PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • २५ दिनका लागि कोरल्ला नाका खुलेपछि यस्तो देखियो व्यापार मेला, हेर्नुस् १० फोटोमा

    २५ दिनका लागि कोरल्ला नाका खुलेपछि यस्तो देखियो व्यापार मेला, हेर्नुस् १० फोटोमा

    काठमाडौं : केही समययता राष्ट्रिय रुपमै चर्चित चीनसँगको कोरल्ला नाका २५ दिनका लागि खुलेको छ। चीनको ढुम्बासेन र मुस्ताङीबीचको व्यापार मेला हरेक वर्षको जुन र अगस्ट महिनामा गरिन्छ। बन्द रहेको कोरल्ला नाकाबाट नेपालीहरु असारको २५ गतेसम्मका लागि चीनतर्फ गएर किनमेल गर्न सक्नेछन्।   नेपाल-चीन सीमाबाट करिब सात किलोमिटरभित्र मेला लागेको हो। चिनियाँ प्रशासन र प्रहरीका प्रतिनिधिले गत महिना लोमान्थाङका स्थानीयसँगको…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : समूह विजेता बन्ने होडमा फ्रान्स र स्विट्जरल्याण्ड

    युरो प्रिभ्यु : समूह विजेता बन्ने होडमा फ्रान्स र स्विट्जरल्याण्ड

    युरो २०१६ अन्तर्गत आज राति समूह ए का अन्तिम दुई खेल हुँदैछन्। मध्यरात १२:४५ बजे हुने खेलमा स्विट्जरल्याण्ड र फ्रान्स तथा रोमानिया र अल्बानिया भिड्दैछन्।   फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने बाँकी तीन टीम नकआउट चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। फ्रान्ससँग जित वा बराबरीले स्विट्जरल्याण्ड नकआउट चरणमा पुग्नेछ भने पराजय बेहोरे रोमानिया र अल्बानियाबीचको खेलले निर्धारण गर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • पारस भन्छन् : जर्मनीको सम्भावना बढी, भार्डी चम्किन सक्ने खेलाडी

    पारस भन्छन् : जर्मनीको सम्भावना बढी, भार्डी चम्किन सक्ने खेलाडी

    पारस खड्का नेपाली क्रिकेट टिमका कप्तान हुन्। तर विश्वभरका फुटबल पारखीको जस्तै उनको ध्यान पनि युरोप र अमेरिकामा छ जहाँ युरो कप र कोपा अमेरिकाका खेलहरु भइरहेका छन्। राष्ट्रिय क्रिकेट टीम भने आगामी साउनमा नेदरल्याण्ड्सविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारीको लागि कीर्तिपुरमा ट्रेनिङमा व्यस्त छ। पहिलोपोस्ट टीम केही दिनअघि कीर्तिपुर क्रिकेट मैदान पुग्दा पारससहितको टोली ट्रेनिङ गर्दै थिए। मनोज…

    विस्तृतमा पढ्नुस्

  • 'लुकामारी'को 'घिन्ताङ घिसिट्वाक' सार्वजनिक, हेर्नुस् भिडियोमा

    'लुकामारी'को 'घिन्ताङ घिसिट्वाक' सार्वजनिक, हेर्नुस् भिडियोमा

    काठमाडौं : असार १० देखि प्रदर्शनमा आउन लागेको फिल्म 'लुकामारी'को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक 'घिन्ताङ घिसिट्वाक' बोलको कमेडी गीतमा धर्मेन्द्र सेवान, विकेश सिलवाल र अभिनेता कर्माले स्वर दिएका छन्। गीतको शब्द र संगीत पनि गायक विकेश सिलवालकै रहेको छ। सेन्सरबोर्डले पिजी प्रमाणपत्र दिएको फिल्म लुकामारी 'ख्याति श्रेष्ठ' हत्याकाण्डमा आधारित भएको जनाइएको छ। श्रीराम दाहालको निर्देशनमा बनेको…

    विस्तृतमा पढ्नुस्

  • करिब एक केजी अवैध सुनसहित एक युवक पक्राउ

    सर्लाही : झन्डै एक किलोग्राम अवैध सुनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ। करिब ४९ लाख ११ हजार ७ सय ६५ रुपैयाँ बराबरको ९९९.८४० ग्राम अवैध सुनसहित सर्लाही औरही–२ का २१ वर्षीय अजयकुमार यादव पक्राउ परेका हुन्। मलंगवा नगरपालिका–१० स्थित टावर चोकबाट भारतको सोनवर्सातर्फ बि.आर ३० एम–४०६९ नम्बरको मोटरसाइकल जाँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्दा सुन फेला परेको हो। मोटरसाइकलको…

    विस्तृतमा पढ्नुस्

  • नझुक्किनुस्, जिपिएलाई प्रतिशतमा परिवर्तन गर्न सकिन्न, ४ जिपिएभन्दा ३.८ को प्राप्ताङ्क यस्तो फरक

    नझुक्किनुस्, जिपिएलाई प्रतिशतमा परिवर्तन गर्न सकिन्न, ४ जिपिएभन्दा ३.८ को प्राप्ताङ्क यस्तो फरक

    काठमाडौँ : यस पटक प्रवेशिका परीक्षा (एसएलसी) को नतिजालाई ग्रेडमा सार्वजनिक गर्ने निर्णयले धेरैलाई अन्यौल बनायो। यस पटक पास,फेल र डिभिजन हैन ग्रेड र जिपिएमा रिजल्ट आयो। धेरैलाई फलानो ग्रेड र फलानो जिपिए भन्नाले कति प्रतिशत हो भन्ने जिज्ञासाले सताइरह्यो।  केहीले उपाय पनि निकाले, जिपिएलाई २५ ले गुणन गर्दा प्रतिशत आउँछ। कसैले जिपिए ४ आएकोलाई बोर्ड फर्स्ट घोषणा गर्नसम्म भ्याए।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्ने भयो संसदीय सुनवाई समिति, १० जनाले नमाने नाम अस्वीकृत हुने

    यस्तो बन्ने भयो संसदीय सुनवाई समिति, १० जनाले नमाने नाम अस्वीकृत हुने

    काठमाडौँ :  सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुबीचको विवादले लामो समयदेखि अड्किएको संसदीय सुनुवाई समितिको विवाद आज संसदले टुङ्गो लगाएको छ।  संसदको आजै बसेको बैठकले संसदीय सुनुवाई समिति गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ। १५ सदस्यीय समितिमा नेपाली कांग्रेसका ६ सदस्य रहनेछन् भने एमालेका ४ र माओवादी केन्द्र(एमाओवादी) का २ र राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका १-१ सदस्य रहनेछन्। १ सदस्य हाललाई खाली राखिएको…

    विस्तृतमा पढ्नुस्

  • १२ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गरिने

    १२ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गरिने

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष वितरण गर्दै आएको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गर्ने भएको छ। संघले आइतबार पत्रकार सम्मेलन गरी अवार्ड आयोजनाको मिति घोषणा गरेको हो। गत वर्ष मुलुकले बेहोरेको विनाशकारी भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा अवार्डको आयोजना हुन सकेको थिएन। तर यो पटक भने मञ्चले अवार्डलाई निरन्तरता दिन लागेको हो ।…

    विस्तृतमा पढ्नुस्

  • साउन २१ मा आउने भयो 'एक पल'

    साउन २१ मा आउने भयो 'एक पल'

    'भन्छन् मान्छे एक पल यसरी बहुलाउँछ, त्यो पलले उसलाई किन सबैभन्दा राम्रो मान्छे बनाउँछ या त सबैभन्दा खत्तम। एउटा आम युवकको त्यही पल जसले उनलाई पीडामा पुर्‍याउँछ त्यही कथालाई फिल्ममा उतारिएको छ।' साउन २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'एक पल'को ट्रेलर सार्वजनिक कार्यक्रममा माथिको भनाई राखिसकेपछि फिल्म निर्देशक राज शाक्यले भने,'चलचित्रमा नयाँ धार, नयाँ धार भनिन्छ। तर पुरानै शैलीमा बनेको…

    विस्तृतमा पढ्नुस्

  • ​युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    ​युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

    युरो कप फुटबल अन्तर्गत समूह एको अन्तिम खेलहरुमा आज रोमानियाले अल्बानियाको सामना गर्दैछ भने फ्रान्सले स्वीटजरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यरात १२ बजेर ४५ मिनेटमा हुनेछ।  त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल…

    विस्तृतमा पढ्नुस्

  • ​युरो प्रिभ्यु : रोमानिया र अल्वानियाको नजर नकआउट चरणमा

    ​युरो प्रिभ्यु : रोमानिया र अल्वानियाको नजर नकआउट चरणमा

    युरो २०१६ अन्तर्गत आज राति समूह ए का अन्तिम दुई खेल हुँदैछन्। समूह ए का दुवै खेल मध्यरात १२ः४५ बजे हुनेछ जसमा स्विट्जरल्याण्ड र फ्रान्स तथा रोमानिया र अल्बानिया भिड्दैछन्।  रोमानिया र अल्वानियालाई नकआउट चरणमा स्थान बनाउने हो भने स्पष्ट जितको खाँचो छ। समूह चरणको दुई खेल पछि रोमानिया एक अंकसहित तेस्रो तथा अंक विहिन अल्वानिया पुछारमा छ।   फ्रान्स…

    विस्तृतमा पढ्नुस्

  • ​स्याटेलाइटबाट रेडियो प्रसारण गर्ने शुल्क १० गुणा बढ्यो, अब १० लाख तिर्नुपर्ने

    ​स्याटेलाइटबाट रेडियो प्रसारण गर्ने शुल्क १० गुणा बढ्यो, अब १० लाख तिर्नुपर्ने

    काठमाडौँ : सरकारले स्याटेलाइट प्रयोग गरी रेडियो नेटवर्क सञ्चालन गर्नका लागि तिर्नुपर्ने शुल्क १० गुणा बढाएको छ। राष्ट्रिय प्रसारण नियमावली २०५२ स्याटेलाइट अडियो ब्रोडकास्टिङ अर्थ स्टेसन (भिस्याट) उपकरणहरुद्वारा प्रसारण गर्नको लागि प्रति च्यानल रु १ लाख तिरे पुग्ने व्यवस्था गरेको थियो। तर सूचना तथा सञ्चार मन्त्रालयले जेठ २४ गतेको राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार अब यसरी सञ्चालन गरिने रेडियो नेटवर्कका…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिका सेमिफाइनल समीकरण पूरा, थाहा पाउनुस् कसले कोसँग खेल्दैछ?

    ​कोपा अमेरिका सेमिफाइनल समीकरण पूरा, थाहा पाउनुस् कसले कोसँग खेल्दैछ?

    अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनल समीकरण पूरा भएको छ। कूल १६ राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा ल्याटिन अमेरिकाबाट अर्जेन्टिना, कोलम्विया, डिफेन्डिङ च्याम्पियन चिली र आयोजक अमेरिका सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो पटक दक्षिण अमेरिकी महादेश बाहिर आयोजना भएको प्रतियोगितामा पहिलो पटक १६ राष्ट्रको सहभागिता रहेको थियो ।  क्वार्टरफाइनलमा भएको चार खेलमा पेनाल्टी सुटआउट बाहेक कुल १५ गोल भयो । तीन क्वार्टरफाइनलको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले तिरेन पूर्व राष्ट्रपति यादव बस्ने घरको भाडा, घरबेटी अदालतको शरणमा

    सरकारले तिरेन पूर्व राष्ट्रपति यादव बस्ने घरको भाडा, घरबेटी अदालतको शरणमा

    काठमाडौं : पटकपटक घरभाडाका लागि पहल गर्दा पनि सरकारले वास्ता नगरेपछि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई राखिएको घरका धनीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। पूर्व राष्ट्रपति यादवलाई हतार हतार गरी सारिएको घरका लागि मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने गरी रविभक्त विष्टको घर भाडामा लिइएको थियो। मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले सारेको घर हाइटेन्सन लाइनभन्दा मुनि परेकाले विद्युतसमेत थिएन।…

    विस्तृतमा पढ्नुस्

  • अम्बर गुरुङलाई संगीत महर्षिको सम्मान दिनुपर्ने माग

    अम्बर गुरुङलाई संगीत महर्षिको सम्मान दिनुपर्ने माग

    काठमाडौं : एक कार्यक्रममा वक्ताहरुले संगीतज्ञ अम्बर गुरुङलाई 'संगीत महर्षि'का रुपमा सम्मान दिइनुपर्ने आवाज उठाएका छन्। यलमाया क्लासिकले गुरुङको १३औं दिनको पुण्यतिथिमा गरेको 'संगीत र श्रद्धाञ्जली' कार्यक्रमका सहभागीहरू समेत गुरुङको सांगीतिक योगदानको मूल्यांकन गर्दै संगीत महर्षिका रूपमा स्थापित गराउनुपर्नेमा सहमत भएका हुन्।  आइतबार साँझ भएको कार्यक्रममा बोल्दै चलचित्रकर्मी तथा संस्कृतिविद चेतन कार्कीले गुरूङ सुगम संगीतका महर्षि भएकाले सोही रुपमा चिनाउनुपर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • टर्कीलाई हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश

    टर्कीलाई हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश

    समुह चरणमा लगातार दोस्रो जित हात पार्दै डिफेन्डिङ स्पेन युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।   फ्रान्समा जारी युरो अन्तर्गत समुह डी को खेलमा स्पेनले टर्कीलाई ३–० ले पराजित गरेको हो । एकै खेलमा तीन गोल अन्तरले खेल जित्ने स्पेन जारी युरोमा पहिलो टोली समेत बनेको छ । यस्तै स्पेनले युरोमा अपराजित खेल संख्या १४ पुर्याएको…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिका : कोलम्विया सेमिफाइनलमा, पेरु पेनाल्टी सुटआउटमा पराजित

    ​कोपा अमेरिका : कोलम्विया सेमिफाइनलमा, पेरु पेनाल्टी सुटआउटमा पराजित

    कोलम्विया अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न दोस्रो क्वाटरफाइनलमा पेरुलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कोलम्विया अन्तिम चारमा प्रवेश गरेको हो।   निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट लिइएको हो।   पेनाल्टीसुटआउटमा कोलम्विया ४–२ ले विजयी भयो। जसमा कोलम्वियाका जेम्स रोड्रिग्वेज, जुआन कोड्राडो, डारो मोरेनो र सेबास्टिन पेरेजले गोल गरे।   पेरुका राउल…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर पुगेर प्रचण्डले भने- 'मधेसको माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार'

    विराटनगर पुगेर प्रचण्डले भने- 'मधेसको माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार'

    विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी समुदायको मागलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन्। प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बिहान बिराटनगर आएका अध्यक्ष प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिए।   ‘मधेसी समुदायको मागलाई सम्बोधन गर्न सम्भव छ,’ उनले भने, ‘यो लगायत देशमा देखिएका…

    विस्तृतमा पढ्नुस्

  • उपन्यासकार नीलमलाई दयारामको आशीर्वाद- ‘तपाईं पुत्रवती बन्नुस्’

    उपन्यासकार नीलमलाई दयारामको आशीर्वाद- ‘तपाईं पुत्रवती बन्नुस्’

    काठमाडौं : हिजोआज पुस्तक सार्वजनिकीकरणको शैली फेरिन थालेको छ। कतिपय फेसबुकबाटै विमोचन हुन्छन् त कतिपय बजारमा गइसकेपछि।   सामान्यत: पुस्तक प्रकाशन हुन्छ र विमोचनपछि मात्रै त्यसलाई बजारमा पठाइन्छ।   नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’को विमोचन पनि यस्तै फरक शैलीमा गरियो। पहिले अमेरिकामै घुम्टो उघारिसकेको उपन्यासलाई शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान हलमा सार्वजनिक गरिएको छ।   एकेडेमी हलमा भएको कार्यक्रममा टिप्पणीका लागि…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : जितको खोजीमा बेल्जियम र आयरल्याण्ड

    युरो प्रिभ्यु : जितको खोजीमा बेल्जियम र आयरल्याण्ड

    युरो २०१६ अन्तर्गत आज बेलुका हुने समूह ई को खेलमा बेल्जियम र आयरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा राम्रो नतिजा हात पार्न नसकेकोले पनि आजको खेल दुवै टीमका लागि महत्वपूर्ण छ। अघिल्लो चरणमा जाने सम्भावना कायम राख्न दुवै टीमलाई स्पष्ट जितको खाँचो छ। युरो २०१६ को डार्क हर्सको रुपमा हेरिएको बेल्जियम पहिलो खेलमै इटलीसँग २–० ले पराजित भएको थियो। यस्तै आयरल्याण्ड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell