PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • नयाँ सरकारको आगमनसँगै सेयर बजारमा उल्लास, दुई दिनमै ११७ अंकको वृद्धि

    नयाँ सरकारको आगमनसँगै सेयर बजारमा उल्लास, दुई दिनमै ११७ अंकको वृद्धि

    विक्रम भट्टराई- काठमाडौं : नयाँ सरकार गठनसँगै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले समस्याग्रस्त अर्थतन्त्रको सुधार प्रमुख प्राथमिकता रहेको व्यवहारमा देखाएपछि सेयर बजारमा उछाल देखिएको छ। अर्थतन्त्रमाथि पटक्कै संवेदनशील नदेखिएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री हुन्छन् भन्ने चर्चाका बिच सोमवारबाटै बजार बढ्न थालेको थियो। सोमवार मात्रै बजार ५७ अंकले बढेको थियो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले पुस २५ गतेका लागि आह्वान गरिन् संघीय संसदको अधिवेशन

    राष्ट्रपतिले पुस २५ गतेका लागि आह्वान गरिन् संघीय संसदको अधिवेशन

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठक पुस २२ गते बस्ने

    कांग्रेस केन्द्रीय समिति बैठक पुस २२ गते बस्ने

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट सुुरु भय 'तिम्रो मेरो साथ'को मोफसल यात्रा

    पोखराबाट सुुरु भय 'तिम्रो मेरो साथ'को मोफसल यात्रा

    काठमाडौं : ‘तिम्रो मेरो साथ’  को मोफसल टुर आजबाट सुरु भएको छ। पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ। पोखरामा दर्शक तथा मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्। त्यसैगरि,  अभिनेता पुष्प खड्काले पनि अन्य शहरमा न्यानो साथ र स्वागतको अपेक्षा राखेको सुनाए। फिल्मको सार्वजनिक टिजर, गीत…

    विस्तृतमा पढ्नुस्

  • रविको पहिलो एक्सन : कार्यविधि विपरीत भिआइपीको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता

    रविको पहिलो एक्सन : कार्यविधि विपरीत भिआइपीको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदभार सम्हालेपछि व्यक्तिगत सुरक्षा कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई फिर्ता हुन निर्देशन दिइएको छ। ४८ घण्टाभित्र नियम विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ। 'कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • एनभीए राष्ट्रिय महिला तथा पुरूष क्लब च्याम्पियनसिप पुस २४ गतेबाट, पहिलो हुने टोलीलाई ४ लाख

    एनभीए राष्ट्रिय महिला तथा पुरूष क्लब च्याम्पियनसिप पुस २४ गतेबाट, पहिलो हुने टोलीलाई ४ लाख

    काठमाडौँ: नेपाल भलिबल संघले पुष २४ गतेदेखि माघ १ गतेसम्म सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगितामा हालसम्म पुरुषतर्फ १५ टोली र महिलातर्फ ८ टोलीको सहभागिता रहने पक्का भएको संघले जनाएको छ। उक्त प्रतियोगितामा विभिन्न प्रदेश, जिल्ला र विभागीय गरी पुरुषतर्फ नेपाली सेना, नेपाल प्रहरी, एपीएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लव, नयाँ बजार…

    विस्तृतमा पढ्नुस्

  • ‘ह्यारीकी प्यारी’को मोसन पोस्टरमा पैसाको पछि दौडिरहेका जितु र साम्राज्ञी

    ‘ह्यारीकी प्यारी’को मोसन पोस्टरमा पैसाको पछि दौडिरहेका जितु र साम्राज्ञी

    काठमाडौं : माघ २० गते प्रदर्शन हुने फिल्म ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन्। मोसन पोस्टरमा जितु ब्रिफकेस समातेर पैसा कमाउने लोभमा दौडिरहेको र साम्राज्ञीले जितुलाई पछ्याइरहेको देख्न सकिन्छ। यस फिल्ममा जितु र साम्राज्ञी प्रेमी-प्रेमिकाको भूमिकामा छन्। फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

    काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

    काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ। गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए। केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ। गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी गर्दे आयोग, मिति तोक्ने तयारी

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी गर्दे आयोग, मिति तोक्ने तयारी

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरि निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ। वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

    डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

    बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो। उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो। सीआईबीको टोलीले आइतवार केसीको बुटवलस्थित निवासबाट …

    विस्तृतमा पढ्नुस्

  • डीआइजी टेक तामाङको गीतमा रामकृष्ण र मेलिनाको स्वर

    डीआइजी टेक तामाङको गीतमा रामकृष्ण र मेलिनाको स्वर

    काठमाडौं : प्रहरी नायब महानिरीक्षक(डीआइजी) टेक तामाङ नयाँ गीत ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतमा टेक तामाङ अफिसियल युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो। एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाले अभिनय गरेका छन्। दीपक गिरीले छायाङ्कन, विकास दाहालले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंकले जलायो ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

    राष्ट्र बैंकले जलायो ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

    काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ। गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको राष्ट्र बैंकले जनाएको छ। सबैभन्दा बढी थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो। त्यपछि १०० रुपैयाँ दरका नोट बढि जलाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर अधिकारीले वर्षदिनको तलब-भत्तावापत बुझे ४९ लाख रुपैयाँ, डेपुटी गर्भनरको ४२ लाख माथि

    गभर्नर अधिकारीले वर्षदिनको तलब-भत्तावापत बुझे ४९ लाख रुपैयाँ, डेपुटी गर्भनरको ४२ लाख माथि

    काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा गभर्नरले पाएको तलब, भत्ताको विवरण सार्वजनिक गरेको छ। वार्षिक प्रतिवेदन अनुसार, गभर्नर महाप्रसाद अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेका हुन्। यस हिसाबले उनको मासिक तलब १ लाख १८ हजार २०० रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • अल स्टार लगातार तेस्रो खेलमा विजयी, पोखरा लगातार तेस्रो खेलमा पराजित

    अल स्टार लगातार तेस्रो खेलमा विजयी, पोखरा लगातार तेस्रो खेलमा पराजित

    काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले पोखरा एभेन्जर्समाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले पोखरामाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अलस्टार अन्तिम बलमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। खराब…

    विस्तृतमा पढ्नुस्

  • लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

    लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

    बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन्। लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई नै संसदीय दलको नेता चयन गरेको लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले जानकारी दिए। पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक…

    विस्तृतमा पढ्नुस्

  • चर्को दबावपछि राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, चार दिनअघि सेन्सर सिफारिस लिनुपर्ने

    चर्को दबावपछि राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, चार दिनअघि सेन्सर सिफारिस लिनुपर्ने

    काठमाडौं : नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ। सोमवार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो। बोर्डमा जाँच सेन्सरका लागि सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो। सोमवार बसेको बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'

    सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'

    बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको साढे दुई वर्ष बितिसक्दा पनि मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि फ्यानहरु भने आत्महत्या भएको मान्न तयार छैनन्। यसैबिच अस्पतालका अटोप्सी स्टाफले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका क्रममा उपस्थित अटोप्सी स्टाफ रुपकुमार शाहले सुशान्तले आत्महत्या नगरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • स्पेनका तीन भेट्रान खेलाडी सम्मिलित फुटबल टोली नेपालमा, स्पेन फर्किएर भिड्नेछ रियल मड्रिडसँग

    स्पेनका तीन भेट्रान खेलाडी सम्मिलित फुटबल टोली नेपालमा, स्पेन फर्किएर भिड्नेछ रियल मड्रिडसँग

    काठमाडौं : नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमवार मड्रिडबाट काठमाडौं उत्रेको छ। टोली कतार एयरको विमानबाट दोहा हुँदै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ। पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलीलाई सोमवार मड्रिड विमानस्थलमा स्पेनका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो

    सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो

    काठमाडौंः सुनको कारोबार मूल्य मंगलबार १ लाख ७ सय रुपैयाँ प्रतितोला भएको छ। साताको पहिलो र दोस्रो दिन स्थिर रहेको मूल्यमा तेस्रो दिन तोलामा २ सय रुपैयाँको बढोत्तरी भएको हो। आइतबार र सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि गत साताको अन्तिम दिनको तुलनामा २ सय बढ्दा  आइतबारको मूल्यमा आइपुगेको थियो। चालु महिना सुनको मूल्यमा फराकिलो अंकको…

    विस्तृतमा पढ्नुस्

  • ४ वटा नक्कली नोटको ‘ट्रेल’ पछ्याउँदा प्रहरी पुग्यो यसको कारोबार गर्ने सञ्जालसम्मै

    ४ वटा नक्कली नोटको ‘ट्रेल’ पछ्याउँदा प्रहरी पुग्यो यसको कारोबार गर्ने सञ्जालसम्मै

    कैलाली : शनिवार दिउँसो ४ बजे कैलाली प्रहरीले धनगढी बसपार्क नजिकबाट १ हजार दरका ४ नक्कली नोटसहित एक व्यक्ति पक्राउ गर्‍यो। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका-६ का लालबहादुर साउद थिए। साउदलाई पक्राउ गरी अनुसन्धान थाल्दा प्रहरीले नक्कली नोटको कारोबार गर्ने सञ्जाल नै फेला पारेको छ। साउदसहित अन्य ४ जनाको साथबाट कैलाली प्रहरीले १ सय ४२ थान हजारका नक्कली नोट फेला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell