PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

  • ​चेक टर्कीसँग हारेपछि उत्तरी आयरल्याण्ड र स्लोभाकिया पनि अन्तिम १६ मा, टर्कीको सम्भावना कायमै

    ​चेक टर्कीसँग हारेपछि उत्तरी आयरल्याण्ड र स्लोभाकिया पनि अन्तिम १६ मा, टर्कीको सम्भावना कायमै

    फुटबलमा कहिलेकाँकी आफुले खेलेर मात्र हुँदैन भाग्य पनि आफ्नो साथमा हुनुपर्छ। ठिक त्यस्तै भयो उत्तरी आयरल्याण्डको लागि पनि। समूह चरणको अन्तिम खेलमा उत्तरी आयरल्याण्ड जर्मनीसँग पराजित भयो र ३ अंकका साथ तेस्रो स्थानमा रह्यो। तर समूह डी को खेलमा टर्कीले चेकलाई पराजित गरेपछि आयरल्याण्डलाई लक लागेको हो।   यस नतिजा सँगै पहिलो पटक युरो कप खेल्दै गरेका स्लोभाकिया र उत्तरी…

    विस्तृतमा पढ्नुस्

  • रामोस पेनाल्टीमा चुक्दा स्पेन क्रोएसियासँग पराजित, अन्तिम १६ मा इटलीसँग भिड्ने

    रामोस पेनाल्टीमा चुक्दा स्पेन क्रोएसियासँग पराजित, अन्तिम १६ मा इटलीसँग भिड्ने

    सन् २०१२ को युरो फाइनलमा प्रतिस्पर्धा गरेका स्पेन र इटली युरो २०१६ को अन्तिम १६ मै भिड्ने भएका छन्।   फ्रान्समा जारी युरो अन्तर्गत समूह डी को अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित भएपछि स्पेन समूह डी को उपविजेता बन्दै इटलीसँगको भेट पक्का गरेको हो।   कप्तान सर्गियो रामासेले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसकेपछि एक गोलको अग्रता लिएर…

    विस्तृतमा पढ्नुस्

  • ​मेसी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता

    ​मेसी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता

    लियोनल मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नो नाममा लेखाएका छन्। मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पार्दै सर्वाधिक ५५ गोल गरेका छन्।   अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत अमेरिका विरुद्धको सेमिफाइनलमा गोल गर्दै मेसीले रेकर्ड कायम गरेका हुन्। मेसीले ३२ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै उक्त उपलब्धी हात पारेका हुन्।   यसअघि भेनेजुएला विरुद्धको खेलमा गोल गर्दै मेसीले गाब्रीएल बाटिस्टुटाको…

    विस्तृतमा पढ्नुस्

  • ​अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, अमेरिका ४–० ले पराजित

    ​अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, अमेरिका ४–० ले पराजित

    लियोनेल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना अमेरिका जारी कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।   प्रतियोगिता अघि देखि नै उपाधिको दाबेदारका रुपमा रहेको अर्जेन्टिनाक लागि तिनै फरवार्डले गोल गरे। खेलको तेस्रो मिनेटमै अर्जेन्टिनाले आयोजक अमेरिका विरुद्ध अग्रता लिएको थियो। कप्तान लियोनल मेसीको पासमा एजेक्वेल लाभेज्जीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट उडेको विमान काबुल अवतरण, मृतक र घाइते नेपाली ल्याउने तयारी गरिँदै

    काठमाडौंबाट उडेको विमान काबुल अवतरण, मृतक र घाइते नेपाली ल्याउने तयारी गरिँदै

    काठमाडौं : काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिनका लागि आज बिहान काठमाडौंबाट उडेको विमान अफगानिस्तान पुगेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको हो।   सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र अन्य घाइते लिनका लागि विमान बिहान साढे ३ बजे त्यसतर्फ उडेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले भने- 'अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेज गरौं'

    पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले भने- 'अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेज गरौं'

     काठमाडौं : पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सरकारले गत जेठ ३० मा जारी गरेको अनलाइन सञ्चारमाध्याम निर्देशिका खारेज हुनुपर्ने बताएका छन्।   नेपाल प्रेस युनियनको डिजिटल विभागले आज काठमाडौंमा गरेको 'अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता' विषयक अन्तर्क्रियामा नेता रिजालले सरकारले संविधानकै उल्लंघन गरेकाले निर्देशिका खारेजीको अर्को विकल्प नभएको बताए।   'सरकारले जारी…

    विस्तृतमा पढ्नुस्

  • काबुल आक्रमणमा मारिएकाको शव लिएर निगमको विमान काठमाडौँ आउँदै, प्रम विमानस्थल जाने

    काबुल आक्रमणमा मारिएकाको शव लिएर निगमको विमान काठमाडौँ आउँदै, प्रम विमानस्थल जाने

    काठमाडौं : काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिनका लागि आज बिहान काठमाडौंबाट उडेको नेपाल वायुसेवा निगमको चार्टर गरिएको विमान अफगानिस्तानबाट आज दिउँसो काठमाडौँ फर्कँदैछ।  विमान अवतरण गर्ने समयमा प्रधानमन्‍त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम तय भएको छ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण…

    विस्तृतमा पढ्नुस्

  • ​युरो २०१६ : समूह चरणका अन्तिम ४ खेल आज, १० टीम नकआउट चरणमा

    ​युरो २०१६ : समूह चरणका अन्तिम ४ खेल आज, १० टीम नकआउट चरणमा

    फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्।  समूह 'एफ'अन्तर्गत आइसल्याण्डविरुद्ध अष्ट्रिया तथा हंगेरीविरुद्ध पोर्चुगलको खेल राति ९ः४५ बजे हुनेछ। यस्तै समूह 'ई'अन्तर्गत इटलीविरुद्ध आयरल्याण्ड र स्वीडेनविरुद्ध बेल्जियमको खेल मध्यरात १२ः४५ बजे हुनेछ।  समूह 'एफ'बाट अहिलेसम्म औपचारिक रुपमा कुनै पनि टीम अन्तिम १६ मा पुगिसकेको छैन। चार वटै टीमको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै…

    विस्तृतमा पढ्नुस्

  • शव र घाइते बोकेर काबुलबाट मध्याह्न १२ बजे उड्यो निगमको विमान, दिउँसो काठमाडौँ आइपुग्ने

    शव र घाइते बोकेर काबुलबाट मध्याह्न १२ बजे उड्यो निगमको विमान, दिउँसो काठमाडौँ आइपुग्ने

    काठमाडौं : आत्मघाती आक्रमणमा मारिएका र घाइते नेपालीहरु लिनका लागि अफगानिस्तान पुगेको नेपाल वायुसेना निगमको चार्टर गरिएको विमान काबुल विमानस्थलबाट स्थानीय समय अनुसार १० बजेर ५१ मिनेट (नेपाली समय अनुसार मध्याह्न १२ बजेर ६ मिनेटमा) उडेको छ।  विमान करिब ३ घण्टाको यात्रापछि काठमाडौँमा अवतरण गर्नेछ। प्रधानमन्‍त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बताइएको छ।  राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको प्रश्न- 'सत्ताका कुरामात्र किन, संविधान कार्यान्वयन र निर्वाचनतिर खोइ चासो?

    रामचन्द्र पौडेलको प्रश्न- 'सत्ताका कुरामात्र किन, संविधान कार्यान्वयन र निर्वाचनतिर खोइ चासो?

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता-सहमतिका कुरा छाडेर संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा जोड दिएका छन्। सत्ता चलखेलका कुरामात्र भइरहेको भन्दै पौडेलले संविधान कार्यान्वयन र निर्वाचन गराउनेतिर किन ध्यान जाँदैन? भनी प्रश्न गरेका थिए। व्यवस्थापिका संसदको आजको बैठकका बोल्दै नेता पौडेलले गाउँपालिका, प्रदेश लगायतको निर्वाचनका लागि प्रधामन्त्री र आफ्नो पार्टीका नेताहरुलाई समेत ध्यानार्षण गराइसकेको बताए। मधेसी र जनजातिहरुको माग सम्बोधनमा…

    विस्तृतमा पढ्नुस्

  • समर्थकले मेसीलाई मैदानमै ढोग्न खोजेपछि...

    समर्थकले मेसीलाई मैदानमै ढोग्न खोजेपछि...

    खेलाडीका विश्वभर कैयौं समर्थक हुन्छन्। आफ्नो पक्षबाट मात्र होइन कहिलेकाहीँ विपक्षी समर्थकबाट पनि खेलाडीले समर्थन पाइरहेका हुन्छन्। सबैलाई आफ्नो समर्थक ठाने पनि खेलाडीले व्यक्तिगत रुपमा भने कसैलाई चिन्दैनन्।   समर्थकको भने एउटै मात्र चाहना हुन्छ- आफूले मन पराएको खेलाडीलाई भेट्ने, सँगै फोटो खिच्ने, अटोग्राफ लिने इत्यादि।   विश्व फुटबलमा यस्ता केही नाम छन्, जसलाई भेट्न समर्थकले मरिहत्ते गर्छन्। ठिक यस्तै भयो…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ प्रतिनिधिमण्डललाई देउवाले भने- 'ढुक्क हुनुस्, महाधिवेशन निष्पक्ष हुन्छ'

    नेविसंघ प्रतिनिधिमण्डललाई देउवाले भने- 'ढुक्क हुनुस्, महाधिवेशन निष्पक्ष हुन्छ'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ वर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन तोकिएकै मितिमा निष्पक्ष सम्पन्न हुने बताएका छन्।   प्रतिनिधिमाथिको प्रतिवेदन बुझाउन देउवा निवास पुगेका करिब दुई सय विद्यार्थी नेता र कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले ढुक्क हुन आग्रह गरे।   साउन २३ देखि काठमाडौंका हुने एघारौं महाधिवेशनमा नक्कली प्रतिनिधिको बोलबाला रहेको र नेविसंघ नेतृत्वले विवाद टुंगिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : हंगेरीसँग खेल्दा पोर्चुगल र रोनाल्डोलाई दबाब

    प्रिभ्यु : हंगेरीसँग खेल्दा पोर्चुगल र रोनाल्डोलाई दबाब

    फ्रान्समा जारी युरो अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। जस अन्तर्गत समूह एफमा रहेको पोर्चुगल र हंगेरी तथा आइसल्याण्ड र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ। हंगेरीविरुद्ध मैदान उत्रँदा पोर्चुगल र रोनाल्डोलाई बढी दबाब हुनेछ। कारण प्रतियोगिताअगाडि उपाधिकै दाबेदारका रुपमा हेरिएको पोर्चुगल र रोनाल्डोमाथि धेरैको नजर थियो। पोर्चुगल सजिलै दोस्रो चरण प्रवेश गर्ने धेरैले सोचेका थिए। तर समूह चरणको दुई खेल…

    विस्तृतमा पढ्नुस्

  • ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति, ग्यास हड्ताल फिर्ता हुने

    ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति, ग्यास हड्ताल फिर्ता हुने

    काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति भएको छ। एचपी ग्यास विस्फोट भएर मृत्यु भएका परिवारका सदस्य र संघबीच बुधबार सहमति भएको हो। सहमतिमा संघका अध्यक्ष शिवप्रसाद घिमिरे तथा उपाध्यक्ष गोकुल भण्डारी, पीडित परिवार र ताम्राकार समाजले हस्ताक्षर गरेका छन्। पाँच बुँदे सहमतिपछि संघर्ष समितिबाट हुँदै आएको विरोधका कार्यक्रम फिर्ता भएका छन् भने ग्यास…

    विस्तृतमा पढ्नुस्

  • २०१७ को महिला विश्वकपको एसियाली छनोट हङकङमा

    २०१७ को महिला विश्वकपको एसियाली छनोट हङकङमा

    सन् २०१७ मा आयोजना हुने महिला विश्वकपका लागि एसियाली छनोट यसै वर्ष हङकङमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले हङकङलाई एसियाली छनोटको जिम्मा तोकेको हो। छनोट चरणका खेलहरु आगामी अक्टोबर ९ देखि १५ सम्म टिन कोवङ रिक्रिएसन ग्राउण्डमा हुनेछ। एसियाली छनोटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले सहभागिता जनाउनेछन्। एसियाली छनोटमा शीर्ष स्थानमा रहने टीम सन् २०१७ मा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले फाले रिपोर्टरको माइक्रोफोन, हेर्नुस् भिडियोमा

    रोनाल्डोले फाले रिपोर्टरको माइक्रोफोन, हेर्नुस् भिडियोमा

    युरोकप २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेका कारण आलोचित बनिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फेरि खराब व्यवहारका कारण आलोचित बनेका छन्। समूह चरणको अघिल्लो दुई खेलमा बराबरीमा रोकिएको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा हंगेरीसँग खेल्दैछ।   बुधबार हंगेरी विरुद्धको खेल हुनुअघि सिएम टिभी च्यानलका रिपोर्टरले रोनाल्डोलाई 'तयारी कस्तो छ' भनेर सोध्न माइक्रोफोन अगाडि बढाएका थिए। तर रोनाल्डोले कुनै जवाफ त दिएनन्…

    विस्तृतमा पढ्नुस्

  • लाभेज्जी कोपा अमेरिका फाइनलबाट अहिले नै आउट, यसरी भाँचियो उनको हात

    लाभेज्जी कोपा अमेरिका फाइनलबाट अहिले नै आउट, यसरी भाँचियो उनको हात

    अर्जेन्टिनी फरवार्ड एजेक्वेल लाभेज्जी अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोमा आफ्नो दोस्रो खेल खेल्दै थिए। समूह चरणको सुरुवाती दुई खेलमा मौका नपाएका लाभेज्जीले समूह चरण अन्तर्गत बोलिभिया विरुद्धको खेल खेलमा मैदान उत्रने मौका पाएका थिए। त्यसपछि भेनेजुएला विरुद्धको क्वाटरफाइनल खेलमा उनले मैदान उत्रने अवसर पाएनन्। तर आयोजक अमेरिका विरुद्धको सेमिफाइनल खेलमा प्रशिक्षक जेरार्ड मार्टिनोले लाभेज्जीलाई पहिलो रोजाइँमै मैदान उतारे। लाभेज्जीले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिभ्यु : बेल्जियम र स्वीडेन दुवैलाई दबाब

    ​प्रिभ्यु : बेल्जियम र स्वीडेन दुवैलाई दबाब

    फ्रान्समा जारी युरो अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। जस अन्तर्गत समूह  ई मा रहेको इटली र आयरल्याण्ड तथा स्वीडेन र बेल्जियम बीच प्रतिस्पर्धा हुँदैछ। समूह ई बाट इटली अन्तिम १६ मा पुगिसकेको छ। लगातार दुई खेल जितेको इटली ६ अंक जोड्दै यसअघि नै समूह विजेता बनिसकेको छ। त्यसैले बाँकी तीन टीम समूह उपविजेता बन्ने होडमा छ।  …

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा हानाहान, महाधिवेशनमा चर्चामा आउन महिलाको नाममा झगडा

    नेविसंघमा हानाहान, महाधिवेशनमा चर्चामा आउन महिलाको नाममा झगडा

    काठमाडौं : नेपाल विद्यार्थी संघको कार्यक्रममा हानाहान भएको छ। कार्यक्रम जारी रहेका बेला केन्द्रीय समितिमा समेत नभएकाहरुले 'महिलालाई बोल्न दिदैनस्' भन्दै कार्यक्रम नै भाँड्ने प्रयत्न गरेपछि कार्यक्रमस्थलमै हानाहान भएको हो। आठ वर्षदेखि हुन नसकेको नेविसंघको अधिवेशन आगामी साउन २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ। यही कारण पनि संघको केन्द्रीय समितिमा भएका हुन् वा केन्द्रीय समितिमा जानका लागि आधार तयार पार्नेहरु;…

    विस्तृतमा पढ्नुस्

  • 'सरकारले प्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको उल्लंघन गर्‍यो'

    'सरकारले प्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको उल्लंघन गर्‍यो'

    काठमाडौं : पत्रकारहरुले सरकारले भर्खरै जारी गरेको अनलाइन संचारमाध्यम निर्देशिकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्र अंकुश नलगाएर संविधान र लोकतान्त्रिक मान्यताको समेत उल्लंघन गरेको बताएका छन्। नेपाल प्रेस युनियनको डिजिटल मिडिया विभागले गरेको कार्यक्रममा उनीहरुले निर्देशिकाबाट सरकारको नियत प्रस्ट हुने बताए। 'निर्देशिकाको धारा ११ र २१ ले भर्खरै संविधानसभाबाट जारी भएको संविधानको मर्मलाई ठाडो चुनैती दिएको छ,' अन्तर्राष्ट्रिय पत्रकाक महासंघ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell