काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका नवनियुक्त डिन डा. जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ। शिक्षामन्त्री धनीराम पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी दिइएको हो। समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले अग्रवाललाई बर्खास्त गर्न माग गर्दै आएको छ। डाक्टर केसीको २३ दिन लामो १० औं अनसन…
काठमाडौं : छबिराज ओझाले निर्माण घोषणा गरेको फिल्म 'मंगलम'को लागि अभिनेता फाइनल भएका छन्। फिल्ममा 'दर्पण छायाँ २' को मुख्य कलाकार रहेका पुष्प खड्का नायकका रुपमा देखिने भएका हुन्। फिल्मका लागि नायिका भने फिल्म घोषणासँगै सार्वजनिक भएकी थिइन्। मंगलमको निर्माणमा पनि हात हालेकी अभिनेत्री शिल्पा पोखरेल मुख्य नायिका हुन्। फिल्ममा पुष्प र शिल्पा एक अर्काको अपोजिटमा देखिदै छन्। फिल्मका अर्का…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणमा अवरोध पुर्याउने तीन जना सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ। ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई पदमुक्त गरेका हुन्। उनीहरुले बुझाएको प्रष्टीकरण चित्त बुझ्दो नभएपछि हटाएको मन्त्री निकट स्रोतले जानकारी दियो। तीन जना सञ्चालकले प्राधिकरण सुधारका लागि ऊर्जामन्त्री शर्मा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान…
काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धिको विरोधमा एमाले भ्रातृ संगठन युवा संघ नेपालले आज आयल निगम घेराउ गर्ने भएको छ। नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाउने निर्णय गरेको थियो। सोको विरोध गर्दै संगठनले दिउँसो निगम घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने जनाएको छ। नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार तीन प्रमुख पेट्रोलियम पदार्थको मूल्य…
बुटवल : जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा सो दुर्घटना भएको हो। गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। घरदेखि करिब पाँच किलोमिटरको दुरीमा लुकीछिपी चोरी…
काठमाडौं : संसदमा जारी अवरोध हटाउने र सहमति जुटाउनेगरी बसेको तीन दलको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। संसदमा दर्ता संविधान संशोधन प्रस्ताव जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षीको रणनीतिका बीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले तीन दलका नेतासँग छलफल गरेकी थिइन्। केही बेरअघि सिंहदरबारमा सकिएको बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले प्रस्ताव फिर्ता नलिने हो भने अवरोध…
काठमाडौँ : संसदको आजको बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धी दुई वटा विधेयक रहने भएको छ। संसद बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने अडान राखेको थियो। तर हामीले कुनै पनि हालतमा फिर्ता हुँदैन, पास फेल जे हुनेछ संसदबाटै हुनेछ भन्ने जवाफ दियौँ, उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी…
काठमाडौँ : नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्का देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि सो समझदारी भएको हो। विदेश मन्त्री अर्जिल पहिलोपटक गएराति नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्। …
काठमाडौं: फिल्म 'लभ सासा'का अफिसियल पात्र पोस्टर रिलिज भएका छन्। पोस्टरमा पात्रहरुको परिचय दिइएको छ। कर्मलाई पल, केकी अधिकारीलाई सासा र आसिफ साह सिद्धार्थको रुपमा प्रस्तुत छन्। कर्मको पोस्टर पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल र क्यामेरा चित्रण छ। फोटोग्राफी उनको सौख महसुस हुन्छ। मुख्य पात्र सासा अर्थात केकीलाई पढन्ते युवतीको रुपमा देखाइएको छ। पृष्ठभूमिमा पुस्तकालय छ। आसिफको पोस्टर पृष्ठभूमिमा कार देखाइएको छ…
काठमाडौं : लोडसेडिङ हटाउन अवरोध गर्ने तीन जना सञ्चालकलाई बर्खास्त गरेपछि सरकारले नयाँ तीन सञ्चालक नियुक्त गरेको छ। लोडसेडिङ मुक्त गर्न कस्सिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवरोध गर्ने लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले आइतबार प्राधिकरण सञ्चालक समितिबाट बर्खास्त गरी नयाँ तीनलाई नियुक्त गरेको हो। उपभोक्ताका तर्फबाट भक्तवहादुर पुन तथा इन्जिनियरहरु चेतराज…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको संसद बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षीसहित संशोधन प्रस्तावको विरोधमा रहेका सांसदहरु आ-आफ्नो स्थानमा उठेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक आउँदो पुस ७ गतेसम्मका लागि स्थगित भएको जानकारी गराइन्। यसअघि आजै जारी अवरोध हटाउने र सहमति जुटाउनेगरी बसेको तीन दलको बैठकले ठोस निष्कर्ष निकाल्न सकेको थिएन। संसदमा दर्ता संविधान संशोधन प्रस्ताव जसरी…
काठमाडौं : श्रीलंकाले नेपाली यु १९ क्रिकेट टोलीलाई क्रिकेट खेल सामग्री प्रदान गरेको छ। हाल श्रीलंकामा भइरहेको एसीसी युथ कप क्रिकेटमा गरेको प्रदर्शनबाट प्रभावित हुँदै श्रीलंका क्रिकेटले नेपाललाई सहयोग गरेको हो। श्रीलंका क्रिकेटका प्रमुख थिलंगा सुमाथिपलाले नेपाली युथ टोली अभ्यासका लागि आवश्यक खेल सामग्री हस्तान्तरण गरेका हुन्। लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियालाई…
काठमाडौँ : सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुख अर्जिलबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाडौँ आएका हुन्। यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो। अवसरमा उनीहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो। सभामुख…
काठमाडौँ : संयुक्त विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेको भन्दै त्यसलाई फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज ध्यानाकर्षण गराएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमार्फत प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाइएको हो। देशभरबाट विद्यार्थीले प्रधानमन्त्रीलाई सो प्रस्ताव फिर्ता लिन लेखेका पत्रमध्ये केही पत्र समेत हस्तान्तरण गरिएको छ। अनेरास्ववियुका अध्यक्ष नवीना लामाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल…
काठमाडौं : गत नोभेम्बरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइएमएसले सम्मान गरेको छ। सोमबार राजधानीमा नेपालका लागि सामसुङको आधिकारिक बिक्रेता आइएमएस समूहले प्रत्येक खेलाडीलाई एकएक थान सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइलसहित सम्मान गरेको हो। आइएमएसका सिइओ दिकेश मलहोत्रा र अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ अध्यक्ष टासी घलेले च्याम्पियन टोलीका २३ खेलाडी, २…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ अध्यक्ष टासी घलेले आफ्नै संघले गरेको गल्ती सुनाउनुपर्दा दुःख लागेको बताएका छन्। सोमबार राजधानीमा आइएमस ग्रुपले गरेको खेलाडी सम्मान कार्यक्रममा उनले एन्फाले क्लबको दर्ता नगरिदिँदा नेपालको थ्री स्टारले एएफसी कप प्लेअफ खेल्न नपाएकोले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताए। '२० वर्षदेखि केही नजितिरहेको अवस्थामा नेपालले यस्तो भव्य उपलब्धि हात पारिरहँदा पनि एन्फा…
वीरगन्ज : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गस्ती टोलीले विद्युत चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ। वितरण केन्द्र तथा सुरक्षा निकाय सम्मिलित कर्मचारी टोलीले वीरगन्ज–२५ मनियारी वडाको जगरनाथपुरबाट १० जना र वीरगन्ज–३० उदयपुरघुर्मी वडाको घुर्मी र कोहडी गाउँबाट २३ जना जम्मा ३३ जनालाई पक्राउ गरेको हो। बिहान साढे २ बजे देखि सुरु गरिएको गस्तीले उनीहरुलाई पक्राउ गरेको वीरगन्ज…
काठमाडौं : सेनालाई विज्ञप्ती मार्फत राजनितिक टिप्पणी गर्न नदिन मानव अधिकारवादी संस्थाले रक्षामन्त्रीको ध्यानाकर्षण गराएको छ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिले १० बुँदे अवधारणा पत्र बुझाउँदै ' राजनीतिक प्रक्रियाका विषयमा नेपाली सेनाका तर्फबाट विज्ञप्ति जारी गर्ने र टिप्पणी गर्ने क्रम भविष्यमा दोहोरिनु नहुने र सेनाको सरोकार व्यक्त गर्ने माध्यम रक्षा मन्त्रालयबाट नै हुने सुनिश्चित हुनुपर्ने बताएको हो। उसले नेपाली…
काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धिको विरोधमा एमाले भ्रातृ संगठन युवा संघ नेपालले आज आयल निगम घेराउ गरेको छ। संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको संघका कार्यकर्ताहरुले बबरमहलमा रहेको नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ। गरिब…
काठमाडौँ : संसदमा जारी गतिरोध हटाउने सहमतिका लागी सभामुख ओनसरी घर्तीले दलहरुलाई तीन दिनको समय दिएकी छन्। सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेतालाई आफ्नै कार्यकक्षमा डाकेर बैठक गरेकी सभामुख घर्तीले महाअभियोग प्रस्ताव र संविधान संशोधन प्रस्तावमाथि संसद्मा छलफल गर्न आवश्यक रहेको भन्दै विषय वा प्रक्रियामा सहमतिका लागि तीन दिनको समय दिएकी हुन्। सभामुख घर्तीका अनुसार बैठकमा दलका नेता सकारात्मक…