PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • माओवादी केन्द्रको केन्द्रीय समिति नै पन्ध्र सयको, कुन प्रदेशको जिम्मा कसलाई?

    माओवादी केन्द्रको केन्द्रीय समिति नै पन्ध्र सयको, कुन प्रदेशको जिम्मा कसलाई?

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति १५ सय सदस्यीय बन्ने भएको छ।  केन्द्रीय कार्यालयको विस्तारित बैठकले एकता महाधिवेशन आयोजक समितिको सदस्य संख्या १ हजार ९९ बाट बढाएर १ हजार ४ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको हो। त्यस्तै २५५ सदस्यीय पोलिटब्यूरोलाई २९९ सदस्यीय तथा ८५ सदस्यीय सचिवालयलाई ९९ सदस्यीय बनाउने निर्णय गरेको छ। त्यसैगरि ९ सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    युरो कप फुटबल अन्तर्गत समूह इ र एफको अन्तिम खेलहरुमा आज ९ बजेर ४५ मिनेटमा हंगेरी र पोर्चुगल तथा आइसल्याण्ड र अष्ट्रिया भिड्दैछन्। त्यस्तै मध्यरात १२ बजेर ४५ मिनेटमा हुने खेलमा इटाली र आयरल्याण्ड तथा स्वीडेन र बेल्जियम भिड्दैछन्।  त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी…

    विस्तृतमा पढ्नुस्

  • ​बराबरीपछि इंगल्याण्ड समूह बी को उपविजेता, स्लोभाकियाको नकआउट प्रवेश सम्भावना कायमै

    ​बराबरीपछि इंगल्याण्ड समूह बी को उपविजेता, स्लोभाकियाको नकआउट प्रवेश सम्भावना कायमै

    स्लोभाकियासँग बराबरीमा रोकिएपछि इंगल्याण्ड समूह बी को उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ। समूहको अर्को खेलामा वेल्सले स्लोभाकियालाई हराएपछि स्लोभाकियासँग बराबरी खेलेको इंगल्याण्ड समूह उपविजेता बनेको हो।  फ्रान्समा जारी प्रतियोगितामा इंगल्याण्ड डेबुटान्ट स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको हो। जारी युरोमा इंगल्याण्डले गोल गर्न नसकेपनि यो पहिलो खेल हो। पहिलो हाफमा इंगल्याण्डको तीन प्रहार स्लोभाकियाको गोलरक्षक कोजासिकले…

    विस्तृतमा पढ्नुस्

  • ​युरोमा वेल्सलाई ऐतिहासिक सफलता, रसियालाई हराउँदै समूह बी को विजेता

    ​युरोमा वेल्सलाई ऐतिहासिक सफलता, रसियालाई हराउँदै समूह बी को विजेता

    समूह चरणको अन्तिम खेलमा रसियालाई पराजित गर्दै डेब्युटान्ट वेल्स समूह बी को विजेता बन्दै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो पटक युरो खेल्दै गरेको वेल्सले रसियालाई ३–० ले पराजित गरेको हो।  पहिलो हाफमा वेल्सले दुई गोलको अग्रता बनायो। खेलको ११ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाए। २० औं मिनेटमा नेएल टेलरले गोल गर्दै वेल्सको…

    विस्तृतमा पढ्नुस्

  • ​यस्तो छ युरो २०१६ को नकआउट चरणमा खेलाइने एडिडासको नयाँ बल

    ​यस्तो छ युरो २०१६ को नकआउट चरणमा खेलाइने एडिडासको नयाँ बल

    एडिडासले फ्रान्समा जारी युरो २०१६ को नकआउट चरणको लागि खेलाइने नयाँ अफिसियल बल सार्वजनिक गरेको छ।  युरो इतिहासमै एकै प्रतियोगितामा दोस्रो अफिसियल बल तयार पारिएको यो पहिलो पटक हो। अन्तिम १६ का खेलहरु देखि नै एडिडासको नयाँ बल खेलाइनेछ भने यसले पुरानोलाई विस्थापित गर्नेछ।   अन्तिम १६ का ८, क्वाटरफाइनलका ४, सेमिफाइनलका २ र १० जुलाईमा फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्समा…

    विस्तृतमा पढ्नुस्

  • काबुल हमलाका मृतक र घाइते नेपाली ल्याउन सरकारले जहाज पठाउने

    काबुल हमलाका मृतक र घाइते नेपाली ल्याउन सरकारले जहाज पठाउने

    काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा निधन भएका नेपालीहरुको शव र घाइतेलाई नेपाल ल्याउन सरकारले जहाज पठाउने भएको छ। आज बिहान ट्वीट गरेर परराष्ट्र मन्त्री कमल थापाले यसबारे जानकारी गराएका छन्। उनले लेखेका छन्, 'अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाइतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ।' जहाज पठाउनेबारे आवश्यक तयारी भइरहेको समेत उनले…

    विस्तृतमा पढ्नुस्

  • रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान निलम्बित

    रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान निलम्बित

    ​काठमाडौँ : विराटनगरमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान भोजराज पोखरेललाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि निलम्बन गरेको छ।  गएको असार ३ गते उनले रिक्सा चालकलाई किक हान्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।  नेपाल प्रहरी संगठनले अख्तियार गरेको मुस्कान सहितको प्रहरी सेवाको अवधारणा विपरीत मानव अधिकारको संरक्षण र नागरिकको मौलिक हकको उच्च सम्मानमा प्रतिकूल…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सैनिक हवल्दार पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ

    काठमाडौं : पूर्व सैनिक हवल्दार रणबहादुर ढकाल आज पेस्तोलसहित पक्राउ परेका छन्।   काठमाडौंको बालाजुबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। सोहखुट्टे प्रहरी वृत्तका डिएसपी सोमेन्द्र राठैरले ढकाललाई बालाजुको नयाँपुलबाट पेस्तोलसहित पक्राउ गरेको बताए।   पक्राउ परेका ३० वर्षीय ढकालको साथबाट साथबाट ७ दशमलव ६५ को पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • सलमानले विवादमा आउने गरी भने : सुटिङ रेप गरे झै पीडादायी

    सलमानले विवादमा आउने गरी भने : सुटिङ रेप गरे झै पीडादायी

    बलिउड स्टार सलमान खान विवादमा आउनु नौलो विषय होइन। तर, यसपाला उनको बोलीले उनलाई नराम्ररी विवादमा तानेको छ। सुल्तान फिल्मको सुटिङका बारेमा सलमानले दिएको अभिव्यक्तिलाई लिएर अहिले बलिउड र त्यहाँका महिलावादी संगठनहरु तातेका छन्। सलमान खानले एक अन्तर्वार्तामा फिल्म सुल्तानमा उनको थकाईलाई बलत्कृत महिलाको थकानसँग जोडेका थिए। सामाजिक सञ्जालमा उनको अन्तर्वार्तालाई लिएर व्यापक बहसहरु भएका छन्। सलमान खानले स्पटब्वायडटकममा अन्तर्वार्ता…

    विस्तृतमा पढ्नुस्

  • विश्व योग दिवसमा गएनन् केजरीवाल, सिसोदियाले भने : जोड्नुपर्नेमा प्रम मोदी तोड्दैछन्

    विश्व योग दिवसमा गएनन् केजरीवाल, सिसोदियाले भने : जोड्नुपर्नेमा प्रम मोदी तोड्दैछन्

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज आयोजित विश्व योग दिवशमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अनुपस्थित रहे भने उनका उप-मुख्यमन्त्री मनीष सिसोदियाले मोदी अभियानकै आलोचना गरेका छन्। मोदीको प्रयासले विश्व योग दिवश मनाइँदा नेपालमा पनि प्रधानमन्त्री केपी ओलीसहित कार्यक्रम आयोजना गरिएको थियो। सरकारी पहलमा नै नेपालमा यस्तो कार्यक्रम आयोजना भएको थियो। नयाँ दिल्लीका मुख्यमन्त्री केजरिवालले औपचारिक पत्र नपाएको भन्दै विश्व योग…

    विस्तृतमा पढ्नुस्

  • 'सुरभि' लिएर आए गीतकार विपिन किरण, म्युजिक भिडियोमा स्वरुपराजको स्वर

    'सुरभि' लिएर आए गीतकार विपिन किरण, म्युजिक भिडियोमा स्वरुपराजको स्वर

    काठमाडौं : एक दशकयता नेपाली गीति लेखनमा सक्रिय गीतकार हुन्, विपिन किरण। उनै गीतकार किरण नयाँ गीति सङ्ग्रह 'सुरभि' लिएर बजारमा आएका छन्।   किरण, किरण २, किरण ३, किरण ४, किरण ५ नामक किरणका शृंखलाबद्ध एल्बम ल्याइसकेका उनका 'नबिर्सें तिमीलाई न पाएँ तिमीलाई', 'टुट्यो तारा आकाशमा', 'ए जून', 'बल गरेर', 'यस्तो माया दियौ तिमीले', 'तिमीलाई देख्ने मान्छे' लगायत चर्चित…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सबाट सुरु संगीत दिवस नेपालमा पनि

    फ्रान्सबाट सुरु संगीत दिवस नेपालमा पनि

    फ्रान्समा पहिलो पटक संगीत दिवस मनाइयो। सन् १९८२ मा जुन २१ तारिखका दिन फ्रान्सले आधिकारिक रुपमा सांगीतिक बिदाका रुपमा मनाएको संगीत दिवस अहिले हरेक वर्ष जुन २१का दिन विश्वका १ सय २० देशमा मनाइन्छ। नेपाल, भारत, जापान, अल्जेरिया, इजिप्ट, जोर्डन, इजरायल, अष्ट्रेलिया, पेरु,  क्यानडा, पाकिस्तान, मलेसिया लगायत अन्य देशमा आजको दिन मात्र मनाइए पनि फ्रान्समा भने संगीत दिवसलाई निकै ठुलो…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : युक्रेन Vs पोल्याण्ड, उत्तरी आयरल्याण्ड Vs जर्मनी

    युरो प्रिभ्यु : युक्रेन Vs पोल्याण्ड, उत्तरी आयरल्याण्ड Vs जर्मनी

     युरो २०१६ अन्तर्गत आज राति समूह सी का अन्तिम दुई खेल हुँदैछन्। दुवै खेल राति ९:४५ बजे हुनेछ।   एकै समयमा युक्रेन र पोल्याण्ड तथा उत्तरी आयरल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह सी बाट युक्रेन यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने बाँकी ३ टीमको अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायम छ। समान ४ चार अंक जोडेका जर्मनी र पोल्याण्ड समूहमा…

    विस्तृतमा पढ्नुस्

  • ​मोजाको भकुण्डो मात्र खेलेका ठाकुर गैरे फूटबलका फ्यान

    ​मोजाको भकुण्डो मात्र खेलेका ठाकुर गैरे फूटबलका फ्यान

    एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे सानैदेखि फूटबलमा आकर्षित थिए। तर उनलाई आधुनिक जमानाको फूटबल खेल्न भने कहिलै जुरेन।  गाउँमा सानै छँदा मोजाको भकुण्डोमा फूटबल खेलेका गैरे अधिकांश समय गोलकिपर बनेर खेले। विद्यालय शिक्षा सकेर जब उनले गाउँ छोडे, तब उनलाई फेरि फूटबल खेल्ने अवसर जुरेन। अर्थात् त्यो अवसर उनले जुराउन सकेनन्।  नखेले पनि उनी अहिलेसम्म पनि फूटबलका फ्यान भने छन्।…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    युरो कप फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलहरुमा आज ९ बजेर ४५ मिनेटमा युक्रेनर पोल्याण्ड तथा उत्तरी आयरल्याण्ड र जर्मनी भिड्दैछन्। त्यस्तै मध्यराती १२ बजेर ४५ मिनेटमा हुने खेलमा चेक गणतन्त्र र टर्की तथा क्रोएसिया र फ्रान्स भिड्दैछिन्।  त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी…

    विस्तृतमा पढ्नुस्

  • ​युरो प्रिभ्यु : चेक Vs टर्की, क्रोएसिया Vs स्पेन

    ​युरो प्रिभ्यु : चेक Vs टर्की, क्रोएसिया Vs स्पेन

    युरो २०१६ अन्तर्गत आज राती समूह डी का अन्तिम दुई खेल हुँदैछन्। समूह डी का दुवै खेल मध्य राती १२ः४५ बजे हुनेछ। जसमा चेक रिपव्लिक र टर्की तथा क्रोएसिया र स्पेन बीच प्रतिस्पर्धा हुनेछ।  चेक रिपव्लिक भर्सेस टर्की  समूह डी को पछिल्लो दुई स्थानमा छन् चेक र टर्की। चेकको एक अंक छ भने टर्की अंक बिहिन छ। यस्तो खवस्था अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • रातिदेखिको वर्षाको प्रभाव : कतै डुबान, कतै पहिरो

    काठमाडौं : गए रातिदेखि भइरहेको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् भने कतिपय ठाउँमा पहिरो गएको छ। पूर्वी झापाका विभिन्न ठाउँ डुबानमा परेका छन्। त्यहाँका करिब सय घरभन्दा  डुबानमा परेको प्रहरीले जनाएको छ। भद्रपुर– ५ र ७ वडाको बस्तीमा पानी जमेर डुबानमा परेको छ। डुबानबाट प्रभावित बासिन्दालाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोली उद्धारमा खटिएको छ। जथाभाबी…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपछि ज्लाटन इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    ​युरोपछि ज्लाटन इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले युरो कप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्।  इब्राहिमोभिचले युरोकपको अन्तिम खेल नै स्वीडेनको लागि आफ्नो अन्तिम खेल हुने बताएका छन्। तर त्यो भोली नै नहोस भन्ने उनको आशा छ। ''मैले हात पारेको उपलब्धीमा म एकदमै खुशी छु र स्वीडेनको झण्डा सँधै साथमा राख्नेछु' उनले भने। ३४ वर्षिय इब्राहिमोभिच स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन्। सन्…

    विस्तृतमा पढ्नुस्

  • ​बराबरीपछि फ्रान्स समूह ए को विजेता, स्विट्जरल्याण्ड पहिलो पटक नकआउट चरणमा

    ​बराबरीपछि फ्रान्स समूह ए को विजेता, स्विट्जरल्याण्ड पहिलो पटक नकआउट चरणमा

    आयोजक फ्रान्स समूह ए को विजेता बन्दै युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ए को उपविजेता बनेको स्विट्जरल्याण्ड पहिलो पटक युरोकपको नकआउट चरण पुग्न सफल भएको छ।   गएराती भएको समूह ए को खेलमा फ्रान्स र स्ट्जिरल्याण्डले गोलरहित बराबरीपछि खेलेपछि फ्रान्स समूह विजेता र स्विट्जरल्याण्ड उपविजेता बनेको हो।   बराबरीपछि फ्रान्सको तीन खेलबाट ७ अंक भएको छ…

    विस्तृतमा पढ्नुस्

  • ​अल्वानियाको ऐतिहासिक जित, अन्तिम १६ मा पुग्न अरुको नतिजा पर्खनुपर्ने

    ​अल्वानियाको ऐतिहासिक जित, अन्तिम १६ मा पुग्न अरुको नतिजा पर्खनुपर्ने

    पहिलो पटक युरो कप खेल्दै गरेको अल्वानिया समूह चरण अन्तर्गत सुरुका दुई खेलमा पराजित भयो। स्विट्जरल्याण्ड र फ्रान्ससँग पराजित भएको अल्वानियाले समूह चरणको अन्तिम खेलमा रोमानियालाई पराजित गर्न सफल भएको छ।   जितसँगै महत्वपुर्ण तीन अंक जोडेको अल्वानियाको नकआउट चरण प्रवेश गर्ने सम्भावना कायमै छ। समूह चरणको अन्तिम खेलमा अल्वानियाले रोमानियलाई १–० गोल अन्तरले पराजित गरेको हो।  अल्वानियालाई ठुला प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell