँठो?

    काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षीको रणनीतिका बीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले आज तीन दलका नेतासँग छलफल गर्दैछिन्।   मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यसको विरोधमा सडक र सदन दुवैतिर संघर्ष गरिरहेको छ।   शनिबार…

    विस्तृतमा पढ्नुस्

  • अब सवारी चालक अनुमतिपत्रको सम्पूर्ण काम भक्तपुरको जगातीबाट

    भक्तपुर : यातायात व्यवस्था विभागले भक्तपुरको जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ।   कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ।   विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् जडानको काम भइरहेको जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • उपल्लो मुस्ताङमा हिमपहिरोले बगायो ८ वटा काठेपुल, यातायात अवरुद्ध

    बेनी : मुस्ताङको उपल्लो क्षेत्रको घमी गाविस ढाकरमा हिमपहिरोपछि बाढी आउँदा आठवटा काठेपुल बगाएको छ।   हिमपहिरोका कारण जोमसोम–कोरला राजमार्ग अवरुद्ध बनेको छ। नजिकैको हिमालबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिए।   घमीलगायत उपल्लो मुस्ताङको छवटा गाविसका बासिन्दा जाडो छल्न बेँसी झरेका छन्। त्यहाँ रहेको अस्थायी प्रहरी विटसमेत चर्राङको तल्लो क्षेत्रमा स्थानान्तरण…

    विस्तृतमा पढ्नुस्

  • जहाँ एक किलो नुनको १८० रुपैयाँ पर्छ, चामल २५०

    जहाँ एक किलो नुनको १८० रुपैयाँ पर्छ, चामल २५०

    सोलुखुम्बु : एक किलो नुनको मूल्य रु १८० पर्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन्।   उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ। ‘हाम्रो बाध्यता नै हो, काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ,’ फोर्चेका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई युवाको ज्यान गयो

    झापा : गएराति झापाको दुवागढी– ५ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेचीनगर नगरपालिका–७ निवासी २० वर्षीय चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो।   गम्भीर घाइते बनेका उनीहरुको उपचार क्रममा बिर्तामोडस्थित बिएन्डसी…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रेन्च लिग वन : नाइसको जितमा बालोटोलीको २ गोल, शीर्ष स्थानमा ४ अंकको अग्रता

    ​फ्रेन्च लिग वन : नाइसको जितमा बालोटोलीको २ गोल, शीर्ष स्थानमा ४ अंकको अग्रता

    मारियो बालोटोलीले दुई गोल गरेपछि नाइसले फ्रेन्च लिग वनमा डिजोनलाई २-१ ले पराजित गरेको छ। अर्को खेलमा मोनाको लियोनसँग ३-१ ले हारेपछि नाइसले दोस्रो स्थानको मोनाकोमाथि ४ अंकको अग्रता बनाएको छ। नाइसलाई जित दिलाउन बालोटोलीले ३२ औं र ५० औं मिनेटमा गोल गरे। डिजोनका लागि जुलियो टाभारेलिे एक गोल फर्काए। ८८ औं मिनेटमा सेडरिक भारउल्टले सिधै रातो कार्ड पाएपनि डिजोन…

    विस्तृतमा पढ्नुस्

  • ​पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी, असदको शतकले जोगाउन सकेन पाकिस्तानलाई

    ​पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी, असदको शतकले जोगाउन सकेन पाकिस्तानलाई

    असद शफिकले शतक बनाएपनि अष्ट्रेलिया विरुद्ध पहिलो टेष्टमा पाकिस्तानले हार टार्न सकेन। ब्रिसवनमा ४९० रनको कीर्तिमानी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन बाँकी २ विकेट गुमाएपछि अष्ट्रेलिया ३९ रनले विजयी भएको हो। जितसँगै घरेलु टोलीलले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।  पाँचौं दिन पाकिस्तानले ३८२-८ बाट खेल सुरुवात गरेको थियो। असद सफिक (१००) तथा यासिर शाह (४) ले अन्तिम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell