PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • गतिरोध अन्त्य गर्ने हो भने संशोधन प्रस्ताव फिर्ता लिनैपर्छ : नेता भट्टराई

    गतिरोध अन्त्य गर्ने हो भने संशोधन प्रस्ताव फिर्ता लिनैपर्छ : नेता भट्टराई

    पोखरा : नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन्।   पोखरा रङ्गशालामा आजदेखि सुरु भएको अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले पहाड र तराईलाई छुट्याएर मुलुकलाई बिखण्ड गर्ने खालको संशोधन मुलुक र जनताको हितमा नरहेको बताए।   पार्टी प्रचार विभाग प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

    राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

    संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्।   उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई र अन्य दुई महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने उनले बताए।डिसेम्बरमा महासचिव बान की मुनको कार्यकाल सकिएपछि गुटेर्रेसले आउँदो जनवरी १ देखि महासचिवको कार्यभार सम्हाल्दैछन्।   उपमहासचिवमा नियुक्त हुन लागेकी मोहम्मद नाइजेरियाको बहालवाला वातावरण मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • 'हामी' कविता शृंखलामा सुनिए रञ्जना र रामगोपाल

    'हामी' कविता शृंखलामा सुनिए रञ्जना र रामगोपाल

    काठमाडौं : हरेक महिनाको १ गते हुने कविता शृंखला ‘हामी कवि र कविता’मा आज रामगोपाल आशुतोष र रञ्जना निरौला प्रस्तुत भए।   राजधानीको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा भएको वाचनमा पहिले उपस्थित भएकी रञ्जनाले ‘आमा, म र छोरी’बाट कविता सुरु गरिन्। तीन पुस्ताबीचको समाज परिवर्तनलाई उनको कविताले चित्रित गरेको थियो। ‘वर्तमानको देश’मा महाभारतकालीन युगसँग देशको समय दाँज्दै शुकनिको षड्न्त्र र धृतराष्ट्रको…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणका प्राविधिकको चेतावनी, सेवासुविधा नबढाए ५ गतेदेखि सामूहिक राजीनामा

    काठमाडौँ : भूकम्प अतिप्रभावित ११ जिल्लामा खटिएका इन्जिनियर, ओभरसियर र सवओभरसियरले पुस ४ गतेसम्म माग पूरा नभए ५ गतेदेखि सामूहिक राजीनामा दिने घोषणा गरेका छन्।   पुनःनिर्माणमा खटिएका प्राविधिकले पटकपटक राखेका माग पूरा नभएकाले स्थलगत रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन्।   लाभग्राहीले राखेका गुनासाको सुनुवाइ, प्रकृति सुहाउँदो डिजाइन प्रविधि १७ प्रकारको भन्दा उपयुक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीभित्र डिआइजी बढुवा लफडा : रिक्तै नभएको २ पदमा दवाबमा सिफारिस

    प्रहरीभित्र डिआइजी बढुवा लफडा : रिक्तै नभएको २ पदमा दवाबमा सिफारिस

    काठमाडौं : डिआइजीका लागी एक पद मात्रै रिक्त भए पनि राजनीतिक दवाबमा गृह मन्त्रालयमा रहेको बढुवा सिफारिस समितिले तीन जना एसएसपीको नाम सिफारिस गरेको छ ।  पदावधिको आधारमा दुई जना डिआइजीले अवकास पाउन चार दिन बाँकी रहँदै गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईलाई डिआइजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलका एसपीले किन दिए राजीनामा ?

    विमानस्थलका एसपीले किन दिए राजीनामा ?

    काठमाडौं : त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । स्रोतका अनुसार डिभी परेपछि उनले एसपी पदबाट राजीनामा दिएका हुन् ।  केही दिनभित्रै उनी परिवार सहित अमेरिका जाने तयारीमा रहेको विश्वस्त स्रोतले जानकारी दियो । स्रोतका अनुसार खरेलले दिएको राजीनामा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्वीकृत गरिसकेका छन् ।  खरेलको राजीनामा स्वीकृत भएको फाइल प्रहरी प्रधान कार्यालयको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : जितसँगै चेल्सीलाई ६ अंकको अग्रता, लिभरपुल, म्यान सिटी र युनाइटेडको पनि जित

    ​प्रिमियर लिग : जितसँगै चेल्सीलाई ६ अंकको अग्रता, लिभरपुल, म्यान सिटी र युनाइटेडको पनि जित

    लिग लिडर चेल्सीले प्रिमियर लिगको अंक तालिकामा ६ अंकको अग्रता कायम गरेको छ। गएराती भएको खेलमा सण्डरल्याण्डलाई १-० ले पराजित गर्दै चेल्सीले लिभरपुल र आर्सनल माथि ६ अंकको अन्तर बनाएको हो।  चेल्सीलाई यस सिजन लगातार दशौं जित दिलाउन क्रममा सेस फाब्रेगासले ४० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितपछि चेल्सीको १६ खेबलाट ४० अंक भएको छ। लिभरपुल पनि मिडल्स्ब्रोलाई ३-०…

    विस्तृतमा पढ्नुस्

  • सातौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ४९२ खेलाडी छनोट

    भीमदत्तनगर :  आगामी पुस दोस्रो सातादेखि पूर्वाञ्चलमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट ४ सय ९२ जना खेलाडी सहभागी हुने भएका छन्।   सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाएको छ। 'मङ्सिर २२ देखि २८ गतेसम्म यहाँ २१ वटा खेलका खेलाडी छनौट गरिएको थियो', सुदूरपश्चिम क्षेत्रीय समितिका…

    विस्तृतमा पढ्नुस्

  • रूख काट्ने क्रममा ढलेर किच्दा मृत्यु

    राजविराज : सप्तरीको कटैयामा रूख ढाल्दा रुखले किचेर एकजना युवकको बुधबार मृत्यु भएको छ। मृत्यु हुनेमा कटैया–३ बस्ने ४० वर्षीय युवराज मण्डल रहेको प्रहरीले जनाएको छ।   आफ्नै घरको छेउमा रहेको बारीमा रूख काट्ने क्रममा रूख ढलेर किच्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले बताएको छ।…

    विस्तृतमा पढ्नुस्

  • डुम्रे महोत्सवमा अएका भारतीय वृद्ध मृत अवस्थामा फेला

    तनहुँ : तेस्रो डुम्रे सांस्कृतिक महोत्सवमा पिङ राख्न आएका एक भारतीय वृद्ध बुधबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार भारतको अलिगढ जिल्ला सादगढी घर भएका ६० वर्षीय क्षेत्रपाल मृत अवस्थामा फेला परेका हुन्।   बन्दीपुर नगरपालिका–४ स्थित सांस्कृतिक भवनअगाडि सडक किनाराको नालामा मृत अवस्थामा फेला परेका वृद्धको दमौली अस्पतालमा शवपरीक्षण गरी आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। वृद्धको…

    विस्तृतमा पढ्नुस्

  • ​यु १९ एसिया कप आजबाट सुरु हुँदै, नेपालले पहिलो खेलमा आजै श्रीलंकासँग भिड्ने

    ​यु १९ एसिया कप आजबाट सुरु हुँदै, नेपालले पहिलो खेलमा आजै श्रीलंकासँग भिड्ने

    काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेट प्रतियोगिता आजबाट श्रीलंकामा सुरु हुँदैछ।  एसियाका ८ उत्कृष्ट युवा टीमको सहभागिता रहेको प्रतियोगितामा नेपालले आजै श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल कोलोम्वोस्थित नन्डेस्कृप्ट क्रिकेट क्लब ग्राउण्डमा नेपाली समय अनुसार सबा १० बजे सुरु हुनेछ।  नेपाल र आयोजक श्रीलंकासँगै समूह ए मा भारत र मलेसिया छन्। भारत र मलेसियाबीचको खेल पनि आजै…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमन्त्री र राज्यमन्त्री नै पालो मिलाएर विभागमा बस्ने

    उद्योगमन्त्री र राज्यमन्त्री नै पालो मिलाएर विभागमा बस्ने

    काठमाडौँ : उद्योगमन्त्री नवीन्द्रराज जोशी र राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर दैनिक एक घण्टा उद्योग विभागमा बस्ने भएका छन्।   विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि मन्त्री जोशी बुधबार निरीक्षणका लागि पुगेका थिए। त्यहीँ उनले आजबाट नै आफू र राज्यमन्त्रीमध्ये एक जना पालो मिलाएर दैनिक एक घण्टा विभागमा बस्ने र कर्मचारीले प्रवाह गर्ने सेवाको अनुगमन गर्ने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • चलाउन जाने फेसबुक बन्न सक्छ सहयोगी, पुस्तकालयका लागि जुट्यो तीन लाख

    चलाउन जाने फेसबुक बन्न सक्छ सहयोगी, पुस्तकालयका लागि जुट्यो तीन लाख

    बागलुङ : धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासका लागि फेसबुकका माध्यमबाट रु तीन लाखभन्दा बढी रकम सङ्कलन भएको छ। तीन महिनाअघि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले हालसम्म तीन लाख १० हजार पाँच सय २१ रुपैयाँ उठेको जनाएको छ।   २००३ सालमा स्थापित पुस्तकालयले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानको प्रवर्द्धन गरिरहेको छ। रु १० लाखको संस्थागत विकास कोष खडा…

    विस्तृतमा पढ्नुस्

  • ​यु १९ एसिया कप : नेपाल VS श्रीलंका लाइभ हेर्नुस्

    ​यु १९ एसिया कप : नेपाल VS श्रीलंका लाइभ हेर्नुस्

    काठमाडौं : एसिसी यु १९ युथ एसिया कप क्रिकेट आजबाट श्रीलंकामा सुरु भएको छ। नेपालले अहिले समूह चरणको पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। घरेलु मैदानमा श्रीलंकाले अहिले ब्याटिङ गरिरहेको छ। नेपालले एक विकेट झारेको छ। कलम सिंह एेरीले एक विकेट लिएका हुन्। पहिलो बलमै ऐरीले श्रीलंकाका भिस्वा चथुरंगालाई एलबिडब्लू आउट गराए। समूह एमा नेपाल र श्रीलंकासँगै भारत र मलेसिया पनि छन्।…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विधेयकको विरोधमा रोल्पा-प्युठान चार दिनका लागि बन्द

    काठमाडौं : संविधान संशोधन विधेयकमा असन्तुष्ट दलहरुले बिहीबारबाट चार दिनसम्मको लागि रोल्पा र प्युठान बन्दको आह्वान गरेका छन्।   आजबाट बन्द आह्वान गरिएकाले बिहानदेखि नै दुवै जिल्लामा सम्पूर्ण बजार, यातायात, शिक्षण संस्था, कलकारखाना बन्द छन्। प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राउने गरी विधेयक दर्ता गराएको भन्दै दर्ताको दुई सातापछिबाट यी जिल्लामा आन्दोलनले अर्को रुप लिएको हो। रोल्पा-प्यूठान संयुक्त सङ्घर्ष समितिको…

    विस्तृतमा पढ्नुस्

  • ‘तिमी नै मेरो’ भन्दै शुभाङी र सुरज

    ‘तिमी नै मेरो’ भन्दै शुभाङी र सुरज

    काठमाडौं : पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको गीत ‘तिमी नै मेरो’ सार्वजनिक भएको छ। पप शैलीको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। सिड्नीमा छायांकन गरिएको  भिडियोमा ‘जंग बहादुरको कोट’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा मोडल शुभाङी कोइरालाको फिचरिङ रहेको छ। भिडियोमा उनको अपोजिट सुरज कुँवर देखिएका छन्। गीतले प्रेमकथा बोल्छ। गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीसँग मोबाइल छैन, दाजुभाइ र चोरिएको बाइक पनि सम्पत्ति

    प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीसँग मोबाइल छैन, दाजुभाइ र चोरिएको बाइक पनि सम्पत्ति

    काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरणले अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान तान्यो  कारण थियो- सम्पत्तिको नाममा ३ वटा मोबइल! जसमा २ वटा बिग्रिएको थियो भने एउटा मात्रै चल्ने अवस्थाको। उनको सम्पत्ति विवरणलाई आधार बनाएर उनी ‘विश्वकै गरिब प्रधानमन्त्री’का रुपमा मिडियामा छाए।   कोइरालाको सम्पत्ति विवरणपछि धेरैको ध्यान कोसँग कति मोबाइल रहेछ भन्नेमा तानिने नै…

    विस्तृतमा पढ्नुस्

  • बस, माइक्रोबस, टेम्पोको झ्यालबाट फुत्त फोहर फ्याँके जरिवाना र नाम सार्वजनिक हुने

    बस, माइक्रोबस, टेम्पोको झ्यालबाट फुत्त फोहर फ्याँके जरिवाना र नाम सार्वजनिक हुने

    काठमाडौँ : बस, माइक्रोबस, टेम्पो, ट्याक्सी जस्ता सार्वजनिक सवारी साधनहरुका झ्यालबाट फुत्त बाहिर फोहर फ्याँक्नु अहिलेसम्म असभ्यता दर्शाउने व्यवहार मात्रै थियो। तर अब यो दण्डनीय अपराध हुने भएको छ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज सार्वजनिक सवारीका साधनहरुबाट निस्कने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अपिल जारी गर्दै यस्तो चेतावनी दिएको हो।  पुस १ गते शुक्रबारदेखि यसरी सार्वजनिक सवारी साधनको…

    विस्तृतमा पढ्नुस्

  • खगेन्द्र लामिछानेसँग जोडिँदै कलाकार सुरक्षा पन्त

    खगेन्द्र लामिछानेसँग जोडिँदै कलाकार सुरक्षा पन्त

    काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘धनपति’को नायिका फाइनल भएकी छिन्। 'धनपति' पात्रको भूमिका निर्वाह गर्न लागेका खगेन्द्र लामिछानेको पत्नीको भूमिकामा सुरक्षा पन्त देखिने भएकी हुन्।   फिल्म ‘अझै पनि’मा सह-नायिकाको रुपमा डेब्यु गरेकी सुरक्षाको यो दोस्रो प्रोजेक्ट हो। उनले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्ममा पनि मुख्य अभिनेत्रीको रुपमा काम गर्ने पक्का भएको छ।   टुकी…

    विस्तृतमा पढ्नुस्

  • उद्योग मन्त्रीसँग भक्स वागन, वाणिज्यसँग प्राडो, प्रमसँग छैन कुनै सवारी

    उद्योग मन्त्रीसँग भक्स वागन, वाणिज्यसँग प्राडो, प्रमसँग छैन कुनै सवारी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका कुनै सदस्यसँग न ४ पांग्रे सवारी साधन छ, न २ पांग्रे। अर्थमन्त्री कृष्णबहादुर महराको हालत पनि उस्तै छ। उनीसँग पनि कुनै सवारीसाधन छैन।   मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणले यही देखाउँछ। ऊर्जामन्त्री जर्नादन शर्मा, खेलकुद मन्त्री दलजित श्रीपाली, श्रममन्त्री सुर्यमान गुरुङ त सवारी साधनविहीन भए नै अमेरिकामा समेत सम्पत्ति जोड्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell