PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आम्री र प्रहरीको लगातार दोस्रो जित

    सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आम्री र प्रहरीको लगातार दोस्रो जित

    काठमाडौं : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले समूह चरणमा लगतार दोस्रो जित हासिल गरेका छन्।  सुनसरीको दुहबी रंगशालामा सोमबार भएको समूह 'क' को खेलमा प्रहरीले पश्चिमाञ्चलमाथी ४-० को जित निकाल्यो। प्रहरीको जितमा 'वुमन अफ दि म्याच' यशोदा लामाले खेलको १९ औं मिनटमा पहिलो गोल गर्नि। २९ औं मिनटमा निरु थापाले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा तिवारी हत्याका तीन कन्फ्यूजन

    दुर्गा तिवारी हत्याका तीन कन्फ्यूजन

    काठमाडौं : सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यापछि बुटवल क्षेत्र तनावमा छ । मंसिर १४ मा सरकारले ४ र ५ नम्बर प्रदेशको सिमाङकन हेरेफेर गर्दै संशोधन विधेयक दर्ता गरेपछि त्यसको विपक्षमा बुटवलमै सबैभन्दा बलियो मास देखिएको थियो । त्यहीँ सोमबार तिवारीको हत्या भयो…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन्, आइपीएलका लागि रिटेन भएका र रिलिज गरिएका क्रिकेटर

    ​यी हुन्, आइपीएलका लागि रिटेन भएका र रिलिज गरिएका क्रिकेटर

    सन् २०१७ सिजनको इन्डियन प्रिमियर लिग आइपीएलको लागि रोएल च्यालेन्जर्स बैंगलोर मुम्बाई इन्डियन्सले सर्बाधिक २०/२० खेलाडी रिटेन गरेका छन्।  गत सिजन खेलेका मध्येबाट यी दुई टोलीले समान २० खेलाडी यथावत राखेका छन्। कोलकता नाइट राइडर्सले सबैभन्दा थोरै १४ रन रिटेन गरेको छ। यस्तै किंग्स एलेभेन पञ्जावले १९, दिल्ली डेयर डेभिल्सले १८, सनराइजर्स हैदरावादले १७ तथा राइजिङ पुने सुर जायन्ट्स र…

    विस्तृतमा पढ्नुस्

  • कुलमान फ्यान

    कुलमान फ्यान

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंलाई काम गर्न देउ भन्दै शनिवार निस्किएका समर्थक । उनका समर्थक भृकुटीमण्डपमा  भेला भई खुल्लामञ्च पुगेर सांस्कृतिक कार्यक्रम गरेका थिए ।  तस्विर : रासस  

    विस्तृतमा पढ्नुस्

  • ​युथ एसिया कप : अन्तिम खेलमा नेपाल आज मलेसियासँग खेल्दै

    ​युथ एसिया कप : अन्तिम खेलमा नेपाल आज मलेसियासँग खेल्दै

    काठमाडौं : श्रीलंका भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेललमा नेपालले आज मलेसियासँग खेल्दैछ।  समूह ए मा यसअघि नै श्रीलंका र भारतसँग पराजित भइसकेको नेपालको लागि आजको खेलमा सुखद अन्त्य गर्ने प्रयासमा छ। सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेपनि पहिलो खेलमै घरेलु टोलीसँग एक रनले हारको नेपाल दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। मलेसियाले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : इब्राहिमोभिकको २ गोलमा म्यान युनाइटेडको जित, भार्डीले रातो कार्ड पाए पनि लेस्टरको २ गोल

    प्रिमियर लिग : इब्राहिमोभिकको २ गोलमा म्यान युनाइटेडको जित, भार्डीले रातो कार्ड पाए पनि लेस्टरको २ गोल

    ज्लाटान इब्राहिमोभिकले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा बेस्ट व्रोमिच अल्विओनलाई २-० ले पराजित गरेको छ। बेष्टव्रोमको मैदानमा भएको खेलमा इब्राहिमोभिकले दुवै हाफमा १/१ गोल गरे। पाँचौं मिनेटमै जेस लिनगार्डको क्रसमा हेडमार्फत गोल गर्दै इब्राहिमोभिकले युनाइटेडलाई अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा इब्रनहिानेभिकले प्रहार गरेको बल डिफ्लेक्स हुँदै गोल भएको थियो।  जितपछि युनाइेटडले १७ खेलबाट ३० अंक जोडेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, १४ गतेसम्म साढे ३ सयमा चढ्न पाइने

    चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, १४ गतेसम्म साढे ३ सयमा चढ्न पाइने

    काठमाडौं : चन्द्रागिरि केबलकारको व्यावसायिक शुभारम्भको अवसरमा केबलकारमा ५० प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरि हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागू हुनेछ। छुट समयमा साढे ३ सय रुपैयाँमा केबलकारमा यात्रा गर्न पाइनेछ।   कम्पनीका अनुसार शुक्रबार, शनिबार र आइतबार भने यो छुट पाइनेछैन। चन्द्रागिरिभित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।  …

    विस्तृतमा पढ्नुस्

  • सुनवल मेलामा उँट हेर्नकै लागि मान्छे ओइरिए

    सुनवल मेलामा उँट हेर्नकै लागि मान्छे ओइरिए

    नवलपरासी : नवलपरासीको सुनवलमा जारी पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलामा हेलिकोप्टरको यात्रा र मेलामा राखिएको उँट मुख्य आकर्षण बन्न पुगेको छ। अझ यसबाहेक कृतिम पोखरी बनाई दुई वटा डुङ्गा सञ्चालन भएपछि मेलामा थप रौनक छाएको हो।   आजसम्म चल्ने व्यापार मेलामा किसानको उत्पादनलाई विशेष महत्व दिइएको छ। नवलपरासी जिल्लाको पहाड, मधेस र तराईका क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफूल तथा…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनको राष्‍ट्रिय आविष्कार केन्द्रलाई म्याग्दीवासीले दिए साढे ५ लाख

    महावीर पुनको राष्‍ट्रिय आविष्कार केन्द्रलाई म्याग्दीवासीले दिए साढे ५ लाख

    बेनी (म्याग्दी) : म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि रु पाँच लाख २७ हजार सङ्कलन गरेका छन्।   म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम सङ्कलन गरेका हुन्।   आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख सङ्कलन भएको छ भने हिस्तानबाट करिब…

    विस्तृतमा पढ्नुस्

  • लाखौं रकम लिएर सचिव महिना दिनदेखि गायब, खातामा रकम जम्मा हुँदा सबै चकित

    डोटी : गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन्।   सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार सचिव ईश्वरबहादुर सिंहको अवस्था अझै अज्ञात रहेको हो। हिनामिना गरेको रकममध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस डोटीले जानकारी दिएको छ।   सिंहले मङ्सिर २९ गते…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : बार्सिलोनालाई पछि पार्दै सेभिया दोस्रो स्थानमा उक्लियो, एथ्लेटिको मड्रिडको कठिन जित

    ​ला लिगा : बार्सिलोनालाई पछि पार्दै सेभिया दोस्रो स्थानमा उक्लियो, एथ्लेटिको मड्रिडको कठिन जित

    सेभिया मालागालाई ४-१ ले पराजित गर्दै स्पानिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। शनिबार भएको खेलमा सेभियाले १० खेलाडीमा रहेर पनि मालागालाई पराजित गरेको हो।  सेभियाले पहिलो हाफमा ११ मिनेटको अन्तरमा ४ गोल गरेको थियो। लुइस डारियानो भिएटोले २५ र २८ औं मिनेटमा गोल गरे भने विसम वेन एडेरले ३४ औं तथा भिटोलोले ३६ औं मिनेटमा गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मलमा गोठालेको ‘भोको घर’

    थिएटर मलमा गोठालेको ‘भोको घर’

    काठमाडौं : थिएटर मलमा नयाँ नाटक ‘भोको घर’को मञ्चन सुरु भएको छ। नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’को सो नाटक केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन्।   एकै परिधिमा रुमलिइरहने वा रुमलिइरहन बाध्य हुने मध्यम वर्गीय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई नाटकमा उतारिएको छ। मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​सिरी ए : हिग्वेनको गोलमा युभेन्ट्सले रोमालाई हरायो, एसी मिलान एटलान्टासँग बराबरीमा रोकियो

    ​सिरी ए : हिग्वेनको गोलमा युभेन्ट्सले रोमालाई हरायो, एसी मिलान एटलान्टासँग बराबरीमा रोकियो

    लिगट लिडर युभेन्ट्सले इटालियन सिरी ए मा दोस्रो स्थानको रोमालाई पराजित गर्दै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। शनिबार भएको खेलमा गोन्जालो हिग्वेनको निर्णायक गोलको मद्वतमा युभेन्ट्सले रोमालाई १-० ले पराजित गर्‌यो। युभेन्ट्सलाई जिताउन १४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितपछि युभेन्ट्सका १७ खेलबाट ४२ अंक भएको छ। रोमाको समान खेलबाट ३५ अंक भएको छ।  रोमाले युभेन्ट्ससँग…

    विस्तृतमा पढ्नुस्

  • भारतको गुप्तचर निकायमा प्रमुख फेरिए, सार्क डेस्क हेरेका अनिल धस्मानालाई 'र'को नेतृत्व

    भारतको गुप्तचर निकायमा प्रमुख फेरिए, सार्क डेस्क हेरेका अनिल धस्मानालाई 'र'को नेतृत्व

    काठमाडौं : भारतको बाह्य गुप्तचरी हेर्ने निकाय रिसर्च एन्ड एनालाइसिस विङ्स (र) प्रमुख फेरिएका छन्। पाकिस्तानबारे जानकार अनिल धस्मानालाई भारतले नयाँ 'र' प्रमुखमा नियुक्त गरेको हो।   धस्माना २३ वर्षदेखि रका विभिन्न पदमा रहेर काम गरिसकेका अधिकारी हुन्। उनले पाकिस्तानी डेस्क सम्हालिसकेका छन्। राष्ट्रिय सुरक्षा सम्बन्धी बाह्य गुप्तचरीका लागि सक्रिय भनिए पनि ‘र’ छिमेकी देशको आन्तरिक मामिलामा समेत प्रवेश गर्दा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुन्दरी मिस वर्ल्डको फास्ट ट्रयाकमा पर्न सफल, टप २० मा परेर उपाधि जित्लिन्?

    नेपाल सुन्दरी मिस वर्ल्डको फास्ट ट्रयाकमा पर्न सफल, टप २० मा परेर उपाधि जित्लिन्?

    काठमाडौँ : अमेरिकाको समय अनुसार आइतबार राति हुने मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको टप २० मा पुग्ने सम्भावनाको ढोका नेपाल सुन्दरी अस्मी श्रेष्ठले खोलेकी छिन्।  मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्र्याक सिस्टम राखिएको छ। यस अन्तर्गत पाँच वटा च्यालेन्जिङ इभेन्ट हुने गर्छ- स्पोर्टस्, टप मोडल, ट्यालेन्ट, मल्टिमिडिया र ब्युटी विद् दि पर्पोज। हरेक श्रेणीका एक विजेता स्वतः टप २० मा छनौट हुन्छिन्। …

    विस्तृतमा पढ्नुस्

  • ​बुण्डेसलिगा : लेइपजिग शीर्ष स्थानमा फर्कियो

    ​बुण्डेसलिगा : लेइपजिग शीर्ष स्थानमा फर्कियो

    लेइपजिग पुनः जर्मन बुण्डेसलिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लेइपजिगले हेर्थ बर्लिनलाई २-० ले पराजित गर्दै वायर्नलाई पछि पारेको हो। लेइपजिगको जितमा टिमो वेनर र पिल ओर्मानले १/१ गोल गरे। जितपछि लेइपजिगको १५ खेलबाट ३६ अंक भएको छ। एक खेल कम खेलेको वायर्न ३३ अंकका साथ दोस्रो स्थानमा छ। वायर्नले आज डाम्स्टाडसँग प्रतिस्पर्धा गर्नेछ। 

    विस्तृतमा पढ्नुस्

  • चार रातमा तयार भयो भिलेन रेखा थापा समावेश आइटम गीत

    चार रातमा तयार भयो भिलेन रेखा थापा समावेश आइटम गीत

    काठमाडौं : पहिलो पटक रेखा थापा भिलेनको रोलमा आउँदैछिन् फिल्म ’डायरी’ मार्फत। यही फिल्मको नयाँ आइटम गीत सार्वजनिक भएको छ। अभिनेत्री छुल्ठिम गुरुङको निर्माणमा बन्न लागेको आइटम गीतमा छुल्ठिमकै फिचरिङ  छ। उनलाई रेखा थापा र सन्नी सिंहले साथ दिएका छन्। 'पैसा न कौडी' बोलको गीतमा निखिल विश्वासको शब्द र संगीत रहेको छ भने रेश्मा पुनले स्वर दिएकी छिन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रेन्च लिग वन : साबिक विजेता पेरिस सेन्ट जर्मेनको चौथो हार

    ​फ्रेन्च लिग वन : साबिक विजेता पेरिस सेन्ट जर्मेनको चौथो हार

    साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले यस सिजन फ्रेन्च लिग वनमा चौथो हार बेहोरेको छ।लिग अन्तर्गत शनिबार भएको खेलमा पिएसजी गुइनगाम्पसँग २-१ ले पराजित भएको हो।  तीनै गोल दोस्रो हाफमा भएको खेलमा गुइनगाम्पलाई जिताउन यानिस सालिबर र निल डे प ले १/१ गोल गरे। खेल सकिन दश मिनेट अगाडी एडिनसन काभानीले गोल फर्काए पनि पिएसजीको हार टार्न पर्याप्त भएन।  हारपछि…

    विस्तृतमा पढ्नुस्

  • नाजिर छोराजस्तै लाग्यो : करिश्मा मानन्धर

    नाजिर छोराजस्तै लाग्यो : करिश्मा मानन्धर

    काठमाडौं: आगामी नेफ्टा अवार्डको कार्यक्रममा नायिका करिश्मा मानन्धरले अभिनेता नाजिर हुसेनसँग स्टेज प्रस्तुती दिने भएकी छिन्। करिश्मा जस्तै अघिल्लो पुस्ताका कलाकार राजेश हमाल लगायतले नयाँ युवा कलाकारसँग स्टेज पर्फम गर्ने भएका हुन्। दुबईमा हुने अवार्डको नवौं संस्करणमा करिश्मा मानन्धरले उमेरले कान्छा नाजिर हुसेनसँग आफू अभिनित फिल्मका ब्लकबस्टर गीतहरुमा कम्मर भाँच्न रिहर्सल गरेकी छिन्। रिहर्सलको क्रममा करिश्माले नाजिर छोराजस्तो लागेको बताईन्।…

    विस्तृतमा पढ्नुस्

  • स्तन र पाठेघरको उपचार गराई फर्केकी सुजाताले के लेखिन् फेसबुकमा?

    स्तन र पाठेघरको उपचार गराई फर्केकी सुजाताले के लेखिन् फेसबुकमा?

    काठमाडौं : स्तन र पाठेघरको क्यान्सरको उपचार गराएर नेपाल फर्केकी कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो स्वास्थ्य अवस्था फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।   आइतबार सामाजिक सञ्जाल फेसबुकमा हालै खिचेको फोटो पोस्ट गर्दै उनले विस्तारै पुरानो जीवनमा फर्कन लागेको बताएकी हुन्। सोमबारबाट सामान्य राजनीतिक भेटघाटसमेत सुरुवात गर्ने उनले बताएकी छिन्।   सिंगापुर र मलेसियामा क्यान्सरको शल्यक्रिया गरेर फर्केकी उनी हाल घरमै आराम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell