PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

  • 'इंगल्यान्ड बाहिरिएकोमा दु:खी छु, तर रोनाल्डोले देखाउनेछन् चमत्कार' : आस्था बिष्ट

    'इंगल्यान्ड बाहिरिएकोमा दु:खी छु, तर रोनाल्डोले देखाउनेछन् चमत्कार' : आस्था बिष्ट

    ललितपुरको सातदोबाटो बन्दै आएकी आस्था बिष्ट सन् २०१५ कि 'मेरो लुक्स फोटो कन्टेस्ट'की विजेता हुन्। त्यसो त उनी आफूलाई 'फेसबुक क्वीन' समेत भन्न रुचाउँछिन्।   फ्रान्समा भइरहेको युरोकपको माहोलले उनलाई पनि छोएको छ। परिवार र साथीहरुको साथमा उनी युरोका खेलहरु हेर्दै आएकी छिन्। त्यसो त उनले कोपा अमेरिकाका खेल पनि हेरिन्। उनलाई मन पर्ने खेलाडी अर्जेन्टिनाका लियोनल मेसी हुन्। कोपाको…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोल र डेटोनेटर सहित एक जना पक्राउ

    सुर्खेत :  सुर्खेतबाट एक थान कटुवा पेस्तोल र फ्युज जडान गर्ने दुई थान डेटोनेटरसहित एक जना पक्राउ परेका छन्।   भेरीगंगा नगरपालिका–३ स्थित ससुराको घरमा बस्दै आएका रुकुम घेत्मा–४ का ४१ वर्षीय तुलाराम थापा पक्राउ परेका हुन्। उनी बस्ने घरमा अवैध कटुवा पेस्तोल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले ती सामग्री बरामद गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • एयरहोस्टेससँग जवर्जस्ती सेल्फी खिच्न खोज्दा पुलिसको फन्दा

    एयरहोस्टेससँग जवर्जस्ती सेल्फी खिच्न खोज्दा पुलिसको फन्दा

    मुम्बई : जेट एयरवेजकी एयरहोस्टेसलाई जवरजस्ती सेल्फीमा अटाउन खोज्ने एक युवक पक्राउ परेका छन्। एयरक्राफ्टको नियम विपरित ट्वाइलेटमा चुरोटसमेत खाएको उनीमाथि आरोप लागेको छ। २९ वर्षका मोहम्मद अवुवाकरलाई मुम्बईको छत्रपति शिवाजी इन्टरनेसनल विमानस्थलमा समातिएको हो। विमान दमामबाट मुम्बई आएको हो। दमामबाट विमान उडेलगत्तै घटनाक्रम अघि बढ्छ। आफ्नो उजुरीमा विमान परिचारिकाले भनेकी छिन्, 'म हिडिरहेको समयमा उसले मेरो हात समात्यो र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई अस्ट्रेलियन राजदूतले भने- 'म सरकार र पुलिसको सम्पर्कमै छु, त्यस्तो केही होइन'

    प्रचण्डलाई अस्ट्रेलियन राजदूतले भने- 'म सरकार र पुलिसको सम्पर्कमै छु, त्यस्तो केही होइन'

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भेटवार्ता भएको छ।   भेटका क्रममा राजदूत ह्वाइटले प्रचण्डको अस्ट्रेलिया भ्रमण स्थगित भएकोबारे चासो राख्दै मिडियामा आएका समाचारबारे अवगत गराएका थिए।   प्रवासी संस्था जनप्रगतिशिल मञ्च, अस्ट्रेलियाको राष्ट्रिय अधिवेशन उद्घाटनका लागि प्रचण्ड असार ८ गते त्यसतर्फ जाने कार्यक्रम थियो। तर अन्तिम समयमा…

    विस्तृतमा पढ्नुस्

  • आइसल्याण्डसँग हारेपछि इंगल्याण्डका प्रशिक्षक रोए हडसनले दिए राजीनामा

    आइसल्याण्डसँग हारेपछि इंगल्याण्डका प्रशिक्षक रोए हडसनले दिए राजीनामा

    युरोकप अन्तर्गत प्रिक्वाटरफाइनल खेलमा आइसल्याण्डसँग पराजित हुँदै युरोबाट बाहिरिएपछि इंग्ल्याण्डका प्रशिक्षक रोय हडसनले आफ्नो पदबाट राजीनामा दिएका छन्। गएराति भएको खेलमा इंगल्याण्ड आइसल्याण्डसँग अप्रत्यासित रुपमा २-१ गोल अन्तरले पराजित भएको थियो। ‘म माफी चाहन्छु कि मैले यसरी नै अन्त्य गर्नुपर्‍यो तर फुटबलमा यस्तो भइरहन्छ,' खेलपछि राजीनामाको घोषणा गर्दै हडसनले भने, 'मलाई आशा छ तपाईंहरुले चाँडै नै इंग्ल्याण्डलाई मुख्य प्रतियोगिताको फाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • ​दुई म्यानमारका भरियासहित नेपाली ड्रग्स तस्कर थाइल्यान्डमा पक्राउ

    लामो समयदेखि लागू पदार्थको कारोबारमा संलग्न रहँदै आएका दुई म्यानमार र एक नेपाली नागरिकलाई सुरक्षा निकायको विशेष अपरेसनमा पक्रेको लागू औषध नियन्त्रण बोर्डलाई उदृत गर्दै बैंककपोस्टले जनाएको छ। अपराध नियन्त्रणमा अन्य एजेन्सीहरु समेत सक्रिय थिए जसले सुवर्णभूमि विमानस्थललाई केन्द्रमा राखेर काम गरेको थियो। अध्यागमन विभाग, विमानस्थलको एन्टी ड्रग पुलिस र सशस्त्र सुरक्षाबल मिसनमा संलग्न थिए। समातिएका म्यानमारका नागरिक २२ वर्षका…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई एकमुस्ट तीन लाख दिनुपर्ने महराको प्रस्तावमा कांग्रेसको समर्थन

    भूकम्पपीडितलाई एकमुस्ट तीन लाख दिनुपर्ने महराको प्रस्तावमा कांग्रेसको समर्थन

    काठमाडौं :  भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने नेपाली कांग्रेसको मागप्रति समर्थन जनाउँदै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन लाख दिन प्रस्ताव गरेका छन्।   नेपाली कांग्रेसले उठाएको मागका विषयमा छलफल गर्न सत्तारुढ र विपक्षी सांसद सम्मिलित कार्यदलको आजको बैठकमा महराले यस्तो प्रस्ताव गरेका हुन्।   प्रमुख प्रतिपक्षी दल  कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्ने सहितको माग राख्दै…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले भने- 'वामपन्थी आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नु मदन भण्डारीको मुख्य योगदान'

    कमल थापाले भने- 'वामपन्थी आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नु मदन भण्डारीको मुख्य योगदान'

    काठमाडौँ : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले वामपन्थी आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नु नै मदन भण्डारीको मुख्य योगदान भएको बताएका छन्। जननेता मदन भण्डारीको ६५ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा बोल्दै थापाले २०४७ सालमा सार्वजनिक भएर ५० सालमै अस्ताए पनि भण्डारीको योगदान अविष्मरणीय भएको चर्चा गरे। 'एक विदेशी पत्रकारले लेख्नुभएको थियो- उहाँ नेपाली आकाशमा लामपुच्छ्रे ताराझैं उदाउनुभएको थियो, उसरी…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सवारी चालक अनुमतिपत्र बनाउने तीन जना पक्राउ

    काठमाडौं : महानगरीय अपराध अनुन्धान ब्युरोले नक्कली सरकारी कागजपत्र बनाउने तीन जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा राजधानीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भक्तपुरका २६ वर्षीय विवेक भारती, महोत्तरी घर भई काठमाडौंको चाबहिल बस्ने ३५ वर्षीय जितबहादुर भुजेल र सुनसरी घर भई पुरानो बानेश्वर बस्ने २४ वर्षीय अनमोल अधिकारी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले केही नक्कली…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : प्रिक्वाटरफाइनलका सात विशेषता

    युरो २०१६ : प्रिक्वाटरफाइनलका सात विशेषता

    युरो कप २०१६ को दुई चरणका खेलहरु सम्पन्न भइसकेका छन्। पहिलो पटक २४ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह चरण र प्रिक्वाटरफाइनलमा चरणका खेलहरु सकिएका छन्।  कुल ५१ खेलमध्ये अहिलेसम्म ४४ खेल सम्पन्न भइसके। अब तीन चरणका खेल बाँकी छ। तीन खेल जित्ने टोली च्याम्पियन बन्नेछ।  समूह चरणमा सोचेअनुरुपको खेल हुन नसक्दा रोमाञ्चकता धेरै भएन। तर प्रिक्वाटरफाइनमा भने केहि रोमाञ्चकता थपियो। …

    विस्तृतमा पढ्नुस्

  • ​हाजार्ड चम्केपछि बेल्जियमले हंगेरीलाई हरायो, क्वाटरफाइनलमा वेल्ससँग भिड्ने

    ​हाजार्ड चम्केपछि बेल्जियमले हंगेरीलाई हरायो, क्वाटरफाइनलमा वेल्ससँग भिड्ने

    कप्तान इडेन हाजार्डको प्रेरणादायी प्रदर्शनमा हंगेरीलाई ४-० गोल अन्तरले पराजित गर्दै बेल्जियम फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।   टोउलोसमा भएको खेलमा बेल्जियमलाई शानदार जित दिलाउन चार फरक खेलाडीले गोल गरे। जसमा दुई गोल वैकल्पिक खेलाडीले गरे। समूह चरणमा सन्तुलित प्रदर्शन गर्न नसकेको बेल्जियमले हंगेरी विरुद्ध भने एकपक्षिय नतिजा निकाल्यो।   खेलको दशौ मिनेटमै टोवी एल्डरवाएल्डले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् कोपा अमेरिकाको हाइलाइट्स, मेसी यसरी चुके जसले अर्जेन्टिनालाई हारतिर धकेल्यो

    हेर्नुस् कोपा अमेरिकाको हाइलाइट्स, मेसी यसरी चुके जसले अर्जेन्टिनालाई हारतिर धकेल्यो

    पेनाल्टी सुटआउटबाट हारजितको निर्णय भएको कोपा अमेरिकाको फाइनल सनसनीपूर्ण रह्यो। अतिरिक्त समयसहित २ घन्टा लम्बिएको खेलमा कसैले गोल गर्न नसकेपछि अर्जेन्टिना र चिलीबीचको खेल पेनाल्टी सुटआउटबाट तय भयो जसमा अर्जेन्टिना पराजित भयो। पराजयसँगै चर्चामा रह्यो मेसीको पेनाल्टीमा असफल अटेम्प्ट। चिलीले लगातार अर्को जित हासिल गर्‍यो। हेर्नुस् पेनाल्टी सुटआउट :

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिका : सान्चेज उत्कृष्ट खेलाडी, भर्गास सर्वाधिक गोलकर्ता

    ​कोपा अमेरिका : सान्चेज उत्कृष्ट खेलाडी, भर्गास सर्वाधिक गोलकर्ता

    अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको उपाधि चिलीले जितेको छ। अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै चिली लगातार दोस्रो पटक कोपा अमेरिका च्याम्पियन बनेको हो।  गत वर्ष पनि चिलीले पेनाल्टी सुटआउटमै अर्जेन्टिनालाई पराजित गर्दै पहिलो पटक कोपा उपाधि जितेको थियो। चिलीले ४५ औं संस्करणको कोपा उपाधि जित्दा व्यक्तिगत विधामा पनि चिलीकै खेलाडीहरुको बाहुल्य रह्यो। फाइनल खेलको म्यान अफ दि म्याच चिलीका गोलरक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​पत्नीको हत्या गरी मलेसिया! १७ वर्षपछि परे फन्दामा

    ​पत्नीको हत्या गरी मलेसिया! १७ वर्षपछि परे फन्दामा

    काठमाडौं : आफ्नै पत्नीको हत्या गरेर फरार नवराज श्रेष्ठ १७ वर्षपछि प्रहरी फन्दामा परेका छन्।   रक्सीको सुरमा नवराज नगरकोटी भनेर चिनिने नवराज श्रेष्ठले पत्नी रिनालाई मट्टितेल खन्याएर आगो लगाएका थिए। आगोले घाइते भएकी रिनाको उपचारका क्रममा २०५६ साल पुस १८ गते शिक्षण अस्पतालमा मृत्यु भयो। जिल्ला अदालत काठमाडौंले ४३ वर्षीय नवराज श्रेष्ठलाई  कर्तव्य ज्यान मुद्धामा सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।…

    विस्तृतमा पढ्नुस्

  • गुगलका को फाउन्डर लागे फेसबुकको स्पिड इन्टरनेटतिर

    गुगलका को फाउन्डर लागे फेसबुकको स्पिड इन्टरनेटतिर

    जाइन्ट सोसल मिडिया फेसबुकले हाइ स्पिड इन्टरनेट परियोजनाका लागि गुगलका एक संस्थापकलाई नियुक्ति दिएको छ।    इन्फास्ट्रक्चर कनेक्टिभिटी एन्ड इन्भेस्टमेन्ट निर्देशकका रुपमा केभिन लोलाई फेसबुकले हायर गरेको हो। उनको नेतृत्वमा माइक्रोसफ्ट र फेसबुकको सहकार्यमा सहरी क्षेत्रमा फाइबर अप्टिक केबुलसहित तीब्र गतिको इन्टरनेट सेवा विस्तार गरिनेछ। उच्च गतिको इन्टरनेट चलाउन नपाएका ४ अर्ब जनसंख्यामा सेवा विस्तारका लागि आफूले पद लिएको फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • ​पेनाल्टी मिससँगै मेसीको सन्यास घोषणा

    ​पेनाल्टी मिससँगै मेसीको सन्यास घोषणा

    स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।  अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियो फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले यस्तो घोषणा गरेका हुन्।   चिली विरुद्धको फाइनलमा हार बेहोरेपछि आँखामा आँशु थाम्न नसकेका मेसीले अर्जेन्टाइन टेलिभिजनबाट आफ्नो निर्णय सार्वजनिक गरेका छन्। मेसीले राष्ट्रिय टिमका लागि आफ्नो यात्रा यहीसम्म भएको र अब सकिएको बताएका छन्। च्याम्पियन बन्न नसक्दा दुखी भएको…

    विस्तृतमा पढ्नुस्

  • गोलमाल ४ मा रोहित र अजयकै जोडी

    गोलमाल ४ मा रोहित र अजयकै जोडी

    रोहित सेट्टी र अजय देवगानका फ्यानलाई खुसीको खबर - यो जोडी गोलमाल सिरिजमा फेरि आउने पक्का भएको छ। रोहितको नयाँ फिल्म अजय देवगानसँगै गोलमालकै सिक्बेलमा बन्ने भएको हो। रोहितका सुरुका केही फिल्ममा अजय देवगानमात्र रहे। त्यसपछि रोहितले शाहरुख खानसँग दुई फिल्म गरे। त्यसपछि यो जोडी सिंघम रिटर्नसमा फेरि एक भयो। त्यसो त रोहित सेट्टी र अजय देवगानबीच सम्बन्ध खराब रहेका…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डको अष्ट्रेलिया भ्रमण किन भयो रद्द? यस्तो छ उनको प्रस्टिकरण

    ​प्रचण्डको अष्ट्रेलिया भ्रमण किन भयो रद्द? यस्तो छ उनको प्रस्टिकरण

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमणबारे अनपेक्षित चर्चा भएको बताएका छन्।  प्रचण्डले एक साता लामो अष्ट्रेलियाको भ्रमण कार्यक्रम अन्तिम समयमा स्थगित गरेका थिए। अष्ट्रेलियामा द्वन्द्वकालीन घटनाको विषयलाई लिएर 'गतिविधि' हुन सक्ने देखेपछि प्रचण्डको भ्रमण रद्द भएको थियो।  जनकपुरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूले सोचे भन्दा धेरै चर्चा भएको बताए।  'यस्तो चर्चा हुन्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले नै पत्याएनन् सरकारको 'संविधान कार्यान्वयन कार्ययोजना'

    प्रचण्डले नै पत्याएनन् सरकारको 'संविधान कार्यान्वयन कार्ययोजना'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको 'संविधान कार्यान्वयन कार्ययोजना' लागू हुनेमा शंका व्यक्त गरेका छन्।  जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने - 'जुन ढंगले सरकारले कार्ययोजना ल्याएको छ कार्यान्वयन हुन्छ भन्ने हामीलाई लागेको छैन।' उनले आफूले प्रमुख प्रतिपक्षीसँगको समझदारी र विश्वास नलिइ र मधेस मुद्दामा सहमति नलिइ चुनावको वातावरण नबन्ने जानकारी सरकारलाई गराएको उल्लेख गरे। उनले…

    विस्तृतमा पढ्नुस्

  • ​रोबी ब्राडीको गोल युरो इतिहासकै दोस्रो छिटो

    ​रोबी ब्राडीको गोल युरो इतिहासकै दोस्रो छिटो

    युरो अन्तर्गत प्रि-क्वाटर फाइनल खेलमा आयरल्याण्ड आयोजक फ्रान्ससँग पराजित हुँदै बाहिरिएको छ। तर आयरल्याण्डका रोबी ब्राडीले फ्रान्स विरुद्धको गरेको गोल युरो इतिहासकै दोस्रो छिटो गोल बनेको छ। आइतबार भएको खेलमा खेलको दोस्रो मिनेटमा प्राप्त पेनाल्टीमा आयरल्याण्डका ब्राडीले गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेल सुरु भएको दुई मिनेटमा उक्त गोल गरेका थिए। तर एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि आयरल्याण्ड दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell