PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

  • ​प्रविधि रोकिँदा पनि चलिरह्यो नेपथ्य कन्सर्ट

    ​प्रविधि रोकिँदा पनि चलिरह्यो नेपथ्य कन्सर्ट

    लस एन्जलस : कार्यक्रम चल्दाचल्दै अचानक अडियो सिस्टम बन्द भयो। कन्सर्टहरु बिस्तारै प्रविधिमा पूर्णतः आश्रित हुँदैगएको समयमा लस एन्जलसका श्रोता र स्टेजका कलाकारबीच सम्पर्क असहज बन्न पुग्यो। तर पनि शनिबार यहाँस्थित बर्नम हलमा प्रतिकूल परिस्थिति सामना गरेरै नेपथ्यको कन्सर्ट जारी रह्यो। सम्पूर्ण बाजागाजा बन्द भए पनि स्वर रोकिएन। सामुहिक आवाजको एकताबद्ध लयले रक कन्सर्टका निम्ति सबैभन्दा प्रभावकारी तन्तु ‘हार्मोनी’लाई यस्तरी…

    विस्तृतमा पढ्नुस्

  • पूर्व अर्थमन्त्री रामशरण महतको टिप्पणी : पीडित पालमुनि, सरकारको कानमा तेल

    पूर्व अर्थमन्त्री रामशरण महतको टिप्पणी : पीडित पालमुनि, सरकारको कानमा तेल

    रामशरण महत - आज चौथो दिन पनि बाध्यकारी परिस्थितिमा हामी संसद अवरोध गर्दैछौं। बाध्यकारी यस अर्थमा कि हामीले बजेटको छलफलमा भाग लियौं। देशका विभिन्न ठाउँका विभिन्न समस्याका विषयमा कुरा राख्यौं। तर यो सरकार रेस्पोन्सिव भएन। गएको चौध महिनादेखि भूकम्प पीडितहरु पालमुनि नै छन्। सरकार कानमा तेल हालेर बसेको छ। उसको अकर्मन्यताले सीमा नाघ्यो। हामीले राखेका मागमध्ये एउटा हो - एकमुष्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : इटलीलाई स्पेन विरुद्ध बदला लिने मौका

    प्रिभ्यु : इटलीलाई स्पेन विरुद्ध बदला लिने मौका

    फ्रान्समा जारी युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल आज राती हुँदैछन्। राती ९ः४५ बजे हुने खेलमा दुई पुराना प्रतिद्वन्दी इटली र स्पेन भिड्दैछन्।  यी दुई बीचको खेलले गत संस्करणको फाइनलको झल्को दिनेछ। सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।   स्पेन र इटली दुवै पुर्व विजेता हुन्। डिफेन्डिङ च्याम्पियन स्पेन जर्मनीसँगै सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : स्टार खेलाडीको इंगल्याण्ड विरुद्ध सरप्राइजिङ प्याकेज आइसल्याण्ड

    प्रिभ्यु : स्टार खेलाडीको इंगल्याण्ड विरुद्ध सरप्राइजिङ प्याकेज आइसल्याण्ड

    युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको अन्तिम खेलमा इंगल्याण्ड र आइसल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। इंगल्याण्ड र आइसल्याण्ड विरुद्धको मध्य राती १२ः४५ बजे हुनेछ।  फुटबल इतिहास हेर्ने हो भने इंगल्याण्ड र आइसल्याण्डमा धेरै खालका असमानता हरु होलान्। तर जारी युरोमा भने यी दुई टोली बिच धेरै कुरा मिल्छ।  दुवै टोली फ्रान्समा चलिरहेको युरो २०१६ मा अपराजित छन्। दुवै टोली आ आफ्नो समूहको उपविजेता…

    विस्तृतमा पढ्नुस्

  • साझाले ३० वटा अपांगमैत्री बस भित्र्याउँदै, दसैंअघि सञ्चालनको तयारी

    साझाले ३० वटा अपांगमैत्री बस भित्र्याउँदै, दसैंअघि सञ्चालनको तयारी

    काठमाडौं : साझा यातायातले दसैंअगाडि काठमाडौं उपत्यकामा ३० वटा सुविधासम्पन्न बस सञ्चालनमा ल्याउने भएको छ। साझा यातायातका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले भदौको पहिलो साता ३० वटा बस नेपाल भित्रिने जानकारी दिए। उनका अनुसार रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउनेछन्। ‘अहिले भारतको मुम्बईमा बसको बडी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘कुनै प्राविधिक समस्या…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बोल्छु भन्दा कांग्रेस नेताहरुले दिएनन्, आज पनि संसद अवरुद्ध

    प्रधानमन्त्रीले बोल्छु भन्दा कांग्रेस नेताहरुले दिएनन्, आज पनि संसद अवरुद्ध

    काठमाडौं : भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद अवरोध गरेको छ। कांग्रेस नेता अर्जुननरसिंह केसीले अब प्रधानमन्त्रीको सम्बोधनबाट पनि विश्वस्त हुन नसकिने भएकाले प्रतिपक्षको सहमतिमा नीतिगत आधार तयार गरेर घोषणा नगरेसम्म संसद चल्न नदिने बताए। भूकम्पपीडितलाई चार किस्तामा दुई लाख दिने निर्णय कांग्रेसको पालामा नभई १४ महिनाअघि नै भएको…

    विस्तृतमा पढ्नुस्

  • स्कुल हस्तान्तरण गर्दै गायक प्रमोद खरेलले भने- 'मेरो एउटा सपना पूरा भएको छ’

    स्कुल हस्तान्तरण गर्दै गायक प्रमोद खरेलले भने- 'मेरो एउटा सपना पूरा भएको छ’

    दोलखा : गायक प्रमोद खरेलले गत वर्षको भूकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन्। उनले बेल्जियममा रहेको पासाःपुचको सहयोगमा दोलखा सुन्दरावतीस्थित सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन्। शुक्रबार दिउँसो शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको उद्घाटन गरे। गायक खरेलले विद्यालयको चाबी दिएपछि स्कुल हस्तान्तरण भयो। कलाकारले शिक्षा क्षेत्रमा देखाएको तदारुकताको शिक्षामन्त्री पोखेरेलले प्रशंसा गरे। ‘भूकम्पपछि धेरै विद्यालय क्षतिग्रस्त छन्,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : प्रिक्वाटरफाइनलका तीन खेल आज

    युरो २०१६ : प्रिक्वाटरफाइनलका तीन खेल आज

    फ्रान्समा चलिरहेको युरो २०१६ अन्तर्गत हिजोबाट प्रिक्वाटरफाइनलका खेलहरु सुरु भएको छ। पहिलो दिन तीन खेल सम्पन्न भए। आज पनि प्रिक्वाटरफाइनलका तीन वटै खेल हुँदैछन् भने बाँकी दुई खेल भोलि हुनेछ। आज आयोजक फ्रान्स र आयरल्याण्ड, जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियम भिड्दैछन्। हिजो भएको खेलमा पोल्याण्ड, वेल्स र स्विट्जरल्याण्ड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्।   फ्रान्स भर्सेस आयरल्याण्ड फ्रान्स र…

    विस्तृतमा पढ्नुस्

  • संसद पुन: अवरुद्ध, कांग्रेस भन्छ- 'प्रधानमन्त्रीले छलफलको प्रयाससम्म गरेनन्'

    संसद पुन: अवरुद्ध, कांग्रेस भन्छ- 'प्रधानमन्त्रीले छलफलको प्रयाससम्म गरेनन्'

    काठमाडौं : आफ्नो मागप्रति प्रधानमन्त्रीले छलफलको प्रयास नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पुन: दोस्रोपटक संसद अवरुद्ध पारेको छ।   भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख्दै आएको कांग्रेसले बिहान पनि अवरुद्ध पारेपछि एक घन्टाका लागि संसद स्थगित गरिएको थियो। सो खाली समयमा पनि प्रधानमन्त्रीले आफूहरुसँग छलफलको प्रयास समेत नगरेको कांग्रेस नेता प्रकाशशरण महतले बताए। 'भूकम्पपीडितहरुलाई राहत रकम…

    विस्तृतमा पढ्नुस्

  • ​शुक्रबार ३ हजारले बढेको सुन आइतबार ५ सयले घट्यो

    ​शुक्रबार ३ हजारले बढेको सुन आइतबार ५ सयले घट्यो

    काठमाडौं : साताको पहिलो दिन सुनको भाउ ओरालो लागेको छ। गएको साताको अन्तिम दिन तीन हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने तोलाको पाँच सय रुपैयाँले घटेको छ।   गत शुक्रबार युरोपेली संघ (इयु)बाट बेलायत छुट्टिने अवस्था आएपछि अन्तर्राष्ट्रिय बजारमा सुनमा लागानी बढेको थियो। बेलायतको केन्द्रिय बैंकमा बैंक डिपोजिटको ब्याज सून्यमा पुगेपछि सुनको आकर्षण बढेको र सुनको मुल्य एकास्सी उकालो…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : आयरल्याण्ड Vs फ्रान्स

    प्रिभ्यु : आयरल्याण्ड Vs फ्रान्स

    युरो २०१६ को अन्तर्गत चौथो प्रिक्वाटरफाइनल खेलमा आज बेलुका फ्रान्स र आयरल्याण्ड भिड्दैछन्। आयोजक फ्रान्स समूह ए बाट अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो। आयरल्याण्ड भने तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा छनोट भएको हो। तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने दाउमा रहेको फ्रान्सले समूह चरणमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेन। रोमानिया र अल्वानियालाई…

    विस्तृतमा पढ्नुस्

  • स्मार्ट टेलिकमको काठमाडौंमा ५० टावर, थ्री जी बनाउने तयारी

    स्मार्ट टेलिकमको काठमाडौंमा ५० टावर, थ्री जी बनाउने तयारी

    काठमाडौं : सेवा विस्तारका क्रममा स्मार्ट टेलिकमले काठमाडौं उपत्यकामा करिब ५० वटा टावर जडान गरिएको जानकारी दिएको छ। कम्पनीले यी टावरबाट परीक्षण भइरहेको समेत जानकारी दिएको छ। हाल स्मार्टको सेवा बिस्तार भएका ३४ जिल्लाका उपभोक्ता काठमाडौंमा आउँदा बिस्तारित नेटवर्कबाट फाइदा लिन सक्ने कम्पनीका कर्पोरेट कम्युनिकेसनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिए। उनले यससँगै काठमाडौंमा ग्राहक आधार समेत बिस्तार गरिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : जर्मनीलाई ह्यामसिकको डर

    प्रिभ्यु : जर्मनीलाई ह्यामसिकको डर

    युरो २०१६ अन्तर्गत पाँचौ प्रिक्वाटरफाइनलमा आज विश्वविजेता जर्मनी र स्लोभाकियाबीच खेल हुँदैछ। राति ९:४५ बजे हुने खेलमा दुवै टोली जित हात पार्ने लक्ष्यसहित मैदान उत्रँदैछन्। स्पेनसँगै जर्मनी पनि सर्वाधिक तीन पटकको युरो च्याम्पियन हो भने स्लोभाकिया डेब्युटान्ट टोली। तर समूह चरणको प्रदर्शन हेर्ने हो भने जर्मनीले विश्वविजेताको छनक देखाउन सकेका छैन। स्लोभाकियाले भने युरोको पहिलो सहभागितामै नकआउट चरण प्रवेश गरेर…

    विस्तृतमा पढ्नुस्

  • युरो कर्नर : मुगुरुजाको मन फुटबलतिर, चेकको मन टेनिसतिर

    युरो कर्नर : मुगुरुजाको मन फुटबलतिर, चेकको मन टेनिसतिर

    फ्रान्समा चलिरहेको युरो २०१६ ले अहिले जो कोहीको ध्यान तानिरहेको छ। स्टार खेलाडीहरुको जमघट भएको प्रतियोगितामा समर्थकहरु आ-आफ्नो टीमलाई समर्थन गरिरहेका छन्। यति मात्र होइन अन्य खेलका खेलाडी पनि आफ्नो खेललाई भन्दा युरोकपलाई बढी महत्व दिइरहेका छन् । त्यसैमध्येकी एक हुन्, स्पेनिस टेनिस खेलाडी गार्विन मुगुरुजा। वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस विम्बल्डन ओपन खेल्न उनी अहिले इंगल्याण्डमा छिन् तर उनको मन…

    विस्तृतमा पढ्नुस्

  • रिसाएका प्रधानमन्त्री ओलीले संसदमा देउवालाई चिढ्याए

    रिसाएका प्रधानमन्त्री ओलीले संसदमा देउवालाई चिढ्याए

    काठमाडौं  : सधैं ठट्यौलो शैलीमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मूड आइतबारको संसद बैठकमा भने अलि फरक देखियो। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग कडा मिजासमा प्रस्तुत भएका ओलीले पटक-पटक देउवालाई जिस्क्याउन भ्याए। जुन, हाउभाउमा प्रस्ट देखिन्थ्यो।   कांग्रेस नेताहरुसँग पनि प्रधानमन्त्री  रिसाएपछि प्रमुख प्रतिपक्षी दल र सरकारबीच वार्ता हुन सकेन। संसद बैठक अवरोध भएको तेस्रो दिन तीन पटक संसद बैठक…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : हंगेरीविरुद्ध बेल्जियमको असली परीक्षा

    प्रिभ्यु : हंगेरीविरुद्ध बेल्जियमको असली परीक्षा

    युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको छैटौं खेलमा हंगेरी र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई बीचको खेल मध्यरात १२:४५ बजे हुनेछ। समूह चरणमा अपराजित रहेको हंगेरी समूह एफको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। हंगेरीले पहिलो खेलमा अष्ट्रियालाई पराजित गरेको थियो भने आइसल्याण्ड र पोर्चुगलसँग बराबरी खेलेको थियो। यस्तै हंगेरी र वेल्सले समूह चरणमा सबैभन्दा बढी ६ गोल गरेका थिए। #EURO2016…

    विस्तृतमा पढ्नुस्

  • देउवा नआएपछि ​नेविसंघको कार्यक्रम उद्घाटन नै भएन

    देउवा नआएपछि ​नेविसंघको कार्यक्रम उद्घाटन नै भएन

    काठमाडौँ : आइतबार राष्ट्रिय सभागृहको हलमा शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति शुभराम बस्नेतले कार्यक्रम राखेका थिए। प्रमुख अतिथि भनेर प्रचार गरिएको थियो कांग्रेस सभापति शेरबहादुर देउवा। र, अतिथिहरुको पनि लामै नाम सार्वजिनक गरिएको थियो। अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताले के भन्छन् भन्ने विषय धेरैका लागि चासोको विषय थियो। मिडियाहरु पनि चासोका साथ कार्यक्रमस्थलमा पुगे। तर दिउँसो एक बजेका लागि राखिको…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षासँगै आएको बाढीले बाँध भत्काउन थाल्यो, जोखिम बढ्न थालेपछि स्थानीय त्रसित

    अविरल वर्षासँगै आएको बाढीले बाँध भत्काउन थाल्यो, जोखिम बढ्न थालेपछि स्थानीय त्रसित

    लहान : अविरल वर्षासँगै तराईका विभिन्न ठाउँ प्रभावित भएका छन्। कतिपय ठाउँमा बाढीमा फसेका स्थानीयलाई उद्धार गरिएको छ भने कतै बाढीले निम्त्याउने जोखिमका कारण स्थानीय त्रासमा छन्। अविरल वर्षापछिको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। एक सातादेखिको वर्षाका कारण बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेको हो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कविता महोत्सव- २०७३ का उत्कृष्ट पाँच कविताहरु

    राष्ट्रिय कविता महोत्सव- २०७३ का उत्कृष्ट पाँच कविताहरु

      प्रथम कविता : लोकतन्त्रको अस्मिता मणिराज सिंह समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित आफ्नै चोखो बैंस साटिएको होससमेत हुनेछैन। शब्दहरू नबुझिनेगरी जब हल्लाले तातिनेछ बजार उचाल्दै आफ्नै खप्पड र नलीहाड ब्युँतिनेछन् पुर्खाहरू मसान भत्काउँदै नदीहरू उफ्रँदै घुघुती–बासुती गर्नेछन् सूर्यको छातीमा त्यतिखेर,…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : आज प्रिक्वाटरफाइनलका तीन खेल हुँदै

    युरो २०१६ : आज प्रिक्वाटरफाइनलका तीन खेल हुँदै

    फ्रान्समा जारी युरो २०१६ अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। कुल २४ टोलीले भाग लिएको प्रतियोगितामा समूह चरण पार गर्दै १६ टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्। पहिलो पटक २४ टोलीको सहभागिता रहेकाले यसपटक युरोमा नयाँ फर्म्याट लागू भएको हो। २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो। जसबाट समूह विजेता र उपविजेता बनेका १२ टोली सिधै अन्तिम १६ मा छनोट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell