PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • उद्योगमन्त्रीको दावी : दश वर्षपछि कामका लागि युवा विदेशीनु पर्दैन

    उद्योगमन्त्रीको दावी : दश वर्षपछि कामका लागि युवा विदेशीनु पर्दैन

    लमजुङ : उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने दावी गरेका छन् । पाँचौ लमजुङ महोत्सवको समापनकाक्रममा जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी भएको र आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने दावी गरेका हुन् ।  हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आर्मी र प्रहरीको जित

    ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आर्मी र प्रहरीको जित

    सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले आइतबार जित हात पारेका छन्। सुनसरीको दुहबी रंगशालामा भएको समूह 'क' को पहिलो खेलमा प्रहरीले सुदूरपश्चिमाञ्चललाई ३-० गोलले पराजित गर्‌यो। विजयी टिमका लागि ‘वुमन अफ द म्याच’ निरु थापाले पाचौं, यशुदा लामाले ३१ औं र रुपा मगरले ४९ औं मिनेटमा गोल गरे। समूह 'ख' खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई…

    विस्तृतमा पढ्नुस्

  • हङकङ हिडेका यात्रु चरेस सहित समातिए

    काठमाडौं : हङकङ जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका २ जना नेपाली चरेस सहित पक्राउ परेका छन् । ड्रागन एयरबाट हङकङ जान लागेका पर्वत, लेकफाँट–८ का ३५ वर्षीय अबिरशेर पाइजा मगर र कास्की, गैरीगाउँ–८ का ६४ वर्षीय नरमान गुरूङ तीन किलो चरेस सहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार हेण्डब्यागभित्र लुकाएर राखेको ३ किलो ४ ग्राम चरेस फृला परेपछी बिमानस्थ सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा बढुवा मौसम : जनपदतर्फका १५ , स्वास्थ्य उप समूहका ११ डिएसपीको बढुवा सिफारिस

    प्रहरीमा बढुवा मौसम : जनपदतर्फका १५ , स्वास्थ्य उप समूहका ११ डिएसपीको बढुवा सिफारिस

    काठमाडौं : प्रहरीको बढुवा सिफारिस समितिले १५ जना डिएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले रिक्त २१ मध्ये १५ पदमा मात्र बढुवाको सिफारिस गरेको हो ।  प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवा सिफारिसमा परेका राजेन्द्रसिंह खड्का र योगबहादुर पाल राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका प्रहरी अधिकारी हुन् । समितिले राजेन्द्रकुमार थापा क्षेत्री, रामकुमार थापा, राजकुमार लम्साल,…

    विस्तृतमा पढ्नुस्

  • ​बुण्डेसलिगा : १० खेलाडीमा रहेको डर्टमण्डले हाफेनहेइमसँग खेल्यो बराबरी

    ​बुण्डेसलिगा : १० खेलाडीमा रहेको डर्टमण्डले हाफेनहेइमसँग खेल्यो बराबरी

    जर्मन बुण्डेसलिगामा होफेनहेइमले यस सिजनको नवौ बराबरी खेल खेलेको छ। शुक्रबार भएको खेलमात्र खेलमा होफेइनहेइम र बोरुसिया डर्टमण्डले २-२ गोलको बराबरी खेलेका हुन्।  घरेलु मैदानमा डर्टमण्डसँग बराबरी खेलेपछि होफेनहेइमले यस सिजन बुण्डेसलिगामा अपराजित यात्रालाई १५ खेलसम्म निरन्तरता दिएको छ। जारी जर्मन लिगमा होफेनहेइम अपराजित रहने एक मात्र टोली हो। खेलमा दुई पटक अग्रता लिएर पनि होफेनहेइमले जोगाउन सकेन।  तेस्रो मिनेटमै…

    विस्तृतमा पढ्नुस्

  • वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

    वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं : वनभोजका लागि विद्यार्थी बोकेको बस दक्षिणकालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ। बसमा सवार २३ जना घाइते भएका छन्। कक्षा १२ मा पढ्ने १८ वर्षीय युवराज केसीको घटनास्थलमै ज्यान गएको फर्पिङ प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बाँकी घाइतेहरुको मोहनमोहन मेमोरियल र दक्षिणकाली पोलिक्लिनिकमा उपचार भइरहेको छ।    ललितपुर जावलाखेलस्थित…

    विस्तृतमा पढ्नुस्

  • महिना दिनदेखि बेपत्ता महिलाको कुहिएको अवस्थामा फेला पर्‍यो शव

    लहान : एक महिनादेखि हराएकी एक महिलाको शव कुहिएको अवस्थामा आज बिहान सिरहा प्रहरीले फेला पारेको छ।   गत कात्तिक २८ गतेदेखि हराएकी सिरहाको मिर्चैया नगरपालिका– ५ निवासी ४० वर्षीया ठकनीदेवी साहको शव इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फेला पारेको हो। मिर्चैया नगरपालिका– ५ स्थित जिवा जङ्गलमा कुहिएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • साउनभित्रै कुलेखानी तेस्रो आयोजना सक्न प्रधानमन्त्रीले दिए निर्देशन

    साउनभित्रै कुलेखानी तेस्रो आयोजना सक्न प्रधानमन्त्रीले दिए निर्देशन

    मकवानपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलेखानी तेस्रो जलविद्युत आयोजना साउन १५ भित्रै निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।   शनिबार कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि उनले आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय आयोजनासहित महत्वपूर्ण परियोजनाको स्थलगत निरीक्षण र अनुगमनमा रहेको जानकारी गराए। सो क्रममा उनले आयोजनामा ढिलासुस्ती र अपारदर्शिता कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे।   जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • संविधान र व्यवस्था जोगाउन कांग्रेसले अप्रिय निर्णय लिन सक्छ : नेता सिंह

    संविधान र व्यवस्था जोगाउन कांग्रेसले अप्रिय निर्णय लिन सक्छ : नेता सिंह

    ललितपुर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान र व्यवस्था जोगाउन कांग्रेसले जस्तोसुकै अप्रिय निर्णय लिन सक्ने बताएका छन्। सबैलाई मिलाए अघि बढ्नु अपरिहार्य रहेको भन्दै उनले असन्तुष्ट समूहलाई सम्बोधन गर्नकै लागि संविधान संशोधनको प्रयास भइरहेको बताए।   गणेशमान सिंह केन्द्रद्वारा स्वर्गीय नेता गणेशमान सिंहको १०१औँ जन्मदिवसको अवसरमा आयोजित ‘लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह’ विचार गोष्ठीमा बोल्दै नेता सिंहले पार्टीभित्रका…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, अहिलेसम्मकै सबैभन्दा बढी कमाउने २० खेलाडी, अग्रपंक्तिमा माइकल जोर्डन, रोनाल्डो र मेसी कति नम्बरमा?

    यी हुन्, अहिलेसम्मकै सबैभन्दा बढी कमाउने २० खेलाडी, अग्रपंक्तिमा माइकल जोर्डन, रोनाल्डो र मेसी कति नम्बरमा?

    फोर्ब्सले अहिलेसम्मकै सबैभन्दा धेरै पैसा कमाउने २० खेलाडीको सूची सार्वजनिक गरेको छ। जसमा गल्फ, बास्केटबल र बक्सिङ खेलाडीको वर्चस्व रहेको छ। गल्फबाट सबैभन्दा धेरै ५ खेलाडी छन् भने बास्केटबलका र बक्सिङबाट समान ४ खेलाडी छन्। यस्तै फुटबलबाट ३ तथा टेनिस, फर्मुना वान, बेसबल र कार रेसिङका समान १ खेलाडी छन्। फुटबल खेल विश्वकै चर्चित भएपनि शीर्ष १० भित्र एक फुटबल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित

    नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित

    काठमाडौं : नेपाल जेसिजको ४३औं राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्वअध्यक्ष प्रकाशप्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ।   राजधानीको धापासी जेसिजमा सम्पन्न महाधिवेशनले अधिकारीलाई नयाँ जिम्मेवारी सुम्पेको हो। नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधिहरुबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी विजयी बनेका हुन्।   सोही सभाबाट कार्यकारिणी उपाध्यक्षमा कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुशीलकुमार श्रेष्ठ विजयी…

    विस्तृतमा पढ्नुस्

  • सम्पत्ति विवरणप्रति आएको टिप्पणीमा प्रचण्डले चित्त दुखाए, भन्छन्- 'सबै नेपाल मेरो नै हो'

    सम्पत्ति विवरणप्रति आएको टिप्पणीमा प्रचण्डले चित्त दुखाए, भन्छन्- 'सबै नेपाल मेरो नै हो'

    चितवन : हालै मात्र सार्वजनिक सम्पत्ति विवरणपछि सामाजिक सञ्जालमा व्यक्त टिप्पणीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्त दुखाएका छन्। प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अंशबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताए। अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको आरोपप्रति पनि उनले आपत्ति जनाएका छन्। भर्खरै उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • ​मैत्रीपूर्ण महिला फुटबल : नेपालले फिफा वरीयतामा २६ स्थान माथिको मलेसियालाई हरायो

    ​मैत्रीपूर्ण महिला फुटबल : नेपालले फिफा वरीयतामा २६ स्थान माथिको मलेसियालाई हरायो

    काठमाडौं : सावित्री भण्डारीको निर्णायक गोल मद्वतमा नेपाली महिला टोलीले मलेसियाको महिला टोलीलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ। शनिबार एन्फा कम्प्लेक्स सातदोवोमा भएको खेलमा नेपालले मलेसियालाई १-० गोल अन्तरले पराजित गरेको छ। नेपालको जितमा सावित्री भण्डारीले २७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। नेपाली महिला टोली फिफा वरीयतामा ११२ औं स्थानमा छ भने मलेसिया ८६ औं स्थानमा छ।  दक्षिण एसियाली…

    विस्तृतमा पढ्नुस्

  • सूचना आयोगका प्रमुख आयुक्तको दावी: सरकारी काममा अतिगोप्य र गोप्य छाप प्रयोग गैर कानुनी

    सूचना आयोगका प्रमुख आयुक्तको दावी: सरकारी काममा अतिगोप्य र गोप्य छाप प्रयोग गैर कानुनी

    काठमाडौैः सरकारी कार्यालयमा हुने पत्राचारको खाममा अहिले पनि अतिगोप्य र गोप्य लेखिएका छाप देखिन्छन् । सम्बन्धित ब्यक्ति बाहेक अन्यले खाम नखोलुनुन् भनेर स्टिच लगाइए पनि खाममा अतिगोप्य र गोप्य भनिएका छाप लगाइदै आएको भेटिन्छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाका अनुसार यस्ता दुबै छाप गैर कानुनी हुन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगले अतिगोप्य र गोप्य…

    विस्तृतमा पढ्नुस्

  • ​पपुवा न्यु गिनीमा ७‍.९ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

    ​पपुवा न्यु गिनीमा ७‍.९ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

    पपुवा न्यु गिनीमा शनिबार ७‍.९ रेक्टरको शक्तिशाली भूकम्प गएको छ।  अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प राबाउ शहरबाट १५७ किलोमिटर पूर्वमा भूकम्प गएको हो। भूकम्प लगत्तै त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। द प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा सुनामी आउनसक्ने चेतावनी दिएको छ। न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि उक्त क्षेत्रसहित प्रशान्त महासागरको…

    विस्तृतमा पढ्नुस्

  • सिपी मैनालीको माग : संशोधन प्रस्ताव फिर्ता,स्थानीय निकायको चुनाव

    सिपी मैनालीको माग : संशोधन प्रस्ताव फिर्ता,स्थानीय निकायको चुनाव

    काठमाडौ‌: नेकपा मालेले सिङ्गो देश आन्दोलित भएको भन्दै संसद् दर्ता भएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । महासचिव सिपी मैनालीले विज्ञप्तिमार्फत ५ नम्बर प्रदेश टुक्र्याउने गरी दर्ता भएको प्रस्ताव फिर्ता लिएर जनभावना सम्बोधन गर्न अग्रह गरेका हुन्। उनले दलीय सहमति निर्माण गर्दै स्थानीय निर्वाचनको वातावरण बनाउन समेत सरकारसँग माग गरेका छन्। उनले प्रदेश नटुक्र्याउन माग गर्दै आन्दोलनमा…

    विस्तृतमा पढ्नुस्

  • अठारौ दिन पनि गुल्मी खुलेन

    अठारौ दिन पनि गुल्मी खुलेन

    गुल्मी : पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको प्रस्तावको विरोधमा १८औँ दिन पनि गुल्मी खुलेन । आन्दोलनकारीमाथी शुक्रवार भएको प्रहरी दमनको विरोधमा शनिवार बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था ठप्प रहे। जिल्ला खुलाउन गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले शनिवार सर्वपक्षीय बैठक बोलाए पनि सहमती हुन सकेन। बैठकमा सहभागी सांसद कमला विश्वकर्मासहित जिल्लास्थित संयुक्त सङ्घर्ष समिति, विभिन्न राजनितिक दलका प्रमुख र…

    विस्तृतमा पढ्नुस्

  • ‘टिम्स कार्ड’ छल्ने प्रवृतिमा बृद्धि

    ‘टिम्स कार्ड’ छल्ने प्रवृतिमा बृद्धि

    वासुदेव पौडेल पोखरा : अन्नपूर्ण पदयात्रा मार्गमा काउन्टर व्यवस्थित हुन नसक्दा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड छल्ने क्रम नियन्त्रण हुनसकेको छैन।   नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि ६ वर्ष अघिदेखि पदयात्रीका लागि अनिवार्य ‘टिम्स कार्ड’ लिनुपर्ने व्यवस्था गरिए पनि अन्नपूर्ण सर्किटमा टिम्स कार्ड छल्दै जाने पर्यटकको सख्यामा बृद्धि हुँदै गएको छ।   अन्नपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफको विजयी सुरुवात

    ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफको विजयी सुरुवात

    काठमाडौं : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विजयी सुरुवात गरेको छ। सुनसरीको दुहबी रंगशालामा भएको समूह ‘क’ को लिग खेलमा कप्तान लक्ष्मी पौडेलले दुई गोल गरेपछि एपीएफले पश्चिमाञ्चललाई ३-० ले पराजित गर्‌यो। एपीएफले निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा २ तथा दोश्रो हाफमा १ गोल गरेको थियो। लक्ष्मी पौडेलले १२ औं मिनेटमा गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : चेल्सीको यस सिजन लगातार एघारौ जित, शीर्ष स्थानमा ९ अंकको अग्रता

    ​प्रिमियर लिग : चेल्सीको यस सिजन लगातार एघारौ जित, शीर्ष स्थानमा ९ अंकको अग्रता

    डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्वतमा चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ। चेल्सीले प्यालेसलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो। चेल्सीको जितमा कोस्टाले ४४ औं मिनेटमा निर्णायक गोल गरे। सिजनको लगातार एघारौं जितपछि चेल्सीको १६ खेलबाट ४३ अंक भएको छ। समग्रमा चेल्सीले यो सिजन १४ खेल जितेको ५। एक खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell