PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • अमेरिकाले झुक्किएर दियो ८५८ लाई नागरिकता!

    वासिङ्टन : अमेरिकी प्रशासनले कम्तिमा ८ सइ ५८ जना विदेशीलाई ‘भूलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएको छ।   यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ।   यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी भारतमा बस दुर्घटना, दशको मृत्यु, बीस वेपत्ता

    नयाँ दिल्ली : भारतीय पूर्वी राज्य विहारमा करिब ६५ जना यात्रारत एक बस पोखरीमा खस्दा १० जनाको मृत्यु भएको छ भने २० जना अन्य पोखरीमा डुबेर बेपत्ता भएको आशङ्का रहेको यहाँका उच्चप्रहरी अधिकारीले सोमबार बताएका छन्।   विहारको मधुवनी जिल्लाको बासैथामा गुडिरहेको बसले नियन्त्रण गुमाएपछि पोखरीभित्र खस्न पुगेको प्रहरीले बताएको छ।   प्रहरीले स्थानीयको सहयोगमा १० जनाको शव पोखरीबाट बाहिर…

    विस्तृतमा पढ्नुस्

  • रसियामा फेरि पुटिन नै बलियो

    मस्को : रसियाको सत्ताधारी दल युनाइटेड रसिया पार्टीले (यूआरपी) संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सफल भएको छ।   राष्ट्रपति भ्लादिमिर पुटिनको दलले स्पष्ट बहुमत ल्याएपछि उनलाई चौँथो कार्यकालका लागि रसियाको नेतृत्व सम्हाल्न चाहेमा मार्ग प्रशस्त भएको छ। राष्ट्रपति पुटिनको कार्यकाल सन् २०१८ मा अन्त्य हुँदैछ।   सोमबारसम्म घोषणा भएको ९८.३ प्रतिशत मत परिणाममध्ये पुटिनको युनाइटेड रसिया पार्टीले ५४.२ प्रतिशत मत…

    विस्तृतमा पढ्नुस्

  • संविधानको कार्यान्वयनमा मन, वचन र कर्मले लाग्न राजनीतिक दललाई राष्ट्रपतिको आह्वान

    संविधानको कार्यान्वयनमा मन, वचन र कर्मले लाग्न राजनीतिक दललाई राष्ट्रपतिको आह्वान

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दललाई आव्हान गरेकी छिन्।   राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान बनाउने सभासद्ले पदक पाउने

    ​संविधान बनाउने सभासद्ले पदक पाउने

    काठमाडौँ : संविधान निर्माणमा भूमिका खेल्ने सभासद्हरुलाई सरकारले विभूषित गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा पदकबाट विभूषित गर्न लागिएको जानकरी दिए। उनले पदकको नाम – संविधान निर्माण पदक राखिएको समेत उल्लेख गरे। सभासद्हरुसँगै संविधान निर्माणमा संलग्नहरुलाई पनि पदक प्रदान गरिने उनले बताए। 'सरकारले ऐतिहासिक रुपमा निर्माण भएको संघीय गणतन्त्र नेपालको संविधान निर्माण कार्यमा सहभागी हुने…

    विस्तृतमा पढ्नुस्

  • जापानमा दुई नेपाली युवाको निधन

    जापानमा दुई नेपाली युवाको निधन

    अनुपराज कँडेल जापान : अध्ययनको लागि जापान आएका नेपाली युवती टिना गुरुङले एक हप्ताअघि गरेकी आत्महत्याको खबर सेलाउन नपाउँदै अन्य दुई नेपालीको आइतबार निधन भएको छ।   डेढ वर्षअघि जापानिज भाषा अध्ययनको लागि जापान आएका रोल्पा निवासी शिवराज रोका मगरको निधन भएको जापानिज प्रहरीले जनाएको छ। राति एक्लै सुतेका रोका बिहान उठ्दा अचेत अवस्थामा फेला परेका थिए।   साथीहरुले रातको…

    विस्तृतमा पढ्नुस्

  • ​टुँडिखेलबाट प्रधानमन्त्रीको उद्घोष– 'सरकार संविधानको दोस्रो संशोधनमा लागेको छ'

    ​टुँडिखेलबाट प्रधानमन्त्रीको उद्घोष– 'सरकार संविधानको दोस्रो संशोधनमा लागेको छ'

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधानको दोश्रो पटक संशोधनका लागि लागिपरेको बताएका छन्। संविधान दिवसको टुँडिखेलमा भएको औपचारिक कर्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि संविधान संशोधन गर्न लागिएको समेत प्रष्ट पारे। 'एकचोटि यसका महत्वपूर्ण अंशमा संशोधन भैसकेको छ भने सरकार अर्को संशोधनका लागि गंभीरतापूर्वक लागि परेको यँहाहरुलाई विदितै छ। उक्त संशोधनबाट मधेशी, थारु, आदिवासी जनजाति लगायत…

    विस्तृतमा पढ्नुस्

  • सात महिनाको बच्चालाई इनारमा फालेर आमा बेपत्ता

    रत्ननगर (चितवन) : चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र एक आमाले सात महिनाको बच्चा फालेकी छिन्।   प्रजिना नाम गरेकी ती बालिकालाई उनकी ३६ वर्षीया आमा पार्वती न्यौपानेले फालेको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बच्चालाई इनारमा फालेर ती महिला भने बेपत्ता छिन्।   उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाऊँ भनी…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पुरिँदा बागलुङमा एकै परिवारका चारको मृत्यु, म्याग्दीका ३४ घर जोखिममा

    पहिरोले पुरिँदा बागलुङमा एकै परिवारका चारको मृत्यु, म्याग्दीका ३४ घर जोखिममा

    बागलुङ : घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चार जनाको मृत्यु भएको छ।  गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ।  ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्ण रुपमा क्षति भएको छ। उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियलको शतप्रतिशत जित, भ्यालेन्सियाको लगातार चौथो हार

    ला लिगा : रियलको शतप्रतिशत जित, भ्यालेन्सियाको लगातार चौथो हार

    रियल मड्रिडले स्पानिस ला लिगामा लगातार चौथो जित हात पार्दा भ्यालेन्सियाले भने लगातार चौथो हार आत्मसात गरेको छ।   नयाँ सिजनमा शतप्रतिशत जित निकाल्ने क्रममा रियलले गएराति भएको खेलमा स्पानयोललाई उसैको मैदानमा २-० ले हरायो। रियलको जितमा जेम्स रोड्रिग्वेज र करिम बेन्जामाले १-१ गोल गरे। यता भियारियलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको रियल सोसिडाडलाई २-१ ले हराएको छ। अलेक्जान्डर…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमको अपराजित यात्रा कायमै, क्रिस्टल प्यालेस र साउदह्याम्पटनको जित

    प्रिमियर लिग : टोटनहमको अपराजित यात्रा कायमै, क्रिस्टल प्यालेस र साउदह्याम्पटनको जित

    टोटनहम हट्सपरले प्रिमियर लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनहमले सण्डरल्याण्डलाई १-० ले हरायो। टोटनहमलाई जित दिलाउन ५९ औं मिनेटमा ह्यारी केनले निर्णायक गोल गरे। एडनान जानुजायीले दोहोरो पहेँलो कार्डको सामना गरेपछि खेलको अन्त्यतिर सण्डलरल्याण्ड १० खेलाडीमा झरेको थियो। जितपछि ५ खेलबाट ११ अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ। आइतबारै भएको अन्य खेलहरुमा क्रिस्टल…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल कल्चर एक्सोमा भाग लिन सभामुख घर्ती चीनतिर

    इन्टरनेशनल कल्चर एक्सोमा भाग लिन सभामुख घर्ती चीनतिर

    काठमाडौं : जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा सभामुख ओनसरी घर्तीले भाग लिने भएकी छिन्। त्यसका लागि उनी गएराति नै चीन प्रस्थान गरिन्।    असोज ४ र ५ गते हुने सो एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो।   सो एक्स्पो पछि उनले असोज ६ र ७ गते चीनको…

    विस्तृतमा पढ्नुस्

  • काबेली ‘ए’को जिम्मा चिनियाँ कम्पनीलार्इ, दसैंलगत्तै काम सुरु हुने

    काबेली ‘ए’को जिम्मा चिनियाँ कम्पनीलार्इ, दसैंलगत्तै काम सुरु हुने

    पाँचथर : काबेली ‘ए’जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ।   पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।   यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन : केपी ओली

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन : केपी ओली

    पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिएका छन्।   नेकपा एमाले प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकलाई कास्कीको रुपाकोट गाविसस्थित रुपा रिसोर्टमा  उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिए।   अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : युभेन्ट्सको पहिलो हार, इन्टर मिलानसँग २-१ ले पराजित

    इटालियन सिरी ए : युभेन्ट्सको पहिलो हार, इन्टर मिलानसँग २-१ ले पराजित

    युभेन्ट्सले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ। सिरी ए अन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको इन्टर मिलानले युभेन्ट्सलाई २-१ पराजित गरेको हो।   १ गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टरले उत्कृष्ट कमब्याक गरेको हो। तीनै गोल दोस्रो हाफमा भएको खेलमा अग्रता भने युभेन्ट्सले लिएको थियो।   खेलको ६६ औं मिनेटमा स्टेफन लिस्टाइनरले गोल गर्दै युभेन्ट्सलाई…

    विस्तृतमा पढ्नुस्

  • तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर

    तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर

    न्युयोर्क : कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले शान्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्। न्युयोर्क र आसपासमा रहेका दुई सय १६ जना सदस्य सहभागी अधिवेशनले सृजना लामालाई उपाध्यक्ष र अमर…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट खेल्न अष्ट्रेलिया पुगे सन्दीप, क्लार्कले गरे 'वेलकम'

    क्रिकेट खेल्न अष्ट्रेलिया पुगे सन्दीप, क्लार्कले गरे 'वेलकम'

    काठमाडौ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने माइकल क्लार्क क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन्।   अष्ट्रेलियन वान डे वर्ल्डकप विजेता टीमका कप्तान माइकल क्लार्कको निम्तोमा लामिछाने आजै बिहान अष्ट्रेलियाको सिड्नी पुगेका हुन्। उनलाई सिड्नी एअरपोर्टमा क्लार्क स्वयंले स्वागत गरेका थिए। दुई साताअघि क्लार्कको क्रिकेट एकेडेमीबाट सन्दीपलाई आधिकारिक निम्तोपत्र आएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टीमबाट समेत खेलिसकेका १६ वर्षे…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाले खुलाउने विज्ञापनबाट वार्षिक १८ करोड आम्दानी, आयोगको खर्च कति?

    लोकसेवाले खुलाउने विज्ञापनबाट वार्षिक १८ करोड आम्दानी, आयोगको खर्च कति?

    काठमाडौं : लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौं गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ।   आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिइन्।   उनका अनुसार गतवर्ष ५ हजार ८१२ माग गरिएकामा ४ लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : बार्सिलोना र एथ्लेटिको मड्रिडको शानदार जित, 'एमएसएन'को उत्कृष्ट प्रदर्शन

    ​ला लिगा : बार्सिलोना र एथ्लेटिको मड्रिडको शानदार जित, 'एमएसएन'को उत्कृष्ट प्रदर्शन

    लियोनेल मेसी, लुइस स्वारेज र नेमारले पुन एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ। लिगको अघिल्लो खेलमा नवप्रवेशी अलाभेससँग पराजित भएपछि आलोचित बनेको बार्सिलोनाले अर्को नवप्रवेशी लेगानेसलाई ५-१ ले हरायो।  बार्सिलोनाको जितमा मेसीले २ गोल गरे भने स्वारेज, नेमार र रफिन्नाले १/१ गोल गरे। अवे जितसँगै ४ खेलबाट ९ अंक जोडेको बार्सिलोना शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : म्यानचेष्टर सिटीको शतप्रतिसत जित, लेस्टर सिटी, आर्सनल र एभरटन विजयी

    ​प्रिमियर लिग : म्यानचेष्टर सिटीको शतप्रतिसत जित, लेस्टर सिटी, आर्सनल र एभरटन विजयी

    म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शतप्रतिशत विजय यात्रा कायम राखेको छ। पेप गोर्डिओला प्रशिक्षक बनेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगको लागतार पाँच खेलमा जित हासिल गरेको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा सिटीले एएफसी बर्नमाउथलाई ४-० ले हरायो। सिटीको सजतमा केभिन डे ब्रुएना, केलेची इहेनाचा, रहिम स्टर्लिङ र एकाए गुण्डागोनले १/१ गोल गरे।  घरेलु मैदानमा भएको खेलमा ८६ औं मिनेटमा नोलिटोले सिधै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell