PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • प्रधानमन्त्रीको सम्बोधन विरुद्ध रक्षा मन्त्रीको पत्रकाार सम्मेलन

    काठमाडौं : प्रधानमन्त्री र सभामुखले संविधान दिवसको सम्बोधनमा सेनाको भूमिकालाई नजरअन्दाल गरेको भन्दै रक्षामन्त्री बालकृष्ण खाँणले असन्तुष्टि जनाएका छन्। संविधान दिवसको समारोह सकिएपछि असन्तुष्ट भएर फर्किएका खाँणले आफू निकटका पत्रकार डाकेर सेनाको भूमिकालाई प्रधानमन्त्री र सभामुखले नजरअन्दाज गरेको आरोप लगाए।   नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले पहिलो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले गरेको…

    विस्तृतमा पढ्नुस्

  • गगनको पत्रले रोक्यो डाक्टर गोविन्द केसीको अनशन, के पूरा होला माग?

    काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग राख्दै आजबाट नवौँ अनशनको घोषणा गरेका डा गोविन्द केसीले सरकारले लिखित रुपमा माग कार्यान्वयनको प्रतिबद्धता पत्र पठाएपछि एक हप्ताका लागि अनशन स्थगित गरेका छन्।   स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेलले डा केसीलाई उनले राखेका चार बुँदा मागमध्ये तीन बुँदा कार्यान्वयनमा रहेको खाकासहितको पत्र पठाएपछि अनशन स्थगित गरेका हुन्।   आज शिक्षण अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • ​कसैले चाहेर पनि स्थानीय तहको निर्वाचन रोकिन्न : मन्त्री पाण्डे

    नगरकोट : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्।   रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षतकारमा उनले भने, “स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुन्छ, यदि तोकिएको समयमा स्थानीय तहका साथै अन्य निर्वाचन नभए त्यसले संवैधानिक सङ्कट निम्त्याउछ।”   मन्त्री पाण्डेले संविधान परिवर्तनशील भएकाले जनताको आवश्यकताअनुरुप संशोधन गर्दै हरेक…

    विस्तृतमा पढ्नुस्

  • पहिलो संविधान दिवशमा राष्ट्रपति भण्डारीले भनिन् : संविधान जनतालाई सार्वभौम बनाउने दस्तावेज

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाद्वारा लोकतान्त्रिक विधिमार्फत पारित भई जारी भएको संविधान जनतालाई पूर्ण सार्वभौम र आफ्नो भाग्यको मालिक बनाउने महत्वपूर्ण दस्तावेज भएको बताएकी छिन्।   पहिलो संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७३ का अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले भनिन्, “सात दशकको अवधिमा हामीले प्राप्त गरेको सात वटा संविधानमध्ये हाम्रो देशको इतिहासमा जनताका लागि जनताद्वारा…

    विस्तृतमा पढ्नुस्

  • चीन जोड्ने चालु एकमात्र सडक आजबाट खुल्ने

    रसुवा : गत भदौ २७ गतेदेखि अवरुद्ध स्याफ्रु–टिमुरे सडकखण्डमा पहिरो पन्छाउने कार्य ९० प्रतिशत पूरा भएको छ।   रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीका अनुसार मौसमले साथ दिएमा मङ्गलबार अपराह्नदेखि सडक पूर्णरुपमा खुल्नेछ। लिङलिङ इलाका क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध नेपाल–चीनबीचको व्यापारिक मार्ग खोल्ने कार्यमा स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल र नारायण दल गणका नेपाली सेना खटेका थिए।   सडक अवरुद्ध भएपछि केरुङबाट सामान…

    विस्तृतमा पढ्नुस्

  • २१ फोटोमा हेर्नुस् माओवादीबाट छुट्टिएको समूहले विद्यालयमा मच्चाएको बम आतंक

    २१ फोटोमा हेर्नुस् माओवादीबाट छुट्टिएको समूहले विद्यालयमा मच्चाएको बम आतंक

    काठमाडौं : माओवादीबाट छुट्टिएको एउटा समूहले मंगलबार बिहानै राजधानीका विभिन्न विद्यालयमा शंकास्पद वस्तु राखेर आतंक मच्चाएको छ। डल्लुस्थित कञ्चनजंगा इन्टिग्रेटेड स्कूलमा पनि बिहानै बम भएको हल्लासँगै डल्लुमा आतंक फैलिएको थियो।   बिहान ६ः१५ बजे बम भएको सूचना स्थानीय प्रहरीले पाएको स्वयम्भू वृत्तका प्रहरी सहायक निरिक्षक केके श्रेष्ठले बताए। घटनस्थलमा दुई लिटरको नयाँ प्रेसर कुकरमा ब्याट्री बाहिरबाट जोडेर सेफ्टी भल्भमार्फत तारभित्र…

    विस्तृतमा पढ्नुस्

  • बम आतंक प्रति सर्वसाधारणको तीव्र प्रतिक्रया

    बम आतंक प्रति सर्वसाधारणको तीव्र प्रतिक्रया

    काठमाडौँ : विद्यालय परिसरमा बम राखिएको विषयमा सामाजिक सञ्जालहरुमा सर्वसाधारणहरुले तीव्र प्रतिक्रिया जनाएका छन्। शान्ति क्षेत्रको रुपमा रहेको विद्लायमा बम राखिएको प्रति धेरैले आक्रोश पोखेका छन्।  बालबालिकाको मनोविज्ञानमा असर पर्ने भन्दै 'बम आतंक'को विरोध भएको छ। मंगलबार बिहान उपत्यकाको बौद्धका दुइ विद्यालय परिसरमा बम बिष्फोट भएको छ। तर विद्यालय समय सुरु हुनु अघि नै भएको घटनाका कारण कुनै क्षति भने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आउने रात्रिबसको टिकट मोबाइलबाटै काट्न मिल्ने, भेरी यातायातद्वारा सेवा सुरु

    काठमाडौं आउने रात्रिबसको टिकट मोबाइलबाटै काट्न मिल्ने, भेरी यातायातद्वारा सेवा सुरु

    काठमाडौं : काठमाडौं आउने टिकट इन्टरनेटबाटै काट्न सकिने भएको छ। बस टिकट सेवा डट कम र भेरी यातायात प्रालिबीच ईटिकेटिङ गर्ने सम्झौता भएको छ।   सम्झौतापत्रमा बस टिकटका प्रबन्ध निर्देशक मखन श्रेष्ठ, बजार प्रबन्धक निश्चल भुजेल र भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले हस्ताक्षर गरेका छन्।   भेरी यातायात प्रालिले बर्दिया शान्तिबजार, नेपालगन्जदेखि काठमाडौंको रुटमा रात्रि बस सञ्चालन गर्छ। कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • पानीमा डुबेर भक्तपुरमा दुई बालकको मृत्यु

    भक्तपुर : पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर भक्तपुरमा दुई बालकको ज्यान गएको छ।   काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेका थिए।  उपचारका क्रममा उनको सिद्धिस्मृति अस्पतालमै निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।   त्यसैगरी भक्तपुर नगरपालिका–३…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा 'बम आतंक'पछि प्याब्सन महासचिव भन्छन्- 'विद्यालय बन्द हुँदैनन्, प्रतिकार गर्छौं'

    विद्यालयमा 'बम आतंक'पछि प्याब्सन महासचिव भन्छन्- 'विद्यालय बन्द हुँदैनन्, प्रतिकार गर्छौं'

    काठमाडौं : राजधानीका विभिन्न विद्यालयमा 'बम' जस्तो वस्तु राखी आतंक फैलाउने विद्यार्थी संगठनको प्याब्सनले भर्त्सना गरेको छ।   प्याब्सनले शान्ति क्षेत्र मानिने विद्यालयमा विद्यार्थीको मनोविज्ञानमै असर पार्ने गरी आतंक फैलाउनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग पनि गरेको छ। 'भन्नलाई विद्यार्थीको हकहितको लागि भन्ने अनि तिनै विद्यार्थी संगठनले विद्यालयमा बम राख्दै हिँड्ने?' प्याब्सनका महासचिव डिके ढुंगानाले आक्रोश पोखे, 'हामी यस्ता विद्यार्थी…

    विस्तृतमा पढ्नुस्

  • बोर्डोलोइ ट्रफी : थ्री स्टारले नागाल्याण्डको बारक एफसीलाई ६-१ ले हरायो

    बोर्डोलोइ ट्रफी : थ्री स्टारले नागाल्याण्डको बारक एफसीलाई ६-१ ले हरायो

    काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले भारतको गुहावटीमा भइरहेको ६४ औं बोर्डोलोइ ट्रफी फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ।   समूह ए अन्तर्गत सोमबार राति सम्पन्न खेलमा थ्री स्टारले नागाल्याण्डको बारक एफसीलाई ६-१ ले पराजित गरेको छ।   नेहरु स्टेडियममा थ्री स्टारलाई सहज जित दिलाउन अफ्रिकन खेलाडी मार्टिनले २ गोल गरे भने निराजन खड्का, बुद्ध चेम्जोङ, सुनिल बाल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय आविष्कार केन्द्रलाई गायक प्रमोद खरेलले दिए एक लाख २० हजार

    राष्ट्रिय आविष्कार केन्द्रलाई गायक प्रमोद खरेलले दिए एक लाख २० हजार

    काठमाडौं : म्यागासेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन्।  उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार ४२५ रुपैयाँ उनको अभियानका लागि प्रदान गरे। गायक खरेल गत अगस्टमा क्यानडामा नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’मा सहभागी हुन गएका थिए। 'त्यही अवसरमा फ्यानहरुसँग सानो सांगीतिक  जमघटको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको समीक्षा बैठकको निष्कर्ष- प्रधानमन्त्रीको भारत भ्रमण पाँच बुँदामा सफल

    माओवादी केन्द्रको समीक्षा बैठकको निष्कर्ष- प्रधानमन्त्रीको भारत भ्रमण पाँच बुँदामा सफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणबारे आज समीक्षा गरेको छ। लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले हिजो प्रधानमन्त्रीले दिएको ब्रिफिङको समीक्षा गरको हो। ‘हिजो पार्टी अध्यक्षले भारत भ्रमणबारे बिफ्रिङ गर्नुभएको थियो,' पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, 'बैठकले भारत भ्रमण फलदायी भएको निष्कर्ष निकाल्यो। केन्द्रीय कार्यालयका सदस्यहरुले भ्रमणबारे आफ्नो प्रतिक्रिया राख्नुभएको छ।’ प्रवक्ता भुसालका…

    विस्तृतमा पढ्नुस्

  • दसैंतिहारमा मापसे जाँचमा कडाइ गरिने, सवारीसाधनले बढी भाडा लिए प्रहरीलाई फोन गर्नुस्

    दसैंतिहारमा मापसे जाँचमा कडाइ गरिने, सवारीसाधनले बढी भाडा लिए प्रहरीलाई फोन गर्नुस्

    काठमाडौ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैं, तिहार, छठ लगायतका चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।   चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ। महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापरबाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठूला दुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे…

    विस्तृतमा पढ्नुस्

  • भारतको कास्मिर आज ७४ औं दिन पनि बन्द

    भारतको कास्मिर आज ७४ औं दिन पनि बन्द

    श्रीनगर : कानुनी राज्य कायम रहेको देखाउन सेनाले शक्ति प्रदर्शन गर्ने दिनसमेत कास्मिर उपत्यका बन्द छ। आज लगातार बन्दको ७४ औं दिन हो। यद्यपि आज कतै कर्फ्यु नरहेको प्रहरीले जनाएको छ। सोमबार मुटुमा समस्या देखिएकाले एक १३ वर्षीया किशोरीको मृत्यु भयो जुन यहाँको कानुन रक्षासँग जोडिएको विषय थिएन। सोमबार थप दुई स्कुल सुरक्षा निकायका कारण तनावमा रहे।   आतंकवादी समूहले…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणका बेला प्रधानमन्त्रीले रेशम चौधरीसँग किन मिलाए हात? सचिवालयको स्पष्टोक्ति

    भारत भ्रमणका बेला प्रधानमन्त्रीले रेशम चौधरीसँग किन मिलाए हात? सचिवालयको स्पष्टोक्ति

    काठमाडौं : भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।   भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका…

    विस्तृतमा पढ्नुस्

  • ​डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता

    ​डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता

    बैंकक : थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ।   दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।   स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन्। शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन्।   अझैसम्म नभेटिएका एक…

    विस्तृतमा पढ्नुस्

  • प्याब्सन, एन प्याब्सन र हिसानको चेतावनी- विद्यालयमा 'बम आतंक' फैलाउनेलाई कारबाही नगरे आन्दोलन

    प्याब्सन, एन प्याब्सन र हिसानको चेतावनी- विद्यालयमा 'बम आतंक' फैलाउनेलाई कारबाही नगरे आन्दोलन

    काठमाडौं :  विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडा कारबाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएका छन्।   बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बम आतंक फैल्याउने घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।   प्रेस विज्ञप्ति लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • ​गंगामायाको बकपत्र : पारिवारिक इबीले छोरो मारे

    ​गंगामायाको बकपत्र : पारिवारिक इबीले छोरो मारे

    नारायण अधिकारी - चितवन : काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छिन्।   अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा  पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ।   बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छिन्। उनले भनेकी…

    विस्तृतमा पढ्नुस्

  • सोलु पुगेर उपेन्द्र यादवले भने- 'तीनबुँदे सम्झौता कार्यान्वयनमा शंका छ तर आश मरेको छैन'

    सोलु पुगेर उपेन्द्र यादवले भने- 'तीनबुँदे सम्झौता कार्यान्वयनमा शंका छ तर आश मरेको छैन'

    सोलुखुम्बु : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया सुरु नगर्दा कांग्रेस-माओवादी गठबन्धन र मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताएका छन्।   संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संविधान संशोधनको काम ढिला भए पनि आशा भने बाँकी नै रहेको बताए।   पार्टीको शेर्पा प्रदेश प्रशिक्षणका लागि सोलुखुम्बु पुगेका यादवले संविधानलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell