फ्रान्समा जारी युरो कपको नकआउट चरणमा पुग्ने सबै टीमको टुङ्गो लागेको छ। यस संगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ। २४ टीमको सहभागिता रहेको युरोबाट १६ टीम नकआउट चरणमा प्रवेश गरेका हुन्। ६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको शीर्ष दुई स्थानमा रहने १२ टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टीम अन्तिम १६ मा…
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ। गम्भीर घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारकै क्रममा काबुलमा बुधबार निधन भएपछि संख्या बढेको हो। उनलाई भेन्टिलेटरमै राखेर उपचार गराइएको थियो। घाइते अन्यको भने भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ। सोमबार बिहान तालिबानी आक्रमणमा परी काबुलस्थित क्यानेडियन दूतावासमा कार्यरत नेपालीले ज्यान गुमाउनुपरेको थियो। मृतक १२…
काठमाडौं : नेपाल विद्यार्थी संघको कार्यक्रममा हानाहान हुँदा केन्द्रीय सदस्य इन्दु शर्माको दायाँ गालामा चोट लागेको छ। कार्यक्रम जारी रहेका बेला केन्द्रीय समितिमा समेत नभएकाहरुले 'महिलालाई बोल्न दिदैनस्' भन्दै कार्यक्रम नै भाँड्ने प्रयत्न गरेपछि कार्यक्रमस्थलमै हानाहान भएको हो। आठ वर्षदेखि हुन नसकेको नेविसंघको अधिवेशन आगामी साउन २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ। यही कारण पनि संघको केन्द्रीय समितिमा भएका हुन् वा केन्द्रीय…
कोपा अमेरिका सेन्टेनारियोको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने भएका छन्। बिहिबार बिहान भएको अन्तिम सेमिफाइनलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको कोलम्वियालाई २–० ले पराजित गर्दै चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो। अर्जेन्टिना पहिलो सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। गत वर्ष पनि अर्जेन्टिना र चिली फाइनलमा पुगेका थिए। जहाँ अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित…
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अभियान 'अपरेसन क्वाक' अन्तर्गत थप एक 'नक्कली डाक्टर' पक्राउ परेका छन्। प्रहरीले लमजुङको सहोदर अस्पतालमा कार्यरत शिवराम श्रीमललाई पक्राउ गरेको हो। पक्राउ परेका ३८ वर्षीय शिवरामलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरु तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग…
काठमाडौं : नेपाली कांग्रेसले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ। केही बेरअघि सम्पन्न कांग्रेस संसदीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले संसदमा आवाज उठाइरहेको छ। 'सरकारले हाम्रो कुराको सुनुवाइ नगरेकाले संसद अवरुद्ध गर्ने निर्णयमा पुगेका हौं,' संसदीय कार्यसमितिका सदस्य राजीवविक्रम शाहले भने। यसअघि संसदीय दलको कार्यालयमा बसेको…
पोखरा : अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहको विस्फोटनमा परी मृत्यु भएका पर्वत कार्कीनेटा गाविस वडा नं ६ का नवीनबहादुर क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आज पोखरामा अन्तिम संस्कार गरिएको छ। पोखरास्थित रामघाटमा क्षेत्री र गुरुङको आ–आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो। क्षेत्रीलाई उनका साहिला भाइ दण्डबहादुरले दागबत्ती दिए। क्षेत्रीको अन्तिम संस्कारमा…
सिन्हवा - नोम पेह – कम्बोडियन प्रधानमन्त्री सामदेक टेको हुन सेनलाई यहाँको ट्राफिक प्रहरीले हेलमेट नलगाई मोटरसाइकल चलाएकोमा जरिवाना गरेको छ। गत साता कोह कोङ प्रान्तमा हेलमेटविनै मोटरसाइकल ड्राइभ गरेका उनले गल्ती स्वीकार्दै माफीसमेत मागेका छन्। ट्राफिक ल को आर्टिकलल ६ अनुसार उनलाई त्यहाँको १५ हजार अर्थात् ३.७५ अमेरिकी डलर जरिवाना गरिएको छ। ट्राफिक प्रहरीको ड्युटी अफिसर सन नेमले प्रधानमन्त्रीलाई…
काठमाडौं : सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको एक प्रतिवेदनमा, विश्वव्यपी रुपमा विपद् व्यवस्थापनका गतिविधिमा बालबालिकाको शिक्षा अझै पनि प्राथमिकतामा नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार मानवीय सहायताको केवल दुई प्रतिशत रकम मात्र शिक्षामा लगानी हुने देखियो। 'एजुकेशन डिस्रप्टेड' नामक प्रतिवेदनले २०१५ मा देशमा घटेका पाँचवटा प्राकृतिक विपद् पश्चात शिक्षाको अवस्थाबारे अनुसन्धान गरेको हो। विपत्तिमा नेपालको भूकम्पबारे पनि विस्तृत अध्ययन भएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'गाउँपिच्छे र घरैपिच्छे कविहरु भएकाले नेपाल आशुकविहरुको देश भएको' बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ५९औं वार्षिकोत्वसका अवसरमा आयोजित 'राष्ट्रिय कविता महोत्सव' उद्घाटन क्रममा बोल्दै ओलीले देशको वातावरण नै सिर्जनात्मक भएकाले विविध साहित्यको सिर्जना भइरहेको बताए। लिपि सुरु हुनुभन्दा अघिदेखि नै पुर्खाहरुमा ज्ञानको संग्रह रहेको र सोही श्रुति परम्परामार्फत पछि साहित्यमा अभिव्यक्त भएको…
काठमाडौं : गुन्डा नाइके जसवन्त राईलाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो काठमाडौंको बिजुलीबजार पुलबाट उनी पक्राउ परेका हुन्। पक्राउ गर्ने क्रममा राईले प्रतिकार गर्न खोजेकाले प्रहरीले दुई राउण्ड गोली समेत हानेको थियो। काठमाडौंकै बाफल घर भएका राईले कुलेश्वर क्षेत्रमा विभिन्न व्यक्तिलाई धम्काउने, त्रास देखाउने गरेको प्रहरीको भनाइ छ। राईमाथि ज्यान मार्ने उद्योगमा तीन वटा र सार्वजनिक मुद्दामा समेत केश दायर…
काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका धुर्मुस-सुन्तलीलाई हास्य टेलिशृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले आर्थिक सहयोग प्रदान गरेका छन्। बेलायतको विभिन्न ठाउँमा भएका कार्यक्रमबाट संकलित ३ लाख १८ हजार ८ सय ४४ रुपैयाँ उनीहरुले धुर्मुस-सुन्तलीलाई प्रदान गरे। सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शकसामु सहयोगको अपील गरी सहयोग जुटाइएको उनीहरुले बताएका छन्। अल्डरसटमा भएको…
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकले भूकम्पीडितलाई राहत तथा कालोबजारी अन्त्य लगायतका विषयमा सरकारसँग ५ बुँदे माग राखेको छ। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संसदीय दल कार्यसमितिको बठैक बसी ती मागहरु तय गरिएको हो। बैठकले अफगानिस्तानको राजधानी काबुलमा आतंककारी आक्रमणमा परी ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना…
काठमाडौं : खोटाङ सेवा समाज कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा निधन भएका दिक्तेलका लालबहादुर श्रेष्ठका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। कतारमा रहेका खोटाङे नेपालीबाट संकलित ८९ हजार ६८४ रुपैयाँ मृतककी पत्नी दिक्तेल नगरपालिका–१३, खाल्ले निवासी उत्राकुमारी श्रेष्ठलाई आज प्रदान गरिएको छ। खोटाङ सेवा समाजले एक कार्यक्रम आयोजना गरी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टमार्फत रकम हस्तान्तरण गरिएको संयोजक…
अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टीम लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका हुन्। गत वर्ष पनि यी दुई बीच भएको फाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको थियो। त्यसैले पनि यो पटक अर्जेन्टिनाको लागि चिलीविरुद्ध बदला लिने मौका मिलेको छ। लगातार तेस्रो पटक ठूला प्रतियोगिताको…
काठमाडौं : राष्ट्रिय कविता महोत्सव-२०७३ मा ललितपुरका मणिराज सिंह प्रथम भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले ५९औं वार्षिकोत्वसको अवसरका आयोजना गरेको प्रतियोगितामा सिंह प्रथम भएका हुन्। उनको 'लोकतन्त्रको अस्मिता' शीर्षकको कवितालाई प्रथम घोषित गरिएको हो। यस्तै, पुरु लम्सालको 'घर फर्कने सपना' शीर्षकको कविताले दोस्रो स्थान हासिल गरेको छ। असीम सागरको 'टेको', त्रिलोचन आचार्यको 'म नेपाली' र मञ्जुश्री गिरीको 'पीरको…
फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत समूह चरणका खेलहरु सकिइसकेका छन्। ५१ खेलमध्ये ३६ खेल सकिएको छ। २४ टीमको सहभागिता रहेको प्रतियोगिताबाट १६ टीम प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्। हरेक टीम र खेलाडीले कम्तीमा पनि ३ खेल खेलिसकेका छन्। अब लगातार ४ खेल जित्ने टीम युरो च्याम्पियन बन्नेछ। यस्तै च्याम्पियनबाहेक प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि अवार्ड…
भारतीय टीमका पूर्व कप्तान अनिल कुम्बले भारतको क्रिकेट प्रशिक्षकमा नियुक्त भएका छन्। एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त गरिएको बिसीसीआइले बताएको छ। उनको वेष्ट इन्डिज विरुद्धको चार टेष्ट सिरिजमा भारतीय प्रशिक्षकको रुपमा डेब्यु गर्नेछन्। बिसीसीआई सुरुवाती मनोनयमा परेका ५७ उम्मेदवार मध्ये शीर्ष २१ मा छानिँदै गत मंगलबार अन्तर्वार्ताका लागि छनोट भएका थिए। अहिलेसम्म कुनै पनि क्रिकेट टीमको…
काठमाडौं : सत्तारुढ नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीले अनलाइन निर्देशिका फिर्ता गर्न सञ्चार मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ। चौतारीले पार्टीको प्रचार विभाग र पार्टी निकट विज्ञहरुसँग छलफल पछि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ फिर्ता लिन माग गरेको हो। 'सञ्चार मन्त्रीले फिर्ता भन्दा पनि तीन सदस्यीय समितिले काम गर्छ भनेर अडान राख्नु भयो,' ज्ञापनपत्र बुझाउन पुगेका चौतारीका महासचिव…
विश्व च्याम्पियन जर्मनी र पोल्याण्ड समूह सी बाट विजेता र उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेका छन्। दुवै टीम समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। समूह चरणको खेलपछि जर्मनी र पोल्याण्डले समान सात अंक जोडे पनि गोल अन्तरको आधारमा जर्मनी समूह विजेता र पोल्याण्ड उपविजेता बनेको हो। गएराती भएको खेलमा विश्व विजेता…