PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • तालिबानले विश्वविद्यालयमा पढ्न रोके पछि महिला विद्यार्थी आन्दोलित, विरोधमा उत्रेका पाँचजना पक्राउ

    तालिबानले विश्वविद्यालयमा पढ्न रोके पछि महिला विद्यार्थी आन्दोलित, विरोधमा उत्रेका पाँचजना पक्राउ

    अफगानिस्तानको तालिबान सरकारले महिलाहरुलाई विश्वविद्यालयमा अध्ययन गर्न रोक लगाएको छ। तालिबानको रोकसँगै महिलाहरुले काबुलसँगै अन्य शहरहरुमा प्रदर्शन गरिरहेका छन्। तालिबानले नियन्त्रणमा लिएको विद्यार्थीको संख्या अझै धेरै हुने बताइएको छ। प्रदर्शनमा उत्रिएका पाँच महिलालाई तालिबानले पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ। तीनजना पत्रकारलाई पनि तालिबानले नियन्त्रणमा लिएको जनाइएको छ। बुधवारदेखि तालिबानका सुरक्षाकर्मीहरुले महिला विद्यार्थीलाई विश्वविद्यालय प्रवेश गर्न रोक लगाएका थिए। गत…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स शोभराजलाई आज अध्यागमन विभागले बुझ्दै, पुनः नेपाल आउन नमिल्ने गरि डिपोर्ट गर्ने तयारी

    चार्ल्स शोभराजलाई आज अध्यागमन विभागले बुझ्दै, पुनः नेपाल आउन नमिल्ने गरि डिपोर्ट गर्ने तयारी

    काठमाडौं : 'बिकिनी किलर' र 'दी सर्पेन्ट' का रुपमा प्रख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आज जेलमुक्त गरेर अध्यागमन विभागले नियन्त्रणमा लिने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट मुक्त गरेर अध्यागमन विभागको हिरासतमा उनलाई राखिने भएको हो। यसका लागि अन्तिम तयारी भइरहेको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रर्दशनी कुमारीले जानकारी दिइन्। 'आज हामीले जेलबाट शोभराजलाई ल्याउँछौं। जसको लागि अहिले पनि छलफल चलिरहेको छ,'…

    विस्तृतमा पढ्नुस्

  • मंसिरमा ७४ हजार थान मात्रै स्मार्टफोन भित्रियो

    मंसिरमा ७४ हजार थान मात्रै स्मार्टफोन भित्रियो

    काठमाडौंः सरकारले प्रतिबन्ध हटाउनुअघिको महिना मंसिरमा १ अर्ब ९ करोड ८२ लाख ३ हजार रुपैयाँबराबरको ७४ हजार ४२३ थान स्मार्टफोन आयात भएको छ। सरकारले यसबाट मंसिरमा २० करोड ५२ लाख ७० हजार रुपैयाँ भन्सार संकलन गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा ३६ हजार ४५१ थान कम स्मार्टफोन आयात भएको छ। मूल्यले हिसाबले कात्तिकको तुलनामा मंसिरमा आयात ४७…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : तराईमा हस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

    आजको मौसम : तराईमा हस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

    काठमाडौं : आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो भने पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जानकारी दिएको छ। आज राती पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम…

    विस्तृतमा पढ्नुस्

  • तराईमा हुस्सु र शीतलहरले जनजीवन कष्टकर

    तराईमा हुस्सु र शीतलहरले जनजीवन कष्टकर

    काठमाडौं : बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको…

    विस्तृतमा पढ्नुस्

  • मंसिरमा भित्रिए ७४ हजार थान स्मार्टफोन, राष्ट्र बैंकले एलसी खोल्न गरेन सहजीकरण

    मंसिरमा भित्रिए ७४ हजार थान स्मार्टफोन, राष्ट्र बैंकले एलसी खोल्न गरेन सहजीकरण

    काठमाडौं : मंसिर महिनामा १ अर्ब ९ करोड ८२ लाख ३ हजार रुपैयाँबराबरको ७४ हजार ४२३ थान स्मार्टफोन आयात भएको छ। सरकारले यसबाट मंसिरमा २० करोड ५२ लाख ७० हजार रुपैयाँ भन्सार संकलन गरेको छ। यो तथ्यांक सरकारले प्रतिबन्ध हटाउनुअघिको महिनाको हो। भन्सार विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा ३६ हजार ४५१ थान कम स्मार्टफोन आयात भएको छ। मूल्यको हिसाबले…

    विस्तृतमा पढ्नुस्

  • जेलेन्सकीको वासिङ्टन भ्रमणले अमेरिका र युक्रेन शान्ति चाहँदैनन् भन्ने पुष्टि भयो : रसिया

    जेलेन्सकीको वासिङ्टन भ्रमणले अमेरिका र युक्रेन शान्ति चाहँदैनन् भन्ने पुष्टि भयो : रसिया

    रसियाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको अमेरिका भ्रमणको आलोचना गरेका छन्। रसियाले जेलेन्सकीलाई वासिङ्टन बोलाएर अमेरिकाले आफूविरुद्ध 'अप्रत्यक्ष युद्ध' लडिरहेको आरोप लगाएको छ। युक्रेनका राष्ट्रपति जेलेन्सकी बिहीवार अमेरिका पुगेका थियो। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भयो युद्धपछि जेलेन्सकी पहिलोपटक विदेश भ्रमणको क्रममा अमेरिका पुगेका हुन्। अमेरिकाका लागि रसियाका राजदूत एन्टोली एन्टोनोभले यस्ता 'उत्तेजिक कार्य'हरुले गम्भी परिणाम…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको स्वास्थ्य अवस्थामा सुधार

    माधव नेपालको स्वास्थ्य अवस्थामा सुधार

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। निमोनिया देखिएपछि पुस ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी उपचाररत छन्। नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए।    उनका अनुसार नेपाललाई अहिले ज्वरो नरहेको र श्वासप्रश्वास गर्दा अक्सिजन पनि लगाउन परेको छैन। साथै उनले खाना पनि राम्रैसँग खाइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • जेलबाट रिहा हुने पर्खाइमा 'दी सर्पेन्ट' चार्ल्स शोभराज, अध्यागमनले आज लिन आउँला?

    जेलबाट रिहा हुने पर्खाइमा 'दी सर्पेन्ट' चार्ल्स शोभराज, अध्यागमनले आज लिन आउँला?

    काठमाडौं : 'बिकिनी किलर' र 'दी सर्पेन्ट' का रुपमा प्रख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आज जेलमुक्त गर्ने तयारी भइरहेको छ। सर्वोच्च अदालदतले १९ वर्षसम्म जेलमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएसँगै बिहीवार नै उनलाई जेलबाट रिहा गर्ने तयारी थियो। तर अध्यागमन विभागले लिन नआएपछि शोभराजलाई आजमात्र छाड्ने तयारी भएको सुन्धारा कारागार प्रशासनले जनाएको छ। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान…

    विस्तृतमा पढ्नुस्

  • तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमले गर्ने

    तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमले गर्ने

    काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेपछि निगमलाई पोखरा विमानस्थलको पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको बाटो खुलेको हो। क्यानको गत पुस ४…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स शोभराजका लागि कारागार प्रशासनले तयारी पुरा गर्नु भनेपछि अध्यागमनको जवाफ : यहाँ बस्ने राम्रो व्यवस्था छैन

    चार्ल्स शोभराजका लागि कारागार प्रशासनले तयारी पुरा गर्नु भनेपछि अध्यागमनको जवाफ : यहाँ बस्ने राम्रो व्यवस्था छैन

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई शुक्रवारमात्र जेलमुक्त हुँदैछन्। १९ वर्षपछि जेल हुन लागेका उनलाई अध्यागमन विभागले लिन नआएपछि भोलि शुक्रवारमात्र छाड्ने भएको सुन्धारा कारागार प्रशासनले जनाएको छ। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • अध्यागमनले तयारी पुरा गरेमात्र चार्ल्स शोभराजलाई छाडिने

    अध्यागमनले तयारी पुरा गरेमात्र चार्ल्स शोभराजलाई छाडिने

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज १९ वर्षपछि जेल मुक्त हुँदैछन्। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको छ। यद्यपि उनलाई बिहीवार साँझसम्म रिहाई गरिएको छैन। रिहा हुने भएपछि शोभराजलाई लिन कारागारमा उनकी सासु शकुन्तला…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

    प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

    काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो। क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको छ। टुर्नामेन्ट डाइरेक्टर प्रशान्त विक्रम मल्ल रहेकोमा यसको जिम्मेवारी संघका…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनको गृहकार्य शुरु : देउवालाई भेट्दै प्रचण्ड

    सरकार गठनको गृहकार्य शुरु : देउवालाई भेट्दै प्रचण्ड

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन्। संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रचण्डले आजै देउवालाई भेट्न लागेका हुन्। सरकार गठनका विषयमा छलफल गर्नका लागि प्रचण्डले देउवालाई भेट्न लागेको माओवादी नेता हितराज पाण्डेले बताए। गठबन्धनको बैठकबारे सोधिएको प्रश्नमा पाण्डेले भने, ‘गृहकार्यका लागि आजै हाम्रा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच भेटघाट हुन्छ। र गृहकार्यको कुरा अगाडि बढ्छ।‘ कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

    मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

    बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको बताएकी छिन्। बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सव–२०७९ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन्। मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

    माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार अपराह्न बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले सङ्घीय सांसदबाट मासिक १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • शपथपछि ओली र प्रचण्डको 'गेस्चर'को अर्थ के?

    शपथपछि ओली र प्रचण्डको 'गेस्चर'को अर्थ के?

    काठमाडौं : सांसदहरुको शपथ ग्रहणपछि आयोजित चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिए। शपथ ग्रहणपछि संसद सचिवालयले आयोजना गरेको चियापान कार्यक्रममा दुई अध्यक्षको सँगै देखिएका हुन्। अघिल्लो सरकारमा ओलीको कदमको विरोध गर्दै सत्ता छाडेर कांग्रेस गठबन्धनतिर लागेका प्रचण्ड पछिल्लोसमय सार्वजनिक कार्यक्रममा ओलीसँग देखिएका हुन्। चियापानमा ओलीले प्रचण्डसँग कानेखुसी गरेको देखिन्छ…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा पुस १३ बाट शुरु हुँदै सडक महोत्सव

    पोखरामा पुस १३ बाट शुरु हुँदै सडक महोत्सव

    पोखरामा ‘२४ औं पोखरा सडक महोत्सव’ हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा हुन लागेको महोत्सव पुस १३ देखि १७ गतेसम्म चल्नेछ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नारासहित पाँच दिन चल्ने महोत्सव रेस्टुराँ एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको हो। बिहीवार भएको पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार र हत्या अभियोग खेपिरहेकाले पनि लिए शपथ

    भ्रष्टाचार र हत्या अभियोग खेपिरहेकाले पनि लिए शपथ

    काठमाडौं : बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन्। विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन्। यसरी शपथ लिनेमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ् र एमालेका लक्ष्मी महतो कोइरी रहेका छन्। गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। गुरुङले अहिले पनि भ्रष्टचार मुद्दा खेपिरहेका छन्। विषेश अदालतमा उनको…

    विस्तृतमा पढ्नुस्

  • शपथपछिको चियापानमा प्रचण्डसँग ओलीको कानेखुसी, प्रचण्ड देखिए प्रसन्न

    शपथपछिको चियापानमा प्रचण्डसँग ओलीको कानेखुसी, प्रचण्ड देखिए प्रसन्न

    काठमाडौं : सांसदहरुको शपथ ग्रहणपछि आयोजित चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिएका छन्। शपथ ग्रहणपछि संसद सचिवालयले आयोजना गरेको चियापान कार्यक्रममा दुई अध्यक्षको सँगै देखिएका हुन्। अघिल्लो सरकारमा ओलीको कदमको विरोध गर्दै सत्ता छाडेर कांग्रेस गठबन्धनतिर लागेका प्रचण्ड पछिल्लोसमय सार्वजनिक कार्यक्रममा ओलीसँग देखिएका हुन्। चियापानमा ओलीले प्रचण्डसँग कानेखुसी गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell